बिचार


गणतन्त्रका सूत्रधारहरूले पालैपालो थप्पड किन खाए :: रमेश ग्रहण सिलवाल

वर्तमानमा नेपाल बडो विचित्र अवस्थामा रहेको छ । गणतन्त्र छ भनौँ भने नेपाली जनताको मन–मस्तिष्कमा राजतन्त्र अझ गाढा बन्दै गएको छ, राजतन्त्र छ भनौँ भने श्रीपेचधारी राजा ज्ञानेन्द्र सिंहासनमा बसेका छैनन् । नेपालका कथाकथित अर्थात् स्वघोषित नेताहरूले ‘हामीले गणतन्त्र प्राप्त गरेका..

पुरा पढ्नुस »

प्रचण्डले हानेको बल लोकमानले फर्काउँदा :: लालकृष्ण धमला

नेपालमा ०४७ साल चैत २६ गतेदेखि निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था सुरुवात भएकोमा गत ०६९ साल चैत १ गतेदेखि फेरि पनि मुलुक दलविहीन निर्दलीय सरकार बनाएर अघि बढ्न बाध्य भएको छ । खास भन्नुपर्दा यतिबेला यो मुलुकमा दलीय व्यवस्था छैन, दलीय व्यवस्थामा दलविहीन सरकारको..

पुरा पढ्नुस »

चुनावको ‘ठेकेदार’ मात्रै हो त रेग्मी सरकार ? :: विनोद नेपाल २८ बैशाख २०७०, शनिबार २१:४९

दोस्रो संविधानसभा निर्वाचनका लागि दल दर्ता कार्य प्रारम्भ भइसकेको छ । निर्वाचन आयोगले नेपालको अन्तरिम संविधान, २०६३को दफा १९को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी सोको लागि सूचना प्रकाशित गरेपछि दल दर्ता शुरु भएको हो । आयोगले संविधानसभा सदस्यको लागि हुने निर्वाचनको प्रयोजनका लागि..

पुरा पढ्नुस »

संघीयताको सकसमा फसेको राजनीति :: इन्द्रबहादुर बराल २७ बैशाख २०७०, शुक्रबार १०:०३

अहिले मुलुकले सङ्घीयताको अनिर्णीत अवस्थाबाट पार पाउन सकिरहेको छैन । राजनीतिक दलहरूमा निर्णय–क्षमताको अभाव देखिएको छ । यस्तो अनिर्णीत स्थितिलाई जतिसक्यो छिटो टुङ्ग्याउँदा नै मुलुकले निकास पाउँछ । अन्यथा राष्ट्रले धान्नै नसक्ने सकसले राष्ट्रिय अस्तित्व नै धरापमा पर्ने निश्चित..

पुरा पढ्नुस »

शाहवंशले भुलेको ‘गाउँसहर’ र हामीले बिर्सेको ‘यती’ :: शिवजी श्रेष्ठ २५ बैशाख २०७०, बुधबार २१:०६

जबजब यतीको प्रसङ्ग आउँछ, एनआरएनसँग ‘यती’को नाता र सम्बन्धको कुरा आउँछ, तब मलाई नौ वर्षअगाडिको तत्कालीन राजा ज्ञानेन्द्रको लमजुङ जिल्ला भ्रमणका ती दृश्य याद आउँछ । राजा ज्ञानेन्द्र लमजुङवासीको अभिनन्दन ग्रहणपश्चात् जब हेलिकोप्टरतर्फ प्रस्थान गर्ने मञ्चबाट ओर्लिंदै थिए, तत्कालीन..

पुरा पढ्नुस »

अब अक्षमलाई स्थान नदिऔँ :: अधिवक्ता दामोदर पौडेल

संविधानसभाले संविधान बनाउन नसक्नुको कारण माओवादी भएको सबैलाई प्रस्ट छ । संविधान निर्माणमा अरू सबै मुद्दा मिलेका थिए । सङ्घीयताबारे माओवादीले अडान बदल्ने र जातीय पहिचानको मुद्दालाई निहुँ बनाएर संविधान बन्न नदिने गरेकाले यो अवस्था आएको हो । माओवादीलाई जनतामा विश्वास नभएको कारणले..

पुरा पढ्नुस »

उपशक्तिकेन्द्रहरूको अवाञ्छित प्रकोप :: देवप्रकाश त्रिपाठी

जनताबाहेक अन्य कुनै पनि स्थायी प्रकृतिको शक्तिकेन्द्र प्रजातन्त्रको निम्ति चुनौती हो । प्रजातन्त्रमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्वतन्त्र भूमिकालाई अनिवार्य मानिए पनि ती निकायबीचको सम्बन्ध एवम् कार्यव्यवहार सन्तुलित रहन्छ या रहनुपर्छ भन्ने मान्यता राखिन्छ र..

पुरा पढ्नुस »

राज्य र सरकार किन बुझ्दैन प्रवासी नेपालीका पिडा ? : चित्र केसी २२ बैशाख २०७०, आईतवार १२:५०

चुनावको बारेमा अहिले निकै चर्चा परिचर्चा हुन सुरु भएको छ। सरकारले अहिले सम्म निर्वाचनको मिति तय गर्न सकेको अवस्था छैन तै पनि राजनैतीक दलका नेताहरु चुनावको माहोल बनाउना गाउँगाउँ पुगेर जनतालाई आफ्नो पक्षमा प्रभाब पार्न कम्मर कसेर लागेका छन्। एक पार्टी अर्को पार्टीको धज्जी उडाउने..

पुरा पढ्नुस »

भारत–चीन भ्रमणको नेपाली अर्थ :: देवप्रकाश त्रिपाठी १८ बैशाख २०७०, बुधबार ०६:२३

नेपालले दुई छिमेकी मुलुक भारत र चीनलाई बराबरी महत्व दिनुपर्छ र दुवैसँग सन्तुलित सम्बन्ध राखिनुपर्छ– यो सैद्धान्तिक पक्ष हो । व्यवहारतः हाम्रो निकटता भारतसँग घनीभूत छ र यो निकटता कटौती गर्न मिल्ने प्रकारको भू–राजनीतिक अवस्था कहिल्यै थिएन र छैन । यही तथ्यबोध नहुँदा जंगबहादुर..

पुरा पढ्नुस »

संविधानसभा फेरि अराजकहरुको भीड बन्ने खतरा :: विनोद नेपाल १७ बैशाख २०७०, मंगलवार २२:५३

मुलुक यतिखेर संविधानसभाको दोस्रो निर्वाचनको प्रतीक्षामा छ । निर्वाचनको मिति छिट्टै घोषणा हुने भनिए पनि सोही उद्देश्यले गठित वर्तमान सरकारले डेढ महिना अवधि पूरा गरिसक्दासम्म पनि मिति घोषणा गर्न सकेको छैन । निष्पक्ष निर्वाचन गरी दिगो शान्ति स्थापना गर्नु सरकारको उद्देश्य रहेको र..

पुरा पढ्नुस »

लोकतान्त्रिक शक्तिलाई किन वाइपास गर्दैछ भारत ? :: चित्र केसी १४ बैशाख २०७०, शनिबार १९:२७

जब इन्डियामा अङ्ग्रेजहरुको शासन थियो, त्यो बेला नेपालमा राणाहरुको एकदलिय शासन ब्यवस्था कायम थियो  । नेपालमा कुनै पार्टी खोल्ने हकअधिकार थिएन । सबै जनाताका हक अधिकार खोसिएको थियो  । राणा शासनबिरुद्द आन्दोलन सुरु गरेका नेपाली कांग्रेसका नेताहरु भारतबाट नेपालको आन्दोलन सफल पार्नको..

पुरा पढ्नुस »

डा. बाबुरामलाई जम्मा एउटा सुझाव :: देवप्रकाश त्रिपाठी ११ बैशाख २०७०, बुधबार ०८:१५

नेपालका ३५औँ प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्ताबाट बाहिरिनेबित्तिकै एकप्रकारले ओझेलमा पर्नुभएको छ । नेपाली जनताले केही गर्न सक्ने व्यक्तिका रूपमा आशा गरिएका उहाँले सत्तामा रहँदा आशातीत काम गर्न सक्नुभएन या पाउनुभएन । यद्यपि केही अपवादबाहेक राजधानीलगायतका सहरमा सडक..

पुरा पढ्नुस »

के नपुगेर विदेशिनु प¥यो पारसले ? :: रमेश ग्रहण सिलवाल

हरेक मानिसको बायोडाटामा विदेश भ्रमण परेको हुन्छ । कुन मानिसले कतिवटा देश घुमेको छ, के–कति अनुभव हासिल गरेको छ, त्यसको आधारमा विद्वता नाप्ने चलन पनि रहेको पाइन्छ । कुनै पनि मानिस किन आफ्नो देश छाडेर विदेश जान्छ, त्यसका कारण धेरै हुन सक्छन् । कोही रोजगारीका लागि विदेशिन्छन्, कोही..

पुरा पढ्नुस »

संघीयताको सवालमा छिमेकीको चासो :: इन्द्रबहादुर बराल

नेपाल स्वभाविक रुपले जटिल परिस्थितिबाट गुज्री राखेको छ । यसको मूख्य कारण नै एकात्मक र केन्द्रीकत प्रणालीबाट संघात्मक व्यवस्थामा रुपान्तरण हुने संक्रमणकाल नै हो । यद्यपि संघीयतामा जा“दा अपनाइने विधि प्रक्रिया र ढा“चामा गम्भीरतापूर्वक ध्यान दिइएको भए विनाझन्झट र विवादरहित..

पुरा पढ्नुस »

देश र जनतालाई लोकतन्त्रले लत्याएपछि… :: विनोद नेपाल १० बैशाख २०७०, मंगलवार १५:४०

लोकतन्त्र स्थापना गरेकोमा हामीले गर्व गर्न थालेको छ बर्ष पूरा भयो । तर राजनीतिक नेतृत्व देश र जनताप्रति इमान्दार नभईदिंदा संक्रमण लम्बिइरहेको छ । दलहरुको प्राथमिकतामा संविधान भन्दा सत्ता पर्दा र दलहरु सत्ताको खिचातानीमै रमाएका कारण मुलुक यो अलमलमा परेको हो । निश्चय नै..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाका पुरुष..

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..