ब्लग


माओका होइन माओवादी चिनियां सम्राटका अनुयायी सावित – एस शाह

मानचुवंशीय चिनियां सम्राट च्या छिङले सन् १८०० को समयमा बेलायत, फ्रान्स, भारत र अमेरिकाबाट चीनमा पैठारी गर्न ल्याउने गरिएको अफिममा प्रतिबन्ध लगाए र देशभित्र मौज्दात रहेको सम्पूर्ण अफिम जलाएर नष्ट गर्ने आदेश पनि दिए । चीन सरकारले अफिमको व्यापारमा प्रतिबन्ध लगाएपछि बेलायत, फ्रान्स..

पुरा पढ्नुस »

सरल रेखाबाट नहिंडेको राजनीति — रामशरण प्याकुरेल ११ श्रावण २०६९, बिहीबार ०४:१२

संविधानसभाको विघटन भएको दुइ महिना पुग्न लागिसक्दा पनि प्रमुख दलहरुवीच सहमति जुट्न सकेको छैन । निर्वाचन आयोगले मंसिरमा निर्वाचन गर्नका लागि आवश्यक कानुन संशोधन गर्न भनेर दिएको साउन ७ को म्याद सकिएको ४ दिन भइसक्दा पनि त्यस सम्बन्धमा केही प्रगति भएको छैन । सरकारले अध्यादेशबाट कानुन..

पुरा पढ्नुस »

प्रचण्डको डेष्टिनेसन: -देव प्रकाश त्रिपाठी १० श्रावण २०६९, बुधबार ०३:२१

विक्रमसम्वत् २०६५ को भदौ महिनामा प्रधानमन्त्री भएर देशको कार्यकारी प्रमुखका रुपमा सिंहदरवार प्रवेश गर्दा प्रचण्डले सायद आगामी केही दशकको निम्ति सिंहदरवार आफ्नै बनेको महसूस गरेका थिए । कैयनलाई थाहा नहुन सक्छ– प्रचण्ड आफूबराबर योग्य र क्षमतावान कसैलाई देख्दैनन्, त्यसैले मुलुकको..

पुरा पढ्नुस »

नेपाल बचाउने भए उतै फर्कौं – दीर्घराज प्रसाईं ९ श्रावण २०६९, मंगलवार ०७:०१

सार्वभौमसत्ताको केन्द्रबिन्दुको रूपमा रहेका नेपालका स्थापित पहिचानहरू २०६३ सालको जनआन्दोलनपछि ध्वस्त गराउन राष्ट्रघाती नेताहरू लागिपरेका रहेछन् भन्ने कुरा अहिले छर्लङ्ग भएको छ । भारत र चीनको च्यापबाट जोगिएर आफ्नो सार्वभौम अस्तित्व बचाउनु नै नेपालको राष्ट्रियताको कडी हो..

पुरा पढ्नुस »

बीपीको विस्थापन र काङ्गे्रसको औचित्य – देवप्रकाश त्रिपाठी २ श्रावण २०६९, मंगलवार २१:५५

आफ्नो रक्षा र हितप्रति संवेदनशील रहनुलाई प्राणीजगत्को सामान्य विशेषता मानिन्छ । प्राणी भएका कारण मानिसमा पनि आफूप्रतिको संवेदनशीलता हुनु स्वाभाविक हो । यसबाहेक मानिसमा विवेक हुने सम्भावना भएकोले उसमा अरू पनि आफूजस्तै हुन् भन्ने कुराको ज्ञान–चेतना हुनसक्छ । अरूहरूको हितमा..

पुरा पढ्नुस »

विकृत राजनीतिको अर्को रूप – डा. डिल्ली ओली २९ असार २०६९, शुक्रबार १३:००

वर्तमान नेपालका राजनीतिकर्मीहरूले अरू कुरा बांकी नराखेर यहांको संरचना, परम्परा, मूल्यमान्यता, सामाजिक व्यवहार, सम्मान, इज्जत, मर्यादा, शिष्टाचारलाई पनि छोडेका छैनन् । उनीहरूलाई पदको इज्जत, प्रतिष्ठा, अपनाउनुपर्ने व्यवहार, आचरणबारे कुनै किसिमको जानकारी र ज्ञान नभएकोजस्तो छ । साथै..

पुरा पढ्नुस »

पुनस्र्थापनाको होडबाजी – देवप्रकाश त्रिपाठी २६ असार २०६९, मंगलवार २१:५४

संविधानसभामार्फत संविधान निर्माण गर्ने चरण अन्त्य भएपछि देशको राजनीतिमा ‘पुनस्र्थापना’ले सर्वाधिक महŒव पाउन थालेको छ । एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केही जनजाति अगुवाहरू संविधानसभाको पुनस्र्थापनाका निम्ति भित्रभित्रै क्रियाशील ररिरहेका..

पुरा पढ्नुस »

के वैधानिक ? को आधिकारिक -धु्रवहरि अधिकारी

वर्षाको बेला, खेतीको याम। रासायनिक मलको अपर्याप्त आपूर्ति र खेतबारीमा काम गर्ने जनशक्तिको कमी पोहर, पह्रारको दाँजोमा यसपालि अझ खड्कियो। खड्किएकै छ। कृषिप्रधान भनिने गरेको नेपालमा खाद्यान्न र अरु प्रकारका खाद्यवस्तु अन्यत्रबाट झिकाउनुपर्ने अवस्था छ। खेती लगाउन महँगो पर्ने तर..

पुरा पढ्नुस »

निर्वाचन वा पुनर्स्थापना दुवै असम्भव –बामदेव गौतम २५ असार २०६९, सोमबार ००:३१

संविधानसभाको अवसान भएपछि एकपटक नेपाली कांग्रेसको अगुवाइमा चार पार्टीको बैठक भएको थियो। प्रचण्डले केही कुरामा असहमति भए पनि सहमति गरेर अघि बढ्नुपर्छ भन्नुभएको थियो। तर, फोरम लोकतान्त्रिकका अध्यक्ष एवं गृहमन्त्री विजयकुमार गच्छदारले जुनजुन विषयमा असहमति भएको छ, त्यहीँबाट..

पुरा पढ्नुस »

असोज १८ को शाही कदम — विवेककुमार शाह पूर्व सैनिक सचिव, रथी २४ असार २०६९, आईतवार ०४:१२

हस्ताक्षर भएलगत्तै महाराजाधिराजबाट 'प्रधानमन्त्रीको सिफारिस बमोजिम' प्रतिनिधिसभा भंग गरिबक्सी मध्यावधि निर्वाचनको मिति घोषणा गरिबक्स्यो। यसको पूर्व संकेत मैले धेरै पहिले नै पाइसकेको थिएँ। किनभने, म यसमा विशेष कार्य टोली बनाएर सरकारको निर्देशन बमोजिम काम गरिरहेको थिएँ। तर,..

पुरा पढ्नुस »

दलहरूको भन्दा जनताका बेग्लै नौ एजेण्डा २० असार २०६९, बुधबार ०७:१०

देवप्रकाश त्रिपाठी राजनीतिक मुद्दाहरूको निरूपणपछि मात्र जनताको दैनिक जीवनसंग सम्बन्धित समस्या समाधानतर्फ लागिपर्ने राजनीतिकर्मीहरूको सोच पूर्ण गलत प्रमाणित भएको छ । विक्रमसम्वत् २००७ सालको राजनीतिक परिवर्तनपछिको साढे ६ दशक नेपाली जनताले त्यस्तो प्रतीक्षामा बिताएका हुन्,..

पुरा पढ्नुस »

माओवादीलाई समयमै चिन्न नसक्नुको परिणाम – एस शाह १४ असार २०६९, बिहीबार १४:५१

धेरैजना साहुसंग ऋण लिएको एकजना जुवाडे असामीले फलानो महिनाको अमुक गतेका दिन ऋण चुक्ता गरिदिउंला भन्ने भाका गरेर सातजना साहुलाई एकै दिनको समय दिएर बोलाएको रहेछ, तर ऋण चुकाउने भाका गरिएको अघिल्लो दिनसम्म सातजना साहुहरूमध्ये एउटैको पनि ऋण चुक्ता गर्नसक्ने अवस्था नभएपछि एकजनाले..

पुरा पढ्नुस »

प्रचण्डबाट देउवा बचाउने कि देउवाबाट कांगे्रस ? – देवप्रकाश त्रिपाठी १२ असार २०६९, मंगलवार २२:१२

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांगे्रसको भ्रातृ संस्थाहरू तरुण दल र महिला सङ्गठनमा ‘आफ्नो’ बहुमत बनाइएपछि प्रसन्न भएका छन् । यद्यपि उनको प्रसन्नताको आयु लामो देखिंदैन, किनभने बार्गेनिङ गर्ने र ‘उपलब्धि हासिल गर्ने’ प्रचण्डपथीय शैली देउवाले भर्खरै अपनाउन थालेका..

पुरा पढ्नुस »

संविधानसभाको विघटन दुर्गति र दुष्परिणामबाट उन्मुक्ति — तारानाथ रानाभाट ११ असार २०६९, सोमबार २२:०४

संविधानसभाको विघटनलाई एकथरीले ज्यादै राम्रो भयो भनेका छन् अर्काथरीले दुर्भाग्य, तर म यस्ता प्रतिक्रियामा केन्द्रित हुन चाहन्न। अन्तरिम संविधानले दुई वर्ष निश्चित गरेको र बाँकी अवधि आफैंले थप्दै पुर्याइएको चार वर्षको अवधिलाई सदुपयोग गर्न दलहरूलाई कसले रोक्यो? भन्ने प्रश्नमा म..

पुरा पढ्नुस »

खर्च धान्ने पाँच प्रदेश -प्रा. गणेशमान गुरुङ ८ असार २०६९, शुक्रबार २३:१४

पृथ्वीनारायण शाहले निर्माण गरेको नेपाल भावी सन्ततिलाई त्यस्तै रूपमा हस्तान्तरण गर्न नसकिने पो हो कि ? अहिलेको चिन्ता हो । सांस्कृतिक, भाषिक, हरेक दृष्टिले राम्रो फूलबारीको 'जातीय फूल'मा मलजल नपुगेको हो भने त्यसलाई राष्ट्रले सम्बोधन गरिदिए कुनै समस्या आउने थिएन । विकेन्द्रीकरणको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

४ ठेकेदार प्रधानमन्त्री कार्यालयको कालोसूचीमा

काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले चार ठेकेदारलाई कालोसूचीमा राखेको..

धनुषामा बम विष्फोट, ३ जनाको मृत्यु

जनकपुर, २८ मंसिर । धनुषामा गएराति भएका बम विस्फोटमा प्रहरी अधिकृत र एकै परिवारका बाबु–छोराको मृत्यु भएको छ । चार..

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..