बिचार


संविधानसभा पुनःस्थापनाको माग उठाएर नांगियो एमाओवादी ::अधिवक्ता दामोदर पौडेल १४ पुष २०६९, शनिबार १९:३३

बाबुराम र प्रचण्ड चुनाव त चाहँदैनन्, यो प्रष्ट छ । तर, यो उनीहरुको चाहना मात्र हो कि जसरी पनि चुनाव नगराउने नै हो भन्ने दृढता नै उनीहरुमा रहेको हो ? अब प्रष्ट हुन आवश्यक छ । यो प्रष्टता हामीलाई मात्र भएर हुंदैन विदेशीलाई र संयुक्त राष्ट्र संघलाई पनि आवश्यक छ । किनभने, संयुक्त राष्ट्र..

पुरा पढ्नुस »

सहमतिको आतंक :: देवप्रकाश त्रिपाठी १० पुष २०६९, मंगलवार २२:४३

सहमतिजस्तो सुन्दरार्थी शब्द पनि ‘आतंक’ बन्न सक्छ, यस्तो कहिल्यै सोचिएको थिएन । माओवादीद्वारा सुरु गरिएको हिंसात्मक युद्ध आतङ्कको चपेटामा दशक गुजार्न बाध्य यस मुलुकले अर्को एक दशक सहमतिका नाममा खेलिएका निकृष्ट चालबाजीका बीच बिताउँदै छ । ‘बाह्रबुँदे’ नामको सहमतिबाट सुरु भएको..

पुरा पढ्नुस »

वैधानिक जटिलता र निकासको ‘सटिक’ उपाय :: दिवाकर पन्त १० पुष २०६९, मंगलवार २२:४०

वर्तमान संवैधानिक जटिलताको सूत्राधार एवम् विकासको सङ्क्षिप्त लेखाजोखा गरी यसको निदान गर्नु आजको अहम् आवश्यकता हो । ०६२/०६३ को जनआन्दोलनको राप र तापको बलमा सम्बद्ध राजनीतिक दलहरूको आपसी सहमतिमा निर्माण भएको नेपालको अन्तरिम संविधान, ०६३ आफैँमा उपलब्धिजस्तो देखिए तापनि दूरदर्शिता..

पुरा पढ्नुस »

स्यालको ‘मासु जोखाइ’ बन्यो देश :: इन्द्रबहादुर बराल ९ पुष २०६९, सोमबार १८:०७

पट्यारलाग्दो सहमतीको यात्रा–प्रयासले कहिल्यै सार्थक निष्कर्षमा पुग्ने शुभसङ्केत दिन सकिरहेको छैन । यस्तो अन्त्यहीन सहमतिको प्रयत्नले केही आशा त दिन सक्ला तर ठोस सकारात्मक निचोड दिन नसक्दा मुलुकलाई घोर अन्धकारतर्फ उन्मुख गराइराखेको छ । अतः यस्तो अनिर्णयको बन्दी बनाइराख्दा कतै..

पुरा पढ्नुस »

बाबुरामले सत्ता नछोड्ने, विपक्षी निरीह ! ७ पुष २०६९, शनिबार २१:२०

काठमाडौं, ७ पुस । अन्ततः राष्ट्रपतिले दिएको पाँचौँ अवसर पनि खेर गयो । अघिल्ला समयभन्दा यसपटक नेताहरु सक्रिय भएकाले केही निष्कर्ष निस्कने आशा गरिए पनि प्रधानमन्त्री बाबुराम भट्टराईले वर्तमान सरकारलाई सहमतीय स्वरुप दिएर केही प्रमुख काम गरेपछि मात्र कांग्रेस सभापति सुशील..

पुरा पढ्नुस »

गल्ती कहाँ-कहाँ भयो ? :: देवप्रकाश त्रिपाठी ४ पुष २०६९, बुधबार १०:०३

मुलुकमा एकपछि अर्को गल्तीको शृङ्खला बढ्दै जाँदा देश सम्हालिनै नसक्ने गरी बेथितिहरू संस्थागत हुन पुगेका छन् । प्रमुख लोकतन्त्रवादी शक्तिहरू नेपाली कांग्रेस र नेकपा एमाले तथा सर्वहारा अधिनायकवादका पक्षपाती एमाओवादी र माओवादी एवम् राजा, जो–कसैलाई मौका दिए पनि मुलुक सम्हालिन..

पुरा पढ्नुस »

एमाओवादीको ‘उत्तर कोरियाली’ पथ :: अधिवक्ता दामोदर पौडेल ४ पुष २०६९, बुधबार ०८:५५

काङ्ग्रेसले प्रधानमन्त्रीको उम्मेदवार दिए समस्या समाधानका लागि एक कदम अगाडि बढ्न सकिन्छ भन्ने प्रचार गर्दै आएको एमाओवादी काङ्ग्रेसको उम्मेदवारीपछि नयाँ सर्त राख्न पुग्यो । अरू प्रधानमन्त्री हुँदा राखिने सर्त पहिला पनि राख्न सकिने थियो तर प्रधानमन्त्री दिँदैनन् र सत्ता..

पुरा पढ्नुस »

लड्डु देखाएर लाठा वर्षाउनेको अन्तरकथा :: इन्द्रबहादुर बराल ४ पुष २०६९, बुधबार ०८:२४

अहिले मुलुक असहमति, असझदारी र असहिष्णुताको चरम उत्कर्षबाट गुज्रिराखेको कुरा सबैका सामु घामजस्तै छर्लङ्ग छ । तथापि सहमति, समझदारी र सहिष्णुताको भाषा या बोली बोलिरहनु बाध्यात्मक स्थितिलाई आत्मसात् गरेजस्तो देखाउने प्रयासमा प्रमुख भनिएका राजनीतिक दलहरू औपचारिकता पूरा गर्दै छन् ।..

पुरा पढ्नुस »

नेपाली राजनीति, षड्यन्त्र र प्रचण्ड :: देवप्रकाश त्रिपाठी २७ मंसिर २०६९, बुधबार ००:२७

षड्यन्त्रैषड्यन्त्रको पृष्ठभूमिबाट गुज्रिएको नेपाली राजनीति २१औँ शताब्दीको प्रारम्भसम्म आइपुग्दा पनि षड्यन्त्रमुक्त हुन सकेन । पात्र र शैली परिवर्तन भए पनि प्रवृत्ति र व्यवहार दुई शताब्दीपूर्व जस्तो प्रकारको थियो अहिले पनि त्यसमा कुनै बदलाव आएको छैन । त्यसबेला भीमसेन थापा,..

पुरा पढ्नुस »

निर्वाचनलाई प्रभावित पार्ने एमाओवादीको चाल २५ मंसिर २०६९, सोमबार २३:०१

आधिवक्ता दामोदर पौडेल:  एमाओवादीका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवारको लागि अनुरोध गर्नुभयो । कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार दिन भन्दा पहिला नेपाली कांग्रेसलाई प्रधानमन्त्री दिने निस्चित भएपछि मात्र प्रधानमन्त्रीको उम्मेदवार दिने घोषणा..

पुरा पढ्नुस »

संविधानको अक्षरशः पालनाले निकास दिँदैन २२ मंसिर २०६९, शुक्रबार १३:२३

इन्द्रबहादुर बराल: सर्वविदितै छ, नेपालको अन्तरिम संविधान, २०६३ अपाङ्ग भइसकेको र संविधानतः वर्तमान राजनीतिक समस्याको समाधान दिन पनि सक्दैन । त्यति हुँदाहुँदै पनि जिम्मेवार राजनीतिक दलहरू भने बुझ पचाएर आ–आफ्नै दुनो सोझ्याउन तँछाडमछाड गरिराखेका छन् । यसबाट के प्रस्ट हुन्छ भने..

पुरा पढ्नुस »

बाबुराम कि प्रचण्ड ? २० मंसिर २०६९, बुधबार ०७:५२

देवप्रकाश त्रिपाठी : कसैलाई ‘तिमीले मर्नुपर्ने भयो तर ढुङ्गाको प्रहारबाट मारिन चाहन्छौ कि इँटाको त्योचाहिँ तिमी रोज्न सक्छौ’ भनियो भने त्यस व्यक्तिको स्थिति कस्तो होला ? ठीक यस्तै प्रश्न नेपाली काङ्गे्रस र एमालेलगायत नेपालका प्रजातन्त्र पक्षधर राजनीतिक दलहरूको अघिल्तिर उभिएको..

पुरा पढ्नुस »

संविधानको विवादित धारा ३८ र अबको बाटो १९ मंसिर २०६९, मंगलवार २०:३६

दामोदर पौडेल / संविधानको धारा ३८ अहिले विवादको विषय बनेको छ । मन्त्रिपरिषद्को गठन राजनीतिक सहमतिको आधारमा हुने भन्ने त्यस धाराको उपधारा (१)मा उल्लेख भएको छ भने उपधारा ५ मा व्यवस्थापिका संसद्बाटै प्रधानमन्त्री नियुक्त हुनुपर्ने उल्लेख छ । यसले गर्दा व्यवस्थापिका संसद्को सदस्य..

पुरा पढ्नुस »

बिरलाकोटीका बीपीका अनुयायीको अवसान १९ मंसिर २०६९, मंगलवार १८:५०

हरिहर विरही / भीमबहादुर तामाङ एक असल, इमानदार, त्यागी, निस्वार्थी व्यक्ति हुनुहुन्थ्यो । नेपाली काङ्ग्रेसका नेता भए पनि उहाँ वास्तवमा काङ्ग्रेसका मात्र नेता हुनुहुन्नथ्यो । आदर्श र निष्ठाको राजनीतिका कारण अन्य दलका मानिसका लागि पनि उहाँ उत्तिकै श्रद्धा र सम्मानको व्यक्तित्व..

पुरा पढ्नुस »

भीमबहादुर तामाङको अन्तिम शिक्षा १८ मंसिर २०६९, सोमबार १७:४४

शिवजी श्रेष्ठ:  कसै–कसैको मृत्यु, अनि मृत्युपछाडि उनको बारेमा गरिने टिकाटिप्पणीले उनको विगत दर्शाउँछ । कुनै–कुनै ‘आहा’ भन्ने लोभलाग्दो हुन्छ भने कसै–कसैको घिनलाग्दो । केही महिनाअगाडि जब नेपालका केही नेता बिरामी भएर अस्पतालमा भर्ना हुँदै गरेका समाचार अनलाइनमा आउँदै थिए, ती..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कहिले चल्छन् लामो दूरीका सवारी साधन ?

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो..

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..