ब्लग


लौ सुन म भन्छु एनआरएन अमेरिकाको कहानी ! :: डा. तारा निरौला ८ फाल्गुन २०७०, बिहीबार ०७:४३

एनआरएन अमेरिका भन्दावित्तिकै हामी अमेरिकामा रहेका सबै नेपालीहरु अट्ने शब्दजस्तो लाग्छ । तर अमेरिकाको सन्दर्भमा दुर्भाग्यबस हामीहरु सबैजना अट्न सकिरहेका छैनौं । यो अहिलेको यथार्थ हो । व्यवहारिक रुपमा हेर्दा दुईचारदिन घुम्न आएर फर्कनेहरु बाहेक सदस्यता लिए पनि नलिएपनि अमेरिकामा..

पुरा पढ्नुस »

काङ्गे्रस–एमाले कति निकट, कति विकट? :: देवप्रकाश त्रिपाठी

जातिवाद र क्षेत्रीयतावादलाई वैचारिक राजनीतिक आदर्शको कोटिमा नराख्ने हो भने नेपालमा मूलतः तीन विचारधारात्मक राजनीतिक समूहहरू क्रियाशील रहेको मान्नुपर्ने हुन्छ। विश्वमा प्रचलित प्रजातन्त्र पक्षधर पार्टीका रूपमा काङ्गे्रसलाई लिइएजस्तै वैचारिक दृष्टिले माओवादी समूहलाई..

पुरा पढ्नुस »

अमेरिकी अनाधिकृत आप्रवासीहरुलाई सुखद खबर; बृहद आप्रवासी सुधार बिधएक अनुमोदन वा राष्ट्रपतिको हस्ताक्षर ७ फाल्गुन २०७०, बुधबार ०५:३०

शैलेश श्रेष्ठ, न्युयोर्क: ‘उम्केको माछो ठूलो’ भन्ने चलन छ । हो, अमेरिकी राजनीतिमा सन् २००८ त्यस्तै उम्किएको ठूलो माछो थियो ,युगान्तकारी वैचारिक परिवर्तनको व्यापक र बृहद नीतिगत सुधारको र आफुलाई एक्लो फगत महाशक्ति राष्ट्र मात्र हैन, न्यायपूर्ण संयुक्त राज्य अमेरिका बनाउने स्वर्णिम..

पुरा पढ्नुस »

अप्राकृतिक स्वामित्व ग्रहण :: देवप्रकाश त्रिपाठी १ फाल्गुन २०७०, बिहीबार ००:३९

गिरिजाप्रसाद कोइरालाले सुष्मासँग वैवाहिक सम्बन्ध कायम गर्दा कोइरालालाई सुष्माको पुरानो पतिका तर्फबाट एक पुत्र पनि प्राप्त भएको स्मरण नेपालीमध्ये धेरैलाई हुनुपर्छ। गिरिजाप्रसादले कृपापूर्वक ती पुत्रलाई आफ्नै थर ‘कोइराला’ दिए र पिताका रूपमा आफ्नै नाम लेख्ने अनुमतिसमेत निजलाई..

पुरा पढ्नुस »

जित्नेको झोला हरूवाले बोक्ने? :: युवराज घिमिरे २८ माघ २०७०, मंगलवार २३:२८

निर्वाचनको नतिजाले केही दलहरूलाई हराएको छ, केहीलाई जिताएको छ। एनेकपा माओवादी र मधेश केन्द्रित दलहरूको हैसियत ओर्लेको छ। नेपाली कांगे्रस र एमालेको उकासिएको छ। तर, यता आएर दल विशेषका नेताहरू पराजित हुन पुगेका छन्। एमालेभित्र झलनाथ खनाल–माधव नेपाल पक्ष पराजित भएको छ। नेपाली..

पुरा पढ्नुस »

मडारीरहेको छ महायुद्धको प्रतिछाँया :: जोस्का फिसर

यो वर्ष पहिलो विश्वयुद्ध सुरु भएको सय वर्ष पुग्छ । एक शताब्दी पुरानो युरोपेली महाविध्वंशले आज हामीलाई के शिक्षा दिन्छ भनेर मनन गर्ने यो उपयुक्त अवसर हो। वास्तवमा अन्तर्राष्ट्रिय सम्बन्ध र राज्यहरूको विश्व प्रणालीमा यस महायुद्धका परिणामहरू अझै पनि देखा परिरहेकै छन् । सन् १९१४ मा..

पुरा पढ्नुस »

पत्रकारिता र कर्पोरेट पत्रकारिताको एउटा रोचक अन्तर :: देवप्रकाश त्रिपाठी २३ माघ २०७०, बिहीबार ०३:४०

मानिस प्राणीहरूमध्ये उत्कृष्ट भएकोमा गौरवानुभूति गर्दछ, तर केही अपवादबाहेक आममानवीय प्रवृत्तिको विश्लेषण गर्दा हरेक मानिस स्वार्थबाट प्रेरित र परिचालित हुन्छन् भन्ने निष्कर्षमा पुगिन्छ। मनोविज्ञानले मानिसमा पाँच जन्मजात प्रवृत्ति रहने ठहर गरेको छ र पाँच (भोक, निद्रा, मैथुन,..

पुरा पढ्नुस »

आरक्षण नीतिको पीडा :: देवप्रकाश त्रिपाठी १९ माघ २०७०, आईतवार ०३:०३

०६३ को राजनीतिक परिवर्तनपश्चात् प्रादुर्भाव भएका या गराइएका केही जटिलतामध्ये ‘सङ्घीयता’लाई प्रमुख मानिए पनि मुलुकको उन्नति, प्रगति, सामाजिक सद्भाव र समृद्धिमा दूरगामी असर पार्ने आरक्षणको अवधारणाबारे भने कमै चर्चा हुने गरेको छ। सतहमा बुझ्दा आरक्षण आफैँमा सकारात्मक शब्द हो र..

पुरा पढ्नुस »

इतिहासले दिएको अवसर र चुकेका नेताहरू :: शिवजी श्रेष्ठ

कुनै दिन नेपाली राजनीतिका ‘प्ले मेकर’ अर्थात् केन्द्रीय खेलाडीका रूपमा राजनीतिका केन्द्रबिन्दुमा रहेका डा. तुलसी गिरी आज कतै गुमनाम जीवन बिताइरहँदा कुनै दिन उनकै सहायक भएर कार्य गरेका (तुल्सी गिरी बीपी–सरकारको परराष्ट्रमन्त्री रहँदा) सुशील कोइराला नेपाली राजनीतिका..

पुरा पढ्नुस »

एमाओवादीको आगामी बाटो :: दयालबहादुर शाही ११ माघ २०७०, शनिबार २०:२२

राजनीतिमा रचनात्मकतासँगको दुष्मनीले कतै पनि पुग्न सकिदैन। इमान र जमान सँगको शत्रुता, सदाचारसँग्ाको खेल ठठ्ठा, अनाचार प्रतिको आशक्ति जस्ता आन्तरिक कारणले नै एमाओवादी कमजोर भएको हो। सत्ता धनमा, धन बलमा, बल कर्तव्यमा, कर्तव्य सत्यमा, सत्य सदाचारमा र सदाचार शीलमा अडिएको नीतिशास्त्रले..

पुरा पढ्नुस »

नेपाल–भारत सम्बन्धलाई हितकारी बनाउने हो भने…:: देवप्रकाश त्रिपाठी ९ माघ २०७०, बिहीबार ०४:३१

पचासको दशकमा स्वतन्त्र भएका नेपाल र भारत सातौँ दशकसम्म आइपुग्दा दुई भिन्न हैसियतमा क्रियाशील छन्। एउटाले विविधतापूर्ण सर्वाधिक ठूलो जनसङ्ख्या भएको मुलुकमा पनि संसदीय प्रजातन्त्र सफल हुनसक्छ भन्ने दृष्टान्त स्थापित गर्दै विश्वको ठूलो अर्थतन्त्र बन्ने प्रतिस्पर्धामा आफूलाई..

पुरा पढ्नुस »

अमेरीकामा एफ १ को ओपिटी स्टाटस, क्याप ग्याप, र एच१बी भिषा बारे सामान्य जानकारी :: विनोद रोका (एर्टनी एट ल, न्युर्योक) ८ माघ २०७०, बुधबार ०६:०८

अधिकांश विदेशी विद्यार्थीहरु अमेरीकामा अध्ययनका लागि F-1 भिषामा आऊने गर्दछन। अमेरीकाको मान्यता प्राप्त विश्वविद्यालयबाट प्रोफेशनल बिषयमा ब्याचलर वा माष्टर तहको शिक्षा प्राप्त गरेका विदेशी विद्यार्थीहरुले अध्ययन पश्चात अमेरीकी कामदारले ज्(ज्ञद्य मा स्पोन्सर गरेमा आफनो..

पुरा पढ्नुस »

पहिलेको संविधानसभाका निर्णयहरुलाई कायम राख्ने वा खारेज गर्ने? :: मोहनविक्रम सिंह ३ माघ २०७०, शुक्रबार ०३:४०

अहिले निर्वाचित संविधान सभाले पहिलेको संविधान सभाले गरेका निर्णयहरूलाई कायम राखेर संविधानको निर्माण गर्नु पर्दछ वा नयाँ प्रकारले संविधानको निर्माण गर्नु पर्दछ? यसबारे विभिन्न राजनैतिक शक्तिहरूले वेग्ला वेग्लै विचार प्रकट गरिरहेका छन्। त्यसबारे हाम्रो अभिमत यो रहेको छ:..

पुरा पढ्नुस »

नेता बन्ने प्रतिस्पर्धामा को कति अगाडि? :: देवप्रकाश त्रिपाठी १ माघ २०७०, बुधबार २३:५३

संसदीय दलको नेता बन्नका लागि नेपाली काङ्गे्रसका तीन नेताबीच उत्पन्न प्रतिस्पर्धाले नेपाली राजनीतिमा चासो राख्नेहरूको ध्यानाकर्षण गरेको छ। सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच देखिएको प्रतिस्पर्धालाई प्रजातान्त्रिक प्रक्रिया..

पुरा पढ्नुस »

स्पेन भ्रमण; एक रमणीय अनुभूति :: मोहनकृष्ण श्रेष्ठ २३ पुष २०७०, मंगलवार ०२:३१

स्पेनका लागि गैरआवासीय राजदूतको हैसियतले वार्सिलोना तथा मेड्रिक शहरको भ्रमण गर्दा राम्रो प्रभाव छोडियो। वार्सिलोनामा सन् २०१२ को डिसेम्बर महिनामा एनआरएन स्पेनको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रमले गर्दा त्यहाँ रहेका नेपालीहरुको विद्यमान समस्याहरूको बारेमा जानकारी..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..