खेल संसार


क्रिकेटमा नेपाललाई टि–२० स्तरको मान्यता १४ असार २०७१, शनिबार १५:२५

काठमाडौं, १४ असार । फड्को मार्दै आएको नेपालले क्रिकेटमा टि–२० स्तरको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको अस्ट्रेलियाको मेलर्वनमा बसेको वोर्डको वैठकले नेपाललाई टि–२० स्तरको मान्यता दिएको हो । नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष तारणी विक्रम शाहले आज..

पुरा पढ्नुस »

फुटबलका सौखिन अर्बपति १४ असार २०७१, शनिबार ०५:५६

काठमाडौ, १४ असार । अर्बपति भए पनि उनलाई खेलले जति बेलै तानिरहेको हुन्थ्यो । सोचिरहन्थे, 'कमाइको केही हिस्सा खेलमा लगानी गर्न पाए ।' सायद यही फिव ले हुनुपर्छ उनले यो विश्वकपलाई खेर जान दिएनन् । ब्राजिलमा विश्वकप सुरु हुनै ताका चीनमा सनसनी मच्चियो, 'अर्बपति ज्याक मालेले फुटबलमा हात हाले..

पुरा पढ्नुस »

बालबालिकाको जन्मदिनमा पारस सहभागी १३ असार २०७१, शुक्रबार ०६:४४

काठमाडौं, १३ असार । नेपाली राष्ट्रिय क्रिकेटका टिम कप्तान पारस खड्काले बिहीबार विशालनगरस्थित चिल्ड्रेन सेल्टरका बालबालिकासँग केही समय बिताएका छन् । उनले सेल्टरका बालकालिकासँग केही बेर अन्तरक्रिया पनि गरे । उनले बालबालिकाले राखेका विभिन्न जिज्ञासाको उत्तर पनि दिएका थिए । सोही..

पुरा पढ्नुस »

गोल्डेनगेट र प्राइमको जित १२ असार २०७१, बिहीबार १८:००

काठमाडौं, १२ असार । गोल्डेनगेट इन्टरनेसनल कलेज र प्राइम कलेजले दोश्रो मोर्गन कप पुरुष तथा महिला खुला बास्केटबल प्रतियोगताको महिलातर्फ बिहीबार जित हात पारेका छन् । गोल्डेनगेटले मोर्गन इन्टरनेसनल कलेजलाई ४७–२२ ले पराजित ग-यो । विजेताकी ज्ञानु गौचनले १० अंक जोडिन् । गोल्डेनले..

पुरा पढ्नुस »

दुई सदस्यद्वारा शपथ ग्रहण ११ असार २०७१, बुधबार ०५:३८

काठमाडौं, ११ असार । खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका दुईले शपथ ग्रहण गरेका छन् । नेपाल सरकारको गत जेठ २९ गतेको निर्णयानुसार राखेपमा तीन सदस्य नियुक्त भएका थिए । दुई सदस्यलाई राखेपाका अध्यक्ष तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले..

पुरा पढ्नुस »

अमेरिका–पोर्चुगल ड्र, अल्जेरियाद्वारा रसिया पराजित ९ असार २०७१, सोमबार १७:०४

काठमाडौं, ९ असार । ब्राजिलमा जारी २०औं फिफा विश्वकपको एघारौं दिन आइतबार रोमाञ्चपूर्ण तरिकाले अमेरिका र पोर्चुगलबीचको म्याच नाटकीय ड्रमा समाप्त भयो भने बेल्जियम एक खेल बाँकी छँदै नकआउट चरणमा प्रवेश गर्न सफल भयो । त्यसैगरी अर्को म्याचमा अफ्रिकी प्रतिद्वन्द्वी अल्जेरियाले एसियाली..

पुरा पढ्नुस »

पृथु बास्कोटाको सहयोगमा मैत्रिपूर्ण क्रिकेट ९ असार २०७१, सोमबार ०६:२१

हेमन्त काफ्ले, सिड्नी । नेपाली राष्ट्रिेय टोलीका सदस्य तथा युथ १९ टोलीका कप्तान पृथु बास्कोटाको सम्मान तथा सहयोगमा सिडनीमा मैत्रिपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरियो । घुँडाको शल्यक्रियापछि फीजियोथेरापीको क्रममा रहेका पृथुको उपचारमा थप सहयोग पुरयाउने उद्धेश्यका साथ यहाको..

पुरा पढ्नुस »

स्किब्स र ओडिसी सेमिफाइनलमा ६ असार २०७१, शुक्रबार १७:३९

काठमाडौं, ६ असार । आयोजक श्री चन्द्र विन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) ‘ए’ र ओडिसी इन्टरनेसनल एकेडेमी प्रथम स्किब्स कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित घरेलु कोर्टमा स्किब्स ‘ए’ ले एपेक्सलाई..

पुरा पढ्नुस »

चिली र क्रोएसिया विजयी, क्यामरुनको अर्को हार ५ असार २०७१, बिहीबार १७:२७

काठमाडौं, ५ असार । ब्राजिलमा जारी २०औं फिफा विश्वकपको सातौं दिन बुधबार पनि तीन म्याच भए जसमा सनसनीखेज तरिकाले गत २०१० को विश्वकप विजेता बनेर डिफेन्डिङ च्याम्पियनका रूपमा ब्राजिल पुगेको स्पेन चिलीविरुद्ध २–० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । पहिलो म्याचमा गत विश्वकपको..

पुरा पढ्नुस »

ब्राजिल मेक्सिकोसँग रोकियो ४ असार २०७१, बुधबार ०७:४४

रियो दि जेनेरियो, ४ असार : विश्‍वकप फुटबलमा उपाधी दाबेदार ब्राजिल मंगलबार राती मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको छ। समुह 'ए' अन्तर्गत आफ्नो दोस्रो खेलमा घरेलु टोली ब्राजिल, मेक्सिकोका गोलरक्षक गुलेर्मो ओचोआको उत्कृष्ट प्रदर्शनपछि अंक बाढ्न बाध्य भयो। दुई खेलबाट चार अंक भएको..

पुरा पढ्नुस »

एसियन माट्सोगी च्याम्पियनसिपमा राजकुमार र कनवरपाललाई स्वर्ण ३ असार २०७१, मंगलवार ११:५६

काठमाडौं, ३ असार । नेपालका राजकुमार राई र भारतका कनवरपाल सिंहले प्रथम एसियन माट्सोगी डो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । पुरुष १४ वर्षमुनिको २६ केजी तौलसमूहको फाइनलमा नेपालका राजकुमारले नेपालकै मनोज राईलाई हराएका थिए । सेमिफाइनलमा राजकुमारले सुजित गुरुङलाई र मनोजले दिनेश..

पुरा पढ्नुस »

तेक्वान्दो टोली मोस्को प्रस्थान २ असार २०७१, सोमबार १६:५४

काठमाडौं, २ असार । पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित तीन सदस्यीय नेपाली टोली आज रुसको मोस्को प्रस्थान गरेका छन् । जुन १९ देखि २० तारिखमा हुने प्रतियोगितामा यादव कुँवरले पुरुष ६१ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । यादवले..

पुरा पढ्नुस »

एन्फा अध्यक्षको एक पछि अर्को आर्थिक काण्ड २ असार २०७१, सोमबार ०८:२५

काठमाडौं, २ असार । एकपछि अर्को आर्थिक काण्डमा मुछिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि संकट गहिरिदै गएको छ। दुई सातामा थापा अर्को आर्थिक काण्ड सार्वजनिक भएको छ। उनी माथि कतार फुटबल संघले नेपालको लिग सञ्चालनको सहयोगका लागि दिएको सहयोग रकम हिनामिनाको आरोप थपिको छ।..

पुरा पढ्नुस »

नेदरल्यान्ड, मेक्सिको र चिलीको सानदार विजयी सुरुवात ३१ जेष्ठ २०७१, शनिबार ०६:४४

काठमाडौं, ३१ जेठ । ब्राजिलमा जारी विश्वकप फुटबल – २०१४ मा नेदरल्यान्ड, मेक्सिको र चिली विजयी भएका छन् । आफ्नो पहिलो खेलमा उनीहरूले सानदार सुरुवात गरेका हुन् । डिफेन्डिङ च्याम्पियन स्पेनले नेदरल्याण्ड्ससँग ५–१ को लज्जास्पद हार व्यहोरेको छ । शनिबार राति ब्राजीलमा भएको विश्वकप–२०१४..

पुरा पढ्नुस »

हिम्सलाई महिला बास्केटबल उपाधि ३१ जेष्ठ २०७१, शनिबार ०५:४०

काठमाडौं, ३१ जेठ । हिम्स क्लबले हिम्स आमन्त्रण क्लबस्तरीय महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । जोरपाटीको नारायणटारस्थित आयोजक हिमालय इन्टरनेसनल मोडेल हायर सेकेन्डरी स्कुल (हिम्स) को कोर्टमा शुक्रबार भएको फाइनलमा हिम्सले भारतको सिक्किमस्थित एकलब्य मोडेल रेसिडेन्सियल..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..