खेल संसार


मन्त्रीका कारण कराते डुब्दै २ आश्विन २०७१, बिहीबार ०५:१७

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको द्वैधचरित्रले १७औँ एसियाडमा करातेको सहभागिता अन्योलमा परेको छ। युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले आसन्न एसियाडका लागि आठजना कराते खेलाडीको नामावली नेपाल ओलम्पिक कमिटीमा पठाए पनि अहिलेसम्म ती खेलाडीबारे मन्त्री..

पुरा पढ्नुस »

उसु टोली इन्चोन प्रस्थान १ आश्विन २०७१, बुधबार १९:५२

काठमाडौं १असोज । दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुदअन्तर्गत उसुमा सहभागी हुने नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सेप्टेम्बर २० देखि २४ तारिखसम्म सञ्चालन हुने उसुमा ८ पुरुष र ५ महिला गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । इन्चोन एसियाडमा नेपालले..

पुरा पढ्नुस »

रियल मेड्रिड, लिभरपुल र युभेन्टस बिजयी १ आश्विन २०७१, बुधबार ०८:१८

काठमाडौं, १ असोज । रियल मेड्रिड, लिभरपुल र युभेन्टसले च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेका छन् । सान टियागो बर्नबाउमा भएको खेलमा रियलले स्विस क्लब बसेललाई ५–१ गोलले पराजीत गरेको छ भने लिभरपुलले लुडो रोग्जडलाई २–१ गेलले तथा युभेन्टसले मल्मोलाई २–० गोलले पराजीत..

पुरा पढ्नुस »

नेपाली खेलाडीहरु दक्षिण कोरियामा जम्मा हुँदै ३१ भाद्र २०७१, मंगलवार ०८:३६

काठमाडौ ३१ भदौ । दक्षिण कोरियाको इन्चोनमा सुरु भएको एसियाली खेलकुदमा सहभातिग हुन जाने नेपाली अधिकांश खेलाडीहरु पुगिसेका छन् । बाँकी खेलाडीहरुपनि बुधबार सम्ममा पुग्ने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ । अ हिले सम्म फुटबल टोलीले प्रतियोगिता खेलीसकेको छ भने, एथलेटिक्स,..

पुरा पढ्नुस »

विनोदलाई स्वर्ण पदक २९ भाद्र २०७१, आईतवार ०७:५१

काठमाडौ २९ भदौ । आयोजक नेपाल सितेरियो कराते डो संघ, शाखा डोजो लैनचौरका विनोद मग्रातीले चौथो गिरिजा प्रसाद कोईराला स्मृति राष्ट्रिय खुल्ला कराते प्रतियोगिताको पुरुष २१ केजीमा शनिबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा विनोदले..

पुरा पढ्नुस »

मैत्रीपूर्ण फुटबलमा नेपाल बिजयी २८ भाद्र २०७१, शनिबार १९:०२

काठमाडौं, २८ भदौ । कतारमा रहेका नेपाली टिम र फिलिपिन्सको टिमबीच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नेपाल बिजयी भएको छ । कतारको अल अरबी क्लवको मैदानमा भएको खेलमा नेपालले फिलिपिन्स टिमलाई शुन्यका विरुद्ध आठ गोल अन्तरले पराजित गर्यो । प्रतियोगितामा विजयी भएका नेपाली टिमले १..

पुरा पढ्नुस »

राष्ट्रिय खुला कराते प्रतियोगिता आज देखि २८ भाद्र २०७१, शनिबार ०७:३४

काठमाडौ २८ भदौ । चौथो राष्ट्रिय खुला गिरिजाप्रसाद कोइराला स्मृति कराते प्रतियोगिता आजबाट काठमाडौमा सुरुहुँदै छ । पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलबाट करिब ७०० खेलाडीले भाग लिने उक्त प्रतियोगितामा २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ..

पुरा पढ्नुस »

नेपाली खेलकुदमा फेरी भद्रगोल २७ भाद्र २०७१, शुक्रबार १९:३३

काठमाडौं, २७ भदौ । नेपाली खेलकुदमा फेरि विवाद फेरि खेलकुद क्षेत्रमा विवाद बल्झीएको छ । असोज तीन गतेबाट दक्षिण कोरियाको इन्चोनमा सुरुहुने सत्रौ एशियाडको विषयलाई लिएर नेपाली खेलकुदमा विवाद सुरु भएको हो । नेपालमा अहिले २ वटा ओलम्पिक कमिटि रहेका छन् । एउटा सर्वोच्च अदालतले मान्यता..

पुरा पढ्नुस »

एएफसी अन्डर १६ फुटबल च्याम्पियनसिपबाट नेपाल बाहिरियो २६ भाद्र २०७१, बिहीबार १९:४६

काठमाडौ २६ भदौ /  एएफसी अन्डर १६ फुटबल च्याम्पियनसिपबाट नेपाल बाहिरिएको छ । उत्तर कोरियासँग पराजित भएसँगै आगामि वर्ष हुने अन्डर १७ विश्वकप फुटबल खेल्ने नेपालको सपना समाप्त भएको छ । थाइल्याण्डको राजामङ्गला स्टेडियममा सम्पन्न निकैनै महत्वपुपर्ण खेलमा नेपाल उत्तर कोरियासँग ४–१..

पुरा पढ्नुस »

एन्फा कपको उपाधि झापा ११ लाई २५ भाद्र २०७१, बुधबार १८:२६

काठमाडौं, २५ भदौ । एन्फा कप फुटबलको उपाधि झापा ११ ले जितेको छ । बुधबार भएको फाइनल खेलमा संकटा क्लबलाई ४–० गोलले पराजित गरेको हो । जितसँगै झापाले १० लाख रुपैया हात पारेको छ । शंकटाले ५ लाखमा चित्त बुझाएको छ । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा ४३ औं मिनेटमा झापाले नागेन्द्र..

पुरा पढ्नुस »

सदस्यसचिव लामा एसियाली खेलकुदमा नजाने १९ भाद्र २०७१, बिहीबार २१:०८

काठमाडौं, १९ भदौ । राष्ट्रिय खेलुकुद परिषदका सदस्यसचिव युवराज लामाले ध्रुवबहादुर प्रधान नेतृत्वको नेपाल ओलम्पिक कमिटी एनओसीलाई अवैध भन्दै एनओसीको सिफारिसमा आफूहरु दक्षिण कोरियाको इन्चेनमा हुने १७औँ एसियाली खेलकुदमा नजाने निर्णय गरेका छन् । सर्वोच्चको आदेशअनुसार पुनर्स्थापित..

पुरा पढ्नुस »

कतारमा एनआरएनकप फुटबल २०१४ १९ भाद्र २०७१, बिहीबार ०८:४५

खगेन्द्र कार्की, कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले पाँचलाख रुपैयाँ बढी राशिको एनआरएनकप फुटबल २०१४ कादश खेलहरु अल अरबी स्पोर्टस् क्लबको खेल मैदानमा अगष्ट २८ र २९ मा सम्पन्नभईसकेका छन् । प्रवासमा रहेका खेल प्रतिभाहरुलाई प्रस्फुटन गराउँदै नेपाली खेललाई..

पुरा पढ्नुस »

एन्फा कप आजदेखि १७ भाद्र २०७१, मंगलवार ०९:४३

काठमाडौ , १७ भाद्र । गत वर्षको ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले मोफसलको झापा फुटबल क्लबको सामना गर्दै एन्फा कप फुटबल प्रतियोगिताको मङ्गलबार उद्घाटन गर्दैछ । दशरथ रङ्गशालामा सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी र झापाको फुटबल क्लब दिउँसो १ बजे..

पुरा पढ्नुस »

राष्ट्रिय लिगका लागि आठ टोलीको टुंगो १७ भाद्र २०७१, मंगलवार ०७:३४

काठमाडौं, १६ भदौ । दुई महिनापछि सुरु हुने राष्ट्रिय लिगका लागि आठ टोलीको टुंगो लागेको छ । दशरथ रंगशालामा भोलि (मंगलबार)देखि सुरु हुने एन्फा कप फुटबलमा भाग लिने ‘ए’ डिभिजनका ६ तथा झापा र मोरङ जिल्ला फुटबल संघले राष्ट्रिय लिग खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाले 21..

पुरा पढ्नुस »

लगातारको जीतसँगै नेपाल उपाधि नजिक १ भाद्र २०७१, आईतवार १४:०८

काठमाडौ, १ भदौ । एसीसी अण्डर सिक्सटिन प्रिमियर क्रिकेटमा  नेपालले ओमनमाथि फराकिलो जीत दर्ता गरेको छ । लगातार दोस्रो जीत निकाल्ने क्रममा नेपालले  मलेसियाको रोयल सेलाङगर क्लबमा ओमानलाई १ सय २ रनले पराजित गरेको हो । लगातारको तेस्रो जीतसँगै ६ अंक बटुलेको नेपाली टोलीले उपाधि जित्ने..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..