ब्लग


पछिल्लो परिवर्तनको औचित्यमाथि प्रश्न :: देवप्रकाश त्रिपाठी २ फाल्गुन २०६९, बुधबार ०९:००

नेपालको पहिलो राजनीतिक परिवर्तन २००७ सललाई मानिए पनि ०४६ र ०६३ का परिवर्तन हाल बाँचिरहेको नेपाली पुस्ताका लागि महत्वपूर्ण ठानिन्छ । हामी नेपालीले ०४६ मा दोस्रोपटक प्रजातन्त्रका लागि लडेका थियौँ र ०६३ मा पनि । ०४६ को परिवर्तन विशुद्ध प्रजातन्त्रका लागि प्रजातान्त्रिक शक्तिहरूको..

पुरा पढ्नुस »

यसरी देखिनेछ सुध्रिएको नेपाल :: दिवाकर पन्त १ फाल्गुन २०६९, मंगलवार २३:३९

परिस्थितिजन्य बाध्यताले आफ्नो मुलुकबाहिर रहनुपरे पनि आफ्नो मातृभूमिको माया झन् गाढा बन्दो रहेछ । यस नाताले डायस्पोराबाट चिहाउँदा पनि मुलुकको अवस्थाले पीडाको अनुभूति हुन्थ्यो । कतिपय कुरा सुनेको र पढेको भरमा अनुभूत गर्नुपरेकाले यथार्थ बुझ्न पनि सकिएको थिएन । तर, यहाँ आएर जुन..

पुरा पढ्नुस »

फौजदारी न्यायप्रशासनप्रति राष्ट्रिय चिन्ता :: निरञ्जन थापा

प्रधानमन्त्रीले अनुसन्धान रोक्न कुनै निर्देशन नदिएको भनी सर्वाेच्च अदालतमा जवाफ फर्काउनुभएको छ । फेरि अघिल्लो दिन नै संविधानबमोजिम नै आफूले निर्देशन दिएको भनी प्रधानमन्त्रीले प्रतिवाद पनि गर्नुभएको छ । अन्तरिम संविधानको भाग ४ मा दण्डहीनताको अन्त्य गर्ने, कानुनी राज्य,..

पुरा पढ्नुस »

सम्झौताहरुमाथि खेलबाड : उपेन्द्र झा २९ माघ २०६९, सोमबार १०:५३

सदियौंदेखि स्थापित सनातन सामन्ती राज्य व्यवस्थाले आफनो स्वाभाव अनुसार परिवर्तनका आयामहरूलाई कुल्चदै पनि संसारलाई लोकतन्त्रको हिमायती देखाउने प्रपञ्च गर्दै आएको छ । परिवर्तनका कुरालाई किञ्चित पनि बर्दास्त गर्न नसक्ने राज्यको कट्टरवादी चिन्तन विगत ५ वर्षमा छर्लङ देखिएको छ ।..

पुरा पढ्नुस »

राष्ट्रपतिको कन्तविजोग ! :: देवप्रकाश त्रिपाठी २४ माघ २०६९, बुधबार ०९:२२

संविधानको संरक्षक तथा पालनकर्ताको रूपमा रहेका नेपालका राष्ट्रपति डा. रामवरण यादव यतिबेला पिँजडाको सुगाबराबर भूमिकाविहीन भएका छन् । राजनीतिक प्रक्रिया अवरुद्ध भएको, प्रमुख दलहरूबीच असमझादरी र अविश्वास बढेको, संविधानको अस्तित्व नै सङ्कटमा परेको यस घडीमा राष्ट्रपतिको भूमिका..

पुरा पढ्नुस »

प्रचण्डलाई ठोके प्रतिगमन, अरूलाई हान्दा राइट ? :: अर्जुनप्रसाद बराल

सर्वहारावर्गको उत्थान, शोषितपीडित जनताको रक्षा, सामतन्वाद र विस्तारवादको विरोध गरौँ, अर्धसामन्ती र अर्धउपनिवेशबाट देशलाई मुक्त गर्दै नयाँ जनवादी गणतन्त्रको स्थापनाका लागि भन्ने सिद्धान्तको आधारमा तथाकथित सुरु गरिएको सशस्त्र जनयुद्ध लगातार एक दशकसम्म चलिरह्यो जसको कारणबाट..

पुरा पढ्नुस »

अग्रगमनका नयाँ ठेकेदार :: अधिवक्ता दामोदर पौडेल

दलको जिल्ला अधिवेशनका लागि प्रचण्ड र बाबुरामहरू रोल्पा पुगेछन् । ०६९ माघ ४ गते भाषणको क्रममा उनीहरूले भनेछन्, ‘अग्रगमनको पक्षधर एक मात्र दृढ दल एनेकपा माओवादी मात्र हो, यसबाट फुटेर एकथरीले ठूलो गल्ती गरेका छन् र क्रान्तिलाई धोका दिएका छन् ।’ बाबुराम र प्रचण्डबाट दिइएको यो..

पुरा पढ्नुस »

खोल न कांग्रेस आँखा खोल :: देवप्रकाश त्रिपाठी १६ माघ २०६९, मंगलवार २३:०७

विश्वमा प्रचलित प्रजातन्त्रको पहरेदार पार्टी नेपाली काङ्गे्रसको आँखा दशक नाघिसक्दा पनि नखुल्दा काङ्गे्रस मात्र सङ्कटग्रस्त अवस्थामा पुगेको छैन, प्रजातन्त्र, विकास, शान्ति, स्थिरता र समृद्धि प्राप्तिको जनआकाङ्क्षा पनि अवरुद्ध बनेको छ । टुँडिखेलमा ठडिएको जंगबहादुरको शालिक त..

पुरा पढ्नुस »

दैलेखका प्रहरी र पाठोका माउ :: शिवजी श्रेष्ठ

नेपाली साहित्यमा एउटा नीति कथा बडो प्रसिद्ध छ । ‘ब्वाँसो र बाख्राको पाठो’सम्बन्धी यस कथामा ब्वाँसोले कुनै पनि निहुँ बनाएर बाख्राको पाठो मार्नैपर्छ । तब उसले पानी धमिल्याएको आरोप लगाउँछ, उसले म खोलामै पसेको होइन भन्दै बचाउ गर्दा त्यसो भए पोहोर होला भन्ने आरोप लगाउँछ । त्यसको पनि..

पुरा पढ्नुस »

राष्ट्रपतिको सहमतीय प्रयास निरर्थक सावित :: इन्द्रबहादुर बराल

देशको बिग्रँदो राजनीतिक अवस्थालाई दृष्टिगत गरी राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपति महोदयबाट चालिएको कदमले कतै आशङ्का र कतै आशा र भरोसाबीच बहुचर्चित बन्न पुग्यो । बिस्तारै आशङ्कित मानसिकता भएका दलहरू र व्यक्तिहरूबाट विश्वासको वातावरण पनि बन्दै थियो सहमतीय सरकार..

पुरा पढ्नुस »

प्रचण्ड–धम्कीको रहस्य :: देवप्रकाश त्रिपाठी १० माघ २०६९, बुधबार ०८:५१

सिंहले आफैँ शिकार गर्छ, हुँडारमा अरूले गरेको शिकार खोसी खाने प्रवृत्ति हुन्छ, चोरी–शिकार गर्ने स्यालको चरित्र हुन्छ भने गिद्ध मासु खान्छ तर आफैँ कहिल्यै शिकार गर्दैन । पशुपन्छीबारे बुझ्न हरेकको बेग्लाबेग्लै अध्ययन गर्नुपर्दैन, एउटा बाघ, एउटा सिंह, एउटा स्याल या एउटा हुँडारबारे..

पुरा पढ्नुस »

राष्ट्रको अस्मितामा आघातका केही सिलसिला :: दामोदर पौडेल

राष्ट्रको एकताको सबलताले नै राष्ट्रको पहिचानलाई सार्थक बनाउँछ र राष्ट्रियता बलियो पनि हुन्छ । नेपाल पृथ्वीनारायण शाहको एकीकरणको अभियानबाटै एकतामा बाँधिएको हो । पृथ्वीनारायण शाहको सम्झनामा समेत राष्ट्रिय एकता दिवस पुस २७ गते मनाइँदै आइएको थियो । यो सरकारले राष्ट्रिय एकता..

पुरा पढ्नुस »

बाधक बाबुराम सर्वसत्तावादतिर :: श्रीधर शर्मा

नेपाली राजनीति नयाँनयाँ घटनाक्रमसहित अघि बढिरहेको छ । जेठ १४ मा संविधानसभा विघटन भएयता सरकारको नेतृत्व गरिरहेको एनेकपा माओवादी र सत्तारुढ गठबन्धन तथा प्रतिपक्षी दलहरूबीचको दूरी नजिक र टाढा हुँदाहुँदै यतिखेर त्यो दूरी अत्यन्त फराकिलो भएको छ । विपक्षी दलहरूले विभिन्न..

पुरा पढ्नुस »

आफ्नोपनको संरक्षण आवश्यक :: युवराज वस्ताकोटी ८ माघ २०६९, सोमबार २३:१९

नेपालको समग्र आर्थिक बृद्धिदर दुई अंकको कहिले होला ? सम्पूर्ण नेपालीले पूर्ण रोजगारी प्राप्त गरेको अवस्थाको कल्पना मात्रले पनि मनै प्रफुल्ल बन्दछ । ३० वर्षको अवधिमा सिंगापुर जस्तो सानो देश आर्थिक स्वर्ग बनेको छ । मलेसिया एउटा उष्ण हावापानी भएको भूमध्यरेखीय देश संसारभरका लाखौ..

पुरा पढ्नुस »

शान्ति–सम्झौता अवसानका झलकहरू :: देवप्रकाश त्रिपाठी ३ माघ २०६९, बुधबार ०१:२८

पत्रकार डेकेन्द्र थापाका हत्याराहरू पक्राउ परेपछि माओवादी कित्तामा गम्भीर कम्पन पैदा भयो । दश वर्ष लामो हिंसात्मक युद्धकालमा आफूहरूबाट भए–गरेका कामकारबाही कुन हदसम्म अमानवीय र आपराधिक चरित्रका थिए भन्ने तथ्यबोध स्वयम् कर्ताहरूमा भएको सङ्केत सरकारी तथा गैरसरकारी कित्ताका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..