खेल संसार


एक खेल पनि नजिति टुंगियो अफगानिस्तानको विश्वकप यात्रा

लर्ड्स, २० असार । अफगानिस्तान २०१९ को विश्वकपको सबै खेल हार्ने एक मात्र टिम बनेको छ । समुह चरणको अन्तिम खेलमा पनि अफगानिस्तानले हार बेहोरेको हो । बिहिबार भएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले पराजित गरेको हो । टस जितेर ब्याटिंग गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६..

पुरा पढ्नुस »

एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता: नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ, १९ असार । मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने उक्त खेल नेपाली समयानुसार बिहान ७: ४५ बजे प्रारम्भ हुनेछ । नेपाल सिङ्गापुर विरुद्वको खेलमा..

पुरा पढ्नुस »

पेरु ४४ बर्षपछि कोपा अमेरिकाको फाइनलमा १९ असार २०७६, बिहीबार ०९:२०

ब्राजिल, १९ असार । पेरु ४४ बर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन चिलीलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पेरुले फाइनल भिडन्त पक्का गरेको हो । पेरुलाई ऐतिहासिक जित दिलाउने क्रममा एडिसन फ्लोरेसले २१औँ र योसिमार..

पुरा पढ्नुस »

२७ वर्षपछि इंग्ल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा

इंग्ल्यान्ड, १९ असार । इंग्ल्यान्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा न्युजिल्यान्डलाई ११९ रनको फराकलिो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको..

पुरा पढ्नुस »

एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट: नेपालले चीनलाई हरायो

काठमाडौँ, १८ असार । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा न्युजील्याण्ड र इंग्ल्यान्ड भिड्दै १८ असार २०७६, बुधबार १२:१७

इंग्ल्यान्ड, १८ असार । विश्वकप क्रिकेटमा आज न्युजील्याण्ड र इंग्ल्यान्ड भिड्दै छन् । सेमिफाइनल पुग्ने २ टोलीको टुंगो लागिसकेको छ। भारत र अस्ट्रेलियाले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । आजको खेल जित्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छ । तर आजको खेल हार्ने टोलीको पनि..

पुरा पढ्नुस »

अजेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

ब्राजिल, १८ असार । ब्राजिल १२ बर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा अर्जेन्टिनालाई २–० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुस र रोबर्टो फिर्मिनोले गोल गरे । खेलको १९ औं मिनेटमा ब्राजिलका लागि..

पुरा पढ्नुस »

उत्कृष्ट युवा खेलाडीको अवार्ड एथ्लेटिक्सका अजितलाई १७ असार २०७६, मंगलवार १६:३०

काठमाडौँ, १७ असार । वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड एथ्लेटिक्सका अजित कुमार यादवले जितेका छन् । पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट युवा खेलाडीमा अजितले मनोनयनमा परेका ४ जनालाई पछि पारेका हुन् । अजितले ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी मन्जली कुमारी योन्जन, क्रिकेटका..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटः भारत र बंगलादेश भिड्दै

इंग्ल्याण्ड, १७ असार । आईसीसी विश्वकप क्रिकेट मा मंगलबार भारत र बंगलादेश भिड्दैछन् । खेल इंग्ल्याण्डको एजबेस्टन क्रिकेट मैदानमा नेपाली समयअनुसार ३ः१५ बजे सुरु हुनेछ । यसअघि भारतले आयोजक इंग्ल्याण्डसँग हार बेहोरेको थियो । सेमिफाइनलमा प्रवेश गर्न भारतलाई अब मात्र एक अंक आवश्यक..

पुरा पढ्नुस »

कोपा अमेरिकाः पहिलो सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्दै

ब्राजिल, १७ असार । कोपा अमेरिका फुटबल प्रतियोगीताको सेमिफाइनलका खेल आजबाट सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । दुवै टिमलाई उपाधि दावेदारका रुपमा हेरिएको छ । स्टार नेमार बिना नै मैदान उत्रन लागेको घरेलु टिम ब्राजिललाई अजेन्टिनालाई रोक्न निकै कसरत..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा श्रीलंका र वेस्ट इन्डिज भिड्दै १६ असार २०७६, सोमबार ११:३९

काठमाडौँ, १६ असार । आइसिसी विश्वकप क्रिकेटमा आज श्रीलंका र वेस्ट इन्डिज भिड्दैछन् । चेष्टर ले स्ट्रिटमा हुने खेल नेपाली समय अनुसार सवा ३ बजे सुरु हुनेछ । जारी विश्वकपमा वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिसकेको छ । ७ खेल खेलीसकेको वेस्ट इन्डिजले १ खेलमा जित निकाल्दै ५ खेलमा हार..

पुरा पढ्नुस »

हिले दौड : सोनी र विकासलाई उपाधि

धादिङ, १५ असार । राष्ट्रिय धान दिवसको अवसरमा बिर्ताबेसीमा खुल्ला हिलेदौड प्रतियोगिता आज सम्पन्न भएको छ । राष्ट्रिय खेलको संरक्षण गरी हिलो र माटोसँग किसानको सम्बन्ध स्थापित गर्न आयोजित प्रतियोगितामा हिलोतर्फ नलाङका सोनी गुरुङ प्रथम, धुनिबेसीका रसिला तामाङ द्वितीय र ललितपुरका..

पुरा पढ्नुस »

विश्वकप छनौटको एसिया फाइनल खेल्ने नेपाली टोलिको घोषणा १५ असार २०७६, आईतवार १५:३६

निरोज कुमार थापा, काठमाडौँ, १५ असार । सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप छनौटको एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । आइतबार भएको पत्रकार सम्मेलनमा पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको..

पुरा पढ्नुस »

रुँदै मैदान छाडेका स्वारेज भन्छन्, ‘कोपा अमेरिका अर्जेन्टिनाले जितोस्’

ब्राजिल, १५ असार । उरुग्वे कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलबाट आउट भयो । उरुग्वे पेरुसँग पेनाल्टी सुटआउटमा ५–४ पराजित भयो । उरुग्वे बाहिरिनुमा लुईस स्वारेज नै मुख्य कारण बने । उरुग्वेका लागि पहिलो पेनाल्टी प्रहार गरेका उनी पेनाल्टीमा चुके । आफूले प्रहार गरेको पेनाल्टीकै कारण..

पुरा पढ्नुस »

कोपा अमेरिकाः अर्जेन्टिना भर्सेस भेनेज्वेला, ‘हेड टु हेड’मा को बलियो ? १३ असार २०७६, शुक्रबार १७:१४

ब्राजिल, १३ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आज दोस्रो क्वार्टरफाइनल खेल हुँदैछ । नेपाली समयअनुसार शनिबार बिहान १२ः४५ बजेबाट सुरु हुने खेलमा अर्जेन्टिना र भेनेज्वेला भिड्दैछन् । अर्जेन्टिना समूह ‘बी’बाट उपविजेता बनेर अन्तिम आठमा पुग्दा भेनेज्वेला पनि..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..