लेख


अमेरिकी राष्ट्रपति चुनाब: नेपाली अमेरिकनको दायित्व २० कार्तिक २०६९, सोमबार ००:२७

प्राध्यापक तारा निरौला: प्रत्यक चार बर्षमा हुने राष्ट्रपतिको चुनाब यस पटक पनि डेमोक्र्याटको तर्फ बाट बहालवाला राष्ट्रपति बराक ओबामा र उनका प्रतिद्वन्दी रिपब्लिकन उमेद्वार पूर्व राज्यपाल मिट रम्नीका बीच घमासान प्रतिष्पर्धाका बीच जारी छ । यस अघि शन २००८ को चुनाबमा आफ्नो पक्षमा..

पुरा पढ्नुस »

दशैं गयो, देश जहाँको त्यहीँ – विनोद नेपाल १४ कार्तिक २०६९, मंगलवार १४:०७

नेपालको सबैभन्दा ठूलो चाड मानिने दशैं यसपालि पनि उसैगरी आयो र गयो । तर देश भने जहाँको त्यहीँ छ । यस्तो दशैं गणतन्त्रपछि पाँचवटा आए र गए, अझ २०६२/६३ को ऐतिहासिक एवं युगान्तकारी भनिएको सफल जनआन्दोलनपछिका दशैं समेत गन्ने हो भने त सातवटा नै गइसके तर मुलुक जहाँको त्यहीँ छ । राजनीतिक सहमति..

पुरा पढ्नुस »

बाबुराम, अब छोडिदेऊ — देवप्रकाश त्रिपाठी १ कार्तिक २०६९, बुधबार २०:४७

सत्ता त्यस्तो साधन हो जहाँ पुगेपछि मानिसलाई मुलुकको सर्वाङ्गीण हित गर्ने असामान्य हैसियत प्राप्त हुन्छ। त्यसैले राजनीतिमा संलग्न मात्र होइन सामान्य मानिसमा पनि सत्ताप्रति एउटै बेग्लै आकर्षण रहन्छ। शक्तिको अथाह प्रयोग दुरुपयोग गर्न पाउने हुँदा राजनीतिकर्मीहरूका निम्ति सत्ता..

पुरा पढ्नुस »

हाम्रा चाडपर्व र बदलिएका आयामहरु -राम शरण प्याकुरेल १ कार्तिक २०६९, बुधबार २०:४२

हामी नेपालीहरु सम्पन्न हाम्रा रितीरिवाज र संस्कृतीले पनि विशेष रुपमा चिनिएका छौं । बर्षायाम सकिएर सरद ऋतु प्रवेशसँगै हाम्रा चाडपर्वहरु नजिकिंदैछन् । कृषि प्रधान देश नेपालमा ऋतुको विचार गर्दै खेतीपाती लगाएर थन्काउनु भन्दा अगाडिको समयमा मनाइने हाम्रा चाडपर्वहरुले सवैलाई..

पुरा पढ्नुस »

को हुन् सत्ता ताक्ने स्वतन्त्र व्यक्तिहरू -भरत दाहाल २८ आश्विन २०६९, आईतवार ०८:२८

संविधानसभाको विघटन हुनुभन्दा ६ महिना पहिले नै एमाओवादी नेता पुष्पकमल दाहालले अर्को १२ बुँदे जस्तै समझदारीको आवश्यकता रहेको कुरा उठाएका थिए र एकाध 'मधेसवादी' नेताहरुलाई यसलाई समर्थन पनि गरेका थिए। अर्को १२ बुँदेको आवश्यकता किन पर्‍यो र पहिलेको दिल्लीको १२ बुँदेमा के–के कुराहरु..

पुरा पढ्नुस »

खै वार्ता? खै सहमति? -डा. गोविन्दबहादुर थापा २८ आश्विन २०६९, आईतवार ०८:२७

दलहरूको बैठक बिगत केही दिनदेखि पुनःस्थगित भएको छ। पार्टीहरू कसैले आफ्नो अडानमा अलिकति पनि लचकता नदेखाउने तर सहमतिको बिकल्प छैन चाहिं भनिरहनुको के अर्थ? ''सहमतिको बिकल्प छैन'' भन्ने राग अलाप सुन्दासुन्दा जनताका कान टट्टाई सके, तर सहमति हुने कहिल्यै होइन। पार्टीहरू आफ्नो एजेण्डामा..

पुरा पढ्नुस »

कम्युनिष्ट र विवेक -देवप्रकाश त्रिपाठी २४ आश्विन २०६९, बुधबार २०:३५

सृष्टिमा तीन प्रकारका प्राणी हुन्छन्– प्राण मात्र भएका, प्राण र चेतना दुवै भएका र प्राण र चेतनाको साथमा विवेकसमेत भएका । बोटबिरुवा (वनस्पति) र प्रोटोजोवा तथा अमिवालगायतमा प्राण भए पनि चेतना हुँदैन भने जनावर, पन्छी र किटपतङ्गमा प्राणका अतिरिक्त चेतना पनि हुन्छ । मानिसमा चाहिँ प्राण,..

पुरा पढ्नुस »

यसरी हुंदैछ सत्ता–संघर्षको थालनी – देवप्रकाश त्रिपाठी १७ आश्विन २०६९, बुधबार १९:५८

राजनीति विचार, दर्शन र सिद्धान्तबाट निर्देशित हुन्छ, तर विचार, दर्शन र सिद्धान्तमा मात्र रुमल्लिने राजनीतिले देश र जनताको भलो गर्न सक्दैन । गीता पाठ मात्र गर्ने तर त्यसअनुरूपको व्यवहार प्रस्तुत गर्न नसक्ने मानिसले जसरी कहिल्यै मोक्ष प्राप्त गर्न सक्दैन त्यसैगरी सिद्धान्तमा मात्र..

पुरा पढ्नुस »

प्रतिगामी गणतन्त्र -इन्द्र क्षेत्री १७ आश्विन २०६९, बुधबार १९:५७

००७ को जनक्रान्ति मार्फत प्राप्त प्रजातन्त्र प्रतिगमनमा परिणत हुन जम्मा १० वर्ष लागेको थियो । ०४६ को वाम-काँग संयुक्त जन-आन्दोलनले ल्याएको परिवर्तन १३ वर्ष चल्यो । २०६३ को जन-आन्दोलन बाट प्राप्त नेपालको गणतन्त्र ५ वर्षमै प्रतिगामी सावित हुन पुगेको छ । ०६२/०६३ मा सम्पन दोश्रो..

पुरा पढ्नुस »

राष्ट्रपतिको मौनता चिन्ताको मूल विषय – राजेश ढुंगाना १७ आश्विन २०६९, बुधबार १९:५५

यतिबेला जसले जतिसुकै ठूला कुरा गरे पनि नेपाली राजनीतिमा प्रत्येक खेलाडीहरू सत्तामा गिद्देदृष्टि गाड्नुबाहेक केही गरिरहेका छैनन् । हुन त आवरणमा संविधान निर्माण र भविष्यको सुन्दर सपना बांडिएको छ । र, बारम्बार झुक्याइएका जनता यो झुक्याइलाई पनि पत्याइदिन बाध्य छन् । तर, उसलाई थाहा छ..

पुरा पढ्नुस »

मधेशी मोर्चाको ठेक्का किन दिइयो प्रचण्डलाई ? – बी.पी. साह १४ आश्विन २०६९, आईतवार १३:२२

मधेश आन्दोलन किन भयो र कसले ग¥यो भन्ने प्रश्नको उत्तर खोजौं । समुदाय पिच्छे र भुगोल पिच्छे यसको उतर फरक आउन सक्छ । तर मधेशी जनताको भने उत्तर उस्ता उस्तै आउन सक्छ । त्यो उत्तर हुन सक्छ– ‘खस शासकले खोसेको मधेशको अधिकार प्राप्तीका लागि मधेश आन्दोलन भएको हो र मधेशी सपुतहरूले आन्दोलन..

पुरा पढ्नुस »

राष्ट्रपति छन् कि छैनन् ? – राजेश ढुंगाना १० आश्विन २०६९, बुधबार ०८:५९

यतिबेला नेपाली राजनीतिको केन्द्रीय विषय भनेको राष्ट्रपतिले असफल भइसकेको अन्तरिम संविधान र त्योभन्दा पनि असफल भएको राजनीतिको गांठो फुकाउन पाउने वा नपाउने ? भन्ने रहेको छ । दुवैतर्फका आ–आफ्ना तर्क होलान् । तर, परिस्थिति के हो भने– कहीं कतै कुनै तर्कले काम नगरेको । त्यसैले..

पुरा पढ्नुस »

लिम्बुवानको रुपरेखा -भवानी बराल ५ आश्विन २०६९, शुक्रबार ००:१६

लिम्बुवानले राजनैतिक मान्यता पाईसकेको छ । लिम्बुवानले आशिक संबैधानिक मान्यता पनि पाईसकेको हो । बारम्बार लिम्बुवानले कानूनी मान्यता पनि पाएको हो । लिम्बुवानसंग भए गरेका सहमति सम्झौताहरुले यसको पुष्टी गर्दछ । लिम्बुवान राजनैतिक आन्दोलनबाट स्थापित विषय पनि हो । यसर्थ लिम्बुवान..

पुरा पढ्नुस »

बिरालोको घांटीमा नबांधिएको घण्टी – रामशरण प्याकुरेल २९ भाद्र २०६९, शुक्रबार ०७:१६

प्रमुख दल एमाओवादी, कांग्रेस, एमाले र संयुक्त मधेशी मोर्चाबीच राष्ट्रिय सहमतिको सरकार बनाउन केही दिन यतादेखि छलफल र सम्बाद शुरु भए पनि त्यसले कुनै निर्णायक परिणाम दिने छांट छैन । अहिले फेरी दलहरु बर्षौंदेखि चल्दै आइरहेको पट्ट्यारलाग्दो सहमतिको खोजी नामको राजनीतिमा लागेका छन् । यो..

पुरा पढ्नुस »

सेनाको अग्रसरता कि प्रचण्डहरूको अधिनायकवाद – देवप्रकाश त्रिपाठी २७ भाद्र २०६९, बुधबार ०२:४१

संविधानसभा पुनस्र्थापनामा सबै पक्षलाई सहमत गराउनु प्रचण्डका निम्ति ‘बायाँ हातको खेल’ हो । सम्झौताका बेलामा उनी आफ्ना कुरा छोडेर अरू सबैका कुरा मानिदिन्छन्, सबैका कुरा मानेपछि प्रचण्डले भनेको एउटा (पुनस्र्थापनाको) कुरा नमान्ने अवस्था रहँदैन । कांग्रेस–एमालेलगायत विपक्षी..

पुरा पढ्नुस »

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..