बिचार


अपराध कर्मको प्रोत्साहन :: देवप्रकाश त्रिपाठी ११ बैशाख २०७१, बिहीबार २१:५२

नियमित प्रक्रियालाई चुनौती दिँदै आकस्मिक परिवर्तनका लागि ‘क्रान्ति’ रचना गरिन्छ, त्यसैले ‘क्रान्ति’ नियमित प्रक्रियाको दायराबाट सधैँ मुक्त रहने गर्दछ । प्रचलित नियम, कानुन, परम्परा र संवैधानिक सीमाभित्रबाट क्रान्ति असम्भव हुने तथ्यलाई विश्व समुदायले स्वीकार गरिसकेको पनि छ ।..

पुरा पढ्नुस »

सुशील कोइरालाले कसको अनुशरण गर्ने ? :: देवप्रकाश त्रिपाठी ३ बैशाख २०७१, बुधबार २३:०२

सकारात्मक परिणाम हासिल हुने हरेक निर्णयलाई राजनीतिमा सही मान्न सकिन्छ । ब्रिटिसहरूले नेपालमा आक्रमण गर्नुअघि भीमसेन थापाले मुलुकको सीमा–रक्षाका लागि चीन र फ्रान्सस“ग सम्बन्ध बढाउ“दै अघि बढ्न लिएको निर्णय सुन्दर थियो । तर, परिणामले उक्त निर्णयलाई जायज ठहर गरेन । जंगबहादुर..

पुरा पढ्नुस »

रमेश खरेललाई सलाम :: देवप्रकाश त्रिपाठी २८ चैत्र २०७०, शुक्रबार ००:५९

उपप्रधानमन्त्रीको हैसियतमा गृह मन्त्रालय सम्हाल्नुहुने वामदेव गौतमले आफूलाई भेट्न नआएकोमा एक प्रहरी अधिकृतको सार्वजनिक रूपमा आलोचना गर्दै असन्तुष्टि प्रकट गर्नुभयो । राजधानी काठमाडौंको प्रहरीप्रमुख रहेका रमेश खरेल देशमा एक कुशल, सक्षम र व्यावसायिक प्रहरी अधिकृतका रूपमा..

पुरा पढ्नुस »

क्रिमिया घटनाबाट नेपालले सिक्नुपर्ने पाठ :: देव प्रकाश त्रिपाठी २६ चैत्र २०७०, बुधबार ०२:२५

मुलुकको बर्बादीका विभिन्न कारणमध्ये एक राजनीतिक नेतृत्वको अदूरदर्शितालाई मान्न सकिन्छ । आजका समुन्नत मुलुक हिजोका दूरदर्शी नेताहरूको कार्य–परिणाम हो । लेनिनको उदयपश्चात् सोभियत महासङ्घ गठन गरेर पश्चिमा प्रजातान्त्रिक मुलुकलाई चुनौती दिन भएको प्रयास दिगो हुन सकेन । बोल्सेभिक..

पुरा पढ्नुस »

समाज सेवा रहर ,पहिचान,जिम्मेबारी वा बाध्यताको लागि ? :: सुदिप पन्त १९ चैत्र २०७०, बुधबार ०८:४९

हिजोआज अमेरिकाको धेरै शहरमा धेरै नेपाली संघ सस्थाहरुमा चुनाव लागेको छ ,केही सस्थाहरु चुनाबी प्रकृयाको शुरुवाती दौरमा छन ,कतै निर्बाचन भईसकेको छ त कतै चरम उत्कर्शमा छ ,सिङो अमेरिका भित्र रहेका धेरै संघ सस्थाहरुले जस्तो रुपमा आफुलाई प्रस्तुत गरे पनि नेपाली समाजलाई बलियो पार्ने..

पुरा पढ्नुस »

राजनीति – कुराको खेती = देशको बर्बादी :: देवप्रकाश त्रिपाठी २९ फाल्गुन २०७०, बिहीबार ०५:१२

‘भुक्ने कुकुरले टोक्दैन’ यो पुरानो र प्रचलित नेपाली उक्ति हो। नटोक्ने तर भुक्ने मामिलामा कम्युनिस्टहरू त्यस्ता कुकुरभन्दा धेरै अगाडि हुन्छन् जो भुक्छ तर टोक्दैन भन्ने निष्कर्षमा कोही पुगे भने त्यो गलत नहुन सक्छ। भुक्ने (बोल्ने) मामिलामा उत्तर कोरियालीलाई दक्षिणकाले..

पुरा पढ्नुस »

गरीबी निवारण, निजी क्षेत्र र अपरिहार्य राजनैतिक प्रतिबद्दता :: रामशरण प्याकुरेल २८ फाल्गुन २०७०, बुधबार २०:३५

गरीबी, भोक, रोग र अभावसंग जोडिएको एउटा निरन्तरको अवस्था हो । सामान्यतया गरीबी भन्नाले उचित आवासको अभाव, विरामी भएका बेला स्वास्थ्य सुविधाबाट लाभ प्राप्त गर्न असक्षम हुनु, विद्यालय जान नपाउनु वा पढ्न नपाउनु नै हो। अथवा गरीबी भनेको जीवनजीविकाका साधनहरुको अभाव वा दिनमा दुई छाक खान..

पुरा पढ्नुस »

नक्कलि नागरिकताको कथाः २३ फाल्गुन २०७०, शुक्रबार ०७:३७

- भरत दाहाल नेपालमाथि भारतीय नागरिकताको दबाबको इतिहास ! देश समाप्त पार्ने दलालहरूको कर्तुतको कालो बृतान्त ! नागरिकता युद्धका लागि तयार नभए नेपाल अब जोगिंदैन ! दलालहरूको विश्वास नगरैां, देश रक्षार्थ चुनैाति स्विकार गरैां ! नक्कलि नागरिकताको कथाः -२००८ सालमा तात्कालिन मन्त्रि..

पुरा पढ्नुस »

शरणार्थीको लागि दिएको निवेदनमा घडी चलेन भने काम गर्ने अनुमतिपत्र पाईदैन :: विनोद रोका २२ फाल्गुन २०७०, बिहीबार ०५:५१

आप्रवाशीले अमेरीकी अद्यागमन विभाग वा अद्यागमन अदालत समक्ष दिएको शरणार्थीको निवेदन रितपूर्वकको ठहर भै स्वीकार भएको मितिबाट काम गर्न पाऊने अनुमतिपत्र अर्थात ईम्प्लाईमेण्ट अथराईजेशन डकुमेण्टको लागि चाहिने १८० दिनको घडी चल्न थाल्दछ। आप्रवाशीले दिएको निवेदनमा एजाईजम अफिस वा..

पुरा पढ्नुस »

दिलशोभा तिमीमाथि प्रहार हुँदा यसरी दुख्यो मलाई :: देवप्रकाश त्रिपाठी

कुनै भोजभतेरमा सामेल हुनुपर्दा मेरो खानाको ‘च्वाइस’ देखेपछि देख्नेहरूमध्ये कतिपयले सोध्ने गर्छन्, ‘तपाईं पूरै भेजिटेरिएन हो?’ त्यसरी प्रश्न गर्नेहरू सबैलाई मेरो एउटै जवाफ हुने गर्छ, ‘होइन, म शतप्रतिशत ‘भेजिटेरिएन’ हुन बाँकी छ।’ स्वाभाविक रूपमा पुनः प्रश्न आउँछ, ‘माछाचाहिँ..

पुरा पढ्नुस »

आठ मार्च र महिला मुक्तिका कुरा :: पार्बती प्याकुरेल

पर्सी अर्थात् फागुन २४ गते आठ मार्चको विशेष दिनका रुपमा लिईने १०४ ओ अन्तर्राष्ट्रिय महिला अधिकार दिवस, नेपालमा ' महिला नेतृत्वका लागि होउं जम्मा, घरदेखि संविधासभासम्म ' र अन्तर्राष्ट्रिय रुपमा ' महिला समानता सबैका लागि विकास ' भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाईदैछ । उक्त दिन..

पुरा पढ्नुस »

पद बचाउने कि छवि? :: देवप्रकाश त्रिपाठी १५ फाल्गुन २०७०, बिहीबार ०१:०३

जीवन बित्दै जाँदा मानिसको छवि विकास र विस्तार हुँदै जान्छ र निश्चित काखलण्डमा त्यही छवि व्यक्तिको पहिचान बन्न पुग्छ। कर्म, व्यवहार र क्षमताले व्यक्तिको पहिचान निर्माण हुन्छ र वास्तवमा त्यही नै उसको छवि हुनजान्छ। ‘डाँकु’ भन्नेबित्तिकै हामीभित्र एकप्रकारको भावाकृति तयार हुन्छ..

पुरा पढ्नुस »

एनआरएन अमेरिका: पुराना खेलाडीहरुको नयाँ अस्त्र :: सैलेश श्रेष्ठ

परिवर्तन सजिलो छैन तर सम्भब छ, यस्तो बिराट सम्भावना पहिलो चोटी एनआरएन एनसीसी अफ अमेरिकाको इतिहासमा देखा पर्न थालेको छ । केद्रको बिधान र अझ आदेश मानेर अमेरिकामा पनि निर्वाचन गर्नै पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएपछी यहि फेब्रुअरी २३ तारिख संसोधित बिधान सर्बसम्मतीले पास गर्यो..

पुरा पढ्नुस »

लौ सुन म भन्छु एनआरएन अमेरिकाको कहानी ! :: डा. तारा निरौला ८ फाल्गुन २०७०, बिहीबार ०७:४३

एनआरएन अमेरिका भन्दावित्तिकै हामी अमेरिकामा रहेका सबै नेपालीहरु अट्ने शब्दजस्तो लाग्छ । तर अमेरिकाको सन्दर्भमा दुर्भाग्यबस हामीहरु सबैजना अट्न सकिरहेका छैनौं । यो अहिलेको यथार्थ हो । व्यवहारिक रुपमा हेर्दा दुईचारदिन घुम्न आएर फर्कनेहरु बाहेक सदस्यता लिए पनि नलिएपनि अमेरिकामा..

पुरा पढ्नुस »

काङ्गे्रस–एमाले कति निकट, कति विकट? :: देवप्रकाश त्रिपाठी

जातिवाद र क्षेत्रीयतावादलाई वैचारिक राजनीतिक आदर्शको कोटिमा नराख्ने हो भने नेपालमा मूलतः तीन विचारधारात्मक राजनीतिक समूहहरू क्रियाशील रहेको मान्नुपर्ने हुन्छ। विश्वमा प्रचलित प्रजातन्त्र पक्षधर पार्टीका रूपमा काङ्गे्रसलाई लिइएजस्तै वैचारिक दृष्टिले माओवादी समूहलाई..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकको पछिल्लो..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास..