लेख


अब ‘ज्ञानेन्द्रपथ’ हुँदै चुनावी अभियानमा लागौँ :: रमेश ग्रहण सिलवाल ७ चैत्र २०६९, बुधबार ०९:४०

स्वतन्त्रता सबैलाई प्यारो लाग्छ । त्यसैकारण हामी अधिकार, कानुनी शासन, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता आदिका कुरा गर्छाैं । प्रजातन्त्रको विकल्प हुँदैन भन्छौँ । आफ्नो चेतनाको स्तर र विवेक प्रयोग गरी सही ठानिएको कार्य सम्पन्न गर्नु नै वास्तवमा स्वतन्त्रता हो । कसैको पनि दबाब वा..

पुरा पढ्नुस »

चुनाव हुँदा रेग्मी सफल हुन्छन् कि राष्ट्र ? :: विनोद नेपाल ६ चैत्र २०६९, मंगलवार १९:३६

लामो रस्साकस्सीपछि अन्ततः दलहरुबीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति भयो । प्रधानन्यायाधीशको गरिमामय ओहदामा रहँदारहँदै पनि दलहरुको अनुरोधमा विद्यमान राजनीतिक गतिरोधको अन्त्यका लागि रेग्मी उक्त जिम्मेवारी लिन तयार भए र..

पुरा पढ्नुस »

…यसकारण चुनावी परिणाम अप्रत्याशित हुनेछ :: सौरभ शर्मा ४ चैत्र २०६९, आईतवार ०९:२९

कांग्रेस, एमाले, माओवादी र मधेशी मोर्चालगायतका ठूला भनिने पार्टीहरुले संविधानसभाको बहुदलीय चुनाब निर्दलीय सरकारको नेतृत्वमा गर्न सहमत हुँदै प्रधानन्यायाधिशको अध्यक्षतामा चुनाबी सरकारको गठन गरेका छन । दलहरुले यसलाइ धेरै ठूलो ऐतिहासिक उपलब्धिका रुपमा लिए पनि यथार्थचाहिँ त्यसो..

पुरा पढ्नुस »

नेपाललाई बस्नलायक बनाउने कि हेर्नलायक ? :: देवप्रकाश त्रिपाठी ३० फाल्गुन २०६९, बुधबार ११:१३

यो मुलुक प्रचण्ड, विजय गच्छदार, सुजाता कोइराला, हिसिला यमी, आङकाजी शेर्पा र ऋषि धमलाहरूको जिम्मा लगाइदिने हो भने कसो होला ? निराश मानिसहरू कहिलेकाहीँ यस्तै अभिव्यक्ति दिएर असन्तुष्टि प्रकट गर्ने गर्छन् । मुलुकमा राजनीतीकरणले तीव्र गति लिएको, प्राज्ञिक, बौद्धिक, क्षमतावान, योग्य र..

पुरा पढ्नुस »

०४७ को संविधान नै सर्वोत्कृष्ट विकल्प :: रमेश ग्रहण सिलवाल २९ फाल्गुन २०६९, मंगलवार १८:५३

नेपालका स्वघोषित नेताहरू भन्छन्, राजनीति सम्भावना नै सम्भावनाको खेल हो । उनीहरू यो पनि भन्छन् कि राजनीतिमा असम्भव भन्ने केही हुँदैन । जगजाहेर छ हरेक विषयका दुई पाटा हुन्छन्, पहिलो सकारात्मक र दोस्रो नकारात्मक । वर्तमान हाम्रा स्वघोषित नेतागणलाई सोध्न ढिला भइसकेको छ कि अबको नेपालको..

पुरा पढ्नुस »

खस–आर्य समुदायको अबको कार्यदिशा के हुने ? :: इन्द्रबहादुर बराल २९ फाल्गुन २०६९, मंगलवार १८:३९

विघटित संविधानसभाको चार वर्ष लगभग सबै प्रमुखलगायतका राजनीतिक दलहरू र गैरखस–आर्य जाति समूहका झुण्डहरूले खस–आर्य समुदायलाई कसरी पर्गल्याइँ गर्न सकिन्छ भन्नेमा नै खर्चिए । त्यसकारण अब गरिने भनिएको दोस्रो संविधानसभाको निर्वाचनलाई विगतको अनुभवबाट शिक्षा लिँदै भावी कार्यदिशा तय..

पुरा पढ्नुस »

आत्मा–परमात्मा मिलनको याद्गार पर्व शिवरात्रि :: रामसिंह ऐर २५ फाल्गुन २०६९, शुक्रबार ०७:५०

परम्परागत रूपमा वर्षेनी फागुन कृष्ण पक्षमा अति श्रद्धा र आस्थाका रूपमा मनाइने महाशिवरात्रि पर्वको वास्तविक आध्यात्मिक रहस्य बुझ्न सकेमा मानिसको जीवनमा अनुपम सकारात्मक परिवर्तन स्वाभाविक रूपमा आउनेछ । जसबाट मानव साँच्चिकै सतोगुणी, मूल्यनिष्ठ र सदाचारी बन्नेछ । फलतः उसको जीवनमा..

पुरा पढ्नुस »

राष्ट्रवादको नयाँ परिभाषा :: देवप्रकाश त्रिपाठी २३ फाल्गुन २०६९, बुधबार ०९:२०

मानवजीवनलाई व्यवस्थित तुल्याउने क्रममा राष्ट्रहरूको प्रादुर्भाव भएको र आधुनिक युगसम्म आइपुग्दा विश्वमा राष्ट्र अर्थात् देशहरूको आवश्यकता एवम् औचित्यबोध भएको यथार्थबारे हामी विज्ञ छौँ । स्वतन्त्र विद्वान् तथा माक्र्सवादीहरूले देशको उत्पत्ति र विकासबारे आ–आफ्नै प्रकारले..

पुरा पढ्नुस »

चुनावी सरकार निर्माणअघि यी विकल्प पनि हेर्ने कि ? :: अधिवक्ता दामोदर पौडेल २२ फाल्गुन २०६९, मंगलवार २३:२०

बहालवाला प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिने भनी एमाओवादीले गरेको प्रस्तावलाई अन्य ठूला राजनीतिक दलहरूले आत्मसात् गरे । अन्य दलहरूले यसलाई स्वीकार गर्नुको मुख्य तात्पर्य चुनावबाट माओवादीलाई भाग्न नदिने भए पनि यसले धेरै गम्भीर परिणाम देखाउन सक्ने आशङ्का जन्माएको छ । पहिलो..

पुरा पढ्नुस »

फेरि चुके लोकतान्त्रिक दलहरू ! :: सौरभ शर्मा २२ फाल्गुन २०६९, मंगलवार २२:५६

हिजो शान्ति बहालीका नाममा, त्यसको केहीपछि शान्तिप्रक्रियाका नाममा, अलिक पछि संविधानसभाका नाममा आजको सत्तारुढ हिजोको विद्रोहीसँग लोकतन्त्रका आधारभूत मान्यताविपरीत सम्झौता गर्दै आएका, उसका एजेन्डा आत्मसात् गर्दै आएका भनेर आरोपित काङ्ग्रेस–एमालेहरू पुनः पछिल्लोपटक उसैको..

पुरा पढ्नुस »

बाँदरमुढे घटना र प्रचण्डको झुठो राहत :: श्रीधर शर्मा २२ फाल्गुन २०६९, मंगलवार २२:३१

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको माडीमा ‘माडी महोत्सव’को उद्घाटन गर्दै शशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढेमा भएको घटनालाई आफूले दुखद घटनाको रुपमा लिएको बताए । यसअघि पटक-पटक कार्यक्रम बने पनि माडी नगएका उनले आफू कुनै प्याकेज नलिइकन माडी नजाने अठोट..

पुरा पढ्नुस »

यसरी कसिँदै छ समस्याको गाँठो २२ फाल्गुन २०६९, मंगलवार २१:३५

सन्देश शर्मा/ काठमाडौं, २२ फागुन । नयाँ सरकार निर्माणको सन्दर्भमा गत माघ अन्तिम सातादेखि प्रवल विकल्पका रुपमा चर्चामा आएको ‘प्रधानन्यायाधीशलाई चुनावी सरकार प्रमुख बनाउने’ प्रस्ताव प्रस्तावक पक्षकै नियतका कारण अलपत्र पर्ने सम्भावना बढेको छ । यसबारे प्रमुख चार दलका चार किसिमका..

पुरा पढ्नुस »

सबैभन्दा ठूलो भ्रम :: देवप्रकाश त्रिपाठी १६ फाल्गुन २०६९, बुधबार १९:१४

भ्रम एउटा यस्तो सत्य हो जसको व्यापकता ब्रह्माण्डव्यापी छ र पृथ्वीका कुनै पनि प्राणी कुनै न कुनै प्रकारको भ्रममा बाँचिरहेका हुन्छन् । सर्वाधिक बुद्धिमान् र विवेकवान् मानिएको मानवसमेत भ्रममुक्त हुन सकेका छैनन्, यहाँ त त्यसैको सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ । हरेक मानिसलाई..

पुरा पढ्नुस »

वास्तविक साम्यवादी वीपी कि प्रचण्ड ? :: अधिवक्ता दामोदर पौडेल १६ फाल्गुन २०६९, बुधबार १८:४४

रोल्पामा समेत असफल भएको कम्युनको नयाँ ढाँचा ल्याउन माओवादीले आफ्नो सातौँ महाधिवेशनमा उत्पादन र निर्माण ब्रिगेड बनाउने घोषणा गरयो । यो ब्रिगेडले देशमा उत्पादन र उद्योग तथा निर्माणका लागि काम गर्ने हो भनिएको तर यसले त्यसो गर्ने हो कि देशभर नै सङ्गठन बनाएर सरकारी पैसा आफ्नो सरकार..

पुरा पढ्नुस »

लोकतन्त्रको मर्म र भावना जोगाइराखौँ :: इन्द्रबहादुर बराल १४ फाल्गुन २०६९, सोमबार १२:२७

विगत लामो समयदेखि नेपाली जनता संविधानसभाको निर्वाचनबाहेक अन्य कुनै पनि चुनावमा सरिक हुन पाएका छैनन् । उक्त संविधानसभाको चुनाव पनि दलहरूको असमझदारी र वैमनश्यताका कारण आफ्नो कार्यभार पूरा नगरी अवसान हुन पुग्यो । तथापि प्रमुख भनाउँदा दलहरू अझै पनि जवाफदेहिता देखाउन चुकिरहेका छन् ।..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..