ब्लग


चुनाव, भ्रम छर्ने सिजन :: बिपुल पोख्रेल १२ आश्विन २०७०, शनिबार ०९:१५

‘नेपालका जनता मुख्य रुपमा दुई थरी उत्पिडनबाट सताइएका छन्, ती हुन राजनीतिक र आर्थिक । ............ जनताको राज्य कायम भएपछि नेपाली कांग्रेसले.............न्यायपूर्ण आधारमा समानताको सिद्धान्तमा स्थीर भएको सामाजिक व्यवस्थाको स्थापना गर्ने निश्चय गर्छ’ नेपाली कांग्रेसको ०६ सालको घोषणापत्रमा..

पुरा पढ्नुस »

नेपालको चुनाव : हात्ती आयो, हात्ती आयो फुस्सा :: राम लामा

नेपालको राजनितिमा पन्चायतीकालदेखी नै पुरानै अनुहारका नेताहरूको ढलिमली हुँदै आएको थियो । देशमा बहुदल आउने हल्लाले सर्वसाधारणमा पनि कौतुहलता ल्यायो । उमङ्ग ल्यायो । हुनपनी बहुदल आएरै छाड्यो । जसले केही नयाँ अनुहारका नेताहरु ल्यायो । तर जनताका दु:ख, पिरलोले कांचुली फेर्न त कुरै जाओस,..

पुरा पढ्नुस »

एकपटकको नेपाली सधैंको नेपाली :: रामप्रताप थापा (संरक्षक गैर आवासीय नेपाली संघ) १० आश्विन २०७०, बिहीबार २३:१४

नेपालबाट विदेश जाने क्रम रोकिएको छैन । विभिन्न देशमा पुगेका नेपाली संगठित हुने क्रम पनि बढेको छ । यो विदेशप्रतिको आकर्षण होइन, बाध्यता हो । साथै उनीहरुले विदेशी नागरिकता लिनु भनेको उनीहरुले त्यो देशप्रति गरेको सेवा र बौद्धिक क्षमताको कदर हो । ती देशले उनीहरुलाई निरन्तर रूपमा..

पुरा पढ्नुस »

चुनावपछिको नेपाल :: देव प्रकाश त्रिपाठी ९ आश्विन २०७०, बुधबार १९:४३

देश चुनावमा गइसक्यो, कतिपय मानिसको मनमा उत्पन्न सन्देह गइसकेको छैन । कुनै पनि कार्य सम्पन्न नभइन्जेलसम्म त्यसमा सन्देह रहिरहनुलाई अस्वाभाविक मान्नुपर्दैन । ०५९ सालयताका बाह्र वर्षमा विभिन्न आकार–प्रकारका सरकारले निर्वाचन घोषणा गर्ने तर सम्पन्न गराउन नसक्ने र निर्वाचन गराउँदा..

पुरा पढ्नुस »

चुनावमा कांग्रेस :: विपुल पोख्रेल ५ आश्विन २०७०, शनिबार १९:१४

नेपाल अहिले निर्वाचनको मुखमा रहेको छ । चुनाव हुन्छ की हुदैन भन्ने आशंकामा अब परिवर्तन भएको छ । निर्वाचन नहुने कुरामा अब कमैलाई शंका छ । बरु निर्वाचनलाई बिथोल्ने बताइरहेका शक्तिहरुको असर कत्तिको हुन्छ भन्ने अनुमान तर्फ सबैको ध्यान केन्द्रित भएको पाइएको छ । यस्तो अनुमानका बीचमा..

पुरा पढ्नुस »

शम्भु थापा र लोकतन्त्र :: देव प्रकाश त्रिपाठी ३ आश्विन २०७०, बिहीबार ०३:४६

तत्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्रका हातपाउ चलमलाउन थालेपछि एकथरी मानिसमा छटपटी बढेको महसुस गरिन्थ्यो भने अर्काथरीमा आशा र भरोसा । ०५९ सालको असोजमा शेरबहादुर देउवा नेतृत्वको सरकार बर्खास्तगीमा पर्नु प्रजातन्त्रसम्मत घटना थिएन, राजाबाट ‘ट्रायल बेसिस’मा चालिएको कदम थियो..

पुरा पढ्नुस »

पहिरन र ब्यक्तित्व :: राम लामा १ आश्विन २०७०, मंगलवार ०५:५२

मैले जानेअनुसार् पहिरनको उत्पत्ति फ्रान्सबाट भएकोले होला, अमेरिकीहरू पनि पहिरनको मामलामा युरोपेली जत्तिको सचेत देखिदैनन । पहिरन्, बोलीचाली, उठबस र रहन-सहनले हाम्रो सभ्यताको पहिचान गराई रहेका हुन्छन् । त्यस मध्यमा पनि पहिरन सबैभन्दा पहिला आउंछ, भित्र जे खाए पनि लगाउने पहिरनले उसको..

पुरा पढ्नुस »

देश र प्रचण्डको सम्बन्ध रेखा र छविको जस्तै ! :: देव प्रकाश त्रिपाठी २६ भाद्र २०७०, बुधबार २१:०२

नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेहरूलाई नेपालीका रूपमा बुझिने हुनाले छविलाल उर्फ पुष्पकमल दाहाल उर्फ प्रचण्डलाई जान्नेबुझ्नेहरूले उनलाई नेपाली मान्ने गरेका छन् । मध्यनेपालको कास्की जिल्लामा जन्मिएकोले पनि उनलाई नेपाली आवरणमा देखापर्न सजिलो भएको छ । नेपाली भाषामा..

पुरा पढ्नुस »

प्रजातान्त्रिक समाजवाद; सान्दर्भिकताको बहस :: विपुल पोख्रेल २५ भाद्र २०७०, मंगलवार ०९:०९

एक दुई बर्ष यता बिश्लेषकहरु, लेखकहरु र राजनीतिक नेताहरुले बीपीको नाम थुप्रै पटक उच्चारण गरेका छन् । लेखकहरुले उनका थुप्रै उद्दरणहरुको आधारमा आफ्ना लेखहरु लेखेका छन् । साउन ६ गते र भदौ २४ गते मात्र उनलाई सम्झने प्रचलनबाट माथी उठेर आबश्यक सन्दर्भहरुमा बीपीलाई स्मरण गर्न खोजेको..

पुरा पढ्नुस »

खरो कुरा, दह्रो प्रस्तुति :: ध्रुवहरि अधिकारी २४ भाद्र २०७०, सोमबार २०:४२

अर्थमन्त्रीको रकमी शैली। एकथरी मानिसलाई ‘संक्रमणकाल दुहुनु गाई भएको छ, मागीखाने भाँडो बनेको छ’। यो खरो कथन आएको हो न्यायपालिकातर्फको शीर्षस्थ निकाय सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठबाट। प्रशासकीय अदालतले २६ वर्ष पूरा गरेको अवसरमा सोही अदालतको प्राङ्गणमा भएको..

पुरा पढ्नुस »

केका निम्ति गल्ती स्वीकार गर्दै छन् प्रचण्ड ? :: देव प्रकाश त्रिपाठी २० भाद्र २०७०, बिहीबार २१:०२

राजा छन् बेलायतमा, कम्युनिस्ट दृष्टिमा राजतन्त्र सामन्तवादको अवशेष हो, तर भनिन्छ बेलायतका राजा कहिल्यै गल्ती गर्दैनन् । अर्थात् कहिल्यै गल्ती गर्न नसक्ने संस्थाका रूपमा राजतन्त्रलाई बेलायतीहरूले स्थापित गरेका छन् । राजाले गल्ती गर्नै नमिल्ने या नपाउने राजनीतिक पद्धतिको विकास..

पुरा पढ्नुस »

राष्ट्रपतिको निधारमा अपराधको दाग :: युवराज घिमिरे १८ भाद्र २०७०, मंगलवार २३:३६

केवल अभिव्यक्तिहरूबाट शितलनिवासमा विगत ५ बर्षदेखि डेरा जमाएर बसेका राष्ट्रपति रामवरण यादवले आफूलाई चोख्याउने कोसिस गरेको देखिन्छ। शनिबार ४ दलीय राजनीतिक संयन्त्रका नेताहरूसँगको भेटघाटमा उनले त्यस्तै प्रयास गरे। ‘संविधानको हुर्मत नलिनुहोस’ देखि लिएर ‘नेकपा–माओवादीलाई पनि..

पुरा पढ्नुस »

कसले जित्दै छ चुनाव ? :: देवप्रकाश त्रिपाठी १३ भाद्र २०७०, बिहीबार ०७:५८

यदि कुनै नेपालीमा निकट भविष्यमै देश बन्ने र आफ्नो जीवनमा सकारात्मक परिवर्तन आउने आशा छ भने भविष्यमा निराश हुन मानसिक रूपले अहिलेदेखि नै तयार हुनु राम्रो । व्यवस्थित समाज र समृद्ध देश निर्माणमा राजनीतिक क्षेत्रको निर्णायक एवम् नेतृत्वदायी भूमिका अनिवार्य मानिन्छ । तर, नेपालको..

पुरा पढ्नुस »

नागरिकताको सवाललाई बनाइनुहुन्न राजनीतिक मसला :: त्रिभुवनचन्द्र वाग्ले

'Citizenship consists in the service of the nation' - Jawaharlal Nehru 'I love my country. And I would have to renounce my Spanish citizenship to become a U.S. Citizen.' - Antonio Banderas, Spanish film actor and director. सन् १८८९ मा जन्मनुभएका जवाहरलाल नेहरू र १९६० मा जन्मनुभएका एन्टिनियो बान्डरसबीच तुलना गर्न मिल्ने धेरै सन्दर्भ देखिँदैन । नेहरू नेता, बान्डरस अभिनेता, निर्देशक । नेहरूले भारतलाई बेलायती..

पुरा पढ्नुस »

‘रुख’को छहारीमा राजनीतिमा होमिएका रामेश्वर :: विनोद नेपाल ११ भाद्र २०७०, मंगलवार १९:३०

मन्त्रालयको सचिव पदमा कार्यरत रहँदा विभागीय मन्त्रीको कार्यशैली प्रति असन्तुष्ट भएपछि एकाएक राजीनामा दिएर चर्चामा आएका पूर्व सचिव रामेश्वर खनाल राजनीतिमा प्रवेश गरेका छन् । इमानदार र कुशल प्रशासकको रुपमा परिचित उनको इमानदारीलाई उदाहरणीय मान्ने गरिएको छ । स्मरणीय छ दबाबमा नीति..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीको प्रश्न, ‘सडकका खाल्डाको सारङ्गी कति सुन्ने ?’

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डा पुर्न ४ महिनाको समय दिएका छन् । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो..

मूल्यवृद्धि नियन्त्रण बाहिर, फेरि चुक्यो सरकार

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । मूल्य वृद्धि चुलिँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिँदा मुल्य..

गोकर्ण विष्ट पदमुक्त भएको खुशीयालीमा म्यानपावर व्यवसायीको पार्टी

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट बर्खास्त भएपछि म्यानपावर..

ओलीको कमालः महिला मन्त्रालयको जिम्मेवारी पुरुष सांसदलाई !

काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दोलखाका सांसद..

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको..