खेल संसार


कोलकत्ता नाईटराईडर आईपीएलको फाईनलमा १० जेष्ठ २०६९, बुधबार ०८:४९

काठमाडौ, १० जेठ । कोलकत्ता नाईड राईडर्स इन्डियन प्रिमियर लिगको फाईनलमा प्रवेश गरेको छ । गएराती अवेर सकिएको खेलमा दिल्ली डेयर डेभिल्सलाई १८ रनले पराजीत गर्दै कोलकत्ता पहिलो पटक फाईनलमा प्रवेश गरेको हो । जीतका लागि कोलकत्ताले दिएको १ सय ६३ रनको चुनौती पछ्याएको दिल्लीले निर्धारीत..

पुरा पढ्नुस »

एएफसी यु–१४ फेस्टिबल अफ फुटबल– २०१२ सुरु ६ जेष्ठ २०६९, शनिबार १६:०८

काठमाडौ, ६ चैत । एएफसी यु–१४ फेस्टिबल अफ फुटबल– २०१२ सुरु आजदेखि काठमाण्डुमा सुरु भएको छ । एसियाली फुटबल महासङ्घको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल सङ्घको आयोजनामा सुरु भएको यो प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाललगायत बङ्गलादेश, भुटान, श्रीलङ्का र..

पुरा पढ्नुस »

आईपिएलमा आज पनि दुई खेल ,उच्च स्कोर वनाएपनि डेकन हार खाँदै १ जेष्ठ २०६९, सोमबार ०९:२९

काठमाडौ, १ जेठ । इन्डियम प्रिमियर लिग क्रिकेटमा आज पनि दुई वटा खेलहरु हुदैछन् । अपरान्ह सवा ४ बजेपछि हुने पहिलो खेलमा तेस्रो स्थानमा रहेको मुम्वई इन्डियन्स र पाँचौ स्थानमा रहेको रोयल च्यालेन्जर्स वैग्लौरबीच प्रतिस्पर्धा हुनेछ । मुम्वईको १३ खेलबाट १६ अंक रहेको छ भने समान खेल खेलेको..

पुरा पढ्नुस »

नेपाली टोली आज स्वदेश फर्कदै १ जेष्ठ २०६९, सोमबार ०९:२६

काठमाडौ, १ जेठ । सियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार यही मे ४ देखि १३ सम्म मलेसियामा सञ्चालन भएको एसिसी यु–१६ एलिट कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टोली आज स्वदेश फर्कदैछ । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज नेपाल..

पुरा पढ्नुस »

अण्डर १६ एलिट कप क्रिकेटमा नेपाल पराजित ३१ बैशाख २०६९, आईतवार १५:३८

काठमाडौ, ३१ बैशाख । नेपाल र मलेसियाबीचको १६ वर्षमुनिका खेलाडी सम्मिलित एसीसी अन्डर –१६ एलिट कप–२०१२ क्रिकेट प्रतियोगितामा नेपाल पराजित भएको छ । योसँगै नेपाल दोश्रो पटक उपविजेतामै सिमीत रहनु परेको हो । समूह चरणमा नेपालसँग हारेको मलेसियाले आज भने नेपाललाई १ विकेटले पराजित गर्दै..

पुरा पढ्नुस »

चार सदस्यीय नेपाली तेक्वान्दो रेफ्री टोली प्रस्थान ३० बैशाख २०६९, शनिबार १८:०३

काठमाडौ, ३० बैशाख । मलेसियाको क्वालालम्पुरमा हुने २० औँ गेरोगी तथा १६ औं पुम्से रेफ्री सेमिनारमा सहभागी हुन चार सदस्यीय नेपाली तेक्वान्दो रेफ्री टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । गेरोगी र पुम्से तेक्वान्दोकै विधाअन्तर्गत पर्छन् । सहभागीहरूलाई नेपाल खेलकुद महासङ्घका अध्यक्ष..

पुरा पढ्नुस »

रोलबल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी प्रस्थान ३० बैशाख २०६९, शनिबार १८:०२

काठमाडौ, ३० बैशाख । भारतको बेलगाउँ र गोवामा सञ्चालन हुने सोह्र वर्ष मुनिको यु–१६ अन्तर्राष्ट्रिय पुरुष तथा महिला रोलबल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा महिलातर्फ १५ तथा पुरुषमा १० खेलाडी रहेका छन् । महिला खेलाडीहरूमा सुमी..

पुरा पढ्नुस »

एसिसी यु-१९ एसिया कपकालागि २४ सदस्यीय नेपाली टोली घोषणा २८ बैशाख २०६९, बिहीबार १८:५१

काठमाडौं, २८ वैशाख । एसिसी यु-१९ एसिया कपमा प्रतिष्पर्धा गर्न नेपालले बुधबार २४ सदस्यीय टोली घोषणा गरेको छ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशजस्ता टेस्ट खेल्ने राष्ट्र समावेश एसिया कप एसियाली क्रिकेट परिषद् (एसिसी) ले पहिलोपटक आयोजना गर्न लागेको हो । जुन २३ देखि जुलाई १ सम्म..

पुरा पढ्नुस »

मलेसियामा जारी एसीसी यु-१६ एलिट कपमा नेपालको विजयी सुरुवात २२ बैशाख २०६९, शुक्रबार १९:३९

काठमाडौं, २२ वैशाख । मलेसियामा जारी एसीसी यु-१६ एलिट कपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा कुवेतलाई ७८ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ गरेको नेपालले ३२.४ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो। १८० रनको लक्ष्य पछ्याएको..

पुरा पढ्नुस »

नेपाली क्रिकेट टोली मलेशिया प्रस्थान २१ बैशाख २०६९, बिहीबार ०४:१५

काठमाडौं, २१ वैशाख । मलेशियामा हुन लागेको एसिसी यू - १६ एलिट कप क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली टोली वुधवार मलेशिया प्रस्थान गरेको छ। उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली मलेशिया प्रस्थान गरेको हो। दुई वर्ष अगाडी नेपालमा भएको यू - १६ एलिट कप क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय कराते जेठमा २१ बैशाख २०६९, बिहीबार ०४:११

काठमाडौं, २१ वैशाख । नेपाल कराते महासङ्घ एवम् सितोरियो कराते डो, हाइस्कुल केन्द्रीय कमिटीको आयोजनामा जेठ १२ देखि अन्तर्राष्ट्रिय कराते तथा किकबक्सिङ प्रतियोेगिता हुने भएको छ । कराते महासङ्घको विशेष कार्यक्रमअन्तर्गत हुने उक्त प्रतियोगितामा नेपाललगायत भारत, बंगलादेश, भुटान,..

पुरा पढ्नुस »

लण्डन ओलम्पिकको सुरक्षार्थ बेलायतले मिसाइल तैनाथ गर्ने १७ बैशाख २०६९, आईतवार १९:०३

एजेन्सी, लण्डन,१७ वैशाख । बेलायतको राजधानी लण्डनमा यसै वर्ष आयोजना हुने ओलम्पिक खेलका क्रममा सुरक्षाका लागि सतहबाट हावामा लक्ष्य बनाउन सक्ने मिसाइललाई तैनाथ गर्ने स्थानको खोजी भइरहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ। त्यस्ता मिसाइललाई घरका छतमा लगाइन सक्ने सम्भावना पनि..

पुरा पढ्नुस »

ब्रिटिस गोर्खाकप; पुलिस क्लबले पहिलो पटक उपाधि जित्यो १७ बैशाख २०६९, आईतवार ०२:५९

काठमाडौँ, १६ वैशाख । ब्रिटिस गोर्खा कप फुटबलको उपाधिमाथि ह्याट्रिक गर्ने थ्रिस्टार क्लबको सपनालाई नेपाल पुलिस क्लबले सपनामै सिमित पारिदिएको छ । सर्वाधिक पुरस्कार राशीको ०६९ सालको ब्रिटिस गोर्खाकपको उपाधिमा कब्जा जमाउंदै नेपाल पुलिसले थ्रिस्टार क्लबलाई २-० गोल अन्तरको नमिठो हार..

पुरा पढ्नुस »

जनकपुरमा खेलकुद भौतिक संरचनाको लागत विवरण संकलकार्य शुरु १५ बैशाख २०६९, शुक्रबार ००:२७

जनकपुर, १४ वैशाख । खेलकुद तथा संस्कृति विकास कोष जनकपुरले जनकपुर अञ्चलभरीका गाविसको खेलकुद भौतिक संरचनाको लागत विवरण संकलकार्य शुरु गरेको छ । कोषले खेलकुद भोतिक संरचनाको लागत सकंलन कार्यमा स्थानिय खेलकुद क्लव, तथा गाविस कार्यालयलाईविवरण उपलव्ध गराउन आवह्रान प्रेस विज्ञप्ती..

पुरा पढ्नुस »

महोत्तरीमा जारी क्षेत्रीय क्रिकेटमा भरतपुर सेमीफाईनलमा प्रवेश १३ बैशाख २०६९, बुधबार १७:०९

महोत्तरी, १३ बैशाख । महोत्तरीको भरतपुरमा जारी क्षेत्रीय स्तरीय २०÷२० क्रिकेट प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा भरतपुर बी टिम क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्थानिय लक्ष्मीनिया मैदानमा भएको आजको पहिलो खेलमा टस हारी पहिलो व्याटिङ्ग गरेको भरतपुर बी टिम १७.४ ओभरमा अल आउट हँुदै १..

पुरा पढ्नुस »

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..