ब्लग


फेरि पनि कुर्सीकै खेल -बबिता बस्नेत २७ बैशाख २०६९, बुधबार १८:५४

मुलुक अहिले अस्तव्यस्त छ, सङ्घीय राज्यका नाममा कतै पूरै बन्द छ त कतै चक्काजाम । यो मुलुक सबै नेपालीको बराबरी भए पनि कतिपय ठाउँका जनताले आफ्नो दु:खसुख गरेर खान पाएका छैनन्, बिरामीलाई औषधोपचार गर्न पाएका छैनन् । सहरमा पेट्रोलको हाहाकार छ, मानिस गन्तव्यसम्म पुग्न सकेका छैनन् ।..

पुरा पढ्नुस »

पुँजीवादी र समाजवादी जनतन्त्रको दोसाँधमा माओवादी -दिनेश नेपाल

‘संविधानसभा पुँजीवादी जनतन्त्रको उच्चतम अभ्यास हो न कि सर्वहारावर्गीय जनतन्त्रको’ भन्ने अभिव्यक्तिलाई आत्मसात् गर्दै अहिले माओवादी दलभित्र दुई खेमा देखापरेको छ । लेनिनको यस उक्तिको पहिलो पाटोलाई पछ्याउँदै माओवादी दल ०६२÷६३ को जनान्दोलनमा सामेल हुँदै संसदीय व्यवस्था र..

पुरा पढ्नुस »

गौरवमय दक्षिणपन्थी यथास्थितिवाद -देवप्रकाश त्रिपाठी २१ बैशाख २०६९, बिहीबार ०३:५१

माओवादी कम्युनिष्टहरूलाई मूलप्रवाहीकरण गर्न भइरहेका प्रयासहरूसँगै मुलुकमा अग्रगामी र क्रान्तिकारी बन्ने लहर चल्यो, चल्दै छ । यस क्रममा पुराना र स्थापित राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूसमेत अग्रगामी बन्ने स्पर्धामा जुटेका छन् । अग्रगमन आफैंमा सकारात्मक तर तटस्थ शब्द हो, यस..

पुरा पढ्नुस »

किन हरायो पुनर्संरचना आयोगको प्रतिवेदन -केदार सुवेदी १८ बैशाख २०६९, सोमबार २०:२८

पुनर्संरचना आयोगको प्रतिवेदन राज्य पुनर्संरचनाका लागि कामै नलाग्ने दस्तावेज बन्यो। देशमा अहिले यसको चर्चासमेत हुन छाडेको छ। त्यो आयोगले उसको दायित्वअनुसार काम गरेको भए यो स्थिति उब्जिने थिएन। त्यसैले आफूले काम गर्दासमेत आग्रह नराखेका कारण यसो भएको हुनुपर्छ। त्यो आयोगले कसरी..

पुरा पढ्नुस »

यसरी हुँदै छ राष्ट्रिय पार्टीहरूको अवसान -देवप्रकाश त्रिपाठी १३ बैशाख २०६९, बुधबार १९:५६

नेपालमा जातीय सद्भाव खलबलिने कुराको सङ्केत भूगर्भवेत्ता स्विस नागरिक टोनी हेगलले दशकौँअघि नै पाइसकेका थिए। पचास वर्षअघि प्रकाशित आफ्नो पुस्तक नेपालको चिनारी (अनुदित) मा उनले लेखका छन्, 'दुर्भाग्यवश, विदेशी मानसिकता नेपालको राज्य प्रशासनमा पनि घुसिसकेको छ। उदाहरणका लागि..

पुरा पढ्नुस »

अब एमाले ढुलमुले हुनुहुन्न — प्रदीप ज्ञवाली १२ बैशाख २०६९, मंगलवार १८:५५

कुनै पनि पार्टीको अस्तित्व त्यसको विचार र गतिशीलतामा निहित हुन्छ। आफ्ना गतिविधिहरूद्वारा समाजमा सकारात्मक हलचल ल्याइरहन सकेमा मात्रै, आफ्ना नीति र निर्णयहरूमार्फत् सार्वजनिक चासो जगाइरहन सकेमा मात्रै, उसका प्रभावकारी हस्तक्षेपहरूले नित्य समाचार सिर्जना गर्न सकेमा मात्रै..

पुरा पढ्नुस »

शन्तिप्रक्रियाका दुई सम्झौता -केदार सुवेदी ११ बैशाख २०६९, सोमबार १८:१८

२०६२ मंसिर ५ बाट सुरु भएको शान्तिप्रक्रिया अनेक ऊहापोह र अनिष्टको आशंका जन्माउँदै बढाउँदै अन्ततः त्यसको ६ वर्ष ५ महिनामा आएर टुंगियो। २०६८ चैत २८ शान्तिप्रक्रियाको त्यस्तो दिन हो जसले लडाकुलाई सेनामा र हतियार राज्यमा ल्यायो। सम्झौताअनुसार यो काम चैत्र ३० मा सम्पन्न हुनुपर्ने..

पुरा पढ्नुस »

सुशील कि रामचन्द्र ? -देवप्रकाश त्रिपाठी ७ बैशाख २०६९, बिहीबार १९:४६

जवाफ विधिसम्मत हुनसक्छ तर प्रश्न कानुन या संविधानअनुरूपकै हुनुपर्छ भन्ने छैन र प्रायः त्यस्तो हुँदैन पनि । विधिसम्मत हुने हो भने बाबुराम भट्टराईपछिका प्रधानमन्त्री सुशील कोइराला कि रामचन्द्र पौडेल भनेर प्रश्न उठ्ने थिएन, विधानले संसदीय दलका नेता प्रधानमन्त्रीका उम्मेदवार..

पुरा पढ्नुस »

नयाँ वर्ष र नेपाली इतिहासको नयाँ मोड — प्रदीप ज्ञवाली ६ बैशाख २०६९, बुधबार १९:१६

२०६८ को अन्त्य र नयाँ बर्ष २०६९ को आगमनसँगै नेपाली राजनीतिमा विकसित घटनाक्रमले जनतामा नयाँ आशा, विश्वास र उत्साहको सिर्जना गरेको छ। चैत २८ गते माओवादी शिबिर, लडाकु र हतियारको जिम्मा नेपाली सेनालाई दिने निर्णय भएपछि नेपालको शान्ति प्रक्रिया पछि फर्कन नसक्ने बिन्दुमा आइपुगेको छ।..

पुरा पढ्नुस »

कम्युनिस्ट शासनका अवशेषहरू (२) -केदार सुवेदी ४ बैशाख २०६९, सोमबार २१:२७

एकताका करिब २३ देशमा फैलिएको र जहाँ त्यही रुवावासी मच्चाएर आफैं समाप्त हुँदै आएको साम्यवादी शासनका संसारभरि नै केही समानताहरू छन्। कतिपय ठाउँमा ती शासन पतन भए तर तिनले छाडेका अवेशष वा तिनले त्यो समाजलाई कस्तो पारेछन् भन्ने केही नमुना– आठ: एक व्यक्तिको सर्वोच्चता: जनताका नाममा..

पुरा पढ्नुस »

सभापति कोइरालाको सम्बोधन र मधेसी लहर -कृष्णचन्द्र नेपाली

२०६७ सालमा नेपाली कांग्रेसले सञ्चालन गरेको जनजागरण अभियानका सन्दर्भमा देशभर आयोजित आमसभाहरूमा उर्लेको जनलहर र काठमाडांैको खुलामञ्चमा आयोजित आमसभामा उपस्थित जनसागरले जनता नेपाली कांग्रेसको पक्षमा रहेछन् भन्ने कुरा देशी तथा विदेशी मित्रहरूलाई आश्वस्त पारेको थियो।..

पुरा पढ्नुस »

होसियार! संविधान आउँदै छ — देवप्रकाश त्रिपाठी ३० चैत्र २०६८, बिहीबार १९:१९

संविधानसभा निर्वाचनको चार वर्ष पूरा हुँदै गर्दा मुलुकमा नयाँ संविधान आउनै लागेको झ्याली पिटिँदै छ। यसरी झ्याली पिटिँदा एकथरी मानिसको मुहारमा प्रसन्नता देखिएको छ भने संविधान आउने हल्ला मात्रले पनि कतिमा चिन्ता बढाएको अनुमान गर्न सकिन्छ। २०६३/०६५ को परिवर्तन संस्थागत हुन खोजेको..

पुरा पढ्नुस »

जातीय स्वायत्ततावाद र संघीय राज्य – डा. भीमार्जुन आचार्य २८ चैत्र २०६८, मंगलवार २०:३१

सर्वोच्च अदालतको फैसला बमोजिम अन्तिम पटककालागि मान्यता पाएको संविधानसभाको म्याद समाप्त हुन अव केहि दिनहरु मात्र  बाकि छन्। संविधानसभा― विषयगत समितिका प्रतिवेदनहरुमा रहेका कतिपय विवादित मुद्दाहरुमा सहमति निर्माण गर्न दलहरु सफल भएपनि राज्य पुनःसंरचनाको विषयमाथिको विवाद झनै..

पुरा पढ्नुस »

प्रवासमा नेपाली शब्द -विजय थापा

भाषा जातिको प्राण हो । समाज निर्माणको आधार हो lभाषा भनेको आवाज वा ईसाराद्वारा एक-अर्कामा भावना र बिचार सम्प्रेषण गर्ने माध्यम हो।भाषालाई शब्दहरुमा रुपान्तरित गरियो भने त्यो साहित्य बन्छ।भाषामा शब्द चयनको अत्यन्त महत्व हुन्छ अझ सरल रुपमा पस्किएको वाक्यहरु लोकप्रिय र चिरस्थाई..

पुरा पढ्नुस »

कम्युनिस्ट शासनका अवशेषहरू -केदार सुवेदी २७ चैत्र २०६८, सोमबार १८:५९

एकताका करिब २३ देशमा फैलिएको र जहाँत्यही रुवाबासी मच्चाएर आफैं समाप्त हुँदै आएको साम्यवादी शासनका संसारभरि नै केही समानताहरु छन्। कतिपय ठाउँमा ती शासन पतन भए तर तिनले छाडेका अवेशष वा तिनले त्यो समाजलाई कस्तो पारेछन् भन्ने केही नमूना– एक जोसेफ स्टालिन कम्युनिस्ट पार्टीले..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब नेपालको नयाँ नक्सा..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..