बिचार


अप्राकृतिक स्वामित्व ग्रहण :: देवप्रकाश त्रिपाठी १ फाल्गुन २०७०, बिहीबार ००:३९

गिरिजाप्रसाद कोइरालाले सुष्मासँग वैवाहिक सम्बन्ध कायम गर्दा कोइरालालाई सुष्माको पुरानो पतिका तर्फबाट एक पुत्र पनि प्राप्त भएको स्मरण नेपालीमध्ये धेरैलाई हुनुपर्छ। गिरिजाप्रसादले कृपापूर्वक ती पुत्रलाई आफ्नै थर ‘कोइराला’ दिए र पिताका रूपमा आफ्नै नाम लेख्ने अनुमतिसमेत निजलाई..

पुरा पढ्नुस »

हाइलाइट्स २९ माघ २०७०, बुधबार १२:४८

- उमेश चौहान ।। बुलेट १।। सुशील’दा अविवाहित त पक्कै हुन्, तर भर्जिन हुन् कि होइनन् किटेर भन्न सकिँदैन । किनकि उनी किसुनजीजस्ता खुलस्त नेता होइनन् । ‘पार्टनर’ एमालेलाई ‘भर्जिनिटी’को प्रमाणपत्रसहित आउन आमन्त्रण गरेर सुशील’दाले रमाइलो तरंग ल्याएका छन् । एमाले अध्यक्ष झलनाथ..

पुरा पढ्नुस »

जित्नेको झोला हरूवाले बोक्ने? :: युवराज घिमिरे २८ माघ २०७०, मंगलवार २३:२८

निर्वाचनको नतिजाले केही दलहरूलाई हराएको छ, केहीलाई जिताएको छ। एनेकपा माओवादी र मधेश केन्द्रित दलहरूको हैसियत ओर्लेको छ। नेपाली कांगे्रस र एमालेको उकासिएको छ। तर, यता आएर दल विशेषका नेताहरू पराजित हुन पुगेका छन्। एमालेभित्र झलनाथ खनाल–माधव नेपाल पक्ष पराजित भएको छ। नेपाली..

पुरा पढ्नुस »

मडारीरहेको छ महायुद्धको प्रतिछाँया :: जोस्का फिसर

यो वर्ष पहिलो विश्वयुद्ध सुरु भएको सय वर्ष पुग्छ । एक शताब्दी पुरानो युरोपेली महाविध्वंशले आज हामीलाई के शिक्षा दिन्छ भनेर मनन गर्ने यो उपयुक्त अवसर हो। वास्तवमा अन्तर्राष्ट्रिय सम्बन्ध र राज्यहरूको विश्व प्रणालीमा यस महायुद्धका परिणामहरू अझै पनि देखा परिरहेकै छन् । सन् १९१४ मा..

पुरा पढ्नुस »

पत्रकारिता र कर्पोरेट पत्रकारिताको एउटा रोचक अन्तर :: देवप्रकाश त्रिपाठी २३ माघ २०७०, बिहीबार ०३:४०

मानिस प्राणीहरूमध्ये उत्कृष्ट भएकोमा गौरवानुभूति गर्दछ, तर केही अपवादबाहेक आममानवीय प्रवृत्तिको विश्लेषण गर्दा हरेक मानिस स्वार्थबाट प्रेरित र परिचालित हुन्छन् भन्ने निष्कर्षमा पुगिन्छ। मनोविज्ञानले मानिसमा पाँच जन्मजात प्रवृत्ति रहने ठहर गरेको छ र पाँच (भोक, निद्रा, मैथुन,..

पुरा पढ्नुस »

आरक्षण नीतिको पीडा :: देवप्रकाश त्रिपाठी १९ माघ २०७०, आईतवार ०३:०३

०६३ को राजनीतिक परिवर्तनपश्चात् प्रादुर्भाव भएका या गराइएका केही जटिलतामध्ये ‘सङ्घीयता’लाई प्रमुख मानिए पनि मुलुकको उन्नति, प्रगति, सामाजिक सद्भाव र समृद्धिमा दूरगामी असर पार्ने आरक्षणको अवधारणाबारे भने कमै चर्चा हुने गरेको छ। सतहमा बुझ्दा आरक्षण आफैँमा सकारात्मक शब्द हो र..

पुरा पढ्नुस »

इतिहासले दिएको अवसर र चुकेका नेताहरू :: शिवजी श्रेष्ठ

कुनै दिन नेपाली राजनीतिका ‘प्ले मेकर’ अर्थात् केन्द्रीय खेलाडीका रूपमा राजनीतिका केन्द्रबिन्दुमा रहेका डा. तुलसी गिरी आज कतै गुमनाम जीवन बिताइरहँदा कुनै दिन उनकै सहायक भएर कार्य गरेका (तुल्सी गिरी बीपी–सरकारको परराष्ट्रमन्त्री रहँदा) सुशील कोइराला नेपाली राजनीतिका..

पुरा पढ्नुस »

नेपाल–भारत सम्बन्धलाई हितकारी बनाउने हो भने…:: देवप्रकाश त्रिपाठी ९ माघ २०७०, बिहीबार ०४:३१

पचासको दशकमा स्वतन्त्र भएका नेपाल र भारत सातौँ दशकसम्म आइपुग्दा दुई भिन्न हैसियतमा क्रियाशील छन्। एउटाले विविधतापूर्ण सर्वाधिक ठूलो जनसङ्ख्या भएको मुलुकमा पनि संसदीय प्रजातन्त्र सफल हुनसक्छ भन्ने दृष्टान्त स्थापित गर्दै विश्वको ठूलो अर्थतन्त्र बन्ने प्रतिस्पर्धामा आफूलाई..

पुरा पढ्नुस »

अमेरीकामा एफ १ को ओपिटी स्टाटस, क्याप ग्याप, र एच१बी भिषा बारे सामान्य जानकारी :: विनोद रोका (एर्टनी एट ल, न्युर्योक) ८ माघ २०७०, बुधबार ०६:०८

अधिकांश विदेशी विद्यार्थीहरु अमेरीकामा अध्ययनका लागि F-1 भिषामा आऊने गर्दछन। अमेरीकाको मान्यता प्राप्त विश्वविद्यालयबाट प्रोफेशनल बिषयमा ब्याचलर वा माष्टर तहको शिक्षा प्राप्त गरेका विदेशी विद्यार्थीहरुले अध्ययन पश्चात अमेरीकी कामदारले ज्(ज्ञद्य मा स्पोन्सर गरेमा आफनो..

पुरा पढ्नुस »

सुशील कोइरालाले गर्दा हुने दुई महान् कार्य :: देवप्रकाश त्रिपाठी १७ पुष २०७०, बुधबार २३:४७

एउटै व्यक्ति सर्वगुणसम्पन्न हुन्थे भने धर्तीमा ‘यति धेरै’ मानिसको जन्मलाई अभिशाप मान्न सकिन्थ्यो। हरेक मानिसमा निहित विशिष्ट गुण, क्षमता तथा स्वभावले मानव सृष्टिको सुन्दरता बढाएको छ र एक–अर्काबीच समन्वय र परस्पर सहयोगको अनिवार्यतालाई अनिवार्य पनि गरेको छ। त्यसैले एउटै..

पुरा पढ्नुस »

यसरी चुक्दैछन् काङ्गे्रस-एमाले :: देवप्रकाश त्रिपाठी १२ पुष २०७०, शुक्रबार ०४:०८

विगतमा प्रचण्डहरूलाई काङ्गे्रस-एमालेले पछ्याउँदा देश कहीँ पुग्न सकेन र राजनीतिक एवम् आर्थिक अन्योल यथावत् रह्यो। शान्ति, स्थिरता, समृद्धि र विधिको शासन चाहने नेपाली जनताले प्रचण्डहरूको उदयपश्चात् अकल्पनीय सकस र सास्तीहरूको सामना गर्नुपर्यो्। निर्वाचनमार्फत जनताले..

पुरा पढ्नुस »

के कांग्रेसले चेत्ला? :: डा. गोविन्द शर्मा ८ पुष २०७०, सोमबार ०५:३३

भनिन्छ, पढेर भन्दा परेर जानिन्छ। बुद्धिमानहरू आफूलाई होइन, अरूलाई परेको देखेर चेत्छन्। तर, नेपाली राजनीतिका सन्दर्भमा कांग्रेस पार्टी र उसका नेताहरू भने अरूको होइन, आफ्नो विगतबाट कत्ति पनि सिक्न तयार देखिँदैनन्। कांग्रेसको अहम् र अदूरदर्शिताका कारण मुलुकमा एकपटक होइन, पटक–पटक..

पुरा पढ्नुस »

भट्टराईको रणनीतिक ‘आत्मालोचना :: युवराज घिमिरे ५ पुष २०७०, शुक्रबार ०५:१२

बाबुराम भट्टराईले आत्म विश्लेषण गर्न थालेको रणनीतिक सन्देश दिन थालेका छन्। निधारमा कलंकको टीका लागे पनि संकटकाल लगाएर संविधान जारी नगर्नु गल्ती भएको अनि घुमाउरो पाराले त्यसमा पार्टी(अध्यक्ष)को सहयोग हासिल नभएको दोषारोपण गरेका छन् उनले। तर, त्यसबेला उनले गरेको खुलासामा संकटकाल..

पुरा पढ्नुस »

सर्वोच्च : राजनीतिक दलको कि संविधानसभाको ? :: देवप्रकाश त्रिपाठी ४ पुष २०७०, बिहीबार ००:०५

महँगो ‘सुट’ या बहुमूल्यावान गहना पहि-याइए पनि बाँदरले रूखका हाँगा हल्लाउन र एउटा रूखबाट अर्कोमा ‘जम्प’ गर्न छोड्दैन– यो प्राकृतिक सत्य हो । स्वर्गमै लगेर पाले पनि सुँगुरले फोहोरमा मुख जोत्न छोड्दैन र गिद्धको दृष्टि जति लामो भए पनि अन्तत: उसले हेर्नेचाहिँ सिनो नै हो भन्ने पनि सत्य नै..

पुरा पढ्नुस »

सहमतिको आवरणमा फेरि सत्ताकै खेती! :: देवप्रकाश त्रिपाठी २७ मंसिर २०७०, बिहीबार ०३:१६

भारतमा कङ्ग्रेस (आई) र भारतीय जनता पार्टीबीच सहमति भएर सत्ताको भागवण्डा हुने हो भने त्यहाँको राजनीति कसरी अघि बढ्ला र भारतीय प्रजातन्त्रको भविष्य कस्तो होला? डिमक्रेटिक र रिपब्लिकन पार्टी सत्ता–भागवण्डामा लाग्दा अमेरिकी प्रजातान्त्रिक प्रणालीको रूप कस्तो होला? विश्वको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..

ओली र प्रचण्डबीच छलफल जारी राख्ने सहमति

काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

काँग्रेस महाधिवेशन फागुन ७ देखि १० सम्म हुने, यस्ता छन् अन्य कार्यतालिका

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुने भएको छ । कोरोना भाइरसको संक्रमण कम गर्न लागू..

‘काँग्रेस जनताको म्याण्डेटअनुसार प्रतिपक्षमै बस्छ’

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले..