खेल संसार


क्रिकेटको सफलता ‘काकताली’ नबनोस् १८ आश्विन २०६९, बिहीबार ०९:४२

श्रीविक्रम भण्डारी/ काठमाडौं । नेपालले डिभिजन फोरमा पाएको सफलता अहिले निकै चर्चाको विषय बनेको छ । राजनीतिक दलहरूको खादा लगाउने सम्मान होस् या खेलकुद मन्त्रालयको नगद दिने सबै ठाउंमा अहिले क्रिकेटका खेलाडीहरू छाएका छन् । खेलाडीहरूले यो सम्मानलाई निकै गौरव र पौरखको महसुस गरेका पनि..

पुरा पढ्नुस »

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रबासी नेपाली संघद्वारा युएईमा भब्य स्वागत १५ आश्विन २०६९, सोमबार ०५:२५

उत्तम अधिकारी, दुबई, युएई । हालै आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन (४ जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रबासी नेपाली संघ युएईका पदाधिकारी तथा सदस्यहरूको साथमा पत्रकार सहितको टोलीले युएईमा भब्य स्वागत गरेको छ। राष्ट्रिय क्रिकेट टोली युएईमा असोज १७ देखि २४ सम्म हुने एसिसी..

पुरा पढ्नुस »

पदाधिकारी मालामाल, खेलाडीमा हाहाकार १० आश्विन २०६९, बुधबार १०:२१

श्रीविक्रम भण्डारी/ काठमाडौं, १० असोज । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ तथा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले नेपाली खेलकुदको स्थायित्व र दिगो विकासका लागि राखेप संरक्षक प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पांचबुंदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा..

पुरा पढ्नुस »

‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६९’ सुरु ३१ भाद्र २०६९, आईतवार २०:४९

काठमाडौं, ३१ भदौ । प्रधानसेनापति महारथी श्री गौरव शम्सेर ज.व.राले आज मिति २०६९ भाद्र ३१ गते श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलको खेल मैदानमा एक समारोहका बीच ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६९’ को समुद्घाटन गर्नुभयो । सैनिक बिनय महानिर्देशक उपरथी..

पुरा पढ्नुस »

प्रायोजन सम्झौता एक बर्षका लागि थप २८ भाद्र २०६९, बिहीबार १९:११

काठमाडौं, २८ भदौ । नेपाली फुटबलमा लामो इतिहास बोकेको प्रुेण्डस क्लबसंग नेपाल इन्भेष्टमेन्ट बैङ्कले प्रायोजन सम्झौता लम्ब्याएको छ । प्रयोजन रकम दोब्बर भन्दा बढी बनाउँदै बैङ्कले सम्झौतागरेको छ । विहिबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा सम्झौता नविकरण भएको हो । क्लबका..

पुरा पढ्नुस »

एनसेल कप फुटबल सुरु

काठमाडौं, २८ भदौ । लिग कम नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि भएको एनसेल कप फुटबल प्रतियोगिता बिहीवारदेखि काठमाडौंमा सुरु भएको छ  । प्रतियोगिताको उद्घाटन खेलमा थ्रीस्टार क्लबसंग मध्यपुर युथ एशोसियसनले बराबरी खेल्दै सुरुवाती अंक बाढेको छ । एनसेलको प्रायोजन र..

पुरा पढ्नुस »

महिला फुटबल टोली साफको सेमिफाइनलमा २७ भाद्र २०६९, बुधबार १३:२८

काठमाडौ, २७ भदौ  । श्रीलंकाको कोलम्बोमा जारी दोस्रो महिला साफ च्याम्पियनसिपमा नेपाल समुह विजेताका रुपमा सेमिफाईनलमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले अफ्गानिस्तानलाई ७-१ को भारी अन्तरले पराजित गर्दै समुह विजेताका रुपमा अन्तिम चारमा आफ्नो स्थान पक्का बनाएको हो..

पुरा पढ्नुस »

आईसीसी वल्र्डमा नेपालले इतिहास रच्यो २४ भाद्र २०६९, आईतवार १९:०२

काठमाडौं, २४ भदौ । नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन– ३ मा प्रवेश गरेको छ । अपराजित यात्रा कायम राख्दै आइतबार डेनमार्कलाई हराएपछि नेपालले पहिलो पटक डिभिजन – ३ मा प्रवेश गर्दै इतिहास रचेको हो । अब नेपालको फाइनल भिडन्त अमेरिकासँग हुनेछ । नेपालले मलेसियामा जारी आईसीसी वर्ल्ड..

पुरा पढ्नुस »

यसरी रचे शक्तिले विश्व किर्तिमान २२ भाद्र २०६९, शुक्रबार १३:१२

काठमाडौं, २२ भदौ । नेपालका चर्चित क्रिकेट खेलाडी शक्ति गौचनले विश्व किर्तिमान कायम गरेका छन् । आईसीसी डिभिजन चारअन्तर्गत मलेसियाविरुद्धको खेलमा शक्तिले १० ओभरमा ८ मेडन राख्दै मात्र २ रन दिएर ३ विकेट लिएका थिए । शक्तिले वेष्टइण्डिजका पूर्वमिडियम पेसबलर फिल सिमन्सको २० वर्षे..

पुरा पढ्नुस »

खेलकुदका दुवै महारथी बकम्फुस्से १३ भाद्र २०६९, बुधबार ०९:४१

रतिश्री राणा / काठमाडौं, १३ भदौ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीचको विवाद नेपाली खेल क्षेत्रका लागि नौलो विषय होइन । तर, समस्या दुवै पक्षभित्र देखिएको नियत हो । राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएर आउने पदाधिकारीको ओलम्पिक प्रवेशको चाहना सबैभन्दा गाडा समस्याका..

पुरा पढ्नुस »

नेहरु कपको १५ औ संस्करण आजदेखि सुरु ६ भाद्र २०६९, बुधबार १४:०५

काठमाडौं, ६ भदौ । नेहरु कप फुटबल प्रतियोगिताको १५ औं संस्करण आजदेखि भारतको नयाँ दिल्लीमा शुरु हुँदैछ । प्रतियोगिता पहिलोपल्ट जवाहरलाल नेहरु रंगशालामा हुन लागेको छ । बेलुकी सात बजेपछि हुने प्रतियोगिता अन्तर्गत पहिलो खेलमा दुई पल्टको बिजेता भारतले सिरियासंग प्रतिस्पर्धा गर्नेछ..

पुरा पढ्नुस »

ओलम्पिक कमिटीविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं, ६ भदौ । ओलम्पिक कमिटीको विवादलाई सदाका लागि समाप्त पार्न राष्ट्रिय खेलकुद परिषद्ले आज बुधबार एक विशेष गोष्ठीको आयोजना गर्दै छ । धुलिखेलस्थित लज रिसोर्टमा आयोजना हुने उक्त गोष्ठीमा ३४ वटा ओलम्पिक सङ्घहरूलाई अनिवार्य उपस्थितिका लागि राखेपले ह्विप जारी गरेको छ । जसमा..

पुरा पढ्नुस »

यू–१९ विश्वकप क्रिकेट : नेपालको सर्मनाक पराजयका लागि दोषी को ? ५ भाद्र २०६९, मंगलवार २२:५०

श्रीविक्रम भण्डारी /काठमाडौं, ६ भदौ । विगतको इतिहास पल्टाउंदा उमेर समूहमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको प्रस्ट रूपमा देखिन्छ । यही प्रदर्शनकै कारण अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल उदीयमान राष्ट्रको रूपमा झुल्किएको थियो । छोटो समयमा गरेको उत्कृष्ट प्रदर्शनले दक्षिण एसियाली..

पुरा पढ्नुस »

अल नेपाल वेटल अफ द व्याण्डुको अडिसन पोखराबाट सुरु

काठमाडौं, ५ भदौ । ओडेसी ओराष्ट्रिजियमको अयोजनामा अलनेपाल वेटल अफ द व्याण्डुको अडिसन पोखराबाट सुरु हुने भएको छ । प्रतिस्पर्धामा सहभागी व्याण्डले तिन विद्या रक पङक र मेटल प्रस्तुतगर्नुपर्ने कार्यक्रम संयोजक विजय गौचनले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको अयोजनागरि जानकारी दिएका..

पुरा पढ्नुस »

विश्व च्याम्पियनसिपका लागि बास्केटबल टोली ग्रिस जाँदै ४ भाद्र २०६९, सोमबार १९:५२

काठमाडौं, ४ भदौ । प्रथम थ्री वाइ थ्री पुरुष तथा महिला विश्व बास्केटबल च्याम्पियनसिपका लागि नेपाली टोली मंगलबार एथेन्सको राजधानी ग्रिस प्रस्थान गर्दैछ । समान ४–४ खेलाडी रहेको पुरुष र महिलासहित नेपाली टोली संख्या ९ सदस्यीय रहेको छ । पुरुषमा विनोद महर्जन (कप्तान), रविन खत्री, राजिव..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाको..

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक..

ऋण तिर्न नसकेपछि सन्तानसहित त्रिशुलीमा हाम फाल्यो विनयको परिवार

काठमाडौँ, ५ माघ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि एक दम्पति सन्तानसहित त्रिशुलीमा हाम फालेका छन् ।..

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..