ब्लग


फर्किएला राजतन्त्र ? –देवप्रकाश त्रिपाठी २२ चैत्र २०६८, बुधबार १९:१३

एक समय श्री ५ महाराजाधिराजको भूमिकामा रहनुभएका ज्ञानेन्द्र स्वेच्छाले नारायणहिटीबाट बाहिरिनुभएको थिएन र स्वेच्छा मात्रले उहाँ राजाका रूपमा पुनः स्थापित हुने पनि होइन । तथापि केही मानिस जनतामा बढेको निराशालाई आधार बनाएर ‘राजा’ र्फकने अनुमान गर्दै छन् । खासगरी चक्रपथतिर जुलुस..

पुरा पढ्नुस »

कहाँ चुक्यो उच्चस्तरीय आयोग- शंकर पोखरेल २१ चैत्र २०६८, मंगलवार १९:४७

गएको हप्ता लगातार पाँच दिन संविधानसभामा राज्यको पुनसंरचना आयोगको प्रतिवेदनका सन्दर्भमा छलफल भयो। संविधानसभा अन्तर्गतको समितिले आफ्नो मस्यौदा तयार गरिसकेको अवस्थामा गठन भएको आयोगले विवाद समाधानका सन्दर्भमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो। तर आयोगको प्रतिवेदन..

पुरा पढ्नुस »

संविधान नआउने आशंका; अब ढिला गर्न हुन्न – शोभाकर पराजुली

सर्वोच्च अदालतले संविधानसभाको म्याद १४ जेठ २०६९ पछि बढाउन नहुने गरी गरेको फैसलाउपर पुनरावलोकनका लागि प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख सुवास नेम्बाङले गत मंसिर ९ मा दिएको निवेदनलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि अब १४ जेठमा संविधान आउने वा विकल्पमा जानेबाहेक अन्य बाटो..

पुरा पढ्नुस »

राजनेताको प्रतीक्षा -गुरुराज घिमिरे

अब फेरि संविधानसभाको म्याद नथपिने पक्का भएको छ। सर्वोच्च अदालतको पछिल्लो निर्णयले आगामी जेठ १४ गते पुनः संविधानसभाको म्याद थपिने सम्भावनालाई पूर्ण रूपले समाप्त गरेको छ। र, मुलुक अन्योलपूर्ण स्थितिबाट निर्णायक चरणमा प्रवेश पनि गरेको छ। यो विकासक्रमलाई नेपालका राजनीतिक दलहरूले..

पुरा पढ्नुस »

कांग्रेसको तराई केन्द्रित नीति – रामनारायण देव १७ चैत्र २०६८, शुक्रबार २०:१५

कुनै बेला काँग्रेस र तराई मधेसको सम्बन्ध नङ र मासु जत्तिकै प्रगाढ थियो। तराई नै काँग्रेसको उर्वरभूमि थियो। तराईको उर्वरभूमिले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाएको मात्र थिएन। काँग्रेसलाई जीवन्तसमेत बनाएको थियो। सीमावर्ती मुलुक भारतको स्वतन्त्रता आन्दोलनले त तराईको..

पुरा पढ्नुस »

के फरक छ वैद्य र प्रचण्डमा ? -देवप्रकाश त्रिपाठी १६ चैत्र २०६८, बिहीबार १९:५२

हरेक मानिस विशिष्ट हुन्, त्यर्सथमा सबै मानिस भिन्न हुने नै भए । फराकिलो दृष्टिमा मानिसलाई प्राणीका रूपमा मात्र बुझ्न सकिन्छ, तर विशिष्टीकरण गर्दा हरेकको पहिचान नितान्त बेग्लाबेग्लै देखिन्छ । मानिसलाई चिन्न उसले अपनाएको पेसा, उसको मौलिक गुण या विशेषता, जात, धर्म, नाम, कार्यक्षमता,..

पुरा पढ्नुस »

दिल्लीमा के के खिचडी पाक्दै छ -बिन्दु कान्त घिमिरे १४ चैत्र २०६८, मंगलवार २०:४३

कहिलेकाही सञ्चारकर्मीसामु यस्ता सूचना आइपुग्छन्, जसलाई पुष्टि गर्न न त स्रोत फेला पर्छ, न त पाठकहरूले विश्वास गर्नसक्ने गरी समाचार सम्प्रेषण गर्ने पर्याप्त आधार नै हुन्छ। आखिर समयक्रममा यस्ता सूचनाहरू समाचार बन्नुभन्दा अगाडि नै पुष्टि हुने गर्दछन्। सुरुमा माओवादी जनयुद्धलाई..

पुरा पढ्नुस »

सार्वजनिक संस्थानबाट ‘कुत’ खाने चलन अन्त्य गरौं – डा. प्रकाशचन्द्र लोहनी १३ चैत्र २०६८, सोमबार २०:२३

तेल आयातमा राज्यको एकाधिकार रहेको आयल निगमलाई पाल्न सरकारलाई हम्मेहम्मे परेको छ। बढ्दो अन्तर्राष्ट्रिय बजार मूल्य र निगमभित्रको चरम भ्रष्टाचारले यो संस्थान डुब्ने अवस्थामा पुगिसकेको छ। वास्तविकता एकातिर छ, सरकार भने क्रयशक्ति भएका र कमजोर क्रयशक्ति भएकाबीच दोहोरो मूल्य, राहत..

पुरा पढ्नुस »

दाताहरूसित सावधान – ध्रुवहरि अधिकारी ११ चैत्र २०६८, शनिबार ०३:४३

समयको सङ्केत। नेपालको तिब्बती शरणार्थी समुदाय हरेक वर्ष फागुन–चैतका केही साता बाक्लो चर्चामा रहने गर्छ। किनभने यस अवधिमै १० मार्च र १४ मार्च पर्दछन्। १० मार्चको संझना सन् १९५९ को तिब्बत विद्रोहको संझनामा गरिन्छ भने १४ मार्चको चर्चा सन् २००८ को ल्हासा दङ्गाको सन्दर्भमा हुने गर्छ।..

पुरा पढ्नुस »

अमेरिका–चीनबीच चेपिँदै नेपाल — डा. सम्भ्रान्त शर्मा

अमेरिकाका लागि तत्कालीन राजदूत पदमबहादुर खत्रीको दोस्रो कार्यकाल समाप्त भइसकेपछि नेपाल मामिला हेर्ने अमेरिकी विदेश मन्त्रालयका उपविदेश मन्त्रीले वासिंगटनस्थित नेपाली दूताबवसका अधिकारीसँग सोधेछन्– अब को आउँदैछ नेपाली राजदूत? नेपाली अधिकारीले जवाफ दिएछन्, 'खै, दरबारको कुरा।..

पुरा पढ्नुस »

आसन्न संकट र अतिवादी सल्बलाहट- प्रदीप ज्ञवाली १० चैत्र २०६८, शुक्रबार १९:३३

ल राजतन्त्रका बिषयमा दुई धु्रवमा उभिएका पूर्व पञ्चहरूका पार्टी– राप्रपा, राजपा र राप्रपा नेपालबीच पार्टी एकताको अभियानमा नाटकीय तीव्रता। ल वर्तमान सरकारलाई जसरी पनि हटाइछाड्ने र संविधानसभाबाट 'जनसंविधान' नबने सडकबाटै त्यस्तो संविधान घोषणा गर्ने र 'जनविद्रोह'मा उत्रिने माओवादी..

पुरा पढ्नुस »

‘अग्रगमन’ मुर्दावाद -देवप्रकाश त्रिपाठी ८ चैत्र २०६८, बुधबार १९:२६

देशमा शान्ति छाउनुपर्छ सबैले भन्ने गरेका छन्, तर शान्ति स्थापना कसरी गर्न सकिन्छ त्यो कसैकसैले मात्र भन्न सक्छन् । देश समृद्ध बन्नुपर्छ, यो सबैले भन्न जानेको कुरा हो, तर समृद्ध हुन के-के गरिनुपर्छ योचाहिँ धेरै कमले मात्र भन्न सक्लान् । राम्रो हुनुपर्छ, जो-कोहीले भन्न सक्छन्, तर के..

पुरा पढ्नुस »

बिशुद्द नेपाली भाषिक अभियान -विजय थापा ६ चैत्र २०६८, सोमबार ०३:३४

नेपाली रास्ट्र भाषाले सबै नेपालीलाई एक सुत्रमा बाधेको छ र हामी हाम्रो नेपाली राष्ट्र भाषा प्रति गर्व गर्दछौ  । अझ परदेशमा नेपालीहरुको पहिचान र एक आपसमा निकटता ल्याउने प्रमुख माध्यम नेपाली राष्ट्र भाषा हो  । मुग्लानमा नेपाली बोलेको अवस्थामा हाम्रो मन एक क्षण भए पनि ध्यानाकर्षण..

पुरा पढ्नुस »

चित्रबहादुरका विचित्र रुपहरु: छविसुब्बा सङ्बाहाङ्फे, लिलिमहाङ ३ चैत्र २०६८, शुक्रबार १४:४०

संविधानसभाको म्याद जति सकिंदै जान्छ त्यति चित्रबहादुर के. सी.का हर्कतहरू बढ्दै जान्छ । उनका प्राय: सबै हर्कतका परिक्षणहरू अरुठाउँ नभएर लिम्बुवानमै हुने गर्दछ जहाँ उनको संगठन र कार्यकर्ताहरू छैनन् । उनको राजनीतिक प्रीष्ठभूमि पनि पूर्वमा होईन भोलिको भविष्य पनि यता होईन तर किन..

पुरा पढ्नुस »

घुम्ने मेचका सुहाउँदा मान्छे २ चैत्र २०६८, बिहीबार १०:५१

लेख्‍नेहरूले लेख्‍न सक्थे, यो देश - धुपी, सल्ला र हिमालहरूको देश, भूपी, हल्ला र रिमालहरूको देश । तर सम्झिनेहरूले कवि भूपी शेरचनलाई स्मृतिमा रेसारेसा केलाउँदा उनका विभिन्न पाटो खुल्दै जान्छन्, चर्चाको क्रम 'हल्ला'मा गएर टुङ्गिइहाल्दैन । हल्लाको गुप्त तहबाट पार भएर यथार्थका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..