बिचार


कर्मचारीतन्त्रमा मौलाएको युनियनिज्म अर्थात् क्यान्सरमा नेताहरूको गौरव ! २६ जेष्ठ २०७३, बुधबार १९:२९

कर्मचारी युनियनको नेतृत्व चयनका निम्ति सम्पन्न निर्वाचनमा कर्मचारीहरू नै विजयी या पराजयी बन्ने अपेक्षा राख्नेहरू निर्वाचन परिणामसँगै निराश भए । कर्मचारीहरूको हित संरक्षणका निम्ति भन्दै अस्तित्वमा ल्याइएको युनियनको निर्वाचनमा जित्ने र हार्नेहरू कर्मचारी नै हुनेछन् भन्ने..

पुरा पढ्नुस »

के भिन्नता छ माओवादी र एमालेमा ? १२ जेष्ठ २०७३, बुधबार १३:०४

हिउँले ढाकेका हरेक पहाडलाई हिमाल भनिन्छ, तर सबै हिमाल आकार–प्रकारले उस्तै छैनन् । त्यसैले सबैभन्दा अग्लो मानिएको हिमाललाई सगरमाथा, माछाको पुच्छरजस्तो देखिनेलाई माछापुच्छ्रे र अन्यको पनि विशेषताअनुसार नाम निर्धारण गरिएको छ । हिमालजत्तिकै स्वच्छ, पवित्र, निष्कपट र मनमोहक नभए पनि..

पुरा पढ्नुस »

झुक्किने पालो भारतको ५ जेष्ठ २०७३, बुधबार १८:५५

विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारत कम्युनिस्टहरूलाई बुझ्ने सामथ्र्य राख्दैन भनियो भने भारतीय राजनीतिकर्मी र त्यहाँका बुद्धिजीवीहरू माझ यो हाँसोको विषय बन्न सक्छ । चारु मजुमदारदेखि ज्योति बसु टाइपका कम्युनिस्टहरूलाई सजिलै पचाउन सक्ने भारत केही वर्षयता माओवादी..

पुरा पढ्नुस »

खड्गप्रसादको शासन : हाँस्दाहाँस्दै मृत्युको निमन्त्रण ! २९ बैशाख २०७३, बुधबार १०:३५

मिर्गौलाका रोगीहरूले लामो समयसम्म ‘स्टेरोइड’ लिइरहँदा त्यसको साइडइफेक्टका रूपमा ‘मेगालोमानिया’ देखापर्न सक्छ भन्ने चिकित्सकहरूको भनाइ छ । ‘मेगालोमानिया’ एकप्रकारको मनोरोग भएको र यस्ता रोग भएका व्यक्तिहरूमा ‘आफू सबभन्दा बलियो र सबैभन्दा राम्रो’ भन्ने भ्रम पैदा हुन्छ ।..

पुरा पढ्नुस »

‘रासपुटिन’ कमल थापाको संविधान !? २२ बैशाख २०७३, बुधबार २३:४४

संविधानसभाद्वारा संविधान निर्माणको विषयमा बहस प्रारम्भ हुँदा या संविधानसभाद्वारा संविधान जारी हुँदै गर्दा त्यस्तो संविधानको प्रवक्ता या व्याख्याता कुनै दिन कमल थापा बन्लान् भन्ने सोचिएको विषय होइन, संविधान जारी भएपछि हामी नेपाली सोही असोचनीय परिस्थिति व्यहोर्दै छौँ । सक्रिय..

पुरा पढ्नुस »

शिक्षितहरू नै सास्तीका स्रोत ! १८ बैशाख २०७३, शनिबार १२:१६

करिब साढे दुई दशकअघि स्थानीय निकायको निर्वाचनका क्रममा आफ्नो आस्थाको राजनीतिक दलसम्बद्ध उम्मेदवारका लागि मत माग्न गाउँ–गाउँमा पुग्दा जनस्तरबाट प्रकट मागले हामीलाई प्राप्त हुने गरेको औपचारिक शिक्षा र शिक्षित मानिसका सन्दर्भमा सोच्न बाध्य तुल्यायो । अशिक्षितहरूको तुलनामा..

पुरा पढ्नुस »

वसन्त क्रान्तिको बित्यो दशक, लोकतन्त्रले दिएन हाँसो खुसी, आम नागरिक अन्यौल र निराश ११ बैशाख २०७३, शनिबार ११:१५

विश्व समुदायलाई चकित पार्नेगरी नेपालमा शान्तिपूर्ण जनक्रान्ति भएको एक दशक पूरा भएको छ । दश वर्ष पहिले २०६२-६३ मा भएको १९ दिने दोस्रो आन्दोलनले नेपालमा ठूलो राजनीतिक परिवर्तन ल्याएको थियो । वसन्त ऋतुको समयमा चलेकोले १९ दिने आन्दोलनलाई वसन्त क्रान्तिको रूपमा समेत चित्रित गर्ने..

पुरा पढ्नुस »

नयाँ ध्रुवीकरण : गृहयुद्धको पृष्ठभूमि ८ बैशाख २०७३, बुधबार २२:४६

राजनीतिमा मूल प्रवाहप्रति आलोचनात्मक दृष्टिकोण राख्नेलाई वामपन्थी र सकारात्मक दृष्टिभाव राख्नेहरूलाई दक्षिणपन्थी भनिन्छ । विकासक्रमसँगै शब्दार्थ परिमार्जित, विस्तारित र अनेकार्थी हुन सक्छन्, वामपन्थी र दक्षिणपन्थी शब्दको अर्थ पनि सुरुवाती समयको भन्दा व्यापक र विस्तार भएको छ..

पुरा पढ्नुस »

आंखा खुलोस् अब !! ७ बैशाख २०७३, मंगलवार १२:१३

प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणमा संयुक्त बक्तब्य आउन नसके पछि उनको भारत भ्रमण निस्फल भएको टिकाटिप्पणी भए । विपक्षको लागि त यो मजेदारमसला हुने नै थियो, भयो । खुद भारतका पूर्व सेनाध्यक्ष र सुरक्षाविज्ञ अशोक मेहताले ओलीलाई भब्य राजकिय सम्मान दिइएको देखाउन खोजे पनि..

पुरा पढ्नुस »

कसले सम्बोधन गर्ने यो महासङ्कट ? २ बैशाख २०७३, बिहीबार २२:०१

भारतको दश राज्यका दुई सय छयालीस जिल्लामा पानीको अभावका कारण त्यहाँका जनता आकुल–व्याकुल बनेका छन् । पिउने पानीको लागि घन्टौँ टाढाको दूरी तय गर्नुपरेको, पशुचरन र तिनका लागि पानीको व्यवस्था नहुनाले गोठै रित्तो हुने गरी सम्पूर्ण वस्तुभाउ बिक्री गर्नुपरेको, तरकारी तथा अन्नबाली लगाउन..

पुरा पढ्नुस »

विक्रम संवतको नयाँवर्ष २०७३ प्रारम्भ: विक्रम संवतको इतिहास ३० चैत्र २०७२, मंगलवार २३:४७

२०७३ साल वैशाख १ गते, विक्रम संवतको नयाँवर्ष प्रारम्भ भएको छ । मीन राशि समाप्त भई मेष राशि प्रारम्भ हुनासाथ अर्थात् मेषमा सूर्यले प्रवेश गरेको दिन वैशाख १ गतेको नव वर्ष प्रारम्भ हुन्छ । विक्रम संवत् वैदिककालदेखि प्रचलित तिथि र बारको अवलम्बन गर्दै आएको राष्ट्रिय संवत् हो । विक्रम..

पुरा पढ्नुस »

कति हस्तक्षेप कति खड्गप्रसादको उत्तेजना ? २४ चैत्र २०७२, बुधबार २२:२७

कुनै समय नेपालमा राजा, राजमुकुट तथा राजपरिवारका सदस्यहरूबारे नकारात्मक टिप्पणी गर्नुलाई अपराध मानिन्थ्यो र राजद्रोह या राष्ट्रद्रोह गरेको अभियोगमा टिप्पणीकर्तालाई मुद्दा चलाएर दण्डित गरिन्थ्यो । त्यसताक अत्यन्तै संवेदनशील मानिने राजपरिवारसम्बद्ध विषयमा स्वदेशी या विदेशी..

पुरा पढ्नुस »

कर्मचारी युनियन : खारेज गर्ने कि चुनाव गराउने ? १८ चैत्र २०७२, बिहीबार ०६:३४

निजी स्वार्थ पूरा गर्ने उद्देश्यले सामूहिक सौदाबाजी (Collective Bargaining) गर्न सिर्जित समूहलाई ट्रेड युनियन भनिन्छ र नेपालको नयाँ संविधानले ट्रेड युनियन खोलेर सामूहिक सौदाबाजी गर्न पाउने अधिकारलाई मौलिक हकका रूपमा लिपिबद्ध गरेको छ । राज्य वा व्यवस्थापनसँग सामूहिक सौदाबाजी गर्ने विषयलाई..

पुरा पढ्नुस »

प्रधानमन्त्री ओलीको चीन भ्रमण: एउटा सार्थक बहस १० चैत्र २०७२, बुधबार ०९:२९

सार्वभौम सत्ता सम्पन्न कुनै पनि एउटा मुलुक आफ्ना विषयमा निर्णय लिन स्वतन्त्र हुन्छ भनेर आजको विश्वमा बेलिविस्तार लगाइरहनुपर्दैन । र, सार्वभौमिकता जतिसुकै सुदृढ र बलवान् भए पनि विश्वका हरेक मुलुकबीच अन्तरनिर्भरता स्वाभाविक ढङ्गले स्थापित हुँदै गएको छ, यो पनि सचेत समुदायको..

पुरा पढ्नुस »

देउवासँग किन तर्सिए कम्युनिस्टहरू ? ४ चैत्र २०७२, बिहीबार २२:०३

सर्वाधिक कट्टर राष्ट्रवादी ती हुन् जो परम्परावादमा आस्था, विश्वास र भरोसा राख्दछन् । राष्ट्रप्रतिको भक्ति, स्वीकारोक्ति र सम्मानबराबरको परम्परावादी कट्टरताले खास अवस्थामा धार्मिक कट्टरतालाई पनि उछिनेका दृष्टान्त विश्व–इतिहासमा भेटिन्छ । राष्ट्र अर्थात् देशबाहेक धर्म,..

पुरा पढ्नुस »

विशेष

सबै

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई सम्बोधन गरेर पठाइएको..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..