बिचार


सुशील कोइरालाका हकमा ::: देवप्रकाश त्रिपाठी १ श्रावण २०७१, बिहीबार ०२:४०

नेपाली काँग्रेसमा गणेशमान सिंहलाई सर्वमान्य नेता भनियो, तर उहाँलाई सर्वमान्य नेताको हैसियतमा व्यवहार गरिएन, जीवनको उत्तरार्र्द्धमा पार्टीबाटै खेदिने स्थिति बन्यो र उहाँले काँग्रेस छोडेको सार्वजनिक घोषणा गर्नुपर्योद। कृष्णप्रसाद भट्टराईलाई सन्त नेताको पदवी दिइयो, उहाँलाई पनि..

पुरा पढ्नुस »

जीवनको सिद्दान्त र एमाले महाधिवेशन :: राम शरण प्याकुरेल २६ असार २०७१, बिहीबार ०५:०९

एमालेको राजधानीमा भइरहेको नवौ महाधिवेशन अब उतरार्धमा छ । पार्टीको आन्तरिक जीवनमामात्र होइन, राष्ट्रिय राजनीतिमा समेत यसले मह्त्वपूर्ण प्रभाव छाड्ने कुरा अपेक्षित छ । पार्टीको वैचारिक, संगठनात्मक र राजनैतिक तीन ओटै क्षेत्रमा दूरगामी प्रभाव दिन महाधिवेशनले मार्ग प्रसस्त गर्दछ ।..

पुरा पढ्नुस »

माओवादी मिल्दा कस–कसलाई खतरा? :: देवप्रकाश त्रिपाठी १२ असार २०७१, बिहीबार ०१:४७

प्रतिद्वन्द्वीहरूसँग चुनावी मैदानमा ठ्याक्कै भिड्नुपर्ने मौका पारेर छुट्टिएका माओवादीहरूबीच पुनर्मिलनको प्रारम्भिक यात्रा सुरु भएको छ। ‘अभागीलाई खाने बेलामा रिस उठ्छ’ भन्ने युक्ति सुनेको हो, देखिएको, बुझिएको थिएन, दोस्रो संविधानसभाको निर्वाचन गराउनुपर्ने अवस्थाबारे..

पुरा पढ्नुस »

उपनिर्वाचनको सन्देश :: बबिता बस्नेत

नेताप्रति जनताको वितृष्णा बढ्दै गए पनि चुनावमा भने नेपाली जनताको उत्तिकै आकर्षण छ। असारको व्यस्ततामा पनि लामबद्ध भएर नेपाली जनताले पहिला विश्वास गरेर जिताएका नेताले छोडेको क्षेत्रवासीका रूपमा उम्मेदवारलाई मत हाले। यो उपनिर्वाचनसम्म गरेर कतिपय जिल्लामा संविधानसभा सदस्यका लागि..

पुरा पढ्नुस »

थारो प्रजातन्त्र :: देव प्रकाश त्रिपाठी ४ असार २०७१, बुधबार २३:१५

मान्छे हावा, पानी, खाद्यपदार्थ र समग्रमा प्रकृतिका दास हुन्, प्रकृतिको यस्तो दासत्वबाट मानिसको मुक्ति असम्भव छ । तर, प्रकृतिबाहेकको दासत्व स्वीकार गर्न मानिस कहिल्यै तयार भएनन्/हुँदैनन् । स्वतन्त्रता मानिसको चाहना हो र विशेषता पनि, तर आममानिसले स्वतन्त्रताको प्रयोग केवल आफूमा र..

पुरा पढ्नुस »

बुढेसकाल लागेन र ? :: बबिता बस्नेत

उमेरको ५० वर्ष हाराहारीमा पुगेपछि प्रायः मानिसले भनेको सुनिन्छ– बुढेसकाल लाग्यो । पहिलापहिला ४० वर्ष लागेपछि आँखा कमजोर हुँदै गएको सन्दर्भमा मानिसहरू चालिसे लाग्यो भन्ने गर्थे । हिजोआज ४० वर्षको उमेरलाई खासै धेरै उमेर मानिँदैन । भनिन्छ, मान्छेको जन्म, मृत्यु र विवाह भन्ने कुरा..

पुरा पढ्नुस »

भारतमा ‘मोदी उदय’सँगै जागेको आशा :: बुद्धिप्रसाद शर्मा

छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धनले महत्वपूर्ण जित हासिल गरेसँगै नयाँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको आगमन भएको छ भने भारतीय सत्ता–राजनीतिमा आएको यस उलटफेरले भारतमा मात्र नभई सिङ्गो दक्षिण एसियालाई नै तरङ्गित पारिदिएको छ । मुख्यगरी..

पुरा पढ्नुस »

नेतातन्त्रको यो दशक :: देवप्रकाश त्रिपाठी २८ जेष्ठ २०७१, बुधबार २१:४३

हिँड्नु र हिँड्नेबारेमा सोच्नु बराबरी कुरा होइनन्, जसरी गन्तव्यमा पुग्नु र पुग्नेबारेमा सोच्नुबीचको भिन्नता कायम छ, त्यत्तिकै भिन्नता यात्रा गर्ने विषयमा सोच्नु र यात्रा आरम्भ गर्नुका बीचमा छ । गन्तव्यमा पुग्नुअघि हिँड्नुपर्छ, हिँड्नुअघि हिँडाइ (यात्रा) सुरु गरिनुपर्छ, यात्रा..

पुरा पढ्नुस »

चिनौँ, यी पनि देशकै शत्रु! :: देवप्रकाश त्रिपाठी २२ जेष्ठ २०७१, बिहीबार ००:३२

वामदेव गौतम ‘एक्सन ओरिएन्टेड’ नेता हुन्, ‘इमोसनल′ व्यक्तिका रूपमा चिनिन्छन्। वामदेव र त्यस्तै कोटिका मानिस आफैँमा खराब या असल हुँदैनन्, जस्ता प्रकारका मानिसको प्रभाव (घेरा) मा रहन्छन् सोहीबमोजिमको काम वामदेवहरूबाट भइरहेको हुन्छ। तर, वामदेव प्रकारका मानिसमा बौद्धिक लज्जाभाव..

पुरा पढ्नुस »

भक्तलाई पदक र राष्ट्रपतिको गुरुभक्ति :: युवराज घिमिरे

गिरिजाप्रसाद कोइरालालाई मरणोपरान्त ‘नेपाल रत्न’ द्वारा विभूषित गरिएको छ। मरेपछि दुई दुईवटा राजकीय मानपदवी पाउने भाग्यमानी कोइराला बाहेक विश्वमा संभवतः अरु कोही छैनन् होला। दोष कोइरालाको हैन, दोष हो राष्ट्राध्यक्षको पदमा आसिन व्यक्ति (अहिलेको सन्दर्भमा राष्ट्रपति रामवरण) को..

पुरा पढ्नुस »

रुसका विख्यात सन्त सेर्गेइ रादोनेज्स्कीको कथा :: कृष्णप्रकाश श्रेष्ठ २० जेष्ठ २०७१, मंगलवार ०५:३६

रुसमा प्रचलित प्रमुख क्रिश्चियन धर्म अर्थात् अर्थाडक्स चर्चअन्तर्गतका विभिन्न सन्तहरुमध्ये महामना सेर्गेइ रादोनेज्स्कीको नाम अग्रगण्य स्थानमा रहेको छ । यसै वर्ष मेई महिनामा उनको ७०० यौं जन्मजयन्ती मनाइयो । उनको जन्म सन् १३१४ को ३ मेईका दिन भएको थियो भन्ने स्वीकार गरिएको छ ।..

पुरा पढ्नुस »

कीर्तिनिधिको भ्रम र कोइरालाको वास्तविकता :: देवप्रकाश त्रिपाठी ८ जेष्ठ २०७१, बिहीबार २२:५५

हात्तीमाथि चढ्ने मानिसले आफ्नो उचाइ बढेको ठान्नु भ्रम हो, हिमाल चढ्नेले आफू आकाशिएको ठानेजस्तै । मानिस विभिन्न प्रकारले उचाइ प्राप्त गर्न सक्दछन्– ज्ञान, संस्कार, सोच, बौद्धिकता र व्यवहारको उच्चतालाई मानसिक उचाइका रूपमा बुझ्न सकिन्छ भने धन र पदले दिने उचाइलाई भौतिक भन्नु उपयुक्त..

पुरा पढ्नुस »

माओवादी आन्दोलनको भविष्य :: देवप्रकाश त्रिपाठी १ जेष्ठ २०७१, बिहीबार ०१:४३

भनिन्छ, बाघको घोडा चढ्नुभन्दा ओर्लनु जोखिमपूर्ण हुनसक्छ। नेपालमा हिंसात्मक सङ्घर्षको दशक लामो क्रमारम्भ गरेर प्रचण्ड र उनको समूहले आफूलाई बाघको घोडा चढ्नसक्ने ‘बहादुर’को रूपमा चिनाएका थिए। अब उनीहरू घोडाबाट ओर्लनचाहिँ कसरी सक्लान् भन्ने जिज्ञाशा सर्वत्र व्याप्त थियो, जसरी भए..

पुरा पढ्नुस »

पछिल्लो क्षेत्रीय राजनीति र नेपालमा उठेका तरंगहरु :: विकल बस्नेत ३१ बैशाख २०७१, बुधबार ०४:५३

दक्षिण एशियाको पछिल्लो राजनीतिमा आएको फेर बदलले नेपालमा बिभिन्न किसिमका तरंगहरु देखा परेका छन्। खासगरी भारतमा हिन्दूवादी नेता नरेन्द्र मोदी प्रधानमन्त्रि भएपछि नेपालको राष्ट्रिय राजनीतिमा अकल्पनीय परिवर्तन आउने आंकलनहरु पनि हुन थालेका छन्। नेपाल पुन हिन्दू राष्ट्र घोषित हुने..

पुरा पढ्नुस »

छिमेकको चुनाव, नेपालको अभिरुचि :: ध्रुवहरि अधिकारी

परिवर्तनको सूचक। छिमेकी–राष्ट्र भारतका जनता आज यसपल्टको संसदीय चुनाव समापनको खुसीयाली मनाउादै छन्। चैत्र २४ गते पहिलो चरणको मतदान भएको थियो भने आज सोमबार नवौं चरण सकिादा राज्य र केन्द्रशासित प्रदेश गरी ३५ एकाईमा विभक्त सिङ्गो भारत समेटिादै छ। ८१ करोड ५० लाख मतदाता भएछन् त्यहा (जुन..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास..

कोरोना विरुद्द लड्न आईएलओले एनआरएनएलाई दियो ५ करोड १० लाख अनुदान

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर..

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको..

नेकपा स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार २२ गते सम्मका लागि..

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ ।..