खेल संसार


नेपाल हङकङसँग २ विकेटले पराजित ८ मंसिर २०७१, सोमबार २२:०२

काठमाडौ, ८ मंसिर । हङकङसँगको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाल २ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ७३ रनको सामान्य लक्ष्य हङकङले एक बल बाँकी हुँदा ८ विकेट गुमाएर भेट्टायो । यसअघि पहिले व्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै सबै १० विकेटको क्षेतिमा ७२ रन मात्र..

पुरा पढ्नुस »

एसीसी यू- १९ क्रिकेट: अफगानिस्तान बिरुद्ध नेपालको विजयी सुरुवात २३ कार्तिक २०७१, आईतवार २२:५१

काठमाडौं, २३ कार्तिक । एसीसी यू- १९ क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा अफगानिस्तान बिरुद्धको खेलमा नेपाली युवा टिमले विजय सुरुआत गरेको छ । एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले साउदी अरेबियाविरुद्ध ३२२ रनको लक्ष्य प्रस्तुत गरि बिअज्य हासिल गरेको हो । सुलाबिया मैदानमा टस हारेर..

पुरा पढ्नुस »

करातेका नेपाली राष्ट्रिय खेलाडीहरुलाई जर्मनीमा सम्मान २३ कार्तिक २०७१, आईतवार ११:०४

नबराज रोस्यारा, ह्याम्बर्ग, जर्मनी । जर्मनीको बेमेन शहरमा चलिरहेको बाइसौं कराते वर्ल्डकप प्रतियोगितामा नेपालले पनि आफ्नो सहभागिता प्रदर्शन गरिरहेको छ । सहभागि टोलीको नेतृत्व नेपाली कराते फेडेरेसनका अध्यक्ष धावा गुरुड०ले गरिरहेका छन। वरल्डकप प्रतियोतिमा सहभागि नेपाली..

पुरा पढ्नुस »

भ्रष्टाचारको अभियोग लागेका गणेश थापालाई फिफाले प्रतिबन्ध लगायो १८ कार्तिक २०७१, मंगलवार २३:४८

काठमाडौ, १८ कार्तिक । भ्रष्टाचारको अभियोगमा सार्वजनिक लेखा समिति र अख्तियारको छानबिनमा रहेका नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई अन्तराष्ट्रिय फुटवल महासंघ फिफाले आजकै मितिदेखि लागु हुने गरी फुटबलको सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ । थापालाई फिफाको एथिक्स कमिटीको..

पुरा पढ्नुस »

एसियन गेम्स सेलेक्ट टिममा सोमपाल १६ कार्तिक २०७१, आईतवार २२:५०

काठमाडौं, १६ कात्तिक । पेस बलर सोमपाल कामी एसियन गेम्स सेलेक्ट टिममा समावेश भएका छन् । उनी श्रीलंकाका उपुल थरांगा, बंगालादेशका साकिब अल हसन र अफगानिस्तानका मोहम्मद नाबीसँगै एसियन गेम्स सेलेक्ट टिममा छनोट भएका हुन् । सूचीमा पर्ने सोमपाल एकमात्र नेपली खेलाडी हुन् । श्रीलंकाका..

पुरा पढ्नुस »

आईसीसी वर्ल्ड क्रिकेट लिग अन्तर्गत नेपाल दोस्रो पटक डिभिजन थ्रीको उपाधी चुम्न सफल १३ कार्तिक २०७१, बिहीबार २१:२७

काठमाडौं, १३ कार्तिक । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको फाइनलमा युगान्डालाई ६२ रनले हराएर नेपाल च्याम्पियनको उपाधि चुम्न सफल भएको छ । नेपालले डिभिजन थ्रीको उपाधि जितेको यो दोस्रो पटक हो । यस अघि सन् २०१३ मा बर्मुडामा भएको डिभिजन थ्रीमा पनि नेपालले युगान्डालाई हराउदै डिभिजन..

पुरा पढ्नुस »

आईसीसी वर्ल्ड क्रिकेट लिग: उपाधिको लागि युगाण्डालाई २२४ रनको लक्ष्य १३ कार्तिक २०७१, बिहीबार ११:४०

काठमाडौ,१३ कार्तिक । मलेसियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ को बिहिबार भएको फाइनल खेलमा नेपालले युगाण्डालाई २२४ रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङ राजेको नेपालले एक बल खल्न बाँकी छदै सबै विकेट गुमायो र २२३ रन जोड्न सफल रह्यो । नेपालको लागि सागर पुनले सर्वाधिक ६४ रन..

पुरा पढ्नुस »

आइसिसी वर्ल्ड क्रिकेट: नेपाल ३६ रनले विजयी, १२ कार्तिक २०७१, बुधबार २१:३५

काठमाडौं, १२ कात्तिक । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-३ मा नेपालले मलेसियालाई ३६ रनले हराएको छ । वर्षाले खेल अवरूद्ध भएपछि नेपाल डिएल मेथडका आधारमा मलेसियासँग ३६ रनले विजयी भएको हो । जितसँगै समूह विजेता हुँदै नेपाल डिभिजन-२ मा उक्लिएको छ । १४३ रनको विजयी लक्ष्य पाएर मैदानमा..

पुरा पढ्नुस »

आईसीसी वर्ल्ड क्रिकेट लिग; अमेरिकाविरुद्धको खेलमा नेपाल १० रनले विजयी ११ कार्तिक २०७१, मंगलवार २१:४४

क्वाललाम्पुर, ११ कात्तिक । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल विजयी भएको छ । पहिलो दिनको खेल वर्षाका कारण प्रभावित भए पछि डीएल मेथोडका आधारमा दोस्रो दिन भएको खेल पछि नेपाल १० रनले विजयी घोषणा भएको हो । जितसँगै नेपाल ६ अंकसहित शीर्ष..

पुरा पढ्नुस »

विश्व क्रिकेट लिग डिभिजन-३; नेपाल-अमेरिका भिडन्त जारी १० कार्तिक २०७१, सोमबार ११:२३

काठमाडौं, १० कात्तिक । मलेसियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन-३ को चौथो खेलमा नेपालले अहिले अमेरिकाको सामना गरिरहेको छ । मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा अमेरीकाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको छ । यसअघिका तीन खेलमध्ये दुईमा जित हात पारेको..

पुरा पढ्नुस »

आईसीसी डिभिजन ३; बर्मूडाविरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी ७ कार्तिक २०७१, शुक्रबार २२:१५

काठमाडौ, ७ कार्तिक । मलेसियामा जारी आईसीसी डिभिजन ३ को दोस्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेटले हराएको छ । पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित नेपालले दोस्रो खेलमा बर्मुडालाई ८ विकेटले हराउदै बिजय हाता लगाउन सफल भएको हो । नेपालले मात्र ११ ओभर एक बल खेलेर बर्मुडाले दिएको लक्ष्य..

पुरा पढ्नुस »

अाइसिसी विश्व क्रिकेट लिग: नेपाल युगान्डासँग पराजित ७ कार्तिक २०७१, शुक्रबार ०१:०७

काठमाडौं, ७ कार्तिक । आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ को पहिलो खेलमा नेपाल युगान्डासँग पराजित भएको छ । बिहीबारको खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भयो । नेपाललाई २०४ रनको लक्ष्य दिएको थियो। टस जितेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०३..

पुरा पढ्नुस »

इटाली १-०ले विजयी २ कार्तिक २०७१, आईतवार ०९:१९

एजेन्सी । आगामी सन् २०१६ मा हुने युरोकप फुटबल छनोट अन्तर्गत गएराति भएको खेलमा इटालीले माल्टालाई १-० ले हराएको छ । दश खेलाडीमा सीमित दुवै टिममा जितका लागि इटालीका पेन्लेले निर्णायक गोल गरेका थिए । जितसँगै इटाली छनोट समूहमा तीन खेलबाट ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । युरोकप..

पुरा पढ्नुस »

युरोकप छनोटमा पोल्यान्ड विजयी २७ आश्विन २०७१, सोमबार ०३:४२

एजेन्सी । विश्वकप फुटबल च्याम्पियन जर्मनीलाई युरोकप छनोटको एक खेलमा पोल्यान्डले पराजित गरेको छ । सन् २०१६ मा हुने युरोकप फुटबलको छनोट खेलमा पोल्यान्डले जर्मनीलाई २-० ले हराएको हो । पोल्यान्डको वार्सामा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन अर्काडियाज मिलिक र..

पुरा पढ्नुस »

नेपाल ८ रनले अफगानिस्तानसँग पराजित १५ आश्विन २०७१, बुधबार २१:१५

काठमाडौं, १५ असोज। एसियन खेलकुद अन्तर्गत दक्षिण कोरियामा जारी पुरुष क्रिकेट तर्फको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल ८ रनले पराजित भएको छ । दक्षिण कोरियाको इन्छनमा बुधबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ८ रनले पराजित गरेको हो । पहिले व्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय २०..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..