खेल संसार


पदकविजेता रक्षा तेक्वान्दो डोजाङका खेलाडीफर्किए २ श्रावण २०७१, शुक्रबार ०५:४०

काठमाडौं, २ साउन । दक्षिणकोरियाको मुजुमाभएको आठौं विश्व तेक्वान्दो एक्सपोकापदकविजेता नेपाली खेलाडी स्वदेश फर्किएकाछन् । आठ सदस्यीय टोली बुधबार अबेर राति स्वदेश फर्किएको हो । लैनचौरस्थित रक्षा तेक्वान्दो डोजाङका खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए । जुलाइ ४ देखि ९..

पुरा पढ्नुस »

आइस हक्की संघ गठन १ श्रावण २०७१, बिहीबार ०५:४८

काठमाडौं, १ साउन । लोकबहादुर शाहीको अध्यक्षतामा १६ सदस्यीय नेपाल आइस हक्की संघ, तदर्थ समिति गठन भएको छ । बुधबार कमलादीस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन मार्फत आइस हक्की संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा असार ३ गते १ सय ४२ औं संघका रुपमा दर्ता भएको जानकारी दिइयो । नवगठित..

पुरा पढ्नुस »

प्रकाशद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार ३२ असार २०७१, बुधबार ०७:३९

काठमाडौं, ३२ असार । प्रकाश केसीले तेश्रो ग्राँ.पी. सिनियर पुरुष/महिला तथा जुनियर पुरुष भारोत्तोलनमा मंगलबार दुई राष्ट्रिय कीर्तिमान बनाएका छन् । बाँकेका उनले जुनियर पुरुषको ५६ केजीतर्फ क्लिन एन्ड जर्कमा १ सय १० र कुलमा १ सय ९३ भार उचाल्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरे ।..

पुरा पढ्नुस »

सञ्जयलाई आइस हक्कीको झण्डा ३१ असार २०७१, मंगलवार ०७:१०

काठमाडौं, ३१ असार । रुसको एल्ब्रस हिमाल आरोहण गर्ने अभियानमा रहेका अल्ट्रा धावक एवं आरोही सञ्जय पण्डितलाई नेपाल आइस हक्की संघले आफ्नो लोगो अंककित झण्डा प्रदान गरेको छ । संघका अध्यक्ष लोकबहादुर शाहीले सञ्जयलाई सफल आरोहणको शुभकामना दिदै सोमबार झण्डा हस्तान्तरण गरे । सञ्जय सोमबारै..

पुरा पढ्नुस »

विश्वकप २०१४; जित्यो जर्मनीले ३० असार २०७१, सोमबार ०५:२१

रियो दि जेनेरियो, एजेन्सी, ३० असार । थपिएको अतिरिक्त समयमा गरेको गोलले जर्मनीले आइतबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि चुमेको छ । मारियो गोत्जेले अतिरिक्त समयमा गोल गरेपछि जर्मनीले १-० ले अर्जेन्टिनालाई फाइनलमा हराएर आइतबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि चुमेको हो । एक सय १३ औं..

पुरा पढ्नुस »

ब्राजिलको अर्को लज्जास्पद हार २९ असार २०७१, आईतवार ०५:४२

ब्रासिलिया, २९ असार । विश्पकप फुटवलमा तेस्रो स्थानका लागि भएको खेलमा पनि आयोजक ब्राजिलले लज्जास्पद हारको सामना गर्नु परेको छ । सेमिफाइनलमा जर्मनीसँग इतिहासकै सबैभन्दा खराब ७–१ ले हारेको ब्राजिल आज विहान भएको खेलमा पनि नेदरल्यान्डससँग ३–० ले पराजित भएको छ । ब्राजिलले पछिल्ला दुई..

पुरा पढ्नुस »

तेस्रो स्थानका लागि ब्राजिल र नेदरल्यान्ड्स भिड्ने २८ असार २०७१, शनिबार ०८:१३

काठमाडौं, २८ असार । विश्वकप फुटबल प्रतियोगिता सन् २०१४ को तेस्रो स्थानका लागि भोलि (आइतबार) बिहान ब्राजिल र नेदरल्यान्ड्स आमनेसामने हुने भएका छन् । ब्राजिलको ब्रासलियामा हुने सोे प्रतियोगिताको खेल बिहान १ बजेर ४५ मिनटमा सुरु हुनेछ । सेमिफाइनलमा ब्राजिल जर्मनीसँग १–७ को फराकिलो..

पुरा पढ्नुस »

अब फाइनलमा जर्मनीविरुद्ध अर्जेन्टिना २६ असार २०७१, बिहीबार ०६:१२

काठमाडौं, २६ असार । नेदरल्यान्ड्सविरुद्ध भएको सेमिफाइनल पेनाल्टी सुटआउटमा निर्णय हुने अवस्थामा रहेको बेला गोलकिपर सर्जियो रोमेरोले दुई सानदार बचाउ गरेसँगै अर्जेन्टिना फिफा विश्वककप २०१४ को फाइनलमा पुगेको छ । यसअघि पहिलो सेमिफाइनलमा आयोजक ब्राजिललाई ७–१ को ऐतिहासिक पराजयको..

पुरा पढ्नुस »

आयोजक ब्राजिलको लज्जास्पद हार २५ असार २०७१, बुधबार ०६:१६

– बीबीसी काठमाठौं, २५ असार । आयोजक ब्राजिललाई ७–१ को अविश्वसनीय गोलअन्तरले पराजित गर्दै जर्मनी विश्वकपको फाइनल पुगेको छ । युरोपको पावरहाउका रुपमा परिचित जर्मन टिमले ब्राजिललाई घरेलु मैदानमा आज (बुधबार) विहान पराजित गरेको हो । घरेलु समर्थकको अपार समर्थनका बाबजुद ब्राजिल भारि..

पुरा पढ्नुस »

विशेष एथलेटिक्स हुने २४ असार २०७१, मंगलवार १७:२०

काठमाडौं, २४ असार । नेपाल पारा एथलेटिक्स संघको आयोजनामा उपत्यकाव्यापी विद्यालयस्तरीय विशेष एथलेटिक्स प्रतियोगिता साउन ३ गते हुने भएको छ । प्रतियोगितामा शारीरिक अपाङ्ग, दृष्टिविहीन र बहिरा क्षेत्रतर्फ प्रतिस्पर्धा हुनेछ । तीन विधामा ९० खेलाडीले छात्र र छात्रामा समान १०–१० गरी..

पुरा पढ्नुस »

अर्जेन्टिना र नेदरल्यान्डस सेमिफाइनलमा २२ असार २०७१, आईतवार ०९:०२

काठमाडौं, २२ असार । ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिना र नेदरल्यान्डस सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति र आज विहान भएका खेलहरूमा अर्जेन्टिना बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग-यो भने नेदरल्यान्डसले कोस्टारिकालाई..

पुरा पढ्नुस »

फ्रान्सलाई पराजित गर्दै जर्मनी सेमिफाइनल प्रवेश २१ असार २०७१, शनिबार ०८:५४

काठमाडौं, २१ असार । विश्वकप फुटबल प्रतियोगितामा जर्मनीले फ्रान्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । ब्राजिलको रियो दि जेनेरियो मैदानमा गएराति भएको खेलमा जर्मनीले फ्रान्सलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो..

पुरा पढ्नुस »

प्राइमलाई उपाधि २० असार २०७१, शुक्रबार १६:४०

काठमाडौं, २० असार । प्राइम कलेज दोश्रो मोर्गन कप पुरुष तथा महिला खुला बास्केटबल प्रतियोगताको महिलातर्फ शुक्रबार च्याम्पियन बनेको छ । प्रतियोगिताको मुख्य प्रायोजक बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको फाइनलमा प्राइमले गोल्डेनगेटलाई ४०–२५ ले पराजित ग¥यो ।..

पुरा पढ्नुस »

विश्वकप फुटबलका क्वार्टरफाइनल शुक्रबारदेखि १९ असार २०७१, बिहीबार २१:१०

काठमाडौं, १९ असार । ब्राजिलमा भइरहेको विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल चरण प्रवेशका लागि शीर्ष आठ टिम आमनेसामने हुने भएका छन् । भोलि (शुक्रबार) देखि सञ्चालन हुने बीसौँ संस्करणका क्वार्टरफाइनल खेलमा युरोपका चार, दक्षिण अमेरिकाका तीन तथा उत्तर अमेरिकाको एक टिमले सेमिफाइनल..

पुरा पढ्नुस »

धर्मश्री शारीरिक सुगठन भोलिदेखि १९ असार २०७१, बिहीबार १६:२९

काठमाडौं, १९ असार । नेपाल व्यायाम मन्दिरको आयोजनामा तेह्रौं धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दामाथिमा १ सय पुरुष खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष नारायण प्रधानले जनाएका छन् । नेपाल प्रहरी प्रतिष्ठान..

पुरा पढ्नुस »

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..