लेख


माओवादीलाई समयमै चिन्न नसक्नुको परिणाम – एस शाह १४ असार २०६९, बिहीबार १४:४९

धेरैजना साहुसंग ऋण लिएको एकजना जुवाडे असामीले फलानो महिनाको अमुक गतेका दिन ऋण चुक्ता गरिदिउंला भन्ने भाका गरेर सातजना साहुलाई एकै दिनको समय दिएर बोलाएको रहेछ, तर ऋण चुकाउने भाका गरिएको अघिल्लो दिनसम्म सातजना साहुहरूमध्ये एउटैको पनि ऋण चुक्ता गर्नसक्ने अवस्था नभएपछि एकजनाले..

पुरा पढ्नुस »

संविधानसभाको विघटन दुर्गति र दुष्परिणामबाट उन्मुक्ति — तारानाथ रानाभाट ११ असार २०६९, सोमबार २२:०४

संविधानसभाको विघटनलाई एकथरीले ज्यादै राम्रो भयो भनेका छन् अर्काथरीले दुर्भाग्य, तर म यस्ता प्रतिक्रियामा केन्द्रित हुन चाहन्न। अन्तरिम संविधानले दुई वर्ष निश्चित गरेको र बाँकी अवधि आफैंले थप्दै पुर्याइएको चार वर्षको अवधिलाई सदुपयोग गर्न दलहरूलाई कसले रोक्यो? भन्ने प्रश्नमा म..

पुरा पढ्नुस »

कसरी हेपिए तराईका मधेसी ? – फणिराज नेपाल ९ असार २०६९, शनिबार १४:१४

नेपालको भूगोल तीन किसिमको छ, हिमाल, पहाड र तराई । युग, पुस्ता र बुझिने, नबुझिने गरी भन्ने गरिएको र दुई सय ४० वर्षदेखि देशको शासन÷प्रशासनमा समावेश नगरी अवहेलना गरिएको (हेपिएको) कुरा अहिले सबै समुदाय, तप्का र भर्खरै टुसाएका दल, वर्ग, समूहले समेत नाराका रूपमा घन्काएका छन् । सबै वर्ग, दल र..

पुरा पढ्नुस »

खर्च धान्ने पाँच प्रदेश -प्रा. गणेशमान गुरुङ ८ असार २०६९, शुक्रबार २३:१४

पृथ्वीनारायण शाहले निर्माण गरेको नेपाल भावी सन्ततिलाई त्यस्तै रूपमा हस्तान्तरण गर्न नसकिने पो हो कि ? अहिलेको चिन्ता हो । सांस्कृतिक, भाषिक, हरेक दृष्टिले राम्रो फूलबारीको 'जातीय फूल'मा मलजल नपुगेको हो भने त्यसलाई राष्ट्रले सम्बोधन गरिदिए कुनै समस्या आउने थिएन । विकेन्द्रीकरणको..

पुरा पढ्नुस »

सुसंस्कृत हुने कि संस्कृत छोड्ने–ध्रुवहरि अधिकारी ५ असार २०६९, मंगलवार १९:३८

खोलाको देशमा पानीको दुःख। मुलुकवासीले केही वर्षयता बेहोर्दै आउनुपरेको यस विडम्बनालाई 'नेपाली उखान–टुक्काको कोष' मा प्रविष्टि दिलाउने प्रस्ताव अत्युक्ति नहोला। पुष्करशमशेरले त्यो कोष तयार पार्दा परिस्थिति त्यत्ति बिग्रेको थिएन होला भन्ने अड्कल काट्न गाह्रो छैन। विषय पानीमा..

पुरा पढ्नुस »

पश्चिमी मगरको नियतिमा पूर्वीय जनजाति — भरत दाहाल ३१ जेष्ठ २०६९, बुधबार ०५:०९

पछिल्ला राजनीतिक घटनाक्रमहरुले कुन तथ्यलाई सावित गर्दैछन्, भने एमाओवादी नेतृत्वपंक्तिको मिशन 'शान्ति र संविधान' होइन। त्यो पंक्तिले भूमिगत अवस्थाबाट बाहिर निस्केर अरु कुनै उद्देश्यप्राप्त गर्नका लागि 'शान्ति र संविधान'को कुरा गरेको थियो र दिल्लीलाई अगाडि सारेर '१२ बुँदे..

पुरा पढ्नुस »

संविधानसभा: लेनिन र प्रचण्डका समानता -केदार सुवेदी २४ जेष्ठ २०६९, बुधबार २३:४५

संविधानसभाबारे कम्युनिस्ट नेताहरू संसारभरि समान हुँदा रहेछन्। जनताद्वारा निर्वाचित संविधानसभाबाट आउने संविधानले काम गर्दैन भन्ने उनीहरूको समान मान्यता हुँदोरहेछ। सय वर्षअघि रूसमा लेनिनले र सय वर्षपछि नेपालमा प्रचण्डले त्यही कुरा गरेर देखाए। सन् १९१७ मा रूसमा पनि..

पुरा पढ्नुस »

आदीवासी, जनजातिले बुझ्नुपर्ने कुरा – भरत दाहाल २४ जेष्ठ २०६९, बुधबार २३:४३

माओवादी जनयुद्ध'को आवरणमा नेपालको उत्पीडितवर्ग १० बर्षसम्म जसरी साम्राज्यवादी–विस्तारवादी शक्तिहरुको रणनीतिका लागि प्रयोग गरियो, ठिक त्यहि रणनीतिको अर्को चरणको प्रयोगका रुपमा आदीबासी, जनजाति समुदाय निशानामा परेको छ। संविधानसभाको विघटनको बिन्दुसम्म आइपुग्दा देखापरेका..

पुरा पढ्नुस »

कृष्ण सिटौलज्यू काङ्ग्रेसमै बसिरहने ! ? –देवप्रकाश त्रिपाठी २४ जेष्ठ २०६९, बुधबार २३:४०

भूमिकाले मानिसको पहिचान र छवि निर्धारण गर्दछ भन्ने जानकारी हामी सबैमा छ । डाँकु छविका रत्नाकार वाल्मीकि ऋषिका रूपमा परिचित छन्, तर उनले डाँकु रहेकै अवस्थामा ऋषि बनेर–भनेर आफूलाई चिनाउन चाहेनन् र चाहेर सकिने कुरा पनि थिएन । डाँकुको परिचय मेटेर ऋषि बन्न उनले कठोर तपस्या गर्नुपर्‍यो,..

पुरा पढ्नुस »

संविधानसभाका प्रचण्ड पात्र – केदार सुवेदी १६ जेष्ठ २०६९, मंगलवार १८:५५

३१ वैशाखमा संविधानसभाको म्याद सकिन १५ दिन मात्र बाँकी थियो। यही दिन माओवादीका अध्यक्ष प्रचण्डले संघीयता विरोधीहरूले सडक कब्ज्ाा गरिसके तपाईंहरू सशक्त प्रतिकारमा उत्रिनोस्, म एक्लै यहाँ लडिरहेको छु, तपाईंहरू उत्रिनुभयो भने मलाई बल पुग्छ। प्रचण्डले भनेको सडक कब्जा संघीयता..

पुरा पढ्नुस »

अनुकरण गर्ने कि अनुशरण?- धु्रवहरि अधिकारी १६ जेष्ठ २०६९, मंगलवार १८:५०

लोकतन्त्रको अभ्यास:  संवैधानिक कानुनका ज्ञाता एवं अध्येताहरू बेला–बखत अलिखित संविधानको उल्लेख गर्ने गर्दछन् र त्यसको जल्दोबल्दो उदाहरणको रूपमा बेलायतलाई देखाउछन्। मूल कानून मानिने संविधान नै अलिखित रह्यो भने बेथिति जन्मिन्छ भन्नेहरूलाई बेलायतको अनुशासन, संयम र अभ्यासले..

पुरा पढ्नुस »

आत्मघाती सोच, दुर्गतिको बाटो – ध्रुवहरि अधिकारी १२ जेष्ठ २०६९, शुक्रबार १९:५०

माओवादी बाचा : २०५२ सालमा माओवादी विद्रोहका थालनी गराउनुअगावैदेखि प्रचण्ड र बाबुरामहरूको यस्तो सार्वजनिक बाचा थियो : – हाम्रो हातमा शासन–सत्ता आएपछि नेपाललाई अर्ध–औपनिवेशिक अवस्थामा रहन दिने छैनौं। अर्थात् 'पूर्ण' उपनिवेशमा परिणत गराइदिनेछौं। र, यो बाचा पूरा गर्न २०६३ साल..

पुरा पढ्नुस »

खरानीका निम्ति घर जलाउँदै प्रचण्ड -देवप्रकाश त्रिपाठी १० जेष्ठ २०६९, बुधबार १९:०३

मानिसको शरीरमा अविच्छिन्न अन्योन्याश्रित कुनै अङ्गले निहुँ खोज्न थाल्यो भने के होला ? सुरुमा त शरीरले दुःख पाउला तर कालान्तरमा निहुँ खोज्ने अङ्गले पनि त्यसको स्वाभाविक दण्ड पाउने निश्चित हुन्छ । शरीरमा नाक, कान, आँखा, हात, गोडा आदि जे–जति अङ्ग छन् ती सबैको समुच्च रूप मानिस हो । एउटा..

पुरा पढ्नुस »

राजनीतिमा गुप्तचरहरुको बिगबिगी -भरत दाहाल १० जेष्ठ २०६९, बुधबार ०४:४४

विदेशी आधिपत्यमा चलेको नवऔपनिवेशिक देशको सत्ता राजनीतिको असली तस्बिर अब देखा पर्न थालेको छ। नेपालको राजनीतिक प्रक्रिया (विशेषगरी १२ बुँदे पछि)लाई 'राज्य पुनर्संरचना' का नाममा के का लागि अघि बढाइएको थियो भन्ने वास्तविकता पनि सडकमा छताछुल्ल हुन थालेको छ। कुनै विदेश वा तीनका एनजीओ,..

पुरा पढ्नुस »

महिला प्रति सद्भाव ,महिला उत्थान र गोर्खाली बिरता -तिमिलाई सलाम ! -विजय थापा ७ जेष्ठ २०६९, आईतवार २०:२९

यो ब्रम्हाण्डको उत्पति ब्रम्हा ,बिष्णु र महेश्वरद्वारा श्रीजना गरिएको हो भन्ने हाम्रो धार्मिक शास्त्रले भन्दछ । तर बिज्ञानका ज्ञाताहरुको तर्क भने पृथक छ । यो बिषय वस्तु तर्फ म होमिन चाहन्न । मेरो धेय बिल्कुल अलग छ । ब्रम्हा,बिष्णु र महेश्वर मध्येवाट बिष्णु भगवानबारे ब्याख्या नगरि..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..