ब्लग


लोकतन्त्रमा लोकमान:: हेमन्त काफ्ले १२ श्रावण २०७०, शनिबार ०१:२३

जग बलियो भए घर बलियो हुन्छ । आन्दोलनको जगवाट मुलुकले प्राप्त गरेको लोकतन्त्र यतिखेर कमजोर जगमै रुमल्लीन पुगेको छ । सडकवाट सदनसम्म र सरकार पुगेका लोकतान्त्रिक दलका शिर्षस्थ नेतानै यतिखेर लोकतन्त्रको जग कमजोर पार्ने कायमा तल्लीन देखिन्छन। पछिल्लो लोकमान प्रकरण यसको एउटा ज्वलन्त..

पुरा पढ्नुस »

‘प्रचण्ड–चिल’ले सत्ताकब्जाको सपना नदेखेकै राम्रो :: हरदम कोइराला ११ श्रावण २०७०, शुक्रबार ०९:३५

हालै ललितपुरको खन्ना गार्मेन्टमा सम्पन्न एमाओवादीको विस्तारित बैठकमा सो पार्टीका अध्यक्ष प्रचण्डको एउटा अभिव्यक्ति निकै चर्चामा रह्यो । जिम्मेवारीले नेताको, आकारले मानिसको र प्रकारले हिंसात्मक जनावरको व्यवहार गर्ने प्रचण्डले आफू चिल (पंक्षी) भएको दाबी गरे । प्रचण्डको छवि एक..

पुरा पढ्नुस »

ज्ञानेन्द्र गतिविधि र बाबुरामको कुण्‍ठा ::हरि अधिकारी १० श्रावण २०७०, बिहीबार १५:०९

एकीकृत नेकपा माओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अपदस्थ राजा ज्ञानेन्द्र शाहका गतिविधिलाई आपत्तिजनक ठहर गर्दै उनलाई जेल हाल्नुपर्ने दाबी गरेका छन्। एक पाइला अझै अघि सरेर भट्टराईले आफू सत्तामा भएको भए ज्ञानेन्द्रलाई जेलमा सडाइसकेको हुन्थें पनि भनेका छन्।..

पुरा पढ्नुस »

स्वाभिमानीहरूको बिचल्ली :: देवप्रकाश त्रिपाठी ९ श्रावण २०७०, बुधबार २२:४४

जीवनमा प्रगति गर्ने हो भने सबैसँग ‘कम्प्रोमाइजिङ’ व्यवहार गर्नुपर्छ भन्ने स्वेट मार्डेनको सुझाव छ । ‘हरेकको सकारात्मक कुरा गर र सम्बन्धित व्यक्तिका प्रति अत्यन्त सकारात्मक भएको सन्देश कुनै न कुनै माध्यमबाट पुर्‍याऊ’ भन्ने उनको भनाइ छ । अत्यन्त सामान्य लाग्ने यस्तो सुझावको..

पुरा पढ्नुस »

‘प्रशासन नेपाल’ के यस्तै हो त ? :: डा. बालकृष्ण थापा

०६० सालको कुरा हो, नेपालमा किन ‘ब्रेनड्रेन’ र ‘ब्रेनवेस्ट’ हुँदोरहेछ भनेर अध्ययन गर्दा सामाजिक अन्याय, व्यवस्थापकीय कमजोरी र इच्छाशक्ति तथा सन्तुष्टिका विविध सवालहरू यसका कारण रहेको पाइयो । १४ वर्ष अध्ययन गर्ने र २३ वर्ष अध्ययन गर्नेहरूको पद एउटै वा विभिन्न अवस्थामा २३ वर्ष..

पुरा पढ्नुस »

पत्रकारहरूबीच ‘कित्ताकाट’ भएपछि… :: वीरेन्द्रमणि पौडेल

कुनै बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड चितवन भरतपुरको उकालोनजिक रहेको होटल रोयल सेन्चुरीमा आउँथे । पत्रकार सम्मेलन आयोजना गर्ने कुरा हुन्थ्यो । जिल्लाका भरिपेट भात खाएका, आधा पेट खाएका, मोटरसाइकल चढ्ने, साइकल चढ्ने, पैदलै हिँड्ने, काङ्ग्रेसले दिएको दुदुमाम खाने, एमालेले..

पुरा पढ्नुस »

बीपी, कोइरालानिवासको माटो र आजका नेता :: शिवजी श्रेष्ठ ४ श्रावण २०७०, शुक्रबार ०६:४१

नेपाली राजनीतिका सर्वकालीन शीर्षस्थ राजनेता विश्वेश्वरप्रसाद कोइरालाको ३१औँ स्मृति दिवस (साउन ६ गते) यसै हप्ता परेको छ । अब नेपाली काङ्ग्रेस र अन्य पार्टीका नेताहरूबाट बीपीका सपना र गुणगानमा शब्दहरू खर्चिएका निकै सुन्न पाइनेछन् । ‘बीपी यस्तो हुनुहुन्थ्यो–उस्तो गर्नुहुन्थ्यो..

पुरा पढ्नुस »

गलत विचार मोर्चामा एउटा ठीक मान्छे :: देवप्रकाश त्रिपाठी २ श्रावण २०७०, बुधबार २२:५७

पृथ्वीका हरेक मानिसमा सकारात्मक र नकारात्मक गुण/प्रवृत्ति विद्यमान रहन्छ– यो शाश्वत सत्य हो । सृष्टिमा आजसम्म सकारात्मक गुणहरूले मात्र भरिपूर्ण कुनै एक मानिस भेटिएका छैनन् र नकारात्मक प्रवृत्ति मात्र भएको मानिस पनि प्राप्त गर्न मुस्किल हुन्छ । त्यसैले मानिसको मूल्याङ्कन..

पुरा पढ्नुस »

जिम्मेवार नेताका गैरजिम्मेवार भूमिका :: विनोद नेपाल

मतदाता नामावली अद्यावधिक गर्ने कार्य सम्पन्न भएको छ । केही दिनपछि निर्वाचन आचारसंहिता लागू हुने जनाइएको छ । तर, निर्वाचन क्षेत्र निर्धारण आयोग आफ्नो काम कसरी गर्ने भन्ने अन्योलमा परेको छ । यसैबीच वार्ताका लागि तयार भएको भनिएको वैद्य माओवादीविरुद्ध उसको गठबन्धनका ३३ दलमध्ये ३२ दल..

पुरा पढ्नुस »

काङ्ग्रेसको लुतो एमाले हुँदै एमाओवादीमा :: इन्द्रबहादुर बराल

नेपालको राजनीतिमा जनताको स्वतन्त्रता र स्वाभिमानका खातिर ठूला–ठूला आन्दोलन, क्रान्ति र युद्धहरू विभिन्न कालखण्डमा सम्पन्न भए । जुन क्रान्तिले देश र जनताको स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय अखण्डतालाई जति सुदृढ र सबल बनाउनुपर्ने हो त्यति गरेको अनुभव गर्न सकिएको छैन । यसको पछाडि..

पुरा पढ्नुस »

‘मङ्सिर ४’माथि मडारिँदैछ बादल :: जयप्रकाश त्रिपाठी १ श्रावण २०७०, मंगलवार १९:४९

सरकार र प्रमुख दलहरूसँग वार्ता गर्न उच्चस्तरीय वार्ताटोलीको घोषणा गरेर चीन यात्रामा निस्किएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चीनबाट फर्केपछि फेरि पनि मौजुदा हालतमा आगामी मङ्सिरमा संविधानसभाको निर्वाचन हुनै नसक्ने पुरानै रट लगाउन थालेका छन् । निर्वाचन बहिष्कारको..

पुरा पढ्नुस »

बेथिति र अराजकताको मनोवैज्ञानिक कारण :: देवप्रकाश त्रिपाठी २६ असार २०७०, बुधबार २२:४४

देश सम्हाल्न सक्ने कुनै शक्तिशाली व्यक्तिको उदय भएको हेर्ने चाहना नेपाली जनताको ठूलो हिस्साले प्रकट गर्न थालेको छ । ०६३ को राजनीतिक परिवर्तनपश्चात् सुखद जीवन र समृद्ध राष्ट्र निर्माणको आशाबाट हौसिएका मानिसलाई राजनीतिको शीर्ष भूमिकामा रहेका ‘नेता’हरूले निराश तुल्याएपछि उनीहरू..

पुरा पढ्नुस »

‘भिजन’विहीन सिजनका नेताहरू र बाबुरामको कदम :: शिवजी श्रेष्ठ

वर्तमान विश्व राजनीतिक परिदृश्यमा नेल्सन मण्डेलाको चर्चा भएझैँ नेपाली राजनीतिक परिदृश्यमा बाबुराम भट्टराईको परिचर्चा भइरहेछ । ती दुवै प्रसङ्ग यसर्थ कि नेल्सन मण्डेला मृत्युशय्यामा छन् र बाबुराम भट्टराईले आकस्मिक रूपमा पार्टीको उपाध्यक्षबाट त्यागपत्र दिएका छन् । यी दुई..

पुरा पढ्नुस »

वैद्य माओवादीलाई अवसर र जिम्मेवारी :: विनोद नेपाल २५ असार २०७०, मंगलवार २२:४१

नेकपा–माओवादीको हालै पोखरामा सम्पन्न केन्द्रीय कमिटी बैठक चालू भएसँगै विभिन्न अड्कलबाजी चले । बैठकले ‘चुनाव भाँड्ने’ र त्यसका लागि आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिन थाल्नेजस्ता धम्कीपूर्ण निर्णय लिएपछि सर्वसाधारणमा एकखालको त्रास उत्पन्न भएको थियो भने कतिपय नेताले..

पुरा पढ्नुस »

बाध्यताको चुनावी सरकारबीच कांग्रेसको भूमिका :: विष्णुकुमार राई २२ असार २०७०, शनिबार ०९:४५

क्रान्तिनायक गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको वाणी उहाँको भौतिक अवसानसँगै नेपालको राजनीतिक वातावरणमा धुमिल बन्दै गएपछि राजनीतिक दलहरूबीच तीव्र ध्रुवीकरणको अवस्था सिर्जना हुँदै गयो । जसको परिणति चार वर्षमा पनि संविधान बन्न नसकी संविधानसभाको दु:खद् अवसान..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

बुधबारबाट मौसम बदली, यस्तो छ ३ दिनको अनुमान

काठमाडौँ, २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले आजबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल पूर्वी इरान र..

किन ओरालो लाग्दैछ सुनको भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २३ मंसिर । गत बिहिबारदेखी सुन तथा चाँदीको भाउमा ओरालो लाग्ने क्रम सुरु भएको छ । गत..

१७ दिनपछि ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । नयाँ मन्त्रीलाई बधाई..

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..