लेख


आफ्नोपनको संरक्षण आवश्यक :: युवराज वस्ताकोटी ८ माघ २०६९, सोमबार २३:१९

नेपालको समग्र आर्थिक बृद्धिदर दुई अंकको कहिले होला ? सम्पूर्ण नेपालीले पूर्ण रोजगारी प्राप्त गरेको अवस्थाको कल्पना मात्रले पनि मनै प्रफुल्ल बन्दछ । ३० वर्षको अवधिमा सिंगापुर जस्तो सानो देश आर्थिक स्वर्ग बनेको छ । मलेसिया एउटा उष्ण हावापानी भएको भूमध्यरेखीय देश संसारभरका लाखौ..

पुरा पढ्नुस »

शान्ति–सम्झौता अवसानका झलकहरू :: देवप्रकाश त्रिपाठी ३ माघ २०६९, बुधबार ०१:२८

पत्रकार डेकेन्द्र थापाका हत्याराहरू पक्राउ परेपछि माओवादी कित्तामा गम्भीर कम्पन पैदा भयो । दश वर्ष लामो हिंसात्मक युद्धकालमा आफूहरूबाट भए–गरेका कामकारबाही कुन हदसम्म अमानवीय र आपराधिक चरित्रका थिए भन्ने तथ्यबोध स्वयम् कर्ताहरूमा भएको सङ्केत सरकारी तथा गैरसरकारी कित्ताका..

पुरा पढ्नुस »

निषेधबाट सहमतिमा पुग्न असम्भव :: अधिवक्ता दामोदर पौडेल ३ माघ २०६९, बुधबार ००:३०

सञ्चारकर्मी डेकेन्द्र थापाको हत्याका अभियुक्तले उनलाई अमानवीय किसिमले मारेको स्वीकार गरेका छन् । जिउँदै गाड्नु भनेको मानवताविरुद्धको अपराधको पनि चरम अवस्था हो । विश्वको कुनै पनि कानुन र सन्धिसमेतमा यसप्रकारको कार्यलाई छुट दिएको छैन । तर, अहिलेको सरकार र सरकारका संरक्षक..

पुरा पढ्नुस »

मधेशका सशस्त्र समूहको अवस्था :: वीरेन्द्र केएम २ माघ २०६९, मंगलवार १०:१४

माओवादीको दसवर्षे सशस्त्रयुद्धसँगै नेपालमा भएको जनआन्दोलन ०६२/६३ पछि मुलुकमा आमूल परिर्वतन हुने अपेक्षा गरिएको थियो, तर त्यसो हुन सकेनन् । राजतन्त्रको अवसान अनि केही अधुरा उपलब्धिहरूबाहेक नेपाली जनताले खासै केही पाउन सकेनन् । देशमा लोकतन्त्रको स्थापनासँगै मधेशी, जनजाति अनि..

पुरा पढ्नुस »

कति सहने अपमान ? :: देवप्रकाश त्रिपाठी २५ पुष २०६९, बुधबार ०९:२३

बेलायतले नेपाली सैन्य अधिकारीलाई पक्राउ गरी मानवाधिकार उल्लङ्घनको आरोपमा मुद्दा चलाएपछि स्वाभिमानी नेपालीमा चरम आक्रोश र असन्तुष्टि पैदा भएको छ । नेपाली सेनाका महासेनानी कुमार लामामाथि माओवादी युद्धकालमा पक्राउ परेका दुई माओवादीलाई यातना दिएको आरोप लागेको छ र उक्त आरोपमा..

पुरा पढ्नुस »

नेपाल प्रहरीमा बढुवा वैज्ञानिकीकरणको प्रश्न :: शिवजी श्रेष्ठ २५ पुष २०६९, बुधबार ०९:२०

०४६ सालतिर श्रम मन्त्रालयका एक शाखा अधिकृतले भनेका थिए, ‘नेपालमा दुईवटा कुरा स्थायी छ, एउटा सार्वजनिक शौचालयमा लेखिएको ‘महिला’ र ‘पुरुष’, जो कहिल्यै परिवर्तन हुँदैन, दोस्रो मेरो पद– शाखा अधिकृत, जो २० वर्षदेखि यथावत् छ, लोकसेवा आयोगले नै नियुक्तिपत्र दिँदा नै स्थायी भनेर दिएको छ ।’..

पुरा पढ्नुस »

संविधानसभा पुनस्र्थापनाको औचित्यहीन तर्क :: अधिवक्ता दामोदर पौडेल २४ पुष २०६९, मंगलवार ०९:४६

एमाओवादीले पुनः संविधानसभा पुनस्र्थापनाको चर्चा सुरु गरेको छ । केही अन्य दलहरूको पनि यसमा सहमति देखिएको छ । संविधानसभाको अवसान भएको करिब आठ महिना भएको छ । अब संविधानसभाको पुनस्र्थापना गर्ने हो भने जनताले संविधानसभाका लागि दिएको दुई वर्षको समयभन्दा यो दोब्बरभन्दा पनि बढी हुन्छ ।..

पुरा पढ्नुस »

राष्ट्रनिर्माताको जन्मजयन्तीमाथि उपहास नगर ! :: दीर्घराज प्रसाई २३ पुष २०६९, सोमबार ११:४२

प्रातःस्मरणीय राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपाल र नेपाली जनताका विभूति हुन् । पृथ्वीनारायण शाहबाट विक्रम संवत् १८२५ अर्थात सन् १७६८ मा काठमाण्डौं उपत्यका विजय गरेर विशाल नेपालको सिर्जना गरिएको समय भन्दा १०० बर्षपछि सन् १८६८ मा टुक्रा–टक्रामा विभाजित जर्मन, इटाली एकीकरणमा..

पुरा पढ्नुस »

निष्ठाको निरुत्साहन :: देवप्रकाश त्रिपाठी १७ पुष २०६९, मंगलवार १९:११

सुशील कोइरालाको संसार सानो भए पनि उहाँको निष्ठा, इमानदारी, अति साधारण जीवनशैली र वैचारिक प्रतिबद्धताले फराकिलो पार्टीको सर्वोच्च नेता बन्न उहाँलाई ठूलो सहयोग पुरयायो । चाहेका भए प्रचण्डभन्दा पनि विलाशी र सुविधासम्पन्न जीवन जिउन सक्ने हैसियतमा रहनुभएका कोइरालाको प्राथमिकतामा..

पुरा पढ्नुस »

राष्ट्रपति कदमको कानुनी औचित्य :: राजेन्द्र शर्मा (अधिवक्ता) १७ पुष २०६९, मंगलवार १८:५७

केही समयअघि मात्र डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई राष्ट्रपतिले लिखित रूपमै एक विज्ञप्ति जारी गर्दै ‘कामचलाउ सरकार’ भन्नुभयो । राष्ट्रपतिको त्यो अभिव्यक्ति र कदमबारे विभिन्न चर्चा–परिचर्चा र त्यसको वैधता एवम् कानुनी औचित्यबारे लामो समयसम्म छलफल चलिरह्यो । राष्ट्रपतिको..

पुरा पढ्नुस »

साधन ठूलो कि साध्य ? :: डा. रामशरण महत १७ पुष २०६९, मंगलवार ००:४३

समाजवादको जन्म कसरी भयो? सुरुमा यसको पृष्ठभूमिको चर्चा गर्नु सान्दर्भिक हुन्छ। औद्योगिक क्रान्तिपछि मजदुरहरूमाथि धेरै शोषण हुन थाल्यो, उनीहरूलाई धेरै काम लगाउन थालियो, त्यसको विरुद्धमा आएको आन्दोलन नै समाजवाद हो। यसपछि नै राज्यको दर्शनको रूपमा समाजवाद आएको हो। झन्डै डेढ सय..

पुरा पढ्नुस »

संविधानसभा पुनःस्थापनाको माग उठाएर नांगियो एमाओवादी ::अधिवक्ता दामोदर पौडेल १४ पुष २०६९, शनिबार १९:३३

बाबुराम र प्रचण्ड चुनाव त चाहँदैनन्, यो प्रष्ट छ । तर, यो उनीहरुको चाहना मात्र हो कि जसरी पनि चुनाव नगराउने नै हो भन्ने दृढता नै उनीहरुमा रहेको हो ? अब प्रष्ट हुन आवश्यक छ । यो प्रष्टता हामीलाई मात्र भएर हुंदैन विदेशीलाई र संयुक्त राष्ट्र संघलाई पनि आवश्यक छ । किनभने, संयुक्त राष्ट्र..

पुरा पढ्नुस »

निरंकुशता लाद्ने दाहालको ‘ट्याक्टिस’का कारण कहाँ पुग्दैछ देश ? १३ पुष २०६९, शुक्रबार ०७:५९

जयप्रकाश त्रिपाठी/ काठमाडौं, १३ पुस । सत्ताधारी दलहरु चुनाब पनि नगराउने सत्ता पनि नछोड्ने मानसिकतामा रहेको प्रस्टिएको छ । आगामी २५ गतेभित्र सहमति नभए चुनाबको कुरा छोडेर संविधानसभा ब्युँताउने एजेण्डामा लागिपर्ने औपचारिक निर्णय सत्ताधारीहरुको गठबन्धनले गरेपछि यसको खुलासा भएको हो..

पुरा पढ्नुस »

घुम्ने मेचमाथि अन्धो मान्छे ११ पुष २०६९, बुधबार ०६:२८

रामशरण प्याकुरेल: मुलुकको राजनैतिक परिस्थिती यतिवेला निकै जटिल मोडबाट अगाडी बढीरहेको छ। राजनीतिक पार्टीहरु र नेताहरुभित्रको आपसी घृणा, अविश्वास, आन्तरिक मतभेदका साथै जातीय तथा क्षेत्रीय भावनाले गर्दा विषयवस्तुको पृष्ठभुमीमा राष्ट्रिय सहमती निर्माण हुन नसकिरहेको अवस्थाका..

पुरा पढ्नुस »

सहमतिको आतंक :: देवप्रकाश त्रिपाठी १० पुष २०६९, मंगलवार २२:४३

सहमतिजस्तो सुन्दरार्थी शब्द पनि ‘आतंक’ बन्न सक्छ, यस्तो कहिल्यै सोचिएको थिएन । माओवादीद्वारा सुरु गरिएको हिंसात्मक युद्ध आतङ्कको चपेटामा दशक गुजार्न बाध्य यस मुलुकले अर्को एक दशक सहमतिका नाममा खेलिएका निकृष्ट चालबाजीका बीच बिताउँदै छ । ‘बाह्रबुँदे’ नामको सहमतिबाट सुरु भएको..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..