बिचार


प्रजातन्त्र अफापसिद्धिका सङ्केतहरू :: देवप्रकाश त्रिपाठी २९ जेष्ठ २०७०, बुधबार ०८:२४

राजनीतिशास्त्र विषयको पञ्चायतकालीन पाठ्य सामग्रीमा बहुदलीय व्यवस्था असफल हुनका दर्जनभन्दा बढी कारण पढिरहँदा निर्दलपन्थीहरूको बुद्धिविलासका रूपमा हामी त्यसलाई बुझ्ने गथ्र्यौं । निर्दलीय पञ्चायती व्यवस्था असल र सफल थियो भन्न आफूमा निहित विचार–मान्यताले दिएको छैन, तर..

पुरा पढ्नुस »

राजनीतिक दलको विफलताबाट नागरिकसभाको जन्म :: सुरेशप्रसाद आचार्य २८ जेष्ठ २०७०, मंगलवार २२:२९

नेपालको राष्ट्रिय स्वार्थ र सार्वजनिक हितलाई सदा सर्वोपरि राख्नका लागि राज्यपक्ष, नेतृत्व तथा नीति–निर्माताहरूमाथि मार्गनिर्देश, दबाव र सकारात्मक हस्तक्षेपसमेत गर्ने उद्देश्यका साथ २०७० जेष्ठ २५ गते शनिबारका दिन काठमाडौंमा एक ‘नागरिक सभा’को विधिवत् स्थापना गरिएको छ । नेपाली..

पुरा पढ्नुस »

लोकतन्त्रको सुन्दरतामाथि खेलबाड नगर :: विनोद नेपाल

संविधानसभा सदस्य निर्वाचन कानुनका विवादित विषयमा सहमति खोज्न बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले अन्तत: विवादित विषयको अन्तिम टुङ्गो लगाउने जिम्मा सकारलाई दिने निर्णय गरेको छ । प्रमुख चार राजनीतिक शक्ति एनेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले तथा संयुक्त मधेसी..

पुरा पढ्नुस »

देश नै सहमतिको बन्धक बनेपछि…:: देवप्रकाश त्रिपाठी २२ जेष्ठ २०७०, बुधबार ०७:३२

दिवङ्गत संविधानसभाका ६ सय एक सभासद्ले उच्च तहमा बन्ने सहमतिको प्रतीक्षा गर्दागर्दै चार वर्ष बिताए, त्यसपछि दलहरूबीच सहमतिको सरकार गठन हुने आशामा राष्ट्रपतिले दश महिना गुजारे र अन्त्यमा गैरराजनीतिक सरकार निर्माण गर्न बाध्य भए, अब नेताहरूबीच सहमतिको प्रतीक्षा गर्ने लाममा खिलराज..

पुरा पढ्नुस »

जातीय निरपेक्षता आजको आवश्यकता :: इन्द्रबहादुर बराल

विकासोन्मुख विश्वको कुनै पनि देश वा समाजको प्रमुख समस्या भनेकै विभेद र असमानता हो । यसमा विवाद वा बहस गरिराख्न नपर्ला । त्यसमा पनि नेपालजस्तो पिछडिएको देशमा विभेद र असमानताका काला दागहरू यत्रतत्र छर्लङ्ग देख्न सकिन्छ । जहाँ लोकतन्त्रको मूल्य र मान्यतामाथि निर्घात र क्रूरतापूर्वक..

पुरा पढ्नुस »

लम्बिँदो सहमति–वार्ता र टुट्दो जनविश्वास :: विनोद नेपाल

संविधानसभा विघटन भएको एक वर्ष पूरा भइसकेको छ । हामी दुनियाँमा कहीँ नभएको दोस्रो संविधानसभा निर्वाचनको प्रतीक्षामा छौँ । सोही प्रयोजनका लागि प्रमुख दलहरूको सहमतिमा पूर्वप्रशासकहरूको सहभागिता र बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन भएको पनि तीन महिना पुग्दै छ । तर,..

पुरा पढ्नुस »

राजा र राजावादीबाहेक सबै राष्ट्रघाती :: रमेश सिलवाल १९ जेष्ठ २०७०, आईतवार ०८:४३

मंसिरमा हुने भनिएको चुनाव टर्ने सम्भावना बढ्दै जाँदा ‘छोरो पाउने कहिले कहिले कन्दनी बाट्ने अहिले’ भनेझैँ प्रचार–प्रसार र घरदैलो अभियान भने दु्रत गतिमा सुरु भइसकेको छ । तर, दलहरु चुनावी अभियानमा देखिए पनि खिलराज रेग्मी नेतृत्वको सरकारले चुनावको तिथि तोक्न भने आलटाल गरिरहेको छ ।..

पुरा पढ्नुस »

गालीका निम्ति योग्य : नेता मात्र कि हामी पनि ? :: देवप्रकाश त्रिपाठी १५ जेष्ठ २०७०, बुधबार ०६:४८

देशको दुर्दशाको निम्ति नेताहरू जिम्मेवार रहेको ठानेर धेरै नेपाली नेतालाई गाली गर्दै मरे–मर्दै छन् । तर, नेपालमा त्यस्ता नेता पनि भए जसले जनतालाई गाली गर्दै मरे । नेपालमा जनता र शासक सबैलाई गाली मात्र नभई श्रापै दिएर इहलीला समाप्त गर्ने प्रथम व्यक्तिका रूपमा काजी भीम मल्लकी..

पुरा पढ्नुस »

स्वतन्त्रता र समानता सभ्य समाजको सुन्दरता :: इन्द्रबहादुर बराल १४ जेष्ठ २०७०, मंगलवार २२:५०

आजको दुनियाँ स्वतन्त्र र समानताको समाज निर्माणतर्फ सङ्घर्षरत छ । स्वतन्त्रता र समानताको समाज स्थापना गर्न सफल राष्ट्र्रहरूले पनि त्यसको स्थायित्व कायम गराउन त्यत्तिकै कसरत गरिराख्नुपरेको स्थिति विद्यमान छ । तर, नेपालजस्तो राष्ट्रमा न त स्वतन्त्रता नै निर्वाध रूपले वहाली हुन..

पुरा पढ्नुस »

काङ्ग्रेसमा शुद्धीकरण आवश्यक :: चित्र केसी

नेपाली काङ्ग्रेस प्रजातन्त्रका लागि हरेकपटक सङ्घर्ष गर्दै आएको एक मात्र ठूलो प्रजातान्त्रिक पार्टी हो । जनताको हातबाट जब–जब प्रजातन्त्र खोसिन्छ त्यो समयमा काङ्ग्रेसले क्रान्तिको अगुवाइ गर्दै जनताका मौलिक हकअधिकार र स्वतन्त्र न्यायपालिका, जनताको सार्वभौमसत्ताका लागि सदैव..

पुरा पढ्नुस »

सबै अस्त्र सकिएपछि वस्त्रविहीनको सहारा ! :: देवप्रकाश त्रिपाठी ८ जेष्ठ २०७०, बुधबार ०७:०१

बेरोजगार युवा, अशिक्षित एवम् कमजोर चेतनास्तरका जनता तथा केही हुल्लडवाजहरूलाई नयाँ जनवादी राज्यसत्ताको सपना देखाउँदै हिंसात्मक सङ्घर्षमार्फत सत्ताको केन्द्रबिन्दुमा पुग्न गरिएको प्रयास पूर्ण सफल नभएपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड निर्वाचनका माध्यमबाट सत्तामा..

पुरा पढ्नुस »

अवसर, आस्था, उर्मिला, रेखा र प्रचण्डहरु :: शिवजी श्रेष्ठ

एमाओवादी पार्टी प्रवेशको कार्यक्रममा अभिनेत्री रेखा थापाले राजेश हमालको ‘यो हात... सलाम हो... खै ... केलाई फलाम हो’ भन्ने शैलीमा ‘लालसलाम’ गर्दै जब हात उठाउँदै थिइन्, मञ्चमै रहेका प्रचण्ड, बाबुराम भट्टराईहरू मुसुमुसु मुस्कुराइरहेका थिए । सो दृश्यले लगभग २३ वर्षअघिको एउटा मिल्दोजुल्दो..

पुरा पढ्नुस »

अरुलाई प्रतिगमनकारी भन्दैमा आफू अग्रगमनकारी होइन्न :: इन्द्रबहादुर बराल ६ जेष्ठ २०७०, सोमबार २२:५५

जसले जे गरे पनि अप्ठ्यारो पर्नेबित्तिकै भन्ने चलनचल्तीको भाषा र बोली बनेको छ– ‘बाध्यता’ । हुँदाहुँदा आफ्ना अक्षमता र अकर्मण्यता लुकाउने थेगो बन्यो यो बाध्यता भन्ने शब्द । यो कस्तो राजनीतिक संस्कार र संस्कृति हो, जतिसुकै ठूला–ठूला अक्षम अपराध गरे पनि नेपालका कथित ठूला भनिएका दलले..

पुरा पढ्नुस »

नेपाली देङ स्याओ पिङको खोजी : सूर्य ढकाल ३ जेष्ठ २०७०, शुक्रबार ०९:५४

राणा शासनको अत्यै भएर गणतन्त्र स्थापना भएको पनि आज ७० वर्ष पुग्न थालेको छ तर नेपालको राजनीतिक यात्रा संक्रमणको जटिलतावाट अगाडि बढेको छ । २०६२-६३ सालको जनआन्दोलनबाट प्राप्त उपलव्धिहरु सस्थागत गर्दै दिगो विकास र दिगो शान्तिको लागि अगाडी वढनु आजको आवश्यकता हो । दिगो आर्थिक विकास..

पुरा पढ्नुस »

राष्ट्रवादी शक्तिबीच एकता अपरिहार्य :: विनोद नेपाल

संविधानसभाको दोस्रो निर्वाचनका लागि दल दर्ता कार्य जारी छ । निर्वाचन आयोगले दिएको सूचनाअनुसार आगामी निर्वाचनमा सहभागी हुन इच्छुक दलले आगामी जेठ १५ गतेसम्ममा आवश्यक कार्यविधि पूरा गरी आयोगसमक्ष पेस गर्नुपर्छ । यस प्रक्रियासँगै चुनावी प्रक्रियाले गति लिन लागेको र आयोग निर्वाचनको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाका पुरुष..

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..