खेल संसार


चितवन र कास्की महिला दृष्टिविहिन खेलको फाइनलमा २१ जेष्ठ २०६९, आईतवार १८:३१

पोखरा, २१ जेठ । पोखरामा जारी महिला दृष्टी विहिनहरुको क्रिकेट फाईनलमा चितवन र कास्की फाईनलमा पुगेका छन् । नेत्रहिन क्रिकेट संघ कास्कीको आयोजनामा शनिबारदेखि पोखराको नदिपुरस्थित नगर प्रशिक्षण केन्द्रको खेलमैदानमा जारी छैटौ महिला दृष्टिविहिन क्रिकेट प्रतियोगितामा चितवन र ..

पुरा पढ्नुस »

महिला बिच भलिबल जेठको अन्तिम साता हुने १८ जेष्ठ २०६९, बिहीबार १७:५७

काठमाडौ, १८ जेठ । नेपाल भलिबल संघको आयोजनामा यही जेठ २७ देखि २९ गते सम्म दोस्रो राष्ट्रिय महिला बिच भलिबल हुने भएको छ । आज काठमाण्डूमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष दान बहादुर तामाङले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका २–२ समूह गरी १०,..

पुरा पढ्नुस »

फुर्पाले जिते एभरेस्ट म्याराथन १६ जेष्ठ २०६९, मंगलवार १३:१५

काठमाडौं, १६ जेठ  । संसारको सबैभन्दा उचाईमा हुने एभरेस्ट म्याराथन प्रतियोगिता यसवर्ष फुर्वा तामङले जितेका छन्। सगरमाथा आधार सिविरबाट सुरु भएको दौड नाम्चेमा टुंगिएको थियो। नाम्चेका फुर्वाले ३ घन्टा ४१ मिनेट ३३ सेकेन्डमा यो दुरी पार गरे । कुमार राजभण्डारीले ३ घन्टा ५४ मिनेट ५१..

पुरा पढ्नुस »

छैटौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आजदेखि राजधानीमा सुरु

काठमाडौ, १६ जेठ । नेपाल सोतोकान कराँते सङ्घ (एनएसकेए) को आयोजनामा आजदेखि २१ गतेसम्म छैटौं अन्तराष्ट्रिय कराँते प्रतियोगिता तथा प्राविधिक प्रशिक्षक सेमिनार आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा..

पुरा पढ्नुस »

आईपीएलको उपाधि कोलकत्ता नाइट राइर्डसलाई १५ जेष्ठ २०६९, सोमबार ०९:३३

काठमाडौ, १५ जेठ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि कोलकत्ता नाइट राइर्डसले जितेको छ । रोमान्चक फाइनलमा पूर्व विजेता चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो पटक उपाधि उचालेको हो । हारपछि चेन्नई भने उपाधिमा हृयाट्रिक गर्नबाट असफल भएको छ । चेन्नईले..

पुरा पढ्नुस »

आईपीएलको उपाधिका लागि चेन्नेई र कोलकत्ता भिड्दै १४ जेष्ठ २०६९, आईतवार ०९:२१

काठमाडौ, १४ जेठ । इन्डियन प्रिमियर लिगको पाँचौ संस्करणको उपाधिका लागि आज साविक विजेता चेन्नेई सुपरकिग्स र कोलकत्ता नाईड राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ । चेन्नेईमा हुने खेल राती सवा आठ बजेपछि सुरु हुनेछ । चेन्नेई घरेलु मैदानमा लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने..

पुरा पढ्नुस »

चेन्नेईद्धारा दिल्ली ८६ रनले पराजित १३ जेष्ठ २०६९, शनिबार ०९:४८

काठमाडौ, १३ जेठ । कोलकत्ता नाईट राईडर्स र चेन्नेई सुपर किग्स इन्डियन प्रियिमर लिगको उपाधिका लागि भिड्ने भएका छन् । गएराती अवेर सकिएको दोस्रो प्ले अफमा दिल्ली डेयर डेभिल्सलाई ८६ रनको फराकिलो अन्तरले पराजीत गरेपछि साविक विजेता चेन्नेई र कोलकत्ताबीच प्रतिस्पर्धा हुने भएको हो ।..

पुरा पढ्नुस »

चेन्नेई दोस्रो प्ले अफमा प्रवेश, मुम्वई ३८ रनले पराजित ११ जेष्ठ २०६९, बिहीबार ०९:४४

काठमाडौ, ११ जेठ । दिल्ली डेयर डेभिल्स र चेन्नेई सुपर किग्स इन्डियन प्रिमियर लिगको दोस्रो प्ले अफमा भिड्ने भएका छन् । गएराति अवेर सकिएको एलिमिनेटरमा मुम्वई इन्डियन्सलाई पराजित  गरेपछि साविक विजेता चेन्नेईले दोस्रो प्ले अफमा दिल्लीसंग भेट पक्का गरेको हो । दिल्ली भने पहिलो प्ले अफमा..

पुरा पढ्नुस »

दक्षिण मध्य एसियाली ह्याण्डबल बैठक सुरु १० जेष्ठ २०६९, बुधबार १७:४७

काठमाडौ, १० जेठ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासङ्घ तथा एसियाली ह्याण्डबल महासङ्घको आयोजनामा आजदेखि राजधानीमा दक्षिण मध्य एसियाली ह्याण्डबल बैठक सुरु भएको छ । बैठकले ह्याण्डबलको क्षेत्रमा कम विकसित राष्ट्रहरूलाई ह्याण्डबल खेलको विकासमा कसरी सहयोग गर्न सकिन्छ भन्ने ठोस नीतिगत..

पुरा पढ्नुस »

कोलकत्ता नाईटराईडर आईपीएलको फाईनलमा

काठमाडौ, १० जेठ । कोलकत्ता नाईड राईडर्स इन्डियन प्रिमियर लिगको फाईनलमा प्रवेश गरेको छ । गएराती अवेर सकिएको खेलमा दिल्ली डेयर डेभिल्सलाई १८ रनले पराजीत गर्दै कोलकत्ता पहिलो पटक फाईनलमा प्रवेश गरेको हो । जीतका लागि कोलकत्ताले दिएको १ सय ६३ रनको चुनौती पछ्याएको दिल्लीले निर्धारीत..

पुरा पढ्नुस »

एएफसी यु–१४ फेस्टिबल अफ फुटबल– २०१२ सुरु ६ जेष्ठ २०६९, शनिबार १६:०८

काठमाडौ, ६ चैत । एएफसी यु–१४ फेस्टिबल अफ फुटबल– २०१२ सुरु आजदेखि काठमाण्डुमा सुरु भएको छ । एसियाली फुटबल महासङ्घको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल सङ्घको आयोजनामा सुरु भएको यो प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाललगायत बङ्गलादेश, भुटान, श्रीलङ्का र..

पुरा पढ्नुस »

आईपिएलमा आज पनि दुई खेल ,उच्च स्कोर वनाएपनि डेकन हार खाँदै १ जेष्ठ २०६९, सोमबार ०९:२९

काठमाडौ, १ जेठ । इन्डियम प्रिमियर लिग क्रिकेटमा आज पनि दुई वटा खेलहरु हुदैछन् । अपरान्ह सवा ४ बजेपछि हुने पहिलो खेलमा तेस्रो स्थानमा रहेको मुम्वई इन्डियन्स र पाँचौ स्थानमा रहेको रोयल च्यालेन्जर्स वैग्लौरबीच प्रतिस्पर्धा हुनेछ । मुम्वईको १३ खेलबाट १६ अंक रहेको छ भने समान खेल खेलेको..

पुरा पढ्नुस »

नेपाली टोली आज स्वदेश फर्कदै

काठमाडौ, १ जेठ । सियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार यही मे ४ देखि १३ सम्म मलेसियामा सञ्चालन भएको एसिसी यु–१६ एलिट कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टोली आज स्वदेश फर्कदैछ । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज नेपाल..

पुरा पढ्नुस »

अण्डर १६ एलिट कप क्रिकेटमा नेपाल पराजित ३१ बैशाख २०६९, आईतवार १५:३८

काठमाडौ, ३१ बैशाख । नेपाल र मलेसियाबीचको १६ वर्षमुनिका खेलाडी सम्मिलित एसीसी अन्डर –१६ एलिट कप–२०१२ क्रिकेट प्रतियोगितामा नेपाल पराजित भएको छ । योसँगै नेपाल दोश्रो पटक उपविजेतामै सिमीत रहनु परेको हो । समूह चरणमा नेपालसँग हारेको मलेसियाले आज भने नेपाललाई १ विकेटले पराजित गर्दै..

पुरा पढ्नुस »

चार सदस्यीय नेपाली तेक्वान्दो रेफ्री टोली प्रस्थान ३० बैशाख २०६९, शनिबार १८:०३

काठमाडौ, ३० बैशाख । मलेसियाको क्वालालम्पुरमा हुने २० औँ गेरोगी तथा १६ औं पुम्से रेफ्री सेमिनारमा सहभागी हुन चार सदस्यीय नेपाली तेक्वान्दो रेफ्री टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । गेरोगी र पुम्से तेक्वान्दोकै विधाअन्तर्गत पर्छन् । सहभागीहरूलाई नेपाल खेलकुद महासङ्घका अध्यक्ष..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट फर्किएका ३१ वर्षीय..

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका..

पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक..

प्रदेश सांसद दिपक मनाङे पक्राउ

पोखरा, ९ माघ । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । कास्की प्रहरीले मनाङेलाई..

उखु किसानको बक्यौता नतिर्ने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौँ, ९ माघ । उखु किसानको बक्यौता नतिर्ने चिनी मिलहरुको बैंक खाता रोक्का भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति..