ब्लग


दर्जाको कुरा :: बबिता बस्नेत १४ श्रावण २०७१, बुधबार ०९:०३

‘पहिलो दर्जाको नागरिक भनेको कस्तो हुन्छ ?’ एक दैनिक पत्रिकाको समाचारअनुसार नेपाल भ्रमणमा रहदा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले हाम्रा मधेसी नेताहरूस“ग सोधिछिन् । जवाफ केही नआएपछि मन्त्रीले प्रश्न गरिछिन्–राष्ट्रपति मधेसी, उपराष्ट्रपति मधेसी, केही मन्त्रीहरू मधेसी,..

पुरा पढ्नुस »

नेपाल–भारत सम्बन्धलाई नयाँ युगमा पुर्याउने अवसर :: देवप्रकाश त्रिपाठी

कुनै पनि मुलुकबीचको सम्बन्धलाई संवेदनशील मानिन्छ र हाम्रो सन्दर्भमा छिमेकी मित्रराष्ट्र भारतस“गको सम्बन्ध नेपालमा सम्भवतः सबभन्दा संवेदनशील विषय हो । भारतमा ब्रिटिस शासन स्थापित हुँदै गरेका बेला नेपाल राष्ट्रिय एकीकरणको महाअभियानमा थियो र सोही अभियानका क्रममा ब्रिटिसहरूसंग..

पुरा पढ्नुस »

जलस्रोतको मामिला गोप्य रहदैन :: धु्रवहरि अधिकारी ९ श्रावण २०७१, शुक्रबार ०४:३३

नियमित आकस्मिकता ? । मुलुक संक्रमणकालमा रहेका बखत राष्ट्रलाई असर पर्नसक्ने सन्धि, संझौता र सहमतिहरू नहुनुपर्ने हो । त्यसमाथि जलस्रोत नेपालको निम्ति अति संवेदनशील विषय । यो यथार्थप्रति आाखा चिम्लेर हठात् आएको भारतीय प्रस्तावबारे अहिलेको संयुक्त सरकार सहमतिमा जान खोजेको रहेछ– यो..

पुरा पढ्नुस »

केपी ओलीबाट के अपेक्षा गर्ने ? :: देवप्रकाश त्रिपाठी

मृत्युलाई सहजै स्वीकार गर्ने मानिसबाट जस्तासुकै निर्णय हुनसक्छन् । मृत्युबोध भएका मानिसमा लोभ रहँदैन, त्यसैले सार्वजनिक जिम्मेवारी प्राप्त गर्दा पनि ती भ्रष्टाचारबाट टाढा रहन सक्छन् । मृत्युलाई निकटबाट देख्ने मानिस साहसी हुन्छन्, मानिसको जीवनमा सबैभन्दा ठूलो डर मृत्युको हो,..

पुरा पढ्नुस »

सुशील कोइरालाका हकमा ::: देवप्रकाश त्रिपाठी १ श्रावण २०७१, बिहीबार ०२:४०

नेपाली काँग्रेसमा गणेशमान सिंहलाई सर्वमान्य नेता भनियो, तर उहाँलाई सर्वमान्य नेताको हैसियतमा व्यवहार गरिएन, जीवनको उत्तरार्र्द्धमा पार्टीबाटै खेदिने स्थिति बन्यो र उहाँले काँग्रेस छोडेको सार्वजनिक घोषणा गर्नुपर्योद। कृष्णप्रसाद भट्टराईलाई सन्त नेताको पदवी दिइयो, उहाँलाई पनि..

पुरा पढ्नुस »

जीवनको सिद्दान्त र एमाले महाधिवेशन :: राम शरण प्याकुरेल २६ असार २०७१, बिहीबार ०५:०९

एमालेको राजधानीमा भइरहेको नवौ महाधिवेशन अब उतरार्धमा छ । पार्टीको आन्तरिक जीवनमामात्र होइन, राष्ट्रिय राजनीतिमा समेत यसले मह्त्वपूर्ण प्रभाव छाड्ने कुरा अपेक्षित छ । पार्टीको वैचारिक, संगठनात्मक र राजनैतिक तीन ओटै क्षेत्रमा दूरगामी प्रभाव दिन महाधिवेशनले मार्ग प्रसस्त गर्दछ ।..

पुरा पढ्नुस »

माओवादी मिल्दा कस–कसलाई खतरा? :: देवप्रकाश त्रिपाठी १२ असार २०७१, बिहीबार ०१:४७

प्रतिद्वन्द्वीहरूसँग चुनावी मैदानमा ठ्याक्कै भिड्नुपर्ने मौका पारेर छुट्टिएका माओवादीहरूबीच पुनर्मिलनको प्रारम्भिक यात्रा सुरु भएको छ। ‘अभागीलाई खाने बेलामा रिस उठ्छ’ भन्ने युक्ति सुनेको हो, देखिएको, बुझिएको थिएन, दोस्रो संविधानसभाको निर्वाचन गराउनुपर्ने अवस्थाबारे..

पुरा पढ्नुस »

उपनिर्वाचनको सन्देश :: बबिता बस्नेत

नेताप्रति जनताको वितृष्णा बढ्दै गए पनि चुनावमा भने नेपाली जनताको उत्तिकै आकर्षण छ। असारको व्यस्ततामा पनि लामबद्ध भएर नेपाली जनताले पहिला विश्वास गरेर जिताएका नेताले छोडेको क्षेत्रवासीका रूपमा उम्मेदवारलाई मत हाले। यो उपनिर्वाचनसम्म गरेर कतिपय जिल्लामा संविधानसभा सदस्यका लागि..

पुरा पढ्नुस »

थारो प्रजातन्त्र :: देव प्रकाश त्रिपाठी ४ असार २०७१, बुधबार २३:१५

मान्छे हावा, पानी, खाद्यपदार्थ र समग्रमा प्रकृतिका दास हुन्, प्रकृतिको यस्तो दासत्वबाट मानिसको मुक्ति असम्भव छ । तर, प्रकृतिबाहेकको दासत्व स्वीकार गर्न मानिस कहिल्यै तयार भएनन्/हुँदैनन् । स्वतन्त्रता मानिसको चाहना हो र विशेषता पनि, तर आममानिसले स्वतन्त्रताको प्रयोग केवल आफूमा र..

पुरा पढ्नुस »

बुढेसकाल लागेन र ? :: बबिता बस्नेत

उमेरको ५० वर्ष हाराहारीमा पुगेपछि प्रायः मानिसले भनेको सुनिन्छ– बुढेसकाल लाग्यो । पहिलापहिला ४० वर्ष लागेपछि आँखा कमजोर हुँदै गएको सन्दर्भमा मानिसहरू चालिसे लाग्यो भन्ने गर्थे । हिजोआज ४० वर्षको उमेरलाई खासै धेरै उमेर मानिँदैन । भनिन्छ, मान्छेको जन्म, मृत्यु र विवाह भन्ने कुरा..

पुरा पढ्नुस »

भारतमा ‘मोदी उदय’सँगै जागेको आशा :: बुद्धिप्रसाद शर्मा

छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धनले महत्वपूर्ण जित हासिल गरेसँगै नयाँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको आगमन भएको छ भने भारतीय सत्ता–राजनीतिमा आएको यस उलटफेरले भारतमा मात्र नभई सिङ्गो दक्षिण एसियालाई नै तरङ्गित पारिदिएको छ । मुख्यगरी..

पुरा पढ्नुस »

नेतातन्त्रको यो दशक :: देवप्रकाश त्रिपाठी २८ जेष्ठ २०७१, बुधबार २१:४३

हिँड्नु र हिँड्नेबारेमा सोच्नु बराबरी कुरा होइनन्, जसरी गन्तव्यमा पुग्नु र पुग्नेबारेमा सोच्नुबीचको भिन्नता कायम छ, त्यत्तिकै भिन्नता यात्रा गर्ने विषयमा सोच्नु र यात्रा आरम्भ गर्नुका बीचमा छ । गन्तव्यमा पुग्नुअघि हिँड्नुपर्छ, हिँड्नुअघि हिँडाइ (यात्रा) सुरु गरिनुपर्छ, यात्रा..

पुरा पढ्नुस »

चिनौँ, यी पनि देशकै शत्रु! :: देवप्रकाश त्रिपाठी २२ जेष्ठ २०७१, बिहीबार ००:३२

वामदेव गौतम ‘एक्सन ओरिएन्टेड’ नेता हुन्, ‘इमोसनल′ व्यक्तिका रूपमा चिनिन्छन्। वामदेव र त्यस्तै कोटिका मानिस आफैँमा खराब या असल हुँदैनन्, जस्ता प्रकारका मानिसको प्रभाव (घेरा) मा रहन्छन् सोहीबमोजिमको काम वामदेवहरूबाट भइरहेको हुन्छ। तर, वामदेव प्रकारका मानिसमा बौद्धिक लज्जाभाव..

पुरा पढ्नुस »

भक्तलाई पदक र राष्ट्रपतिको गुरुभक्ति :: युवराज घिमिरे

गिरिजाप्रसाद कोइरालालाई मरणोपरान्त ‘नेपाल रत्न’ द्वारा विभूषित गरिएको छ। मरेपछि दुई दुईवटा राजकीय मानपदवी पाउने भाग्यमानी कोइराला बाहेक विश्वमा संभवतः अरु कोही छैनन् होला। दोष कोइरालाको हैन, दोष हो राष्ट्राध्यक्षको पदमा आसिन व्यक्ति (अहिलेको सन्दर्भमा राष्ट्रपति रामवरण) को..

पुरा पढ्नुस »

रुसका विख्यात सन्त सेर्गेइ रादोनेज्स्कीको कथा :: कृष्णप्रकाश श्रेष्ठ २० जेष्ठ २०७१, मंगलवार ०५:३६

रुसमा प्रचलित प्रमुख क्रिश्चियन धर्म अर्थात् अर्थाडक्स चर्चअन्तर्गतका विभिन्न सन्तहरुमध्ये महामना सेर्गेइ रादोनेज्स्कीको नाम अग्रगण्य स्थानमा रहेको छ । यसै वर्ष मेई महिनामा उनको ७०० यौं जन्मजयन्ती मनाइयो । उनको जन्म सन् १३१४ को ३ मेईका दिन भएको थियो भन्ने स्वीकार गरिएको छ ।..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश चीनले पनि चासो..

नेपाल बन्यो एभिसी च्याम्पियन, महिला भलिबलमा ऐतिहासिक स्वर्ण पदक

ढाका, २८ कार्तिक । एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले उचालेको छ । नेपाली..

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..