लेख


यथावस्थामा हुने चुनावले के निकास देला र खै ! :: जयप्रकाश त्रिपाठी

असन्तुष्ट पक्षलाई चुनावी प्रक्रियामा सहमत तुल्याउन अपनाइएका फकाउने, धम्क्याउने, फुक्र्याउने र गलाउनेजस्ता सबै उपाय भुत्ते सावित भएपछि अन्तत: उच्चस्तरीय राजनीतिक सयन्त्र नेकपा–माओवादी चुनावमा नआउने ठहरमा पुगेको छ । राजनीतिक र प्राविधिक तवरले समेत अव्यावहारिक ठहरिने हुनाले..

पुरा पढ्नुस »

सस्तो छैन डलरको खेल २५ श्रावण २०७०, शुक्रबार ०६:०२

हेमन्त काफ्ले, अष्ट्रेलिया: ‘हप्तामै लाख कमाइ हुन्छ रे यार अस्ट्रेलियामा, घन्टाको २० डलर अर्थात् लगभग दुई हजार रुपैयाँ अनि दिनको १० घन्टा काम पाए २० हजार ।’ हाम्रो मुलुक नेपालका अधिकांश युवा पुस्ताको बहस र चासोको विषय हो यो । यही चासोसँगै एउटा पुस्ताको पैसा कमाउने सपनाको लक्ष्य..

पुरा पढ्नुस »

नागपञ्चमी: महत्व र विशेषता :: पण्डित राजेन्द्र खनाल (ज्योतिष)

हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नाग देवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरजीको आभुषण होस् वा भगवान विष्णुजीको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न..

पुरा पढ्नुस »

चुनाव भए के, नभए के होला ? :: देवप्रकाश त्रिपाठी २४ श्रावण २०७०, बिहीबार ०७:००

भनिन्छ, राजनीति कहिल्यै विकल्पविहीन हुन सक्दैन । तर, यो परम्परागत विश्वास र मान्यतालाई नेपालका राजनीतिक दल तथा तिनका नेताहरू चुनौती दिँदै छन् । राजनीतिकर्मीमध्ये एकथरीको भनाइ ‘चुनाव नभए देश बर्बाद हुन्छ’ भन्ने छ भने अर्काथरीले चाहिँ चुनाव भए देश बर्बाद हुने निष्कर्ष निकालेका छन्..

पुरा पढ्नुस »

आगामी निर्वाचनमा कांग्रेसले जित्नैपर्ने केही कारण :: अधिवक्ता दामोदर पौडेल २३ श्रावण २०७०, बुधबार २२:२२

नेपाली काङ्ग्रेस देशको सबैभन्दा पुरानो कहिल्यै बूढो नहुने राजनीतिक दल हो । यो दलको स्थापनादेखि हालसम्म आधिकारिकताको प्रस्टता छ । नेपालका कम्युनिस्ट पार्टीहरूमा अहिलेसम्म पनि स्थापनाको आधिकारिकता कसमा भन्ने सवाल अस्पष्ट रहिरहेको छ । काङ्ग्रेस राजनीतिक मुद्दामा कहिलै असफल भएन र..

पुरा पढ्नुस »

अमेरिकामा नेपाली व्यवसायः सिक्नुपर्ने केही पाठहरु:: सानुबाबु सिलवाल २१ श्रावण २०७०, सोमबार ०६:०१

संयुक्त राज्य अमेरिका अवसरको मुलुक हो । अर्को शब्दमा भन्नुपर्दा आर्थिक स्वतन्त्रता उपयोग गर्न सकिने देशको रुपमा हामी अधिकांशलाई थाहा भएकै कुरा हो । भगवानले पनि ‘तँ आँट म पुरा गरिदिन्छु’ भन्छन् रे । आँट, जाँगर र इच्छाशक्ति हुँदा केही न केही व्यवसाय गर्न असम्भव पनि छैन यहाँ ।..

पुरा पढ्नुस »

निर्वाचन चाहिएको स्वदेशी कि विदेशीलाई ? :: वीरेन्द्रमणि पौडेल २० श्रावण २०७०, आईतवार १४:१७

अघिल्लोपटक नेपाली जनताले चैत महिनाको टन्टलापुर घाममा सेकिएर आफूलाई भरोसा लागेको राजनीतिक दललाई पक्कपक्की संविधान बनाइदेलान् भन्ने विश्वासमा भोट दिए । हतियार बोकेर सत्ता कब्जा गर्न सकिन्छ भन्ने चिनियाँ नेता माओत्सेतुङको विचारलाई ठीक ठानेर एक ताका बाटो बिराएको नेपाली नागरिकको..

पुरा पढ्नुस »

राजनीतिक दलमा जातीय गन्ध :: इन्द्रबहादुर बराल १८ श्रावण २०७०, शुक्रबार ०७:५६

देशको वर्तमान राजनीतिलाई नजिकबाट हेर्ने र बुझ्ने जो–कोही पनि अत्यन्तै गम्भीर रूपले चिन्तित भएका पाइन्छन् । त्यसमा पनि विशेष गरेर खस, आर्य जाति–समूहको ठूलो जनसङ्ख्या ओगटेको जाति हुनुको नाताले खस–क्षत्रीमा अलिक बढी नै चिन्ताले गाँजेको अनुभूति गरिन्छ । दोस्रो जनआन्दोलनपछि क्रमश:..

पुरा पढ्नुस »

राष्ट्रियता र प्रजातन्त्र जनता अलमल्याउने षड्यन्त्र :: देवप्रकाश त्रिपाठी १६ श्रावण २०७०, बुधबार ११:०६

सच्चा माओवादीहरूमा अन्तर्राष्ट्रवादी विचारप्रतिको प्रतिबद्धता रहन्छ, त्यसैले उनीहरू कहिल्यै राष्ट्रवादी हुन सक्दैनन् । निरन्तर आन्दोलनको क्रममा आवश्यकता र अवस्था हेरी निश्चित समयका लागि तिनले राष्ट्रवादको नारा पनि दिन सक्लान्, तर त्यो उनीहरूको रणनीतिक चालबाजी मात्र हो । खास..

पुरा पढ्नुस »

जातीयताको आगो निभाउने जिम्मेवारी कांग्रेसको पोल्टामा :: दामोदर पौडेल

जातीय तिक्तता होइन समान हैसियत र विकास आफ्नो लक्ष्य रहेको मधेसका सन्तनेता भनिने महन्थ ठाकुर बारम्बार भन्ने गर्छन् । तर, व्यवहारत: त्यस्तो भइरहेको छैन । मधेसी नेताहरू दलभन्दा व्यक्ति, समूह र जातको विवादमा अल्झेका छन् । मधेसी मूलका भनिने लेखक श्रीमननारायण भन्छन्, ‘मधेसवादी दलमा..

पुरा पढ्नुस »

गोलमेचको ढोका किन बन्द ? :: जयप्रकाश त्रिपाठी

नेकपा–माओवादीलाई निर्वाचनको पक्षमा उभ्याउन गरिएका वार्ता प्रयासहरू करिब–करिब निष्फल सावित भएका छन् । वार्ताको ढोका बन्द गरिएको औपचारिक घोषणा गरिएको छैन तर अब वार्ताको भरमा मोहन वैद्य चुनावीपथमा डोहोरिएलान् भन्ने आश चार राजनीतिक शक्ति र रेग्मी सरकारले पनि मारिसकेको प्रतीत..

पुरा पढ्नुस »

लोकतन्त्रमा लोकमान:: हेमन्त काफ्ले १२ श्रावण २०७०, शनिबार ०१:२३

जग बलियो भए घर बलियो हुन्छ । आन्दोलनको जगवाट मुलुकले प्राप्त गरेको लोकतन्त्र यतिखेर कमजोर जगमै रुमल्लीन पुगेको छ । सडकवाट सदनसम्म र सरकार पुगेका लोकतान्त्रिक दलका शिर्षस्थ नेतानै यतिखेर लोकतन्त्रको जग कमजोर पार्ने कायमा तल्लीन देखिन्छन। पछिल्लो लोकमान प्रकरण यसको एउटा ज्वलन्त..

पुरा पढ्नुस »

‘प्रचण्ड–चिल’ले सत्ताकब्जाको सपना नदेखेकै राम्रो :: हरदम कोइराला ११ श्रावण २०७०, शुक्रबार ०९:३५

हालै ललितपुरको खन्ना गार्मेन्टमा सम्पन्न एमाओवादीको विस्तारित बैठकमा सो पार्टीका अध्यक्ष प्रचण्डको एउटा अभिव्यक्ति निकै चर्चामा रह्यो । जिम्मेवारीले नेताको, आकारले मानिसको र प्रकारले हिंसात्मक जनावरको व्यवहार गर्ने प्रचण्डले आफू चिल (पंक्षी) भएको दाबी गरे । प्रचण्डको छवि एक..

पुरा पढ्नुस »

ज्ञानेन्द्र गतिविधि र बाबुरामको कुण्‍ठा ::हरि अधिकारी १० श्रावण २०७०, बिहीबार १५:०९

एकीकृत नेकपा माओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अपदस्थ राजा ज्ञानेन्द्र शाहका गतिविधिलाई आपत्तिजनक ठहर गर्दै उनलाई जेल हाल्नुपर्ने दाबी गरेका छन्। एक पाइला अझै अघि सरेर भट्टराईले आफू सत्तामा भएको भए ज्ञानेन्द्रलाई जेलमा सडाइसकेको हुन्थें पनि भनेका छन्।..

पुरा पढ्नुस »

स्वाभिमानीहरूको बिचल्ली :: देवप्रकाश त्रिपाठी ९ श्रावण २०७०, बुधबार २२:४४

जीवनमा प्रगति गर्ने हो भने सबैसँग ‘कम्प्रोमाइजिङ’ व्यवहार गर्नुपर्छ भन्ने स्वेट मार्डेनको सुझाव छ । ‘हरेकको सकारात्मक कुरा गर र सम्बन्धित व्यक्तिका प्रति अत्यन्त सकारात्मक भएको सन्देश कुनै न कुनै माध्यमबाट पुर्‍याऊ’ भन्ने उनको भनाइ छ । अत्यन्त सामान्य लाग्ने यस्तो सुझावको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाको..

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक..

ऋण तिर्न नसकेपछि सन्तानसहित त्रिशुलीमा हाम फाल्यो विनयको परिवार

काठमाडौँ, ५ माघ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि एक दम्पति सन्तानसहित त्रिशुलीमा हाम फालेका छन् ।..

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..