ब्लग


…यसकारण चुनावी परिणाम अप्रत्याशित हुनेछ :: सौरभ शर्मा ४ चैत्र २०६९, आईतवार ०९:२९

कांग्रेस, एमाले, माओवादी र मधेशी मोर्चालगायतका ठूला भनिने पार्टीहरुले संविधानसभाको बहुदलीय चुनाब निर्दलीय सरकारको नेतृत्वमा गर्न सहमत हुँदै प्रधानन्यायाधिशको अध्यक्षतामा चुनाबी सरकारको गठन गरेका छन । दलहरुले यसलाइ धेरै ठूलो ऐतिहासिक उपलब्धिका रुपमा लिए पनि यथार्थचाहिँ त्यसो..

पुरा पढ्नुस »

तर्कको तरबार र लोकतन्त्रको रक्षा :: रामशरण प्याकुरेल १ चैत्र २०६९, बिहीबार ०७:४७

अस्तव्यस्तताको राजनैतिक पृष्ठमा रहेर यी पंक्तिहरु लेखिँदासम्म पटक पटक राष्टप्रतिले समय थपेर पनि विपक्षी राजनीतिक दलहरुले नभई नहुने भनिएको 'राष्ट्रिय सरकार निर्माणका लागि सर्वदलीय सहमति' गर्न नसकेपछि एकीकृत माओवादीको प्रस्तावमा नेपाली कांग्रेस, एमाले र संयुक्त मधेशी मोर्चा..

पुरा पढ्नुस »

नेपाललाई बस्नलायक बनाउने कि हेर्नलायक ? :: देवप्रकाश त्रिपाठी ३० फाल्गुन २०६९, बुधबार ११:१३

यो मुलुक प्रचण्ड, विजय गच्छदार, सुजाता कोइराला, हिसिला यमी, आङकाजी शेर्पा र ऋषि धमलाहरूको जिम्मा लगाइदिने हो भने कसो होला ? निराश मानिसहरू कहिलेकाहीँ यस्तै अभिव्यक्ति दिएर असन्तुष्टि प्रकट गर्ने गर्छन् । मुलुकमा राजनीतीकरणले तीव्र गति लिएको, प्राज्ञिक, बौद्धिक, क्षमतावान, योग्य र..

पुरा पढ्नुस »

०४७ को संविधान नै सर्वोत्कृष्ट विकल्प :: रमेश ग्रहण सिलवाल २९ फाल्गुन २०६९, मंगलवार १८:५३

नेपालका स्वघोषित नेताहरू भन्छन्, राजनीति सम्भावना नै सम्भावनाको खेल हो । उनीहरू यो पनि भन्छन् कि राजनीतिमा असम्भव भन्ने केही हुँदैन । जगजाहेर छ हरेक विषयका दुई पाटा हुन्छन्, पहिलो सकारात्मक र दोस्रो नकारात्मक । वर्तमान हाम्रा स्वघोषित नेतागणलाई सोध्न ढिला भइसकेको छ कि अबको नेपालको..

पुरा पढ्नुस »

खस–आर्य समुदायको अबको कार्यदिशा के हुने ? :: इन्द्रबहादुर बराल २९ फाल्गुन २०६९, मंगलवार १८:३९

विघटित संविधानसभाको चार वर्ष लगभग सबै प्रमुखलगायतका राजनीतिक दलहरू र गैरखस–आर्य जाति समूहका झुण्डहरूले खस–आर्य समुदायलाई कसरी पर्गल्याइँ गर्न सकिन्छ भन्नेमा नै खर्चिए । त्यसकारण अब गरिने भनिएको दोस्रो संविधानसभाको निर्वाचनलाई विगतको अनुभवबाट शिक्षा लिँदै भावी कार्यदिशा तय..

पुरा पढ्नुस »

आत्मा–परमात्मा मिलनको याद्गार पर्व शिवरात्रि :: रामसिंह ऐर २५ फाल्गुन २०६९, शुक्रबार ०७:५०

परम्परागत रूपमा वर्षेनी फागुन कृष्ण पक्षमा अति श्रद्धा र आस्थाका रूपमा मनाइने महाशिवरात्रि पर्वको वास्तविक आध्यात्मिक रहस्य बुझ्न सकेमा मानिसको जीवनमा अनुपम सकारात्मक परिवर्तन स्वाभाविक रूपमा आउनेछ । जसबाट मानव साँच्चिकै सतोगुणी, मूल्यनिष्ठ र सदाचारी बन्नेछ । फलतः उसको जीवनमा..

पुरा पढ्नुस »

राष्ट्रवादको नयाँ परिभाषा :: देवप्रकाश त्रिपाठी २३ फाल्गुन २०६९, बुधबार ०९:२०

मानवजीवनलाई व्यवस्थित तुल्याउने क्रममा राष्ट्रहरूको प्रादुर्भाव भएको र आधुनिक युगसम्म आइपुग्दा विश्वमा राष्ट्र अर्थात् देशहरूको आवश्यकता एवम् औचित्यबोध भएको यथार्थबारे हामी विज्ञ छौँ । स्वतन्त्र विद्वान् तथा माक्र्सवादीहरूले देशको उत्पत्ति र विकासबारे आ–आफ्नै प्रकारले..

पुरा पढ्नुस »

चुनावी सरकार निर्माणअघि यी विकल्प पनि हेर्ने कि ? :: अधिवक्ता दामोदर पौडेल २२ फाल्गुन २०६९, मंगलवार २३:२०

बहालवाला प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिने भनी एमाओवादीले गरेको प्रस्तावलाई अन्य ठूला राजनीतिक दलहरूले आत्मसात् गरे । अन्य दलहरूले यसलाई स्वीकार गर्नुको मुख्य तात्पर्य चुनावबाट माओवादीलाई भाग्न नदिने भए पनि यसले धेरै गम्भीर परिणाम देखाउन सक्ने आशङ्का जन्माएको छ । पहिलो..

पुरा पढ्नुस »

फेरि चुके लोकतान्त्रिक दलहरू ! :: सौरभ शर्मा २२ फाल्गुन २०६९, मंगलवार २२:५६

हिजो शान्ति बहालीका नाममा, त्यसको केहीपछि शान्तिप्रक्रियाका नाममा, अलिक पछि संविधानसभाका नाममा आजको सत्तारुढ हिजोको विद्रोहीसँग लोकतन्त्रका आधारभूत मान्यताविपरीत सम्झौता गर्दै आएका, उसका एजेन्डा आत्मसात् गर्दै आएका भनेर आरोपित काङ्ग्रेस–एमालेहरू पुनः पछिल्लोपटक उसैको..

पुरा पढ्नुस »

बाँदरमुढे घटना र प्रचण्डको झुठो राहत :: श्रीधर शर्मा २२ फाल्गुन २०६९, मंगलवार २२:३१

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको माडीमा ‘माडी महोत्सव’को उद्घाटन गर्दै शशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढेमा भएको घटनालाई आफूले दुखद घटनाको रुपमा लिएको बताए । यसअघि पटक-पटक कार्यक्रम बने पनि माडी नगएका उनले आफू कुनै प्याकेज नलिइकन माडी नजाने अठोट..

पुरा पढ्नुस »

यसरी कसिँदै छ समस्याको गाँठो २२ फाल्गुन २०६९, मंगलवार २१:३५

सन्देश शर्मा/ काठमाडौं, २२ फागुन । नयाँ सरकार निर्माणको सन्दर्भमा गत माघ अन्तिम सातादेखि प्रवल विकल्पका रुपमा चर्चामा आएको ‘प्रधानन्यायाधीशलाई चुनावी सरकार प्रमुख बनाउने’ प्रस्ताव प्रस्तावक पक्षकै नियतका कारण अलपत्र पर्ने सम्भावना बढेको छ । यसबारे प्रमुख चार दलका चार किसिमका..

पुरा पढ्नुस »

सबैभन्दा ठूलो भ्रम :: देवप्रकाश त्रिपाठी १६ फाल्गुन २०६९, बुधबार १९:१४

भ्रम एउटा यस्तो सत्य हो जसको व्यापकता ब्रह्माण्डव्यापी छ र पृथ्वीका कुनै पनि प्राणी कुनै न कुनै प्रकारको भ्रममा बाँचिरहेका हुन्छन् । सर्वाधिक बुद्धिमान् र विवेकवान् मानिएको मानवसमेत भ्रममुक्त हुन सकेका छैनन्, यहाँ त त्यसैको सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ । हरेक मानिसलाई..

पुरा पढ्नुस »

वास्तविक साम्यवादी वीपी कि प्रचण्ड ? :: अधिवक्ता दामोदर पौडेल १६ फाल्गुन २०६९, बुधबार १८:४४

रोल्पामा समेत असफल भएको कम्युनको नयाँ ढाँचा ल्याउन माओवादीले आफ्नो सातौँ महाधिवेशनमा उत्पादन र निर्माण ब्रिगेड बनाउने घोषणा गरयो । यो ब्रिगेडले देशमा उत्पादन र उद्योग तथा निर्माणका लागि काम गर्ने हो भनिएको तर यसले त्यसो गर्ने हो कि देशभर नै सङ्गठन बनाएर सरकारी पैसा आफ्नो सरकार..

पुरा पढ्नुस »

लोकतन्त्रको मर्म र भावना जोगाइराखौँ :: इन्द्रबहादुर बराल १४ फाल्गुन २०६९, सोमबार १२:२७

विगत लामो समयदेखि नेपाली जनता संविधानसभाको निर्वाचनबाहेक अन्य कुनै पनि चुनावमा सरिक हुन पाएका छैनन् । उक्त संविधानसभाको चुनाव पनि दलहरूको असमझदारी र वैमनश्यताका कारण आफ्नो कार्यभार पूरा नगरी अवसान हुन पुग्यो । तथापि प्रमुख भनाउँदा दलहरू अझै पनि जवाफदेहिता देखाउन चुकिरहेका छन् ।..

पुरा पढ्नुस »

भारत र चीन : नेपालसँग को नजिक को टाढा ? :: वीरेन्द्रमणि पौडेल ११ फाल्गुन २०६९, शुक्रबार ११:३८

सन् १९५५ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिएपछि यो मुलुकको संबन्ध संसारका प्रायः सबै मुलुकहरुसँग गाँसियो । सन् १९५५ पछि संसारका मुलुकहरुसँग सम्बन्ध त गाँसियो तर जति घनिष्ट र नजिकको सम्बन्ध छिमेकी भारत र चीनसँग गाँसियो त्यसको तुलनामा अरु देशसँगको सम्बन्ध एक प्रकारले..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..