लेख


पहिलेको संविधानसभाका निर्णयहरुलाई कायम राख्ने वा खारेज गर्ने? :: मोहनविक्रम सिंह ३ माघ २०७०, शुक्रबार ०३:४०

अहिले निर्वाचित संविधान सभाले पहिलेको संविधान सभाले गरेका निर्णयहरूलाई कायम राखेर संविधानको निर्माण गर्नु पर्दछ वा नयाँ प्रकारले संविधानको निर्माण गर्नु पर्दछ? यसबारे विभिन्न राजनैतिक शक्तिहरूले वेग्ला वेग्लै विचार प्रकट गरिरहेका छन्। त्यसबारे हाम्रो अभिमत यो रहेको छ:..

पुरा पढ्नुस »

नेता बन्ने प्रतिस्पर्धामा को कति अगाडि? :: देवप्रकाश त्रिपाठी १ माघ २०७०, बुधबार २३:५३

संसदीय दलको नेता बन्नका लागि नेपाली काङ्गे्रसका तीन नेताबीच उत्पन्न प्रतिस्पर्धाले नेपाली राजनीतिमा चासो राख्नेहरूको ध्यानाकर्षण गरेको छ। सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच देखिएको प्रतिस्पर्धालाई प्रजातान्त्रिक प्रक्रिया..

पुरा पढ्नुस »

स्पेन भ्रमण; एक रमणीय अनुभूति :: मोहनकृष्ण श्रेष्ठ २३ पुष २०७०, मंगलवार ०२:३१

स्पेनका लागि गैरआवासीय राजदूतको हैसियतले वार्सिलोना तथा मेड्रिक शहरको भ्रमण गर्दा राम्रो प्रभाव छोडियो। वार्सिलोनामा सन् २०१२ को डिसेम्बर महिनामा एनआरएन स्पेनको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रमले गर्दा त्यहाँ रहेका नेपालीहरुको विद्यमान समस्याहरूको बारेमा जानकारी..

पुरा पढ्नुस »

सुशील कोइरालाले गर्दा हुने दुई महान् कार्य :: देवप्रकाश त्रिपाठी १७ पुष २०७०, बुधबार २३:४७

एउटै व्यक्ति सर्वगुणसम्पन्न हुन्थे भने धर्तीमा ‘यति धेरै’ मानिसको जन्मलाई अभिशाप मान्न सकिन्थ्यो। हरेक मानिसमा निहित विशिष्ट गुण, क्षमता तथा स्वभावले मानव सृष्टिको सुन्दरता बढाएको छ र एक–अर्काबीच समन्वय र परस्पर सहयोगको अनिवार्यतालाई अनिवार्य पनि गरेको छ। त्यसैले एउटै..

पुरा पढ्नुस »

यसरी चुक्दैछन् काङ्गे्रस-एमाले :: देवप्रकाश त्रिपाठी १२ पुष २०७०, शुक्रबार ०४:०८

विगतमा प्रचण्डहरूलाई काङ्गे्रस-एमालेले पछ्याउँदा देश कहीँ पुग्न सकेन र राजनीतिक एवम् आर्थिक अन्योल यथावत् रह्यो। शान्ति, स्थिरता, समृद्धि र विधिको शासन चाहने नेपाली जनताले प्रचण्डहरूको उदयपश्चात् अकल्पनीय सकस र सास्तीहरूको सामना गर्नुपर्यो्। निर्वाचनमार्फत जनताले..

पुरा पढ्नुस »

के कांग्रेसले चेत्ला? :: डा. गोविन्द शर्मा ८ पुष २०७०, सोमबार ०५:३३

भनिन्छ, पढेर भन्दा परेर जानिन्छ। बुद्धिमानहरू आफूलाई होइन, अरूलाई परेको देखेर चेत्छन्। तर, नेपाली राजनीतिका सन्दर्भमा कांग्रेस पार्टी र उसका नेताहरू भने अरूको होइन, आफ्नो विगतबाट कत्ति पनि सिक्न तयार देखिँदैनन्। कांग्रेसको अहम् र अदूरदर्शिताका कारण मुलुकमा एकपटक होइन, पटक–पटक..

पुरा पढ्नुस »

भट्टराईको रणनीतिक ‘आत्मालोचना :: युवराज घिमिरे ५ पुष २०७०, शुक्रबार ०५:१२

बाबुराम भट्टराईले आत्म विश्लेषण गर्न थालेको रणनीतिक सन्देश दिन थालेका छन्। निधारमा कलंकको टीका लागे पनि संकटकाल लगाएर संविधान जारी नगर्नु गल्ती भएको अनि घुमाउरो पाराले त्यसमा पार्टी(अध्यक्ष)को सहयोग हासिल नभएको दोषारोपण गरेका छन् उनले। तर, त्यसबेला उनले गरेको खुलासामा संकटकाल..

पुरा पढ्नुस »

सर्वोच्च : राजनीतिक दलको कि संविधानसभाको ? :: देवप्रकाश त्रिपाठी ४ पुष २०७०, बिहीबार ००:०५

महँगो ‘सुट’ या बहुमूल्यावान गहना पहि-याइए पनि बाँदरले रूखका हाँगा हल्लाउन र एउटा रूखबाट अर्कोमा ‘जम्प’ गर्न छोड्दैन– यो प्राकृतिक सत्य हो । स्वर्गमै लगेर पाले पनि सुँगुरले फोहोरमा मुख जोत्न छोड्दैन र गिद्धको दृष्टि जति लामो भए पनि अन्तत: उसले हेर्नेचाहिँ सिनो नै हो भन्ने पनि सत्य नै..

पुरा पढ्नुस »

सहमतिको आवरणमा फेरि सत्ताकै खेती! :: देवप्रकाश त्रिपाठी २७ मंसिर २०७०, बिहीबार ०३:१६

भारतमा कङ्ग्रेस (आई) र भारतीय जनता पार्टीबीच सहमति भएर सत्ताको भागवण्डा हुने हो भने त्यहाँको राजनीति कसरी अघि बढ्ला र भारतीय प्रजातन्त्रको भविष्य कस्तो होला? डिमक्रेटिक र रिपब्लिकन पार्टी सत्ता–भागवण्डामा लाग्दा अमेरिकी प्रजातान्त्रिक प्रणालीको रूप कस्तो होला? विश्वको..

पुरा पढ्नुस »

संविधान छोडेर सत्ताब्युहको खेल! :: देवप्रकाश त्रिपाठी १९ मंसिर २०७०, बुधबार २०:४७

०६३ को राजनीतिक परिवर्तनपछिका आठ वर्षमा राजनीति जति बद्नाम हुन पुग्यो, यसअघि कहिल्यै त्यस्तो महसुस गरिएको थिएन। यस अवधिमा दलहरूबीच पाँच सयभन्दा बढी संयुक्त बैठक भए, तर कुनै पनि बैठकमा जनताको दैनिक जीवनसँग सम्बन्धित विषय सहमति या असहमतिको एजेण्डा बन्न सकेन। केवल सत्ता र सत्ताको..

पुरा पढ्नुस »

दिवङ्गत एजेण्डा विस्थापनको अपरिहार्यता :: देवप्रकाश त्रिपाठी १३ मंसिर २०७०, बिहीबार ०३:२७

संविधानसभाको दुवै निर्वाचनका परिणाम अप्रत्याशित तर रोचक रहे । ०६४ को निर्वाचन परिणामले काङ्गे्रस–एमालेलाई स्तब्ध तुल्याएको थियो भने यसपटक एमाओवादीलाई मर्माहत बनाएको छ । त्यसबेला युद्धरत माओवादीको मूलप्रवाहीकरणलाई प्राथमिकतामा राखेका कारण काङ्गे्रस–एमालेले त्यति आहत महसुस..

पुरा पढ्नुस »

अब हार्ने पालो नेपाली जनताको :: युवराज घिमिरे १२ मंसिर २०७०, बुधबार ०२:०८

यो निर्वाचन सबैले जित्न चाहेका थिए। प्रधानन्यायाधीश खिलराज रेग्मीले त चैतमा नै जितेका हुन् कार्यकारी प्रमुख बनेर, अनि संविधानलाई पराजित गरेर। अनि चार दलीय सिन्डिकेट ले पनि चुनावको क्षणसम्म जितेकै हो नेकपा–माओवादीलाई चुनावी प्रक्रियाबाट बाहिर राखेर। सबैभन्दा ठूलो विजेता..

पुरा पढ्नुस »

वैचारिक प्रतिस्पर्धाको अवसान:: देवप्रकाश त्रिपाठी २८ कार्तिक २०७०, बिहीबार ०२:००

मानिसले आफ्नो जीवनशैली र सोचमा ल्याएको परिवर्तनलाई नै संसार परिवर्तन भएको मान्ने हो भने साँच्चै संसार बदलिएको छ र बदलिने क्रम जारी छ। प्राचीनकालमा कौटिल्य, अरिस्टोटल, कन्फ्युसियस र प्लेटोजस्ता विचारकहरूद्वारा निसृत दर्शनबाट निर्देशित या परिचालित मानव समुदाय जिनज्याक रुसो,..

पुरा पढ्नुस »

निर्वाचनको निष्पक्षतामा गम्भीर प्रश्न :: युवराज घिमिरे २७ कार्तिक २०७०, बुधबार ०२:२७

नेपालको निर्वाचन आयोग, खासगरी वर्तमान र यसअघिको आयोग विश्वकै शक्तिशाली निर्वाचन संस्थाहरूमा पर्दछन्। उनीहरूलाई अथाह शक्ति दिइएको छ कानूनद्वारा। तर, दुवै निर्वाचन आयोगले शक्तिशाली राजनीतिक दलहरूका कारिन्दा संस्थाहरूमा सीमित हुने बाटो रोजे। एउटा पुस्तक विमोचन कार्यक्रममा पहिलो..

पुरा पढ्नुस »

मैले नेपाली कांग्रेस नै किन रोंजे ? :: रामेश्वर शाह २३ कार्तिक २०७०, शनिबार ०२:५२

म रामेश्वर शाह । जन्म—वि.सं. २०२२ साल । सिराहा जिल्ला लहान नगरपालिका वडा नं ७ को स्थायी वासिन्दा हुँ । बित्त व्यवस्थापनमा तथा लेखा विशेषज्ञको रुपमा २५ बर्ष लामों कार्य अनुभव । नेपाल, भारत, यमन, मलेशिया, सिङगापुर लगायत युएई मा रहेको बहुराष्ट्रिय कम्पनीमा खाडी तथा संबद्धक्षेत्रको..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..