खेल संसार


आईपिएलमा दिल्लीको जित ५ बैशाख २०६९, मंगलवार ११:०७

काठमाडौ, ५ बैशाख । इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । वानखेडे क्रिकेट स्टेडियममा भएको खेलमा मुम्वई इण्डियनलाई ७ विकेटले हराउँदै दिल्लीले तेस्रो जित दर्ता गरेको हो । टस हारेर पहिले व्याटिङमा तानिएको..

पुरा पढ्नुस »

व्रिटिशगोर्खा कपको उद्घाटन खेलमा थ्रीस्टारको जीत २ बैशाख २०६९, शनिबार १८:०७

काठमाडौ, २ बैशाख । सर्वाधिक राशीको राष्ट्रिय फुटवल प्रतियोगिता व्रिटिस गोर्खा कप फुटबलको पहिलो दिन थ्रिस्टारले जीत हासिल गरेको छ । काठमाडौको दशरथ रंगशालामा भएको खेलमा थ्रिस्टारले सङ्कटालाई ४ – ० ले हराएको हो । आउँदो १६ गते सम्म चल्ने प्रतियोगिताका सवै खेल नकआउट प्रणालीमा खेलाइनेछ..

पुरा पढ्नुस »

‘बी’ डिभिजन छनौटमा नवलपरासीले सुर्खेतलाई भारी गोल अन्तरले हरायो ३० चैत्र २०६८, बिहीबार १४:३८

काठमाडौ, ३० चैत । नवलपरासीको गैडाकोटमा जारी ‘बी’ डिभिजन राष्ट्रिय लिग छनौट प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नवलपरासी भारी गोल अन्तरले विजयी भएको छ । जनक उच्च माविको मैदानमा बिहान भएको खेलमा सुर्खेतलाई सात एक गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो । नवलपरासीका कृष्ण..

पुरा पढ्नुस »

जनकपुरमा ४० जना खेलाडी सम्मानित

जनकपुर, ३० चैत । खेलकुद तथा सांस्कुतिक विकास कोष जनकपुरले छैठौ राष्ट्रिय खेलकुदमा पदक हासिल गर्ने ४० जना जनकपुर अञ्चलका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । कोषले आज एक समारोह गरी खेलाडी तथा प्रशिक्षकलाई टी सर्ट तथा कदरपत्र प्रदान गरी सम्मान गरेको हो । सम्मान पाउनेहरुमा..

पुरा पढ्नुस »

सेभेन ए साईड मिडिया कपमा रेडियो मकवानपुरको जित २९ चैत्र २०६८, बुधबार १७:३१

काठमाडौ, २९ चैत । नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर शाखाको आयोजनामा हेटौडाको लोकतान्त्रिक चौरमा हिजोदेखि शुरु भएको सेभेन ए साइड मिडिया कप फूटबल प्रतियोगितामा आज रेडियो मकवानपुर र रेडियो थाहा सञ्चार बिजयी भएका छन् । आज भएको पहिलो खेलमा रेडियो थाहा सञ्चारले हेटौडा एफएमलाइ १–० गोल..

पुरा पढ्नुस »

बी’ डिभिजन छनौटमा ईलामले सुर्खेतलाई भारी गोल अन्तरले हरायो

काठमाडौ, २९ चैत । गैँडाकोटमा जारी ‘बी’ डिभिजन राष्ट्रिय लिग छनौट अन्र्तगत आजको पहिलो खेलमा ईलाम भारी गोल अन्तरले विजयी भएको छ । सुर्खेतलाई ६—० गोलको फराकिलो अन्तरले हराउँदै ईलाम विजयी भएको हो । गैडाकोटको खेलकुद मैदानमा भएको खेलमा ईलामका अनिल देवानले एक्लै चार गोल गरेको थिए । कबि राई..

पुरा पढ्नुस »

आईपीलमा कोलकाता र दिल्ली विजयी आज मुम्बई इन्डियन्स र राजस्थान भिड्ने

काठमाडौ, २९ चैत । भारतमा चलिरहेको इन्डियन प्रिमियर लिग ५ मा आज मुम्बई इन्डियन्स तथा राजस्थान रोयल्सकाबीच प्रतिस्पर्धा हुनेछ । यसैबीच गएराति सम्पन्न भएको आइपिल अन्तर्गतको पहिलो खेलमा कोलकता नाइड राईर्डसले रोयल चैलेन्चर्जस बैंगलोरलाई र दिल्ली डेयर डिभिल्सले चेन्नई सुपर किंग्सलाई..

पुरा पढ्नुस »

रकम अभावमा जिल्ला खेलकुद विकास समितिको भवन निर्माण प्रभावित २८ चैत्र २०६८, मंगलवार ११:४६

ताप्लेजुङ, २८ चैत । निर्माणाधीन जिल्ला खेलकुद विकास समितिको ताप्लेजुङको भवन निर्माण,  रकम अभावमा अलपत्र परेको छ । २०६६ सालदेखि निर्माण सुरु भएको भवनको अहिलेसम्म आधा काम पनि नसकिएको जिल्ला खेलकुद विकास समितिका सदश्य सचिव यज्ञनिधी पौडेलले जानकारी दिनुभयो  । पुरानो भवन निर्माणार्थ..

पुरा पढ्नुस »

भारतमा जारी आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल

काठमाडौ, २८ चैत । भारतमा जारी आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हँुदैछ । प्रतियोगिता अन्तर्गत आज दशौँ म्याचमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाईट राईर्डसबीच प्रतिस्पर्धा हुँदैछ । बैंगलोर र कोलकत्ता बीचको खेल नेपाली समयअनुसार आज अपरान्ह पौने ४ बजे बैँंगलोरमा..

पुरा पढ्नुस »

दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वैशाख २१ गते २३ चैत्र २०६८, बिहीबार ११:४८

हेटौडा, २३ चैत । मकवानपुर जिल्ला खेलकुद बिकास समितिको आयोजनामा यहि वैशाख २१ गते देखि जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरले आज पत्रकार ससम्मेलन गरी प्रतियोगिता ३ दिनसम्म संचालन हुने जनाएको..

पुरा पढ्नुस »

इन्डियन प्रिमियर लिगको पाँचौ संस्करण आजदेखि २२ चैत्र २०६८, बुधबार ०९:४६

काठमाडौ, २२ चैत । भारतको चर्चित र सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिगको पाँचौ संस्करण आजदेखि सुरु हुँदैछ । गएराति भव्य समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिए पनि खेल भने आजदेखि सुरु हुन लागेको हो । ५४ दिनसम्म चल्ने प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहनेछ ।..

पुरा पढ्नुस »

पत्रकार मञ्चद्धारा खेलाडीलाई सम्मान २१ चैत्र २०६८, मंगलवार १६:५६

बुटवल, २१ चैत । नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीले आज बुटवलमा कार्यक्रम गरी केही दिन अघि धनकुटामा भएको भोजपुर गोल्डकप फुटवल प्रतियोगितामा विजयी रुपन्देहीको गोर्खा ब्वाइज क्लब र जिल्ला भलिवल सङ्घ रुपन्देहीको अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई सम्मान गरेको छ । कार्यक्रममा..

पुरा पढ्नुस »

राष्ट्रिय स्तरको रंगशाला निर्माणको लागि समिति गठन

बर्दिवास, २१ चैत । राष्ट्रिय स्तरको रंगशाला  बनाउनको लागि स्थानियबासीको पहलमा आज बिहान भएको स्थानीय युवा, बिभिन्न संघ÷संस्थाका प्रतिनिधीको भेलाले बर्दिवास गाविसका सचिव चन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा १३ सदस्यीय रंगशाला निर्माण समिति गठन गरिएको छ । निर्माण समितिमा श्याम..

पुरा पढ्नुस »

सर्लाहीमा १२ वर्ष मुनिका फुटबल खेलाडीहरुको जिल्लास्तरीय छनौट हुने २० चैत्र २०६८, सोमबार १७:४९

सर्लाही, २० चैत । सर्लाहीमा १२ वर्ष मुनिका फुटबल खेलाडीहरुको जिल्लास्तरीय छनौट हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक क्यालेण्डर अनुसार पहिलो चरणको जिल्लास्तरीय छनौट प्रतियोगिता जिल्ला फुटवल संघले लालबन्दीमा गर्न लागिएको हो । युवा खेलकुद विकास परियोजना अन्तर्गत जिल्ला..

पुरा पढ्नुस »

रामनवमी अन्तराष्ट्रिय खुल्ला पूरुष भलिवल रनिङ शिल्ड गोल्डकप १८ चैत्र २०६८, शनिबार १८:१६

धनकुटा, १८ चैत । धनकुटाको हिले टुडिखेलमा संचालित ८ औं रामनवमी अन्तराष्ट्रिय खुल्ला पुरुष भलिवल रनिङ शिल्ड गोल्डकप प्रतियोगिता २०६८ को उपाधि शसस्त्र प्रहरीबल  एपीएफ  काठमाण्डौले हात पारेको छ । शसस्त्र प्रहरीवल एपीएफ काठमाण्डौ र नर्थ ईष्ट ग्वाहटी भलिवल क्लव भारतबीच आज  भएको फाईनल..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..