खेल संसार


एसियाडमा शनिबार चार खेल हुने ११ आश्विन २०७१, शनिबार ०९:४५

काठमाडौं, ११ असोज । दक्षिण कोरियाको इन्चोनमा जारी सत्रौँ एसियाली खेलकुदमा आज क्रिकेट, टेबल टेनिस, कुस्ती र एथ्लेटिक्समा नेपाली टिमले प्रतिष्पर्धा गर्दैछन् । यद्यपी आज हुने सबैजसो खेलका खेलाडीहरु आजमात्रै दक्षिण कोरिया पुग्ने भएकाले उनीहरुको प्रदर्शन कमजोर हुनसक्ने आशंका..

पुरा पढ्नुस »

एसियाडमा आज नेपालले ७ खेलमा प्रतिष्पर्धा गर्ने १० आश्विन २०७१, शुक्रबार ०८:५४

काठमाडौं, १० असोज । इन्चोन एसियाडमा नेपालले शुक्रबार सात खेलमा प्रतिस्पर्धा गर्दैछ । बक्सिङको प्रीक्वार्टरफाइनलमा बेन्टम ५६ केजीमा पुरन राईले फिलिपिन्सका खेलाडी मारियो फर्नान्डेजको सामना गर्दैछन् । पुरन पहिलो खेलमा साउदी अरेबियाका खेलाडीमाथि सनसनीपूर्ण जित हासिल गर्दै..

पुरा पढ्नुस »

सफ्ट टेनिस टिम कोरिया जाँदै १० आश्विन २०७१, शुक्रबार ०८:५२

काठमाडौं, १० असोज । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाडमा सहभागि हुन नेपाली सफ्ट टेनिस टिम शुक्रबार कोरिया जादैछ । एसियाडमा नेपालले २५ खेलमा सहभागिता जनाएको मध्ये सबै भन्दा अन्तिम टिमका रुपमा सफट टेनिस भोलि कोरिया जान लागेको हो । टिममा पुरुषतर्फ कमल बहादुर भन्डारी, मनोज..

पुरा पढ्नुस »

कोरियाबाट फेरी भागे २ खेलाडी ९ आश्विन २०७१, बिहीबार १८:२२

काठमाडौं, ९ असोज । दक्षिण कोरियाको इन्चोनमा जारी सत्रौं एसियाली खेलकुदमा सहभागि भएका उसुका दुई खेलाडीहरु आज भागेको खुलासा भएको छ । ६५ केजीका सान्डा प्रतिस्पर्धी सोमवीर तामाङ र चाङक्वान खेलाडी निराजन आलेमगर भागेका हुन् । आज नेपाल फर्कने उसु टिमलाई विदाई गर्ने क्रममा मात्र दुई..

पुरा पढ्नुस »

यू–१९ क्रिकेटको उपाधि बैतडीलाई ९ आश्विन २०७१, बिहीबार १८:१७

काठमाडौं, ९ असोज । राजधानीमा जारी १९ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । बिहिबार भएको फाइनलमा क्षेत्र नम्बर ८ पोखरालाई ९६ रनले हराउदै क्षेत्र नम्बर ६ बैतडीले उपाधि चुमेको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर व्याटिङ गरेको बैतडीले ४९ ओभरमा पुरै..

पुरा पढ्नुस »

चेल्सी र म्यान्चेस्टर सिटी विजयी ९ आश्विन २०७१, बिहीबार ०८:५१

काठमाडौं, ९ असोज । इंग्लिस क्यापिटल वान कप फुटबल अन्तर्गत बुधबार राति भएका खेलहरुमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् । लण्डन क्लव चेल्सीले लिग टु क्लव बोल्टन वान्डरर्सलाई २–१ ले हरायो । चेल्सीको जीतमा फ्रेन्च डिफेन्टर कुर्ट जुमा र ब्राजिलियन मिडफिल्डर ओस्कारको एक एक गोल..

पुरा पढ्नुस »

इल्चेबिरुद्ध रोनाल्डोको गोल बर्षा ८ आश्विन २०७१, बुधबार ०८:३१

काठमाडौं, ८ असोज । स्पेनिस ला लिगा फुटबलमा क्रिष्टियानो रोनाल्डोको चार गोलको मदतमा रियल मड्रिडले इल्चेविरुद्ध उत्कृष्ट जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ५– १ गोल अन्तरले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा एडु अलबाकरले पेनाल्टीमार्फत गोल गर्दैै..

पुरा पढ्नुस »

यसियाडमा आज फेन्सिङ र महिला बास्केटबलमा नेपाल भिड्ने ७ आश्विन २०७१, मंगलवार ०९:२१

काठमाडौं, ७ असोज । दक्षिण कोरियामा जारी सत्रौ एसियाड अन्र्तगत आज पनि विभिन्न खेलहरु हुँदै छन् । आज हुने प्रतिस्पर्धा अन्र्तगत नेपालले आज महिला बास्केटबल र फेनिसिङमा सहभागिता जनाउँदै छ । फेन्सिङ पुरुष तर्फ नेपालले आयोजक दक्षिण कोरियासँग भिड्ने छ । यसैगरी महिला बास्केटबल टिमले..

पुरा पढ्नुस »

मनाङ एएफसी प्रेसिडेन्टकप बाट बाहिरियो ६ आश्विन २०७१, सोमबार १९:१३

काठमाडौं, ६ असोज । मनाङ मस्र्याङ्दी क्लब एएफसी प्रेसिडेन्ट कप फुटबलको समूह चरणबाटै बाहिरीएको छ । आज भएको खेलमा तुर्कमिनिस्तानको हल्कारा तुर्कमिन तुर्क युनिभर्सिटी फुटबल क्लब एचटीटीयुसँग ३–१ गोल अन्तरले पराजित भएसँगै मनाङ समूह चरणबाटै बाहिरिएको हो । पहिलो खेलमा भने मनाङले..

पुरा पढ्नुस »

ला लिगामा बार्सिलोनाद्वारा गोलको बर्षा ६ आश्विन २०७१, सोमबार ०८:३८

काठमाडौ, ६ असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेभान्टेलाई ५–० गोल अन्तरले पराजित गरेको छ । गयरातिको खेलमा १० खेलाडीमा सिमित लिभान्टेलाई बार्सिलोनाले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो । खेलमा बार्सिलोनाले ३४ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो ।..

पुरा पढ्नुस »

९ मध्य ८ खेलमा पराजित ५ आश्विन २०७१, आईतवार १८:०४

काठमाडौं, ५ असोज । दक्षिण कोरियामा जारी सत्रांै एसियाली खेलकुद अन्तर्गत आज भएका खेलमा नेपाली टोलीले एउटामा मात्र जित आत्मसाथ गरेको छ भने बाँकी ८ वटा खेलमा हार बेहोरेको छ । आज दोस्रो दिनको खेल अन्तर्गत उसुमा झरना गुरुङ क्वार्टरफाइनलमा पुगेकी हुन् । प्रिवार्टरफाइनलमा ६० किलो तौल..

पुरा पढ्नुस »

खेलकुद प्रतिष्ठान निर्माणमा सहयोग गर्ने चिनीयाँ मन्त्रीको आश्वासन ५ आश्विन २०७१, आईतवार १५:११

इन्चोन ५ असोज/ चिनीया खेलकुद मन्त्री लिउ पेङले मकवानपुरको हेटौडामा अत्याधुनिक सुबिधायुक्त खेलकुद प्रतिष्ठान (स्पोर्टस एकेडेमि ) निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । १७ औँ एशियाली खेलकुद प्रतियोगिताका क्रममा दक्षिण कोरियाको ईन्चोनमा युवा तथा खेलकुद मन्त्री..

पुरा पढ्नुस »

पुरुष व्याडमिन्टनमा नेपालको बिजयी सुरुवात ४ आश्विन २०७१, शनिबार १८:१८

काठमाडौं, ४ असोज । कोरीयाको ईन्चोनमा जारी १७ औं एशियाली खेलकुद प्रतियोगिता अन्तरगत ब्याडमिन्टनको पुरुष टिम ईभेन्ट्को खेलमा नेपालले विजय सुरुवात गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । टिम ईभेन्टस्को खेलमा नेपाल ३—० ले विजयी भएको हो । रत्नजित तामाङले मकाउका खेलाडी चि वाई वानलाई २१—१२,..

पुरा पढ्नुस »

‘शिक्षा विकारे सकलो विकार ! शिक्षा सुधारे सकलो सुधार !!’ ४ आश्विन २०७१, शनिबार ०८:२४

आठौ काठमाडौ म्याराथन शुरु भएको छ । सिँचाईमन्त्री एनपी साउदले म्याराथनको शनिबार विहान उद्घाटन गरेका हुन् । “शिक्षा विकारे सकलो विकार ! शिक्षा सुधारे सकलो सुधार!!” भन्ने नाराका साथ विहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट म्याराथनको सुरुवात भएको थियो । प्रतियोगिता ४२ दशमलब १९५..

पुरा पढ्नुस »

फिफा बरियतामा नेपाल १७ स्थान तल झर्यो २ आश्विन २०७१, बिहीबार १५:१०

काठमाडौं, २ असोज । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल १७ स्थान तल झरेको छ । फिफाले बिहिबार जारी गरेको नयाँ वरियतामा नेपाल १७ स्थान तल झर्दै १ सय ८३ औ स्थानमा पुगेको हो । दक्षिण एसियामा अफगानिस्तन १ सय ३५ औ स्थानका साथ अग्रस्थानमा रहेको छ । त्यस्तै मालदिभ्स १ सय..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..