खेल संसार


अजेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

ब्राजिल, १८ असार । ब्राजिल १२ बर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा अर्जेन्टिनालाई २–० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुस र रोबर्टो फिर्मिनोले गोल गरे । खेलको १९ औं मिनेटमा ब्राजिलका लागि..

पुरा पढ्नुस »

उत्कृष्ट युवा खेलाडीको अवार्ड एथ्लेटिक्सका अजितलाई १७ असार २०७६, मंगलवार १६:३०

काठमाडौँ, १७ असार । वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड एथ्लेटिक्सका अजित कुमार यादवले जितेका छन् । पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट युवा खेलाडीमा अजितले मनोनयनमा परेका ४ जनालाई पछि पारेका हुन् । अजितले ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी मन्जली कुमारी योन्जन, क्रिकेटका..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटः भारत र बंगलादेश भिड्दै

इंग्ल्याण्ड, १७ असार । आईसीसी विश्वकप क्रिकेट मा मंगलबार भारत र बंगलादेश भिड्दैछन् । खेल इंग्ल्याण्डको एजबेस्टन क्रिकेट मैदानमा नेपाली समयअनुसार ३ः१५ बजे सुरु हुनेछ । यसअघि भारतले आयोजक इंग्ल्याण्डसँग हार बेहोरेको थियो । सेमिफाइनलमा प्रवेश गर्न भारतलाई अब मात्र एक अंक आवश्यक..

पुरा पढ्नुस »

कोपा अमेरिकाः पहिलो सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्दै

ब्राजिल, १७ असार । कोपा अमेरिका फुटबल प्रतियोगीताको सेमिफाइनलका खेल आजबाट सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । दुवै टिमलाई उपाधि दावेदारका रुपमा हेरिएको छ । स्टार नेमार बिना नै मैदान उत्रन लागेको घरेलु टिम ब्राजिललाई अजेन्टिनालाई रोक्न निकै कसरत..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा श्रीलंका र वेस्ट इन्डिज भिड्दै १६ असार २०७६, सोमबार ११:३९

काठमाडौँ, १६ असार । आइसिसी विश्वकप क्रिकेटमा आज श्रीलंका र वेस्ट इन्डिज भिड्दैछन् । चेष्टर ले स्ट्रिटमा हुने खेल नेपाली समय अनुसार सवा ३ बजे सुरु हुनेछ । जारी विश्वकपमा वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिसकेको छ । ७ खेल खेलीसकेको वेस्ट इन्डिजले १ खेलमा जित निकाल्दै ५ खेलमा हार..

पुरा पढ्नुस »

हिले दौड : सोनी र विकासलाई उपाधि

धादिङ, १५ असार । राष्ट्रिय धान दिवसको अवसरमा बिर्ताबेसीमा खुल्ला हिलेदौड प्रतियोगिता आज सम्पन्न भएको छ । राष्ट्रिय खेलको संरक्षण गरी हिलो र माटोसँग किसानको सम्बन्ध स्थापित गर्न आयोजित प्रतियोगितामा हिलोतर्फ नलाङका सोनी गुरुङ प्रथम, धुनिबेसीका रसिला तामाङ द्वितीय र ललितपुरका..

पुरा पढ्नुस »

विश्वकप छनौटको एसिया फाइनल खेल्ने नेपाली टोलिको घोषणा १५ असार २०७६, आईतवार १५:३६

निरोज कुमार थापा, काठमाडौँ, १५ असार । सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप छनौटको एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । आइतबार भएको पत्रकार सम्मेलनमा पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको..

पुरा पढ्नुस »

रुँदै मैदान छाडेका स्वारेज भन्छन्, ‘कोपा अमेरिका अर्जेन्टिनाले जितोस्’

ब्राजिल, १५ असार । उरुग्वे कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलबाट आउट भयो । उरुग्वे पेरुसँग पेनाल्टी सुटआउटमा ५–४ पराजित भयो । उरुग्वे बाहिरिनुमा लुईस स्वारेज नै मुख्य कारण बने । उरुग्वेका लागि पहिलो पेनाल्टी प्रहार गरेका उनी पेनाल्टीमा चुके । आफूले प्रहार गरेको पेनाल्टीकै कारण..

पुरा पढ्नुस »

कोपा अमेरिकाः अर्जेन्टिना भर्सेस भेनेज्वेला, ‘हेड टु हेड’मा को बलियो ? १३ असार २०७६, शुक्रबार १७:१४

ब्राजिल, १३ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आज दोस्रो क्वार्टरफाइनल खेल हुँदैछ । नेपाली समयअनुसार शनिबार बिहान १२ः४५ बजेबाट सुरु हुने खेलमा अर्जेन्टिना र भेनेज्वेला भिड्दैछन् । अर्जेन्टिना समूह ‘बी’बाट उपविजेता बनेर अन्तिम आठमा पुग्दा भेनेज्वेला पनि..

पुरा पढ्नुस »

वेष्ट इन्डिजका ब्याट्सम्यान गेलद्वारा सन्यास लिने उद्घोष १२ असार २०७६, बिहीबार १२:०७

वेष्ट इन्डिज, १२ असार । वेष्ट इन्डिजका ३९ वर्षिय बिष्फोटक ब्याट्सम्यान क्रिस गेलले सन्यास लिने भएका छन् । उनले भारतका बिरुद्ध अगष्ट देखि सेप्टेम्बरमा हुने टेष्ट र वान डे सिरिज खेलेर सन्यास लिने भएका हुन् । उनले यसअघि विश्वकपको समाप्तिपछि सन्यास लिने इच्छा देखाएका थिए । तर बुधबार..

पुरा पढ्नुस »

पल्सर अवार्डको मनोनयन सार्वजनिक १० असार २०७६, मंगलवार १९:११

काठमाडौँ, १० असार । पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्डको चार वटा विधाको मनोनयन मंगलबार सार्वजनिक गरिएको हो । वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो । उत्कृष्ट पुरुष..

पुरा पढ्नुस »

विश्वकपमा क्रिकेटमा इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

लर्डस, १० असार । विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दैछन् । खेल नेपाली समय अनुसार सवा ३ बजे लर्डस् मैदानमा सुरु हुनेछ । पाँच पटकको विश्व विजेता अष्ट्रेलियाले जारी विश्वकपमा ६ खेल खेलिसकेको छ । ५ खेलमा जित र एक खेलमा पराजित हुदै अष्ट्रेलियाले अंक तालिकामा दोश्रो..

पुरा पढ्नुस »

अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा ९ असार २०७६, सोमबार ०९:०३

ब्राजिल, ९ असार । अर्जेन्टिना कोपा अमेरिका फुटकलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा आमन्त्रित राष्ट्र कतारलाई २–० ले पराजित गर्दै अर्जेन्टिना समुहको उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । लौटारो जाभियर मार्टिनेजले चौथो मिनेटमै गोल गर्दै..

पुरा पढ्नुस »

कोपा अमेरिकाः अर्जेन्टिनालाई कतारको चुनौती,‘हामी मेस्सीसँग फोटो खिच्न आएका होइनौँ’ ८ असार २०७६, आईतवार १४:२१

ब्राजिल, ८ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगीताको समहु बीको अन्तिम खेलमा अर्जेन्टिना र कतार भिड्दैछन् । दुवै टोली एकअर्कालाई हराएर क्वाटरफाइनल प्रवेश गर्न चाहान्छन् । दुई खेलबाट १–१ अंक मात्र जोडेका दुवैटोलीका लागि अन्तिम खेल जित्नैपर्ने दबाब छ । आगन्तुक टोली..

पुरा पढ्नुस »

ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

ब्राजिल, ८ असार । कोपा अमेरिका फुटबलको आयोजक देश ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट २ जनाको..

राजपाको संयोजकमा राजेन्द्र महतो

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो चुनिएका छन् । बुधबार बसेको..

मन्त्रिपरिषद् हेरफेर, ४ मन्त्रीको बिदाई पक्का

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।..

प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पूरै अवधि प्रधानमन्त्री

निरोज कुमार थापा, काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई..

प्रधानमन्त्रीले राजीनामा दिन गरेको आग्रह उपसभामुखले मानिनन्

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका..