लेख


दाता सम्मेलन : के माग्ने, कसरी माग्ने ? :: बबिता बस्नेत ३ असार २०७२, बिहीबार ०१:०१

नेपालीमा एउटा भनाइ छ, ‘दिनु परोस्, लिनु नपरोस् ।’ प्रायः सबैको मनमा यो कुरा लागिरहेको पनि हुन्छ कि हे भगवान् मुठ्ठी फुकाएर दिन पाइयोस्, तर हात फैलाएर माग्नु नपरोस् । आकाश र जमिनबीच जति अन्तर छ, माग्नु र दिनुबीचको फरक त्यति नै छ । दिनेको हात सधैँ माथि हुन्छ भन्ने भनाइ पनि हामीकहाँ..

पुरा पढ्नुस »

यी मुद्दा छायामा नपरून् :: बबिता बस्नेत २८ जेष्ठ २०७२, बिहीबार ०२:३४

विनाशकारी भूकम्पले निम्त्याएको विपत्तिपछि मुलुकको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । भूकम्पका कारण आफ्नो परिवार गुमाएका र अन्य विभिन्न प्रकारको दुःखको भुमरीमा परेकाहरूका लागि अवश्य पनि दुःखको खाडल पुर्न समय लाग्नेछ । कतिपय पीडाका खाडलहरू जिन्दगीभर नपुरिन पनि सक्छन् ।..

पुरा पढ्नुस »

आँसुका हरफहरु !! बाबुलाल भण्डारी २१ जेष्ठ २०७२, बिहीबार २३:२७

कुनै समय थियो, कुष्ट रोगको डरले मानिस भयभित र त्राहिमाम थियो । आज क्यान्सरले यो ठाँउ लिन पुगेको छ । आधुनिक जीवन शैली, रहनसहन, विषाक्त खानपान, बढ्दो प्रदुषण र रासायनिक औषधीको बेरोकटोक प्रयोगले अहिले क्यान्सर झण्डै घर–घरको स्वास्थ्य समस्या बनेर तेर्सिएको छ । क्यान्सर रिर्सच यु.केले..

पुरा पढ्नुस »

कम्पले बदलिदिएको दृष्टिकोण :: बबिता बस्नेत १ जेष्ठ २०७२, शुक्रबार ०२:०७

व्यावसायिक जीवनको दौडधुपमा वर्षौंदेखि धेरै कुरा छुटेर गए । नजिकका नातेदारहरूका विवाह, ब्रतबन्ध, पास्नी, पूजा, घरपैँचो या यस्तै अन्य सामाजिक–सांस्कृतिक कार्यहरूमा प्रायः जान सकिएन । दुःखका बेला साथ दिनुपर्छ भन्ने मान्यताले निर्देशित भएर काठमाडौँमा भएका आफन्तका मृत्युमा सकेसम्म..

पुरा पढ्नुस »

किन छैन नेताहरूबीच सहमति ? :: देवप्रकाश त्रिपाठी २९ चैत्र २०७१, आईतवार ०४:०४

राजनीतिक दलका नेताहरूबीच असहमति कायम रहँदा देशमा उत्पन्न असहज परिस्थितिलाई लिएर हामी बारम्बार चिन्ता जाहेर गर्दै उनीहरूबीच सहमतिको कामना गर्दै छौँ, तर क्रियाशील राजनीतिक दलका नेताहरूबीच कति विषयहरूमा घोषित–अघोषित सहमति बन्दै आएको छ भन्नेतर्फ चाहिँ हाम्रो दृष्टि पुगिरहेको छैन..

पुरा पढ्नुस »

देशको समय अब अरू कति बर्बाद गर्ने ? :: देवप्रकाश त्रिपाठी ४ चैत्र २०७१, बुधबार ११:०८

नेपाली नेताहरू ब्रह्मा, विष्णु, महेश्वरझैँ सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता सायद आफैँलाई ठान्दछन्, उनीहरूको सोच र हालसम्मको व्यवहारले यस्तै सङ्केत गर्दछ । ‘हामी आज जे दिन्छौँ त्यही मात्र भावी पुस्ताले पाउनेछन् र नदिए उनीहरू युगाँैयुगसम्म रित्तै बस्नेछन्’ भन्ने प्रकारको..

पुरा पढ्नुस »

एफ.एम.रेडियो र बालबालिका -विमलकुमार थापा ३० फाल्गुन २०७१, शनिबार १४:०९

सञ्चारका विभिन्न माध्यमहरुमध्ये रेडियो एक सशक्त माध्यमका रुपमा लिने गरिन्छ । नेपाल मात्रै होेइन, रेडियो संसारभर नै उत्तिकै भरपर्दाे र विश्वसनीय माध्यमका रुपमा अझैपनि रहँदै आएको छ । नेपालको सन्दर्भमा त यसको महत्व र भूमिका अत्यन्त गर्वीलो अवस्थामा रहेको छ । राजनीतिक, सामाजिक अनि..

पुरा पढ्नुस »

आश्चर्य हैन त ? :: बाबुलाल भण्डारी १२ मंसिर २०७१, शुक्रबार २१:३८

विगत ५० वर्षदेखि श्रव्य र दृश्य माध्यमहरूबाट हामीलाई एकोहोरो घोकाइएको छ । दूध आफैमा सर्बोत्तम पौष्टिक र पर्फेक्ट खाद्य वा पेय वस्तु हो । अझ टेलिभिजन ब्यापक भए देखि ठूला ठूला सेलिब्रिटी समेतले ‘मिल्क स्टयास’ (दूधले रङ्गिएका जुंघा) टल्काउदै हामीलाई गर्बीलो र प्रसन्न मुद्रामा यहि..

पुरा पढ्नुस »

दूध अमृत कि विष ? :: बाबुलाल भण्डारी ७ मंसिर २०७१, आईतवार २३:१०

प्रसिद्ध जर्मन दार्शनिक सोपेनआवरले एक ठाउँमा भनेका छन् – कुनै पनि सत्यले समाजमा स्थापित हुन सामान्यतः ३ वटा चरणबाट गुज्रिनु पर्छ । पहिले यसको खिल्ली उडाईन्छ, दोस्रो चरणमा यसको घनघोर विरोध हुन्छ र अन्तमा यसलाई सबैले स्विकार्ने स्थिति बन्दछ । आज मैले उठाउने विषय पश्चिममा अब नौलो र..

पुरा पढ्नुस »

ख्याल गरौं है ! :: बाबुलाल भण्डारी २९ कार्तिक २०७१, शनिबार २२:३७

औषध दर्शनको प्रामाणिक ग्रन्थ चरक संहिताले बोलेकोे छ–सही खानपानले सयौं औषधीकोे काम गर्छ । पश्चिमा औषधी प्रणालीका जनक हिपोके्रट्सको खाना नै हाम्रो औषधी हो भन्ने शाश्वत् भनाइको मर्म र आधुनिक पोषणविदहरुको मान्यता पनि मोटामोटी यही हो । साँचो अर्थमा खाना भोकको तृप्ति वा मुखको मिठास..

पुरा पढ्नुस »

के तपाईलाई थाह छ ? :: बाबुलाल भण्डारी ११ कार्तिक २०७१, मंगलवार ०६:५५

द्धितिय बिश्वयुद्धको दौरान, मेई १०,१९४० मा नाजी जर्मनीको निदरलैंण्ड (हल्याण्ड) माथि बलात् सैनिक कव्जा भयोे र त्यहाँ नाजि आधिपत्य मेई ५,१९४५ मा जर्मनीको आत्मसमर्पण र विश्वयुद्घको समाप्ती सम्म कायम रह्योे । यस युद्धमा पश्चिम युरोपेली राष्ट्रहरु मध्ये सवैभन्दा धेरै यहुदी र आम..

पुरा पढ्नुस »

सन्तानका पीरहरू… – बबिता बस्नेत ३० आश्विन २०७१, बिहीबार ००:३८

पूर्वयुवराज पारस गत हप्ता थाइल्यान्डको राजधानी बैंककमा लागूपदार्थसहित पक्राउ परेको समाचार र उनको दयालाग्दो तस्बिरले धेरैलाई दुःखी बनायो। विशेषगरी सन्तान हुने बाबुआमाले पारसको अनुहार र अवस्थामा आफ्ना छोराछोरीलाई राखेर हेरे र उनीहरू झस्किए। हरेक बाबुआमा आफ्ना सन्तान सुखी र..

पुरा पढ्नुस »

मोहनविक्रमको दृष्टिमा एमाओवादी रणनीति :: मोहन विक्रम सिंह २८ आश्विन २०७१, मंगलवार २३:३४

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानको अन्तरवस्तुबारे सहमति भएका वा सहमति हुन नसकेका विषयहरूलाई संविधानसभामा पेश गर्योध। हाम्रो यो निश्चित र दृढ मत छ कि सहमति हुन नसकेका विषयहरूमा पनि संविधानसभाले नै प्रक्रियाद्वारा टुङ्गाउनु पर्दछ। त्यस प्रकारको प्रक्रियालाई..

पुरा पढ्नुस »

एमाओवादीको आगामी बाटो :: दयालबहादुर शाही ११ माघ २०७०, शनिबार २०:२२

राजनीतिमा रचनात्मकतासँगको दुष्मनीले कतै पनि पुग्न सकिदैन। इमान र जमान सँगको शत्रुता, सदाचारसँग्ाको खेल ठठ्ठा, अनाचार प्रतिको आशक्ति जस्ता आन्तरिक कारणले नै एमाओवादी कमजोर भएको हो। सत्ता धनमा, धन बलमा, बल कर्तव्यमा, कर्तव्य सत्यमा, सत्य सदाचारमा र सदाचार शीलमा अडिएको नीतिशास्त्रले..

पुरा पढ्नुस »

नेपाल–भारत सम्बन्धलाई हितकारी बनाउने हो भने…:: देवप्रकाश त्रिपाठी ९ माघ २०७०, बिहीबार ०४:३१

पचासको दशकमा स्वतन्त्र भएका नेपाल र भारत सातौँ दशकसम्म आइपुग्दा दुई भिन्न हैसियतमा क्रियाशील छन्। एउटाले विविधतापूर्ण सर्वाधिक ठूलो जनसङ्ख्या भएको मुलुकमा पनि संसदीय प्रजातन्त्र सफल हुनसक्छ भन्ने दृष्टान्त स्थापित गर्दै विश्वको ठूलो अर्थतन्त्र बन्ने प्रतिस्पर्धामा आफूलाई..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..