लेख


जीवन फुल कि काँडा ? -इन्दिरा चोङबाङ १० चैत्र २०६८, शुक्रबार १९:१४

फुलको आँखामा फुलै संसार कांडाको आँखामा काडैं संसार आनी छोंग्माको यो प्रसिद्ध गीत नसुन्ने प्राय कोहि छैनन होला । सरल भाकामा प्रस्तुत गरिएको यो गीतले नेपाली जनजीवनको मनोबैज्ञानिक पाटोलाई उजागर गरेको छ । जीवनलाई सार्थक बनाउने हरेक माध्यमहरुमध्ये गीत संगीत, कविता, लेख, रचना आदि..

पुरा पढ्नुस »

यस्तो पनि सदरमुकाम – बबिता बस्नेत ८ चैत्र २०६८, बुधबार १९:३१

मुस्लिम महिलाले मुहार ढाक्न लगाउने गरेको बुर्कालाई कतिपय अधिकारवादी व्यक्तित्व विकासको बाधकका रूपमा लिने गर्छन् । टाउको, मुख सबै छोपी आँखा मात्र देखाएर महिला हिँडेको देख्दा मुहारै नदेखाई आफूलाई कसरी आत्मविश्वासका साथ प्रस्तुत गर्न सकिन्छ र ? भन्ने लाग्छ । बुर्कालाई मुस्लिमहरू..

पुरा पढ्नुस »

पत्रकारितामा महिलाः दायित्व र चुनौति ५ चैत्र २०६८, आईतवार १७:१५

– शोभा न्यौपाने दुई बर्ष अगाडि नै बिदा गरेको रेडियो पत्रकारिताको याद बारम्बार आइरहँदा अहिले पनि लाग्छ, त्यही पेशामा फर्केर जाउँ । पत्रकारितामा एउटा बेग्लै खालको रमाइलो छ, चर्चा छ, नाम छ र संतुष्ठि छ । त्यत्ति हुँदाहुँदै पनि त्यहाँ चुनौतिको दाँजोमा वृत्तिविकासका अवसरहरु ज्यादै..

पुरा पढ्नुस »

कमजोर कांग्रेसः अस्तित्व रक्षाका कुरा १ चैत्र २०६८, बुधबार १०:१५

आर.आर. पोख्र्रेल पार्टी भित्रका प्रभावशाली व्यक्तित्वहरू किनारा लागेर असक्षम व्यक्तिहरूले पार्टी संचालन गर्दा कांग्रेसको संगठन बलियो बन्न सकेन। कांग्रेस दिनपर दिन प्रभावहीन वन्दै गएको महसुस आम कार्यकर्ताले गर्न थालेका छन। नेपाली जनताको भरोसा टुट्दै गएको छ कांग्रेसमा।..

पुरा पढ्नुस »

सडकका पेटमा लुकेको षड्यन्त्र- अनिल शर्मा ‘विरही’ १ चैत्र २०६८, बुधबार १०:११

एकजना अमेरिकी कूटनीतिज्ञले 'आफ्नो देशको हितका लागि शत्रु देशसँग गरिने झूठो कार्य नै कूटनीति हो' भनेका थिए। कूटनीतिको प्रधानपक्ष आर्थिक प्रश्नमा केन्द्रित भएको आजको विश्वमा सडक मह140वपूर्ण पक्ष बन्न गएको छ। सडक निर्माण र विस्तार सामरिक प्रश्नमात्र रहेको छैन। चिनियाँहरु नेपालको..

पुरा पढ्नुस »

लोकतन्त्रमा घुर्कीको के अर्थ – श्रीधर शर्मा १ चैत्र २०६८, बुधबार १०:०४

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई असफल बनाउन दलका नेताहरूले घेेराबन्दीमा पार्न खोजे पनि शान्ति र संविधानको पूर्णताबिना कुनै हालतमा जिम्मेवारीबाट पछि नहट्ने बताएका छन्। संवैधानिक समितिको आइतबार बसेको बैठकमा प्रधानमन्त्री भट्टराईले उक्त धारणा व्यक्त गरेका हुन्। उनले..

पुरा पढ्नुस »

Federalism and the Constitution of Nepal: 30 Question & Answers २६ फाल्गुन २०६८, शुक्रबार १७:५५

Ronald L. Watts: The following 30 questions and answers deal with issues that Nepal and its Constituent Assembly are wrestling with in the drafting of a new federal constitution. The answers attempt to relate these issues to the positive and negative experiences of federations elsewhere in the world and are based on questions raised during a series of round tables held in Nepal during the period of 22 March – 2 April 2010 1 What is the difference between federal and non-federal countries? Of some 174 countries in the world today at least 25 are federations. Federalism is not appropriate for every country, but in certain circumstances where there are strong pressures for both unity and diversity it has been used, in a number..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..