ब्लग


नेपाली राजनीति, षड्यन्त्र र प्रचण्ड :: देवप्रकाश त्रिपाठी २७ मंसिर २०६९, बुधबार ००:२७

षड्यन्त्रैषड्यन्त्रको पृष्ठभूमिबाट गुज्रिएको नेपाली राजनीति २१औँ शताब्दीको प्रारम्भसम्म आइपुग्दा पनि षड्यन्त्रमुक्त हुन सकेन । पात्र र शैली परिवर्तन भए पनि प्रवृत्ति र व्यवहार दुई शताब्दीपूर्व जस्तो प्रकारको थियो अहिले पनि त्यसमा कुनै बदलाव आएको छैन । त्यसबेला भीमसेन थापा,..

पुरा पढ्नुस »

निर्वाचनलाई प्रभावित पार्ने एमाओवादीको चाल २५ मंसिर २०६९, सोमबार २३:०१

आधिवक्ता दामोदर पौडेल:  एमाओवादीका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवारको लागि अनुरोध गर्नुभयो । कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार दिन भन्दा पहिला नेपाली कांग्रेसलाई प्रधानमन्त्री दिने निस्चित भएपछि मात्र प्रधानमन्त्रीको उम्मेदवार दिने घोषणा..

पुरा पढ्नुस »

संविधानको अक्षरशः पालनाले निकास दिँदैन २२ मंसिर २०६९, शुक्रबार १३:२३

इन्द्रबहादुर बराल: सर्वविदितै छ, नेपालको अन्तरिम संविधान, २०६३ अपाङ्ग भइसकेको र संविधानतः वर्तमान राजनीतिक समस्याको समाधान दिन पनि सक्दैन । त्यति हुँदाहुँदै पनि जिम्मेवार राजनीतिक दलहरू भने बुझ पचाएर आ–आफ्नै दुनो सोझ्याउन तँछाडमछाड गरिराखेका छन् । यसबाट के प्रस्ट हुन्छ भने..

पुरा पढ्नुस »

सम्भावना धेरै छन् -देश होइन मानसिकता गरीव छ २१ मंसिर २०६९, बिहीबार ००:३२

कल्पना दंगाल: नेपाल विश्वकै एकमात्र त्यस्तो राष्ट्र हो,जहाँ विकासकालागि पूर्वाधारको अत्यन्त राम्रो समायोजन प्रकृति स्वयंले गरिदिएको छ । जल सम्पदा,भू-वनोट , सांस्कृतिक अवस्था आदिले नेपालको आर्थिक स्थितिलाई निकै मजबुत बनाउन सक्छ् तर हाम्रो कमजोर एवम अदुरदर्शि मानसिकताका र..

पुरा पढ्नुस »

बाबुराम कि प्रचण्ड ? २० मंसिर २०६९, बुधबार ०७:५२

देवप्रकाश त्रिपाठी : कसैलाई ‘तिमीले मर्नुपर्ने भयो तर ढुङ्गाको प्रहारबाट मारिन चाहन्छौ कि इँटाको त्योचाहिँ तिमी रोज्न सक्छौ’ भनियो भने त्यस व्यक्तिको स्थिति कस्तो होला ? ठीक यस्तै प्रश्न नेपाली काङ्गे्रस र एमालेलगायत नेपालका प्रजातन्त्र पक्षधर राजनीतिक दलहरूको अघिल्तिर उभिएको..

पुरा पढ्नुस »

संविधानको विवादित धारा ३८ र अबको बाटो १९ मंसिर २०६९, मंगलवार २०:३६

दामोदर पौडेल / संविधानको धारा ३८ अहिले विवादको विषय बनेको छ । मन्त्रिपरिषद्को गठन राजनीतिक सहमतिको आधारमा हुने भन्ने त्यस धाराको उपधारा (१)मा उल्लेख भएको छ भने उपधारा ५ मा व्यवस्थापिका संसद्बाटै प्रधानमन्त्री नियुक्त हुनुपर्ने उल्लेख छ । यसले गर्दा व्यवस्थापिका संसद्को सदस्य..

पुरा पढ्नुस »

बिरलाकोटीका बीपीका अनुयायीको अवसान

हरिहर विरही / भीमबहादुर तामाङ एक असल, इमानदार, त्यागी, निस्वार्थी व्यक्ति हुनुहुन्थ्यो । नेपाली काङ्ग्रेसका नेता भए पनि उहाँ वास्तवमा काङ्ग्रेसका मात्र नेता हुनुहुन्नथ्यो । आदर्श र निष्ठाको राजनीतिका कारण अन्य दलका मानिसका लागि पनि उहाँ उत्तिकै श्रद्धा र सम्मानको व्यक्तित्व..

पुरा पढ्नुस »

भीमबहादुर तामाङको अन्तिम शिक्षा १८ मंसिर २०६९, सोमबार १७:४४

शिवजी श्रेष्ठ:  कसै–कसैको मृत्यु, अनि मृत्युपछाडि उनको बारेमा गरिने टिकाटिप्पणीले उनको विगत दर्शाउँछ । कुनै–कुनै ‘आहा’ भन्ने लोभलाग्दो हुन्छ भने कसै–कसैको घिनलाग्दो । केही महिनाअगाडि जब नेपालका केही नेता बिरामी भएर अस्पतालमा भर्ना हुँदै गरेका समाचार अनलाइनमा आउँदै थिए, ती..

पुरा पढ्नुस »

विधि–विधानका दुश्मनहरूको देश १३ मंसिर २०६९, बुधबार ०८:४२

देवप्रकाश त्रिपाठी / हामी नेपाली नियम–कानुनको पालनाभन्दा उल्लङ्घनमा विश्वास गर्छौं । लाइनमा बसेर तेल भर्नु, बिल चुक्ता गर्नु या सुरक्षा जाँचमा बस्नुलाई हामी अपमानित भएको ठान्छौँ । कहीँ पनि अर्काको पालो मिच्न पाउँदा हामी गौरवान्वित महसुस गर्छौं । ट्राफिक नियमको पालना गर्नुभन्दा..

पुरा पढ्नुस »

धोकाको परिणाम धोका नै हुन्छ

रमेश ग्रहण / वर्तमान विश्वमा प्रायः सबै मुलुकका जनता अशान्त र असन्तुष्ट देखिन्छन् । जताततै आन्दोलन, हिंसा, विस्फोट, अत्याचार बढिरहेको छ । चाहे भारत भनौँ, बिलिया, इजिप्ट, सिरिया, इरान, इराक, अफगानिस्तान, खाडी देशहरू वा अमेरिका भनौँ शान्ति कतै छैन । २१औँ शताब्दीको चेतनशील विश्व परिवेश..

पुरा पढ्नुस »

राजनीतिक निकासका लागि अबको बाटो १२ मंसिर २०६९, मंगलवार १९:२७

दामोदर पौडेल / महामहिम राष्ट्रपतिले मङ्सिर १४ गतेभित्र सहमतिको सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । दलहरूबीच विवाद बढेर सहमति टाढा धकेलिँदै गएको र दलहरू फुटेर नयाँ दल तथा समूहहरू बनेको अवस्थामा निर्विवाद वा कमसेकम बहुमतको हैसियत राख्ने प्रधानमन्त्री र सरकार आएमा राम्रो..

पुरा पढ्नुस »

माओवादीपीडितमाथि चरम विभेद ८ मंसिर २०६९, शुक्रबार २१:४६

हुमनाथ दवाडी :: द्व्रन्द्वलाई शान्तिमा रूपान्तरण गर्नका लागि शान्तिसम्झौता भयो । बन्दुक सधैंका लागि विसर्जन गर्न र लोकतान्त्रिक पद्धति स्वीकार गर्न माओवादी राजी भएपछि मात्र विस्तृत शान्तिसम्झौता सम्पन्न भएको हो । सम्झौताबमोजिम माओवादी इमान्दार भइदिएको भए शान्तिप्रक्रिया..

पुरा पढ्नुस »

सुगाको भूमिकामा राष्ट्रपति – देवप्रकाश त्रिपाठी ५ मंसिर २०६९, मंगलवार २०:३३

पर्यटकहरू मन्दिर र मूर्तिको कला अवलोकन गर्न एक दिन या एक क्षणका लागि जान सक्छन्, तर दिनहुँ मन्दिर धाउनेहरू कलाको परख गर्न होइन एउटा निश्चित आस्था, विश्वास र भरोसाका साथ त्यहाँ पुग्ने गर्दछन् । आकार मूर्तिका पछाडि निराकार आस्था र विश्वास निहित भएकोले मात्र मानिस मन्दिरमा लामबद्ध..

पुरा पढ्नुस »

आफ्नै प्रोपगाण्डाका शिकार राष्ट्रपति २ मंसिर २०६९, शनिबार ०६:३४

युवराज घिमिरे: मौजुदा राजनीतिक र संवैधानिक संकटलाई संबोधन गर्न राष्ट्रपति र २०६२–६३ आन्दोलनका सवै पक्ष असफल भइसकेको अवस्थामा बजेटबारे नयाँ बहस शुरु भएको छ। अहिलेको बहसको प्रवृत्ति हेर्दा ती असफल पक्षहरुबीच नै झन् बढी अन्तर र तानातान बढ्ने निश्चित प्रायः छ, यद्यपि राष्ट्रपति..

पुरा पढ्नुस »

‘मधेसका ठेकेदारहरु सत्तामा, मधेसी जनता जहाँकोत्यहीँ’ – वीरेन्द्र केएम २८ कार्तिक २०६९, मंगलवार १६:५८

तीनओटा मधेशी दलबाट यतिबेला कयौं मधेशी दलको रूप धारण गरेको मधेशी दलहरूले एकपटक फेरी नयाू नौटकींको सुरूवात गरेका छन् । त्यसो त बेला–बेलामा टुट–फुटका कारण चर्चामा आउने तराई–मधेश केन्द्रित राजनीतिक दलहरूको पछिल्लो समय एकीकरण्ँको प्रयासबारे चौतर्फी चर्चाले अवश्य पनि सवैलाई तानेको छ..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका छन् । सीमा बचाऔं..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..

हाइब्रिड गाडीको भन्सार छुट खारेज

निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । सरकारले हाइब्रिड गाडीको आयातमा दिईदै आएको भन्सार छुट खारेज गरेको छ । अर्थ..

प्रधानमन्त्रीको दूत बनेर भारत जान पाएनन् माधव नेपाल

निरोज कुमार थापा, काठमाडौँ, १८ मंसिर । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतले..

गृहले फेर्‍यो ५ जिल्लाका सिडिओ, को कहाँ पुगे ?

निरोज कुमार थापा, काठमाडौँ, १७ मंसिर । गृह मन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ ।..