बिचार


टिपिएस आबेदन पछि एफ-१ र बि-२ जस्ता नन ईमिग्रेण्ट भिषा के हुन्छ ? :: विनोद रोका (एर्टनी एट ल, न्यूर्योक) २० भाद्र २०७२, आईतवार ०५:५५

३ सेप्टेम्बवर २०१५ का दिन अमेरीकी अद्यागमन बिभागले एफ-१,बि-२ र एच १ बि जस्ता ननईमिग्रेण्ट भिषा के हुन्छन (टेम्प्रोररी प्रोटेकटेड स्टाटस) टिपिएस लिएमा? भन्ने बिषलाई लिएर FAQs प्रकाशित गरेको छ। यो सुचनाले टिपिएस लिएपछि एफ१,बि२ जस्ता ननईमिग्रेण्ट भिषाको अबस्था कस्तो हुन्छ? भन्ने..

पुरा पढ्नुस »

घाइते संघीयताले जन्माएका नांगा प्रश्नहरु :: रामशरण प्याकुरेल १७ भाद्र २०७२, बिहीबार २२:१७

संघीय गणतन्त्र नेपालको नयाँ बन्ने संबिधानमा साँध सिमाना सहितको प्रदेशहरु तोकेरै घोषणा गर्ने भनेका विवेक र दूरदर्शिता पुर्याउन नसक्दा अहिले देश जलिरहेको छ । अखण्ड मध्य र सुदूरपश्चिमको समस्या सेलाउन नपाउदै सुरू भएको मधेस र थरुहटको माग पूरा नहुँदा २ हप्ताभन्दा बढी समयदेखी देश..

पुरा पढ्नुस »

काङ्गे्रसजन : आफ्नै नेतासँग होसियार ! :: देवप्रकाश त्रिपाठी

कृष्णप्रसाद सिटौला लेख नै लेखेर प्रशंसा या आलोचना गर्नुपर्ने तहका नेतामा पर्नुहुन्न, नयाँ संविधान तर्जुमा गर्ने क्रममा मस्यौदा समितिको सभापतिका हैसियतले उहाँ जे–जस्ता भूमिका निर्वाह गर्दै हुनुहुुन्छ, त्यही भूमिकाले कलम चलाउन बाध्य तुल्याएको छ । ०४८ मा झापाको कलवलगुडीमा..

पुरा पढ्नुस »

देश कति जलेपछि पानी हाल्छौ नेता ? :: देवप्रकाश त्रिपाठी १० भाद्र २०७२, बिहीबार ००:४०

सङ्घर्षलाई समन्वयमा, भिन्न मतलाई सहमतिमा, विभाजित मनलाई एकतामा, अशान्तिलाई शान्तिमा र अराजकतालाई कानुनी राजमा रूपान्तरण गर्ने क्षमता र कौशल राजनीतिक नेतृत्वमा हुन्छ र हुनुपर्छ भन्ने ठानिन्छ । विश्वका कैयन मुलुकमा अपेक्षा र आवश्यकताअनुरूपको जिम्मेवारी पूरा गरेर राजनीतिक..

पुरा पढ्नुस »

सकिने बेलाको अहङ्कार :: देवप्रकाश त्रिपाठी ३ भाद्र २०७२, बिहीबार २३:४२

कुनै मानिसको शक्ति, मान, प्रतिष्ठा र हैसियत समाप्त हुनुअघि उसमा अहङ्कार पैदा हुने हो कि अहङ्कार पैदा भएपछि मानिस सकिने हुन्, यस प्रश्नको जवाफ पाउन सजिलो छैन । हैसियत विसर्जन हुनुअघि संसारको इतिहासमा धेरै मानिसमा अहङ्कार भएको देखिन्छ र वर्तमान इतिहासका नेपाली राजनीतिकर्मी..

पुरा पढ्नुस »

मुलुक विभाजनको ‘खुसियाली’ :: देवप्रकाश त्रिपाठी  २७ श्रावण २०७२, बुधबार २३:०३

नेपाली राजनीतिकर्मीहरूको योग्यता, क्षमता, दूरदर्शिता र इमानदारीको परीक्षण इतिहासले पटक–पटक गर्दा उनीहरू उत्तीर्ण हुन नसकेको जानकारी नेपाली जनता र नेपालका हितैषीहरूलाई नभएको होइन । तर, बहुसङ्ख्यक जनतालाई उपेक्षा गर्दै देश विघटनको जग राख्ने तहसम्मको बेइमानी सापेक्ष व्यवहार..

पुरा पढ्नुस »

यो जाली र धोकेबाजहरूकै देश हो त ? :: देवप्रकाश त्रिपाठी २१ श्रावण २०७२, बिहीबार ०३:००

छैटौँ शताब्दीको आखिरीतिर यात्राका क्रममा भारतमा रहेका विश्वप्रसिद्ध चिनियाँ यात्री ह्वेन साङले अर्का तीर्थयात्री वाङ ह्वेन सेका लेख र सूचनाका आधारमा नेपालका बासिन्दाबारे लेखेका विवरण घतलाग्दा तर निराशाजनक छन् । सन् १८९८ तिर नेपाल आएर यहाँको अध्ययन गर्ने फ्रान्सेली विद्वान्..

पुरा पढ्नुस »

मधेसको मागले उब्जाएको शंका :: विन्दुकान्त घिमिरे १७ श्रावण २०७२, आईतवार १०:४४

संविधान निर्माणका क्रममा पहिचानको मुद्दा सबैभन्दा जटिल र पेचिलो बनेर खडा भएको छ । जसका कारण संविधान जारी हुने कुरामा अझै सन्देह देखिएको छ । संविधानमा आफ्नो पहिचान झल्कियोस् भन्ने आकांक्षा सबैले राखेका छन् । फरक यत्ति हो कि कसैले यसलाई खुलेरै आन्दोलनका रूपमा बाहिर ल्याएका छन् भने..

पुरा पढ्नुस »

अर्को धोका : धार्मिक स्वतन्त्रता :: देवप्रकाश त्रिपाठी १४ श्रावण २०७२, बिहीबार ०७:३८

प्रिय शब्दहरू पनि कतिपय अवस्था या परिस्थितिमा अप्रियार्थी हुन सक्दारहेछन् । ‘मण्डल’ शब्द कहिल्यै नकारात्मक थिएन, पञ्चायतकालमा ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ नामक मञ्चमा आबद्ध विद्यार्थीका व्यवहारले यो शब्दको बदनाम गरायो । ‘मण्डले’ शब्दलाई नेपाली शब्दकोशले..

पुरा पढ्नुस »

टीपीएस पाएको विद्यार्थीले अध्ययन छाड्न मिल्दैन :: गिरिजा गौतम १३ श्रावण २०७२, बुधबार ०४:१७

विद्यार्थी भिसामा रहेका व्यक्ति र गैर आप्रवासी भिसामा रहेका व्यक्तिले टीपीएसका लागि आवेदन दिनु अगाडि विभिन्न विषयमा सावधानी अपनाउन जरुरी छ । अमेरिकामा नेपाली विद्यार्थीहरु ठूलो संख्यामा रहेका छन् । नेपालजस्तो सानो मुलुकबाट समेत अमेरिकामा विद्यार्थी भिसामा आउनेहरु विश्वका सबै..

पुरा पढ्नुस »

सीमाङ्कनको राजनीति : राष्ट्रिय विखण्डनको रणनीति :: मोहनविक्रम सिंह ९ श्रावण २०७२, शनिबार २३:३७

सीमाङ्नको प्रश्न अहिले देशको सन्दर्भमा प्रमुख विवादको विषय बनेको छ । पहिलो संविधान सभाको कालमा पनि त्यही विवादका कारणले संविधानको निर्माण नगरिकन संविधान सभाको विघटन भएको थियो अहिले पनि संविधानको निर्माणमा त्यो नै सबैभन्दा ठूलो समस्या बन्दै गैरहेको छ ।सीमाङ्कनसम्बन्धी विवादको..

पुरा पढ्नुस »

लालबाबुलाई सलाम :: देवप्रकाश त्रिपाठी ७ श्रावण २०७२, बिहीबार ०२:४२

सिङ्गै पृथ्वी प्राणीहरूको हो, तर यसको स्वामित्व लिन सक्नेमा मानिस मात्र छन् । विविधतापूर्ण धर्तीमा मानिस मात्र यस्ता प्राणी हुन् जो जहाँ पनि जिउन सक्छन् । सबै जीवजन्तु र वनस्पति धराको सबै स्थानमा पाइन्न । अफ्रिकामा पाइने जीवजन्तु र वनस्पति युरोप, अमेरिका या हिमाली भूक्षेत्रमा..

पुरा पढ्नुस »

बाँधिएको मनहरु र जीवनको निरन्तरता :: राम शरण प्याकुरेल ३ श्रावण २०७२, आईतवार २२:०३

गत बैशाख १२ र २९ गते आएको विनासकारी भूकम्पपछी पनि जारी रहेको पराकम्पहरुले गोरखादेखी दोलखासम्म १४० किलोमिटर क्षेत्रमा धनजनको ठूलो क्षति गर्यो क्ष् गृह मन्त्रालयले जनाए अनुसार भूकम्पका कारण ८ हजार ७० जनाको ज्यान गएको, २२ हजार घाइते र ३ सय २७ जना वेपत्ता भएको तथ्यांक सार्वजनिक गरेको छ..

पुरा पढ्नुस »

अबको युद्ध :: देवप्रकाश त्रिपाठी ३० असार २०७२, बुधबार २३:०३

साम्यवादी समाजवाद स्थापनाका निम्ति भएका हिंसात्मक सङ्घर्षलाई छोडेर भन्दा संसारमा सबैभन्दा ठूला हिंसात्मक युद्धहरू जाति, धर्म र क्षेत्रका नाममा भएका छन् । बुरुण्डी, रुवाण्डा, भारत, पूर्वयुगोस्लाभिया र श्रीलङ्कालगायतका मुलुकमा भएका जातीय सङ्घर्षमा लाखौँ मानिस मारिएका थिए ।..

पुरा पढ्नुस »

छी ! यस्तो पनि मस्यौदा ? :: देवप्रकाश त्रिपाठी २३ असार २०७२, बुधबार ११:०६

गर्भमा प्राणबाट आकृति निर्माण सुरु होला या आकृति प्रकट भएपछि प्राण प्रतिष्ठा हुन्छ या प्राण र आकारको प्रारम्भ सँगै हुने गर्दछ भन्ने जिज्ञाशा मेट्ने सामथ्र्य वैज्ञानिकहरूमा मात्र हुन सक्दछ । ईश्वर या प्रकृति जो–जसको प्रताप र प्रभावले प्राणी पैदा हुने गरेको भए पनि फुर्सदमा हात–पाउ..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

उपसभामुखको दौडमा काँग्रेस र राजपा, कसको सम्भावना बलियो ?

निरोज कुमार थापा, काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्नि सापकोटा सभामुखका एक्ला उम्मेद्वार बनेसँगै..

फेरि ढाँटिए उखु किसान, सय करोड बक्यौतामा ८ करोड दिईयो

काठमाडौँ, ७ माघ । उखु किसानको बाँकी पैसा दिलाइदिन्छु भनेर सरकारले लिएको समय आज सकिएको छ । माघ ७ गतेसम्म सबै पौसा..

पर्यटन क्षेत्रमा वैदेशीक लगानी बढ्यो

निरोज कुमार थापा, काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटन क्षेत्रमा विदेशी ह्वात्तै लगानी बढेको छ ।..

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु..

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक..