खेल संसार


मलेसियामा जारी एसीसी यु-१६ एलिट कपमा नेपालको विजयी सुरुवात २२ बैशाख २०६९, शुक्रबार १९:३९

काठमाडौं, २२ वैशाख । मलेसियामा जारी एसीसी यु-१६ एलिट कपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा कुवेतलाई ७८ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ गरेको नेपालले ३२.४ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो। १८० रनको लक्ष्य पछ्याएको..

पुरा पढ्नुस »

नेपाली क्रिकेट टोली मलेशिया प्रस्थान २१ बैशाख २०६९, बिहीबार ०४:१५

काठमाडौं, २१ वैशाख । मलेशियामा हुन लागेको एसिसी यू - १६ एलिट कप क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली टोली वुधवार मलेशिया प्रस्थान गरेको छ। उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली मलेशिया प्रस्थान गरेको हो। दुई वर्ष अगाडी नेपालमा भएको यू - १६ एलिट कप क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय कराते जेठमा २१ बैशाख २०६९, बिहीबार ०४:११

काठमाडौं, २१ वैशाख । नेपाल कराते महासङ्घ एवम् सितोरियो कराते डो, हाइस्कुल केन्द्रीय कमिटीको आयोजनामा जेठ १२ देखि अन्तर्राष्ट्रिय कराते तथा किकबक्सिङ प्रतियोेगिता हुने भएको छ । कराते महासङ्घको विशेष कार्यक्रमअन्तर्गत हुने उक्त प्रतियोगितामा नेपाललगायत भारत, बंगलादेश, भुटान,..

पुरा पढ्नुस »

लण्डन ओलम्पिकको सुरक्षार्थ बेलायतले मिसाइल तैनाथ गर्ने १७ बैशाख २०६९, आईतवार १९:०३

एजेन्सी, लण्डन,१७ वैशाख । बेलायतको राजधानी लण्डनमा यसै वर्ष आयोजना हुने ओलम्पिक खेलका क्रममा सुरक्षाका लागि सतहबाट हावामा लक्ष्य बनाउन सक्ने मिसाइललाई तैनाथ गर्ने स्थानको खोजी भइरहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ। त्यस्ता मिसाइललाई घरका छतमा लगाइन सक्ने सम्भावना पनि..

पुरा पढ्नुस »

ब्रिटिस गोर्खाकप; पुलिस क्लबले पहिलो पटक उपाधि जित्यो १७ बैशाख २०६९, आईतवार ०२:५९

काठमाडौँ, १६ वैशाख । ब्रिटिस गोर्खा कप फुटबलको उपाधिमाथि ह्याट्रिक गर्ने थ्रिस्टार क्लबको सपनालाई नेपाल पुलिस क्लबले सपनामै सिमित पारिदिएको छ । सर्वाधिक पुरस्कार राशीको ०६९ सालको ब्रिटिस गोर्खाकपको उपाधिमा कब्जा जमाउंदै नेपाल पुलिसले थ्रिस्टार क्लबलाई २-० गोल अन्तरको नमिठो हार..

पुरा पढ्नुस »

जनकपुरमा खेलकुद भौतिक संरचनाको लागत विवरण संकलकार्य शुरु १५ बैशाख २०६९, शुक्रबार ००:२७

जनकपुर, १४ वैशाख । खेलकुद तथा संस्कृति विकास कोष जनकपुरले जनकपुर अञ्चलभरीका गाविसको खेलकुद भौतिक संरचनाको लागत विवरण संकलकार्य शुरु गरेको छ । कोषले खेलकुद भोतिक संरचनाको लागत सकंलन कार्यमा स्थानिय खेलकुद क्लव, तथा गाविस कार्यालयलाईविवरण उपलव्ध गराउन आवह्रान प्रेस विज्ञप्ती..

पुरा पढ्नुस »

महोत्तरीमा जारी क्षेत्रीय क्रिकेटमा भरतपुर सेमीफाईनलमा प्रवेश १३ बैशाख २०६९, बुधबार १७:०९

महोत्तरी, १३ बैशाख । महोत्तरीको भरतपुरमा जारी क्षेत्रीय स्तरीय २०÷२० क्रिकेट प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा भरतपुर बी टिम क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्थानिय लक्ष्मीनिया मैदानमा भएको आजको पहिलो खेलमा टस हारी पहिलो व्याटिङ्ग गरेको भरतपुर बी टिम १७.४ ओभरमा अल आउट हँुदै १..

पुरा पढ्नुस »

रोयल च्यालेन्जर्स बैंगलोर ४६ रनले विजयी १२ बैशाख २०६९, मंगलवार १७:२१

कठमाडौ, १२ बैशाख । आइपिएल क्रिकेट अन्तगर्त गएराति भएको राजस्थान रोयल्स विरुद्धको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर ४६ रनले विजयी भएको छ । जितसँगै ७ खेल खेलेको बैंगलोर ८ अंक सहित छैटौं स्थानमा उक्लिएको छ । ८ खेल खेलेको राजस्थानको पनि ८ अंक छ । तर रनरेटका आधारमा रोयल च्यालेन्जर्स..

पुरा पढ्नुस »

खेलाडीलाई सम्मान, बेवास्ता गरेको खेलाडीको गुनासो ११ बैशाख २०६९, सोमबार १७:५४

पाल्पा, ११ बैशाख । धनगढीमा सम्पन्न छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाल्पाबाट सहभागि भई दुई स्वर्णसहित ९ पदक ल्याउन सफल पाल्पाका चार खेलाडीलाई आज तानसेनमा सम्मान गरिएको छ । नेपाल इन्टरनेशनल तेक्वान्डो महासङघ पाल्पाले तानसेनमा एक कार्यक्रमको आयोजना गरि २ स्वर्ण १ रजत पदक..

पुरा पढ्नुस »

भरतपुर ए टिम विजयी ९ बैशाख २०६९, शनिबार १६:२१

महोत्तरी, ९ वैशाख । महोत्तरीको भरतपुरमा जारी २०÷२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको भएको पहिलो खेलमा भरतपुर ए टिम विजयी भएको हो । स्थानिय जनजागृति युवा कल्बको आयोजनामा लक्ष्मिनीया खेल मैदानमा आजको पहिलो खेल महोत्तरीको भरतपुृर ए टिम र महोत्तरीको औरही बीच खेल भएको थियो । टस जितेर..

पुरा पढ्नुस »

सिरहाको कल्याणपुरमा चारदिने क्रिकेट प्रतियोगिता सम्पन्न ८ बैशाख २०६९, शुक्रबार १५:१८

सिराहा, ८ बैशाख । सिरहाको कल्याणपुरमा स्थानिय आर एन युवा क्लबको आयोजनामा भैरहेको २०–२० क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा करुनियाहि युवा क्लवलाई हराउँदै आयोजक आर एन युवा क्लव विजयी भएको छ । आजको खेलमा नितेश झा म्यान अफ द म्याच घोषित भएका छन्  । खेल वैशाख ५ गतेदेखि..

पुरा पढ्नुस »

आईपिएलमा दिल्लीको जित ५ बैशाख २०६९, मंगलवार ११:०७

काठमाडौ, ५ बैशाख । इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । वानखेडे क्रिकेट स्टेडियममा भएको खेलमा मुम्वई इण्डियनलाई ७ विकेटले हराउँदै दिल्लीले तेस्रो जित दर्ता गरेको हो । टस हारेर पहिले व्याटिङमा तानिएको..

पुरा पढ्नुस »

व्रिटिशगोर्खा कपको उद्घाटन खेलमा थ्रीस्टारको जीत २ बैशाख २०६९, शनिबार १८:०७

काठमाडौ, २ बैशाख । सर्वाधिक राशीको राष्ट्रिय फुटवल प्रतियोगिता व्रिटिस गोर्खा कप फुटबलको पहिलो दिन थ्रिस्टारले जीत हासिल गरेको छ । काठमाडौको दशरथ रंगशालामा भएको खेलमा थ्रिस्टारले सङ्कटालाई ४ – ० ले हराएको हो । आउँदो १६ गते सम्म चल्ने प्रतियोगिताका सवै खेल नकआउट प्रणालीमा खेलाइनेछ..

पुरा पढ्नुस »

‘बी’ डिभिजन छनौटमा नवलपरासीले सुर्खेतलाई भारी गोल अन्तरले हरायो ३० चैत्र २०६८, बिहीबार १४:३८

काठमाडौ, ३० चैत । नवलपरासीको गैडाकोटमा जारी ‘बी’ डिभिजन राष्ट्रिय लिग छनौट प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नवलपरासी भारी गोल अन्तरले विजयी भएको छ । जनक उच्च माविको मैदानमा बिहान भएको खेलमा सुर्खेतलाई सात एक गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो । नवलपरासीका कृष्ण..

पुरा पढ्नुस »

जनकपुरमा ४० जना खेलाडी सम्मानित ३० चैत्र २०६८, बिहीबार १४:३७

जनकपुर, ३० चैत । खेलकुद तथा सांस्कुतिक विकास कोष जनकपुरले छैठौ राष्ट्रिय खेलकुदमा पदक हासिल गर्ने ४० जना जनकपुर अञ्चलका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । कोषले आज एक समारोह गरी खेलाडी तथा प्रशिक्षकलाई टी सर्ट तथा कदरपत्र प्रदान गरी सम्मान गरेको हो । सम्मान पाउनेहरुमा..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..