ब्लग


मधेशी मोर्चाको ठेक्का किन दिइयो प्रचण्डलाई ? – बी.पी. साह १४ आश्विन २०६९, आईतवार १३:२२

मधेश आन्दोलन किन भयो र कसले ग¥यो भन्ने प्रश्नको उत्तर खोजौं । समुदाय पिच्छे र भुगोल पिच्छे यसको उतर फरक आउन सक्छ । तर मधेशी जनताको भने उत्तर उस्ता उस्तै आउन सक्छ । त्यो उत्तर हुन सक्छ– ‘खस शासकले खोसेको मधेशको अधिकार प्राप्तीका लागि मधेश आन्दोलन भएको हो र मधेशी सपुतहरूले आन्दोलन..

पुरा पढ्नुस »

राष्ट्रपतिबाहेक को छ वैध ? – भुवनेश्वर जोशी ११ आश्विन २०६९, बिहीबार २३:०८

अहिले नेपालमा नेपाल अधिराज्यको संविधान, ०४७ लाई २०६३÷०६३ को दोस्रो जनआन्दोलनपश्चात् खारेज गरेर नेपालको अन्तरिम संविधान २०६३ (पुरानो राजनीतिक व्यवस्थामा परिवर्तन भई नयां राजनीतिक व्यवस्था लागू भई नसकेको परिवर्तित अवस्थाको) सम्पूर्ण राजनीतिक दलहरूद्वारा स्वीकृत नयां..

पुरा पढ्नुस »

राजाहरूको आतङ्क – देवप्रकाश त्रिपाठी

नारायणहिटी राजदरबारबाट झिकेर नागार्जुनमा थन्क्याइएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले यसो हातपाउ चलाउन खोज्दा नेपाली राजनीतिको उपरी तहमा निकै छटपटी बढेको देखियो । ‘श्री ५ महाराजाधिराज’को पदवी गुमेपछि साधारण नेपाली नागरिकको जीवन व्यतीत गरिरहनुभएका व्यक्तिले..

पुरा पढ्नुस »

लिम्बुवानको रुपरेखा – भवानी बराल

लिम्बुवानले राजनैतिक मान्यता पाईसकेको छ । लिम्बुवानले आशिक संबैधानिक मान्यता पनि पाईसकेको हो । बारम्बार लिम्बुवानले कानूनी मान्यता पनि पाएको हो । लिम्बुवानसंग भए गरेका सहमति सम्झौताहरुले यसको पुष्टी गर्दछ । लिम्बुवान राजनैतिक आन्दोलनबाट स्थापित विषय पनि हो । यसर्थ लिम्बुवान..

पुरा पढ्नुस »

राजाहरूको आतङ्क – देवप्रकाश त्रिपाठी १० आश्विन २०६९, बुधबार ०८:०६

नारायणहिटी राजदरबारबाट झिकेर नागार्जुनमा थन्क्याइएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले यसो हातपाउ चलाउन खोज्दा नेपाली राजनीतिको उपरी तहमा निकै छटपटी बढेको देखियो । ‘श्री ५ महाराजाधिराज’को पदवी गुमेपछि साधारण नेपाली नागरिकको जीवन व्यतीत गरिरहनुभएका व्यक्तिले..

पुरा पढ्नुस »

लिम्बुवानको रुपरेखा -भवानी बराल ५ आश्विन २०६९, शुक्रबार ००:१६

लिम्बुवानले राजनैतिक मान्यता पाईसकेको छ । लिम्बुवानले आशिक संबैधानिक मान्यता पनि पाईसकेको हो । बारम्बार लिम्बुवानले कानूनी मान्यता पनि पाएको हो । लिम्बुवानसंग भए गरेका सहमति सम्झौताहरुले यसको पुष्टी गर्दछ । लिम्बुवान राजनैतिक आन्दोलनबाट स्थापित विषय पनि हो । यसर्थ लिम्बुवान..

पुरा पढ्नुस »

सात प्रवृत्तिको देशमा चार प्रवृत्तिको राष्ट्रिय सहमति – देवप्रकाश त्रिपाठी २ आश्विन २०६९, मंगलवार १९:४६

अन्तरिम संविधानको मृत्यु भइसकेको छ, तर यसको मृत्यु घोषणा गर्न राजनीतिक दलहरू डराइरहेका छन् । राज्य सञ्चालन प्रक्रियालाई सुचारु गर्ने मुख्य सांचो संविधानलाई मानिन्छ र संविधानले राजनीतिक प्रक्रियामा उत्पन्न हुने हरेक गांठो फुकाउने क्षमता राखेको हुनुपर्छ । अन्तरिम संविधानमा..

पुरा पढ्नुस »

देशद्रोही कहलिनुपर्नेलाई किन दिइयो राष्ट्रिय सम्मान ? – दीर्घराज प्रसाईं

नेपाललाई कहिले पनि विदेशीले बिटुलो बनाउन सकेका थिएनन् । युगयुगदेखि यसले आफ्नो अस्मिता जोगाएर राख्दै आएको हो । तर, ०६३ सालपछि नेपालको अवस्था अर्कै छ । नेपालको अस्मिता, एकता र पहिचान समाप्त पार्न नेपाली नै गोटी बनेको दुर्दिन देख्नुपरेको छ । यसका लागि माओवादी अग्र्रस्थानमा छन् ।..

पुरा पढ्नुस »

नयां नेपाल होइन नयां नेतृत्व – सुनिता शाह ३१ भाद्र २०६९, आईतवार २०:२८

यो देशमा एकपल्ट ‘नयां नेपाल’ भन्ने शब्द निकै चर्चित थियो । मुलुकमा लोकतन्त्र आएपछि के–के नै होला भनेर नेपाली जनताले यो शब्दलाई निकै मन पनि पराएका थिए । तर, नयां नेपालको नाममा नयां नेताहरू आफैं बन्नका लागि त्यो शब्दजाल बुनिएको रहेछ भन्ने कुराचाहि“ नेपाली जनताले बल्ल थाहा पाएका छन् ।..

पुरा पढ्नुस »

बिरालोको घांटीमा नबांधिएको घण्टी – रामशरण प्याकुरेल २९ भाद्र २०६९, शुक्रबार ०७:१६

प्रमुख दल एमाओवादी, कांग्रेस, एमाले र संयुक्त मधेशी मोर्चाबीच राष्ट्रिय सहमतिको सरकार बनाउन केही दिन यतादेखि छलफल र सम्बाद शुरु भए पनि त्यसले कुनै निर्णायक परिणाम दिने छांट छैन । अहिले फेरी दलहरु बर्षौंदेखि चल्दै आइरहेको पट्ट्यारलाग्दो सहमतिको खोजी नामको राजनीतिमा लागेका छन् । यो..

पुरा पढ्नुस »

अध्यादेशहरुको सिलसिला र राष्ट्रपतिको दायित्व २७ भाद्र २०६९, बुधबार १५:२६

– मोहनविक्रम सिंह अहिले देशको सम्पूर्ण राजनीति, एकातिर, अध्यादेश र, अर्कातिर, राष्ट्रपतिको वरिपरि घुम्न थालेजस्तो देखिन्छ । सरकारले एकपछि अर्को गर्दै राष्ट्रपतिकहाँ अध्यादेशहरु सिफारिस गरेर पठाउँदै छ । अर्कातिर राष्ट्रपतिले तिनीहरुलाई अस्वीकार गर्दै गइरहेका छन् ।..

पुरा पढ्नुस »

सेनाको अग्रसरता कि प्रचण्डहरूको अधिनायकवाद – देवप्रकाश त्रिपाठी

संविधानसभा पुनस्र्थापनामा सबै पक्षलाई सहमत गराउनु प्रचण्डका निम्ति ‘बायाँ हातको खेल’ हो । सम्झौताका बेलामा उनी आफ्ना कुरा छोडेर अरू सबैका कुरा मानिदिन्छन्, सबैका कुरा मानेपछि प्रचण्डले भनेको एउटा (पुनस्र्थापनाको) कुरा नमान्ने अवस्था रहँदैन । कांग्रेस–एमालेलगायत विपक्षी..

पुरा पढ्नुस »

खुमबहादुरको पक्षमा किन उभियो कांग्रेस ? – कुमार रेग्मी २५ भाद्र २०६९, सोमबार १०:०९

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अध्यक्षतामा ३२ श्रावण २०६९ मा बसेको केन्द्रिय कार्यसमितिको बैठकले वरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्तावमा सर्वसम्मतिका साथ कांग्रेसका पुराना नेता खुमबहादुर खड्का विरुद्धमा दुई दिन अघि सर्वोच्च अदालतले भ्रष्ट्राचारको मुद्धामा सफाई..

पुरा पढ्नुस »

संविधानसभा मरेको अवस्थामा अब विकल्प के त ? – दीर्घराज प्रसाई २२ भाद्र २०६९, शुक्रबार १५:४८

जातीय संघीयताबाट विखण्डनकारी रुपको बिषबृक्ष संविधानसभा भंग भयो । राम्रो भयो । संविधानसभा भंग भएपछि माओवादीको मुखपत्रको रुपमा चिनिएको अन्तरिम संविधान पनि समाप्त भएको छ । अन्तरिम संविधान समाप्त भएपछि देश संविधानविहीन रहिरहन सक्तैन । राष्ट्रपतिलाई राष्ट्रको राजश्व खाएर कुर्सीमा..

पुरा पढ्नुस »

पत्रकारको कलमबाट -सुदिप पन्त २० भाद्र २०६९, बुधबार ०५:४३

अमेरिकाको नियमित आफ्नो कामको दिनचर्याबाट बाँकी निक्लेको समय नेपाली समाजलाई पत्रकारिताको माध्यमबाट दिनथालेको पनि करीब चार बर्ष भईसकेछ. आरोह अबरोह दैनिक ब्यस्त कामबाट पनि फुर्सद्को समय निकालेर पत्रकारिता गर्नु पनि कठिन नै छ ,पेशाको रुपमा अहिले पनि बिदेशमा पत्रकारितालाई निरन्तरता..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारी निवास..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको..

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..