लेख


विदेशीलाई रिझाएर राज गर्ने परिपाटी :: बी.बी. श्रेष्ठ १० असार २०७०, सोमबार ०९:३१

विगतदेखि नै मुलुक संकटग्रस्त अवस्थामा रहेको छ । २०६९ जेठ १४ को अपत्यारिलो संविधान सभाको विघटनसँगै देश तरल अवस्थामा प्रवेश गरेको हो । त्यसअघि नेपालमा अन्तरिम संविधानले देश संचालन भएको थियो भने त्यहि संविधानको कानुनमा टेकेर देश अघि वढिरहेको थियो । त्यसवेला सम्म मात्र देशमा अन्तरिम..

पुरा पढ्नुस »

यसरी सुदृढ हुन्छ राष्ट्रियताको जग :: इन्द्रबहादुर बराल ९ असार २०७०, आईतवार ०७:५८

नेपालको राजनीतिमा थुपै्र प्रकारका समस्याको व्यवस्थापन उचित समयमा हुन नसक्नाले राजनीतिक सङ्कट झन्–झन् गहिरिँदो छ । कमबेसी अरू धेरै कारणभन्दा सङ्घीयताको ढाँचा जातीय कि भोगोलिक अर्थात् प्राकृतिक साझा पहिचान हुने भन्नेमा अत्यन्त गम्भीर मतभेद देखापरेका छन् । अहिले यही दुई धुरीमा..

पुरा पढ्नुस »

‘वैद्य’लाई उपेक्षा : अर्को हिंसात्मक सङ्घर्षलाई जग :: देवप्रकाश त्रिपाठी ५ असार २०७०, बुधबार ०८:४०

०५२ मा प्रचण्ड–बाबुरामले हिंसात्मक युद्ध सुरु गर्दा त्यसलाई धेरै मानिसले गम्भीरतापूर्वक लिएका थिएनन् । त्यसबेला अहिलेजस्तो अराजकता र अन्योल थिएन, आफ्ना आकाङ्क्षा परिपूर्तिका निम्ति हिंसाको सहारा लिँदै बल प्रयोग गरिनुपर्छ भन्ने ‘मान्यता’ले स्वीकृति पाएको स्थिति पनि थिएन ।..

पुरा पढ्नुस »

पूर्वराजाको स्वागतद्वार भत्काउने नेविसङ्घ हुन सक्दैनन् :: त्रिभुवनचन्द्र वाग्ले

I disagree with every word you say, but I swear by the last blood of my life that you have a right to say so. Francois Marie Arouet (Voltaire) नेपाली प्रजातान्त्रिक आन्दोलनको एउटा पर्यायवाची संस्था वा शब्द नेपाल विद्यार्थी सङ्घको पञ्चायतकालमै तनहुँ जिल्ला कार्यसमिति सदस्य र तनहुँ–काठमाडौं सम्पर्क समितिको कोषाध्यक्ष भइसकेकाले म यस संस्थाबारे आफ्ना विचार व्यक्त..

पुरा पढ्नुस »

वैद्यको विरोध छिचोल्ने बाटो खोज दलहरू ! :: विनोद नेपाल

संविधानसभा सदस्य निर्वाचन कानुनका विवादित विषयमा सहमति खोज्न बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले विवादित विषयको अन्तिम टुङ्गो लगाउने जिम्मा सरकारलाई नै दिने निर्णय गरेको केही दिनमै सरकारले बहुप्रतीक्षित दोस्रो संविधानसभा निर्वाचनको मिति घोषणा गर्‍यो । प्रमुख चार..

पुरा पढ्नुस »

एमाओवादीको प्रचार र जनताको मत :: अधिवक्ता दामोदर पौडेल ३१ जेष्ठ २०७०, शुक्रबार ०८:०३

प्रचण्डले नेतृत्व गरेको माओवादी दलले गरेका गल्तीहरूमा करिब २० हजार मानिसको हत्याको कारकतत्त्व बन्नु, करिब पाँच हजार नेपाली अपाङ्ग विशेषत: हतियार र गोलाबारुदको कारणले पीडित बन्ने अवस्था सिर्जना हुनु, लाखौँ विस्थापित हुनु, खर्बौंको सम्पत्ति नोक्सान गर्नु, सम्पत्ति लुटपाट गर्नु तथा..

पुरा पढ्नुस »

प्रजातन्त्र अफापसिद्धिका सङ्केतहरू :: देवप्रकाश त्रिपाठी २९ जेष्ठ २०७०, बुधबार ०८:२४

राजनीतिशास्त्र विषयको पञ्चायतकालीन पाठ्य सामग्रीमा बहुदलीय व्यवस्था असफल हुनका दर्जनभन्दा बढी कारण पढिरहँदा निर्दलपन्थीहरूको बुद्धिविलासका रूपमा हामी त्यसलाई बुझ्ने गथ्र्यौं । निर्दलीय पञ्चायती व्यवस्था असल र सफल थियो भन्न आफूमा निहित विचार–मान्यताले दिएको छैन, तर..

पुरा पढ्नुस »

राजनीतिक दलको विफलताबाट नागरिकसभाको जन्म :: सुरेशप्रसाद आचार्य २८ जेष्ठ २०७०, मंगलवार २२:२९

नेपालको राष्ट्रिय स्वार्थ र सार्वजनिक हितलाई सदा सर्वोपरि राख्नका लागि राज्यपक्ष, नेतृत्व तथा नीति–निर्माताहरूमाथि मार्गनिर्देश, दबाव र सकारात्मक हस्तक्षेपसमेत गर्ने उद्देश्यका साथ २०७० जेष्ठ २५ गते शनिबारका दिन काठमाडौंमा एक ‘नागरिक सभा’को विधिवत् स्थापना गरिएको छ । नेपाली..

पुरा पढ्नुस »

लोकतन्त्रको सुन्दरतामाथि खेलबाड नगर :: विनोद नेपाल

संविधानसभा सदस्य निर्वाचन कानुनका विवादित विषयमा सहमति खोज्न बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले अन्तत: विवादित विषयको अन्तिम टुङ्गो लगाउने जिम्मा सकारलाई दिने निर्णय गरेको छ । प्रमुख चार राजनीतिक शक्ति एनेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले तथा संयुक्त मधेसी..

पुरा पढ्नुस »

देश नै सहमतिको बन्धक बनेपछि…:: देवप्रकाश त्रिपाठी २२ जेष्ठ २०७०, बुधबार ०७:३२

दिवङ्गत संविधानसभाका ६ सय एक सभासद्ले उच्च तहमा बन्ने सहमतिको प्रतीक्षा गर्दागर्दै चार वर्ष बिताए, त्यसपछि दलहरूबीच सहमतिको सरकार गठन हुने आशामा राष्ट्रपतिले दश महिना गुजारे र अन्त्यमा गैरराजनीतिक सरकार निर्माण गर्न बाध्य भए, अब नेताहरूबीच सहमतिको प्रतीक्षा गर्ने लाममा खिलराज..

पुरा पढ्नुस »

जातीय निरपेक्षता आजको आवश्यकता :: इन्द्रबहादुर बराल

विकासोन्मुख विश्वको कुनै पनि देश वा समाजको प्रमुख समस्या भनेकै विभेद र असमानता हो । यसमा विवाद वा बहस गरिराख्न नपर्ला । त्यसमा पनि नेपालजस्तो पिछडिएको देशमा विभेद र असमानताका काला दागहरू यत्रतत्र छर्लङ्ग देख्न सकिन्छ । जहाँ लोकतन्त्रको मूल्य र मान्यतामाथि निर्घात र क्रूरतापूर्वक..

पुरा पढ्नुस »

लम्बिँदो सहमति–वार्ता र टुट्दो जनविश्वास :: विनोद नेपाल

संविधानसभा विघटन भएको एक वर्ष पूरा भइसकेको छ । हामी दुनियाँमा कहीँ नभएको दोस्रो संविधानसभा निर्वाचनको प्रतीक्षामा छौँ । सोही प्रयोजनका लागि प्रमुख दलहरूको सहमतिमा पूर्वप्रशासकहरूको सहभागिता र बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन भएको पनि तीन महिना पुग्दै छ । तर,..

पुरा पढ्नुस »

राजा र राजावादीबाहेक सबै राष्ट्रघाती :: रमेश सिलवाल १९ जेष्ठ २०७०, आईतवार ०८:४३

मंसिरमा हुने भनिएको चुनाव टर्ने सम्भावना बढ्दै जाँदा ‘छोरो पाउने कहिले कहिले कन्दनी बाट्ने अहिले’ भनेझैँ प्रचार–प्रसार र घरदैलो अभियान भने दु्रत गतिमा सुरु भइसकेको छ । तर, दलहरु चुनावी अभियानमा देखिए पनि खिलराज रेग्मी नेतृत्वको सरकारले चुनावको तिथि तोक्न भने आलटाल गरिरहेको छ ।..

पुरा पढ्नुस »

गालीका निम्ति योग्य : नेता मात्र कि हामी पनि ? :: देवप्रकाश त्रिपाठी १५ जेष्ठ २०७०, बुधबार ०६:४८

देशको दुर्दशाको निम्ति नेताहरू जिम्मेवार रहेको ठानेर धेरै नेपाली नेतालाई गाली गर्दै मरे–मर्दै छन् । तर, नेपालमा त्यस्ता नेता पनि भए जसले जनतालाई गाली गर्दै मरे । नेपालमा जनता र शासक सबैलाई गाली मात्र नभई श्रापै दिएर इहलीला समाप्त गर्ने प्रथम व्यक्तिका रूपमा काजी भीम मल्लकी..

पुरा पढ्नुस »

स्वतन्त्रता र समानता सभ्य समाजको सुन्दरता :: इन्द्रबहादुर बराल १४ जेष्ठ २०७०, मंगलवार २२:५०

आजको दुनियाँ स्वतन्त्र र समानताको समाज निर्माणतर्फ सङ्घर्षरत छ । स्वतन्त्रता र समानताको समाज स्थापना गर्न सफल राष्ट्र्रहरूले पनि त्यसको स्थायित्व कायम गराउन त्यत्तिकै कसरत गरिराख्नुपरेको स्थिति विद्यमान छ । तर, नेपालजस्तो राष्ट्रमा न त स्वतन्त्रता नै निर्वाध रूपले वहाली हुन..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..