बिचार


नेपाली राष्ट्रिय एकताका सूत्रहरू :: देवप्रकाश त्रिपाठी २७ कार्तिक २०७१, बिहीबार २२:२५

सन् २००८ को निर्वाचन रिपब्लिकनतर्फको राष्ट्रपतिका उम्मेदवार जोन मकेन हरेक चुनावी समारोहमा भाषण गर्दा भन्ने गर्नुहुन्थ्यो, ‘म खाटी परम्परावादी हुँ, त्यसैले मलाई मतदान गरेर अमेरिकी मूल्य–मान्यताको रक्षा गर्न सहयोग गर्नुहोस्।’ उहाँले टेलिभिजनहरूका लागि तयार गरिएको..

पुरा पढ्नुस »

ठूला कुरा गरे नेताहरूले, अब साना कुरा गरौ :: देवप्रकाश त्रिपाठी २० कार्तिक २०७१, बिहीबार ०८:५२

कुनै समयका शक्तिशाली शासक राजा वीरेन्द्रले घोषणा गरेका थिए, ‘नेपाललाई एसियाली मापदण्डमा पुर्यारउने।’ घोषणाको केही कालपछि त्यसलाई परिवर्तन गरी ‘सन् २००० सम्ममा नेपालको आधारभूत आवश्यकता पूरा गर्ने’ बनाइयो। सन् २००० बितेको चौध वर्ष पूरा भइसकेको छ, उक्त घोषणाको कार्यान्वयन..

पुरा पढ्नुस »

चल्दैन लोकतन्त्र, किन ? :: देवप्रकाश त्रिपाठी ११ कार्तिक २०७१, मंगलवार २३:४८

नेपालमा बहुदलीय प्रजातन्त्र चल्न सक्दैन भन्ने निष्कर्षमा पुग्नु गलत हुनसक्छ । एउटा रूखको एक दाना सुन्तला चाखेर बगैँचाका सबै सुन्तला अमिला छन् या संसारका सबै सुन्तला गुलिया हुँदैनन् भन्ने ठहर गर्नुजत्तिकै गलत हुनसक्छ सैद्धान्तिक रूपले नेपालमा प्रजातन्त्र चल्दैन भन्ने कुरा । तर,..

पुरा पढ्नुस »

अमूल्य ज्ञान :: बाबुलाल भण्डारी ३१ आश्विन २०७१, शुक्रबार २२:२१

स्वास्थ्य नै धन हो भन्ने एउटा लोकोक्ति छ । तर धनले स्वास्थ्यलाभ हुन नसक्ने यथार्थ एकातिर र अर्कातिर विश्व स्वास्थ्य संगठनको परिभाषाका विविध आयामका बिच स्वास्थ्यको यो बिम्ब आज अर्धसत्य ठहर्छ ।स्वास्थ्यका यी आयाम भन्दा अझ उचाईबाट हजारौं वर्ष अघिनै हाम्रा शास्त्रहरुले बोलेका छन् ,..

पुरा पढ्नुस »

संविधान : कसैका लागि कि देशका निम्ति? :: देवप्रकाश त्रिपाठी ३० आश्विन २०७१, बिहीबार ००:३४

कुनै बेला झलनाथ खनालले प्रधानमन्त्री बन्न यति हतार गरेका थिए कि जसका कारण आफ्नै पार्टीका नेता माधवकुमार नेपालले राजीनामा दिएर भाग्नुपर्योफ र एमालेभित्र यस प्रकरणको ज्यादै नकारात्मक प्रभाव पर्न गयो। प्रधानमन्त्री चयनका लागि डेढ दर्जनपटक गरिएका निर्वाचनले एउटै परिणाम दिइरहँदा..

पुरा पढ्नुस »

मोहनविक्रमको दृष्टिमा एमाओवादी रणनीति :: मोहन विक्रम सिंह २८ आश्विन २०७१, मंगलवार २३:३४

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानको अन्तरवस्तुबारे सहमति भएका वा सहमति हुन नसकेका विषयहरूलाई संविधानसभामा पेश गर्योध। हाम्रो यो निश्चित र दृढ मत छ कि सहमति हुन नसकेका विषयहरूमा पनि संविधानसभाले नै प्रक्रियाद्वारा टुङ्गाउनु पर्दछ। त्यस प्रकारको प्रक्रियालाई..

पुरा पढ्नुस »

भगुवा खेलाडीहरु र हाम्रो हीनग्रन्थी :: बाबुलाल भण्डारी २५ आश्विन २०७१, शनिबार २१:५७

नेपाली सेपाक्ताक्रो खेलाडी अमन पोडे अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडिया र फेसबुक वालमा छाएका छन् । नहुन् पनि किन,१७ औं एशियाडमा नेपालको प्रतिनिधित्व गर्दै दक्षिण काेिरया पुगेका उनले राष्ट्रको लागि कुनै पदक ल्याउन त सकेनन् नै, मुलुककै बदनाम गर्ने गरी अलप हुने थुप्रै खेलाडी..

पुरा पढ्नुस »

संघीयताले देश टुक्रिन्छ :: चित्रबहादुर केसी १३ आश्विन २०७१, सोमबार २२:३४

संविधानका अन्तरवस्तुबारे हामीले आफ्नो मतलाई स्पष्ट रुपमा राख्न चाहन्छौँ। त्यस सिलसिलामा हामीले सर्वप्रथम सङघीयताबारे आङ्खनो दृष्टिकोण्ँ स्पष्ट गर्न चाहन्छौँ। सङघीयता नेपालको वस्तुस्थिति वा राष्ट्रिय आवश्यकता अनुसार उपयुक्त नभएको हुनाले त्यसलाई पूणर््ँ रुपमा अस्वीकार..

पुरा पढ्नुस »

देशद्रोहको समर्थनमा बहुमत! :: देवप्रकाश त्रिपाठी १३ आश्विन २०७१, सोमबार २२:२८

अध्यात्मवादमा विश्वास गर्ने एकथरी मानिसका दृष्टिमा यो जगत् मिथ्या हो, भ्रम हो। जगत्लाई मिथ्याको रूपमा बुझ्दा देशलाई मात्र सत्य अर्थात् वास्तविक मान्न सकिँदैन। जीवन–जगत् भ्रम–मिथ्या जे भए पनि भ्रमभित्रको वास्तविकता हामी हौँ जसले जगत् देखिरहेको छ, अनुभूत गरिरहेको छ र आफू हुनुको..

पुरा पढ्नुस »

नेपाललाई ‘अर्गानिक देश’ बनाउने अभियान :: देवमान हिराचन २ आश्विन २०७१, बिहीबार ०५:१४

काठमाडौं उपत्यकामा मात्र यतिबेला ६०–७० प्रतिशत मानिस रोगी रहेको विज्ञहरूको भनाइ छ। अल्सर, प्रेसर, सुगर, क्यान्सरजस्ता रोग यहाँ छ्यासछ्यास्ती भइसक्यो। पेटमा विष हालेपछि त पाचन क्रियामार्फत शरीरमा विष नै फैलिने हो। अनि यसबाट अनेक रोगको सिकार हुनु पनि स्वाभाविक नै हो। यहाँ विषैविष..

पुरा पढ्नुस »

विपत्ति एउटा अवसर : मोदीले जोडे सुशीलले तोडे :: देवप्रकाश त्रिपाठी २ आश्विन २०७१, बिहीबार ०५:१०

विकसित देशका नागरिक आफू समीप हरेक क्षण राज्यको उपस्थिति महसुस गर्छन्। सडकमा गुड्दा, गाडी पार्किङमा राख्दा, उपचारका लागि अस्पताल जाँदा, खेतमा काम गर्दा, कुनै पनि उद्यम व्यापार–व्यवसायमा संलग्न रहँदा या विपत्तिका ठूलठूला घटना हुँदा सभ्य र सम्पन्न मुलुकका नागरिकले राज्यलाई निरन्तर..

पुरा पढ्नुस »

गणतन्त्र र माफियागिरी :: देवप्रकाश त्रिपाठी २६ भाद्र २०७१, बिहीबार ०६:३१

प्रजातन्त्र राजासहित र राजारहित दुवै चरित्रको हुन सक्छ। प्रजातन्त्र एउटा प्रणाली हो जहाँ नागरिक स्वतन्त्रता, जनप्रतिनिधिमूलक व्यवस्था, आर्जन एवम् सम्पत्ति सुरक्षाको विश्वसनीयता र मानवअधिकारको सुनिश्चितता रहन्छ। प्रजातन्त्रले सुनिश्चित गरेका यस्ता केही महत्वपूर्ण गुणहरू..

पुरा पढ्नुस »

अवैध शक्ति केन्द्रको कल्पना :: विन्दुकान्त घिमिरे २५ भाद्र २०७१, बुधबार ०७:५५

संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भई मुलुकले एउटा राजनीतिक आकार ग्रहण गर्न लागेका बेला एमाओवादी र संविधानसभा बाहिर रहेको माओवादीका नयाँ एजेन्डाहरूले समयमा संविधान बन्ने कुरामा अवरोध सिर्जना गर्ने देखिएको थियो। पहिलो संविधानसभाभन्दा फरक खालको बनोटले लोकतान्त्रिक संविधान..

पुरा पढ्नुस »

बीपी विचार यात्रा कि व्यापार यात्रा :: विन्दुकान्त घिमिरे १९ भाद्र २०७१, बिहीबार २१:१९

वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको अगुवाइमा भदौ १ गते विराटनगरबाट शुभारम्भ भएको नेपाली कांग्रेसको बीपी विचार यात्रा यही २४ गते सुन्दरीजल संग्रहालयमा पुगेर नेताहरूले सुन्दर शब्दमा समापन गर्नेछन्। शुभारम्भका लागि विराटनगर पुग्न नसके पनि समापनका लागि..

पुरा पढ्नुस »

किन असम्भव छ सहमतिमा संविधान? :: देवप्रकाश त्रिपाठी १८ भाद्र २०७१, बुधबार २२:०३

संविधानसभामा रहेका दलहरू ‘सहमतिमा संविधान निर्माण गर्न’ प्रयासरत छन्, जुन सोच, विचार र शैलीमा संविधान बनाउने कोसिस गरिएको छ, त्यसरी चार हरफको एउटा कविता कोर्न पनि नसकिने वास्तविकताप्रति दलहरू सचेत देखिँदैनन्। वर्तमान संविधानसभालाई संविधान होइन चार लाइनको एउटा मुक्तक तयार पार्न..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..

जनै पूर्णिमा (ऋषि तर्पणी) आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, १९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व..