खेल संसार


रिट हाल्दै ललितपुर एथलेटिक्स ११ माघ २०७०, शनिबार ०६:०८

काठमाडौं, ११ माघ । नेपाल एथलेटिक्स संघको राष्ट्रिय निर्वाचन गर्नका लागि बनेको तदर्थ समितिविरुद्ध ललितपुर जिल्ला एथलेटिक्स संघले पुनरावेदन अदालतमा रिट हाल्ने तयारी गरेको स्रोतको दाबी छ । गत बुधबार ललिपुर जिल्ला संघ गठन भई बुलाल महर्जनको अध्यक्षतामा नयाा कमिटी बनेको थियो । सो..

पुरा पढ्नुस »

ताराको नाममा तीन राष्ट्रिय रेकर्ड १० माघ २०७०, शुक्रबार ०६:५४

काठमाडौं, १० माघ ।  – २१औं पुरुष तथा छैटौं महिला राष्ट्रिय भारोत्तोलन च्यामिपयनसिपमा बिहीबार तीन नयाँ राष्टिय कीर्तिमान कायम भएका छन् । नेपाल प्रहरीकी तारादेवी पुनले ७५ केजीमाथिको प्रतिस्पर्धामा आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् । उनले स्नाचमा ६७ केजी, क्लिनमा ९२ केजी र..

पुरा पढ्नुस »

कुमार र जितेन्द्र डबल्स च्याम्पियन ९ माघ २०७०, बिहीबार १०:४६

काठमाडौं, ९ माघ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले १२औं राष्ट्रिय लनटेनिसको पुरुष डबल्सतर्फको उपाधि जितेको छ । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा कुमार र जितेन्द्रको जोडीले..

पुरा पढ्नुस »

पुलिसलाई महिला फुटबल उपाधि ८ माघ २०७०, बुधबार ०७:०२

इलाम, ८ माघ । तनावपूर्ण फाइनल प्रतिस्पर्धामा राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि पुलिसले जितेको छ । इलाममा मंगलबार सम्पन्न फाइनलमा साविक विजेता नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई २–१ को अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । खेल सुरु भएको १३ मिनेटमा पुलिसकी निरु..

पुरा पढ्नुस »

पुलिस शीर्ष स्थानमा उक्लियो ८ माघ २०७०, बुधबार ०६:५७

काठमाडौं – नेपाल पुलिस क्लब काठमाडौंमा जारी सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा नेपाल पुलिसले सरस्वती क्लबलाई १–० ले पराजित गर्दै महŒवपूर्ण ३ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पुलिसले सात खेलबाट चारमा जित दुई खेलमा बराबरी..

पुरा पढ्नुस »

नेपालको पराजय रोकिएन ७ माघ २०७०, मंगलवार २०:२८

हेमन्त काफ्ले, अष्ट्रेलिया, ७ माघ । क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १२ रनले पराजित गरेको छ । नेपालले निर्धारित ४१ ओभरको खेलमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । क्यानडाले बर्षा प्रभावित खेलमा नेपालविरुद्ब ९ विकेट गुमाउदै २५५ रन बनाएको..

पुरा पढ्नुस »

ब्वाइज युनियनसग आर्मी रोकियो ६ माघ २०७०, सोमबार ०७:३६

काठमाडौं – नेपाल आर्मी क्लब सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगको आफ्नो सातौं खेलमा ब्वाइज युनियनसग १–१ गोलको बराबरीमा रोकिएको छ । बराबरीपछि आर्मी लिग अंक तालिकामा ९ अंकका साथ सातांै स्थानमा रहेको छ । ब्वाइज युनियन आर्मीसँग बराबरीपछि ४ अंकका साथ रेलिगेसन जोनमा कायमै छ । आइतबार दशरथ..

पुरा पढ्नुस »

विश्व नरसिंह राणाको खेलकुद मार्फत नेपाल चिनाउने रहर ६ माघ २०७०, सोमबार ०१:३३

हेमन्त काफ्ले, अष्ट्रेलिया, ६ माघ । खेलप्रतीको पुरानै लगाव हो उनको । स्कुले जिवनदेखिनै खेलकुद भन्ने बित्तीकै मरिहत्ते गर्थे विश्व नरसिंह राणा । बडाहाकीमको सन्तान भएर प्युठानमा हुर्केर भारतमा पढेपनि राजधानी ठमेलको मुलघर र राणाकालिन खेलकुदको प्रभावले बिश्वलाई छाडेको थिएन..

पुरा पढ्नुस »

वान डे विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर ५ माघ २०७०, आईतवार २०:५१

अस्ट्रेलिया, ५ माघ । लगातार तेस्रो खेलमा पनि पराजय भोगेपछि वान डे विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ । एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा नेपाल आफ्नो तेस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको छ । यो हारपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ । टस हारेर पहिलो व्याटिङ..

पुरा पढ्नुस »

यामसाजन, सविता र अमृताको कीर्तिमान ५ माघ २०७०, आईतवार ०९:०२

काठमाडौं – नेपाल प्रहरी क्लबका यामसाजन सुनारले पुरुषको १ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ३९औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा उनले १ सय मिटर दौडको हिट चरणमा १० दशमलव ५६ सेकेन्डको टाइमिङमा दूरी पूरा गर्दै..

पुरा पढ्नुस »

मनाङ र आर्मीले अंक बाडे ३ माघ २०७०, शुक्रबार ०८:१६

काठमाडौं, ३ माघ । यो सिजनको सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा नै सर्वाधिक दर्शक उपस्थिति रहेको तथा अहिलेसम्मकै प्रतिस्पर्धात्मक भएको बिहीबारको खेलमा मनाङ मस्र्याङ्दी र नेपाल आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बा“डेका छन् ।  मनाङको ६ खेलमा यो पहिलो बराबरी हो । उसको ४ खेलमा जित..

पुरा पढ्नुस »

बाबु–छोरा चौथो पटक उपाधिका लागि भिड्दै ३ माघ २०७०, शुक्रबार ०८:१४

काठमाडौं, ३ माघ । बाबु हीराबहादुर थापा र छोरा अमृत थापा प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत आठौं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको सेमिफाइनलमा हीराले टककुमार तिलिजालाई ७–११, ११–७, ११–४ र..

पुरा पढ्नुस »

स्कटल्याण्डसँग नेपाल पराजित २ माघ २०७०, बिहीबार १४:२७

नेपाललाई वान डे फापेन काठमाडौं, २ माघ । वान डे विश्वकप छनौटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । न्यूजिल्याण्डमा जारी छनौट खेलामा टस जितेर फिल्डिङ रोजेको नेपाल स्कटल्याण्डसँग ९० रनले पराजित भएको हो । यस अघि नेपाल पहिलो खेलमा यूएईसँग पराजित भई सकेको छ । स्कटल्याण्डले २ सय ५० रनको..

पुरा पढ्नुस »

धनुषाका हिमाल च्याम्पियन १ माघ २०७०, बुधबार ११:१८

धादिङ, १ माघ । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप–२०७० अन्र्तगत धादिङमा भएको मध्यमाञ्चल क्षेत्रीय बुद्धिचाल छनोट प्रतियोगितामा धनुषाका हिमाल लामा च्याम्पियन भएका छन् । लामाले ६ अंक प्राप्त गरी सबै खेलाडीहरुलाई पछाडि पारेका हुन् । गत वर्षका राष्ट्रिय च्याम्पियन..

पुरा पढ्नुस »

अभ्यास खेलमा नामिबियासँग नेपाल पराजित २७ पुष २०७०, शनिबार ०५:४७

अष्ट्रेलिया, २७ पुस । न्यूजिल्याण्डमा भइरहेको क्रिकेट विश्वकपको छनोट प्रतियोगिताको पहिलो आधिकारीक अभ्यास खेलमा नामिबियाले नेपाललाई ४ रनले पराजित गरेको छ । क्राइस्टचर्चमा टस जितेर पहिले ब्याटिङ् गरेको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउदै २३१ रन बनायो । प्रत्युत्तरमा नेपालले ९..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..