ब्लग


रुसका विख्यात सन्त सेर्गेइ रादोनेज्स्कीको कथा :: कृष्णप्रकाश श्रेष्ठ २० जेष्ठ २०७१, मंगलवार ०५:३६

रुसमा प्रचलित प्रमुख क्रिश्चियन धर्म अर्थात् अर्थाडक्स चर्चअन्तर्गतका विभिन्न सन्तहरुमध्ये महामना सेर्गेइ रादोनेज्स्कीको नाम अग्रगण्य स्थानमा रहेको छ । यसै वर्ष मेई महिनामा उनको ७०० यौं जन्मजयन्ती मनाइयो । उनको जन्म सन् १३१४ को ३ मेईका दिन भएको थियो भन्ने स्वीकार गरिएको छ ।..

पुरा पढ्नुस »

कीर्तिनिधिको भ्रम र कोइरालाको वास्तविकता :: देवप्रकाश त्रिपाठी ८ जेष्ठ २०७१, बिहीबार २२:५५

हात्तीमाथि चढ्ने मानिसले आफ्नो उचाइ बढेको ठान्नु भ्रम हो, हिमाल चढ्नेले आफू आकाशिएको ठानेजस्तै । मानिस विभिन्न प्रकारले उचाइ प्राप्त गर्न सक्दछन्– ज्ञान, संस्कार, सोच, बौद्धिकता र व्यवहारको उच्चतालाई मानसिक उचाइका रूपमा बुझ्न सकिन्छ भने धन र पदले दिने उचाइलाई भौतिक भन्नु उपयुक्त..

पुरा पढ्नुस »

माओवादी आन्दोलनको भविष्य :: देवप्रकाश त्रिपाठी १ जेष्ठ २०७१, बिहीबार ०१:४३

भनिन्छ, बाघको घोडा चढ्नुभन्दा ओर्लनु जोखिमपूर्ण हुनसक्छ। नेपालमा हिंसात्मक सङ्घर्षको दशक लामो क्रमारम्भ गरेर प्रचण्ड र उनको समूहले आफूलाई बाघको घोडा चढ्नसक्ने ‘बहादुर’को रूपमा चिनाएका थिए। अब उनीहरू घोडाबाट ओर्लनचाहिँ कसरी सक्लान् भन्ने जिज्ञाशा सर्वत्र व्याप्त थियो, जसरी भए..

पुरा पढ्नुस »

पछिल्लो क्षेत्रीय राजनीति र नेपालमा उठेका तरंगहरु :: विकल बस्नेत ३१ बैशाख २०७१, बुधबार ०४:५३

दक्षिण एशियाको पछिल्लो राजनीतिमा आएको फेर बदलले नेपालमा बिभिन्न किसिमका तरंगहरु देखा परेका छन्। खासगरी भारतमा हिन्दूवादी नेता नरेन्द्र मोदी प्रधानमन्त्रि भएपछि नेपालको राष्ट्रिय राजनीतिमा अकल्पनीय परिवर्तन आउने आंकलनहरु पनि हुन थालेका छन्। नेपाल पुन हिन्दू राष्ट्र घोषित हुने..

पुरा पढ्नुस »

छिमेकको चुनाव, नेपालको अभिरुचि :: ध्रुवहरि अधिकारी ३१ बैशाख २०७१, बुधबार ०४:५२

परिवर्तनको सूचक। छिमेकी–राष्ट्र भारतका जनता आज यसपल्टको संसदीय चुनाव समापनको खुसीयाली मनाउादै छन्। चैत्र २४ गते पहिलो चरणको मतदान भएको थियो भने आज सोमबार नवौं चरण सकिादा राज्य र केन्द्रशासित प्रदेश गरी ३५ एकाईमा विभक्त सिङ्गो भारत समेटिादै छ। ८१ करोड ५० लाख मतदाता भएछन् त्यहा (जुन..

पुरा पढ्नुस »

एमाओवादी फेरि बन्यो ‘राष्ट्रवादी’! :: देवप्रकाश त्रिपाठी २४ बैशाख २०७१, बुधबार २२:३६

प्राणीवाद र विश्वब्रह्माण्डवादको तुलनामा दार्शनिक दृष्टिले राष्ट्रवाद सङ्कुचित भए पनि आधुनिक विश्वमा राष्ट्रवादलाई समेत उच्चस्तरको सोच मानिन्छ र राजनीतिभन्दा माथि राखिन्छ। तर, नेपालमा राष्ट्रवादलाई समेत राजनीतिक मुद्दाको रूपमा प्रयोग गर्ने अभ्यास हुँदै आएको छ। एउटै भूमिमा..

पुरा पढ्नुस »

अपराध कर्मको प्रोत्साहन :: देवप्रकाश त्रिपाठी ११ बैशाख २०७१, बिहीबार २१:५२

नियमित प्रक्रियालाई चुनौती दिँदै आकस्मिक परिवर्तनका लागि ‘क्रान्ति’ रचना गरिन्छ, त्यसैले ‘क्रान्ति’ नियमित प्रक्रियाको दायराबाट सधैँ मुक्त रहने गर्दछ । प्रचलित नियम, कानुन, परम्परा र संवैधानिक सीमाभित्रबाट क्रान्ति असम्भव हुने तथ्यलाई विश्व समुदायले स्वीकार गरिसकेको पनि छ ।..

पुरा पढ्नुस »

सुशील कोइरालाले कसको अनुशरण गर्ने ? :: देवप्रकाश त्रिपाठी ३ बैशाख २०७१, बुधबार २३:०२

सकारात्मक परिणाम हासिल हुने हरेक निर्णयलाई राजनीतिमा सही मान्न सकिन्छ । ब्रिटिसहरूले नेपालमा आक्रमण गर्नुअघि भीमसेन थापाले मुलुकको सीमा–रक्षाका लागि चीन र फ्रान्सस“ग सम्बन्ध बढाउ“दै अघि बढ्न लिएको निर्णय सुन्दर थियो । तर, परिणामले उक्त निर्णयलाई जायज ठहर गरेन । जंगबहादुर..

पुरा पढ्नुस »

रमेश खरेललाई सलाम :: देवप्रकाश त्रिपाठी २८ चैत्र २०७०, शुक्रबार ००:५९

उपप्रधानमन्त्रीको हैसियतमा गृह मन्त्रालय सम्हाल्नुहुने वामदेव गौतमले आफूलाई भेट्न नआएकोमा एक प्रहरी अधिकृतको सार्वजनिक रूपमा आलोचना गर्दै असन्तुष्टि प्रकट गर्नुभयो । राजधानी काठमाडौंको प्रहरीप्रमुख रहेका रमेश खरेल देशमा एक कुशल, सक्षम र व्यावसायिक प्रहरी अधिकृतका रूपमा..

पुरा पढ्नुस »

क्रिमिया घटनाबाट नेपालले सिक्नुपर्ने पाठ :: देव प्रकाश त्रिपाठी २६ चैत्र २०७०, बुधबार ०२:२५

मुलुकको बर्बादीका विभिन्न कारणमध्ये एक राजनीतिक नेतृत्वको अदूरदर्शितालाई मान्न सकिन्छ । आजका समुन्नत मुलुक हिजोका दूरदर्शी नेताहरूको कार्य–परिणाम हो । लेनिनको उदयपश्चात् सोभियत महासङ्घ गठन गरेर पश्चिमा प्रजातान्त्रिक मुलुकलाई चुनौती दिन भएको प्रयास दिगो हुन सकेन । बोल्सेभिक..

पुरा पढ्नुस »

समाज सेवा रहर ,पहिचान,जिम्मेबारी वा बाध्यताको लागि ? :: सुदिप पन्त १९ चैत्र २०७०, बुधबार ०८:४९

हिजोआज अमेरिकाको धेरै शहरमा धेरै नेपाली संघ सस्थाहरुमा चुनाव लागेको छ ,केही सस्थाहरु चुनाबी प्रकृयाको शुरुवाती दौरमा छन ,कतै निर्बाचन भईसकेको छ त कतै चरम उत्कर्शमा छ ,सिङो अमेरिका भित्र रहेका धेरै संघ सस्थाहरुले जस्तो रुपमा आफुलाई प्रस्तुत गरे पनि नेपाली समाजलाई बलियो पार्ने..

पुरा पढ्नुस »

राजनीति – कुराको खेती = देशको बर्बादी :: देवप्रकाश त्रिपाठी २९ फाल्गुन २०७०, बिहीबार ०५:१२

‘भुक्ने कुकुरले टोक्दैन’ यो पुरानो र प्रचलित नेपाली उक्ति हो। नटोक्ने तर भुक्ने मामिलामा कम्युनिस्टहरू त्यस्ता कुकुरभन्दा धेरै अगाडि हुन्छन् जो भुक्छ तर टोक्दैन भन्ने निष्कर्षमा कोही पुगे भने त्यो गलत नहुन सक्छ। भुक्ने (बोल्ने) मामिलामा उत्तर कोरियालीलाई दक्षिणकाले..

पुरा पढ्नुस »

गरीबी निवारण, निजी क्षेत्र र अपरिहार्य राजनैतिक प्रतिबद्दता :: रामशरण प्याकुरेल २८ फाल्गुन २०७०, बुधबार २०:३५

गरीबी, भोक, रोग र अभावसंग जोडिएको एउटा निरन्तरको अवस्था हो । सामान्यतया गरीबी भन्नाले उचित आवासको अभाव, विरामी भएका बेला स्वास्थ्य सुविधाबाट लाभ प्राप्त गर्न असक्षम हुनु, विद्यालय जान नपाउनु वा पढ्न नपाउनु नै हो। अथवा गरीबी भनेको जीवनजीविकाका साधनहरुको अभाव वा दिनमा दुई छाक खान..

पुरा पढ्नुस »

शरणार्थीको लागि दिएको निवेदनमा घडी चलेन भने काम गर्ने अनुमतिपत्र पाईदैन :: विनोद रोका २२ फाल्गुन २०७०, बिहीबार ०५:५१

आप्रवाशीले अमेरीकी अद्यागमन विभाग वा अद्यागमन अदालत समक्ष दिएको शरणार्थीको निवेदन रितपूर्वकको ठहर भै स्वीकार भएको मितिबाट काम गर्न पाऊने अनुमतिपत्र अर्थात ईम्प्लाईमेण्ट अथराईजेशन डकुमेण्टको लागि चाहिने १८० दिनको घडी चल्न थाल्दछ। आप्रवाशीले दिएको निवेदनमा एजाईजम अफिस वा..

पुरा पढ्नुस »

दिलशोभा तिमीमाथि प्रहार हुँदा यसरी दुख्यो मलाई :: देवप्रकाश त्रिपाठी २२ फाल्गुन २०७०, बिहीबार ०३:०२

कुनै भोजभतेरमा सामेल हुनुपर्दा मेरो खानाको ‘च्वाइस’ देखेपछि देख्नेहरूमध्ये कतिपयले सोध्ने गर्छन्, ‘तपाईं पूरै भेजिटेरिएन हो?’ त्यसरी प्रश्न गर्नेहरू सबैलाई मेरो एउटै जवाफ हुने गर्छ, ‘होइन, म शतप्रतिशत ‘भेजिटेरिएन’ हुन बाँकी छ।’ स्वाभाविक रूपमा पुनः प्रश्न आउँछ, ‘माछाचाहिँ..

पुरा पढ्नुस »

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..