खेल संसार


टि–२० को नयाँ वरियता सार्वजनिक, नेपालको स्थान यथावत १८ श्रावण २०७६, शनिबार १७:२४

काठमाडौँ, १८ साउन । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले टि–२० को नयाँ वरियता सार्वजनिक गरेको छ । नयाँ वरियतामा नेपाल नेपाल यथावत छ । नयाँ वरियतामा नेपाल अघिल्लो महिना झै ११औं स्थानमा यथावत छ । नेपालले १४ खेलबाट २०१ रेटिङ पाएको छ। नेपालले गत जुलाईमा मलेसियासँगको दुई खेलको..

पुरा पढ्नुस »

मेस्सीमाथि ३ महिनाको प्रतिबन्ध

एजेन्सी, १८ साउन । अर्जेन्टिना राष्ट्रिय फुटबल टिमका क्याप्टेन लियोनल मेस्सीलाई ३ महिना प्रतिबन्ध लागेको छ । कोपा अमेरिका फुटबलका सम्बन्धमा उनले गरेको टिप्पणीलाई लिएर दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि ३ महिनाको प्रतिबन्ध लगाएको हो । गत महिना ब्राजिलमा..

पुरा पढ्नुस »

फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक १६ श्रावण २०७६, बिहीबार १५:५७

फ्रान्स, १६ साउन । फिफा वर्ष खेलाडीको मनोनयनमा लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो दुवै खेलाडी परेका छन् । फिफाले वर्षैपिच्छे वितरण गर्ने यो अवार्डमा गत वर्षका विजेता क्रोएशियाका लुका मोड्रिच यसवर्ष परेनन् । उत्तिकै दाबेदार मानिएका ब्राजिलका नेयमार पनि अटाएनन् । लिभरपुलका तीन..

पुरा पढ्नुस »

फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक आज हुँदै १५ श्रावण २०७६, बुधबार १३:५७

काठमाडौँ, १५ साउन । फिफा वर्ष खेलाडी अवार्डको मनोनयन आज सार्वजनिक हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सबै विधाका लागि १०–१० खेलाडीको मनोनयन सार्वजनिक गर्ने भएको हो । फिफा वर्ष खेलाडी अन्तर्गत पुरुषको मनोनयन नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुनेछ । फिफाले उकृष्ट महिला..

पुरा पढ्नुस »

नेपालको विश्वकप खेल्ने सपना फेरि पनि अधुरै १२ श्रावण २०७६, आईतवार १३:४९

सिङ्गापुर, १२ साउन । सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुर रहेको छ । इन्डियन एसोसिएशन क्रिकेट मैदानमा भएको एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भयो । यो हारसँगै नेपाल..

पुरा पढ्नुस »

विश्वकप छनौटमा मलेसिया विरुद्द नेपालको सानदार जित ८ श्रावण २०७६, बुधबार ११:५६

सिंगापुर, ८ साउन । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली क्षेत्रको अन्तिम चरणको छनोटमा नेपालले मलेसियामाथि जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको हो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३..

पुरा पढ्नुस »

विश्वकप छनौटः पहिलो खेलमै नेपाल पराजित ७ श्रावण २०७६, मंगलवार १३:५९

सिङ्गापुर, ७ साउन । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया छनौटको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कतारलाई १२३ रनको सामान्य लक्ष्य दिएको..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटको एशिया छनौटमा नेपाल र कतार भिड्दै

सिंगापुर, ७ साउन । आइसिसी विश्वकप क्रिकेटको एशिया छनौटको फाइनल खेलमा अहिले नेपाल र कतार भिड्दैछन् । टस जितेर ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म ९१ रन बनाएको छ । १४ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर नेपालले ७७ रन बनाएको हो । कप्तान पारस खड्का २८, उपकप्तान ज्ञानेन्द्र मल्ल..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटः एसिया छनौटको खेल सुरु (तालिकासहित) ६ श्रावण २०७६, सोमबार १०:५४

सिंगापुर, ६ साउन । आईसीसी टी–२० विश्वकप एसिया छनौटको खेल आजदेखि सिंगापुरमा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् । राउण्ड रोबिन लिग अनुसार हुने प्रतियोगिताको शीर्ष स्थान हात पार्ने टिमले युएईमा हुने ग्लोबल छनोटमा खेल्न पाउने छ । प्रतियोगिताको..

पुरा पढ्नुस »

अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियालाई ४ श्रावण २०७६, शनिबार ०८:३९

कायरो, ४ साउन । अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । कायरोमा शुक्रबार राति भएको फाइनलमा सेनेगललाई १–० गोल अन्तरले हराउँदै अल्जेरियाले उपाधि उचालेको हो । बग्दाद बोएनेजाको गोलमा अल्जेरियाले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो । खेलको दोस्रो हाफमा सेनेगलले..

पुरा पढ्नुस »

क्रिकेटमा नयाँ नियम लागु ३ श्रावण २०७६, शुक्रबार १८:५१

काठमाडौँ, ३ साउन । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसि)ले क्रिकेट खेलमा केहि नियम परिमार्जन गरेको छ । बोर्डको बैठकले खेलको क्रममा सुस्त गतिमा ओभर सक्ने टिमको क्याप्टेनलाई कारवाहि गर्ने नियम परिमार्जन गरेको छ । परिमार्जित नियमअनुसार अब खेलमा सुस्त गतिमा ओभर सकियो भने..

पुरा पढ्नुस »

मलेशियाविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित २९ असार २०७६, आईतवार २३:५०

काठमाडौँ, २९ असार । मलेशियाविरुद्धको दुई खेलेको टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई छ रनले पराजित गर्दै २–० को सहज जित हात पारेको..

पुरा पढ्नुस »

१३ औँ साग तोकिएकै मितिमा : सदस्यसचिव सिलवाल

कास्की, २९ असार । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमै आयोजना गरिने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साग र नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिमा..

पुरा पढ्नुस »

मध्य झरीमा मेयर कप, खेलाडीको बिजोग ! (फोटो फिचर) २८ असार २०७६, शनिबार ०९:२७

निरोज कुमार थापा, रामेछाप, २८ असार । रामेछापमा अहिलेसम्मकै ठुलो पुरस्कार राशी भएको भनिएको फुटबल प्रतियोगीता जारी छ । असारको अन्तिममा मध्य झरीको ख्याल नै नगरी रामेछाप नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगीतामा १२ वटा टिम मैदानमा थिए । यीमध्ये चार टिम बाहिरिएका छन् । रामेछाप..

पुरा पढ्नुस »

न्युजिल्यान्डका कप्तान भन्छन्, ‘धोनी भारत बस्न चाहादैनन् भने हामी सोच्नेछौँ’ २६ असार २०७६, बिहीबार १३:१२

इङल्याण्ड, २६ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारत न्युजिल्यान्डसित पराजित भएपछि भारतमा महेन्द्रसिंह धोनीको आलोचना भइरहेको छ । बुधबार भएको रोमान्चक खेलमा भारतलाई १८ रनले पराजित गरेर दोस्रो पटक न्युजिल्यान्ड फाइनलमा पुुगेको छ । न्युुजिल्यान्डले दिएको २४०..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..