खेल संसार


कीर्तिमानी तेक्वान्दो खेलाडी संगीना बैद्यलाई सरकारले १५ लाख दिने १४ फाल्गुन २०७१, बिहीबार २२:३५

काठमाडौं, १४ फागुन । कीर्तिमानी तेक्वान्दो खेलाडी संगीना बैद्यलाई सरकारले १५ लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडैलले दिएको जानकारी अनुसार सरकारले बैद्यलाई १५ लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको हो । यसअघि सरकारले कीर्तिमानी धावनक..

पुरा पढ्नुस »

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले खेल जीवनबाट सन्यास लिए १७ माघ २०७१, शनिबार २२:४९

काठमाडौं, १७ माघ । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले शनिबारदेखि सक्रिय खेल जीवनबाट सन्यास लिएका छन‌् । सन्यास घोषणा कार्यक्रममा उनलाई भक्स वागनको गाडीसमेत दिइएको छ । विष्ट दसौं साफपछि रिङमा उत्रिएका छैनन् । ‘एक दुई वर्षअघिसम्म साफ होला र एकपटक रिङमा उत्रौंला भन्ने थियो,’..

पुरा पढ्नुस »

नेपालद्वारा नामिबिया ३ विकेटले पराजित ७ माघ २०७१, बुधबार २२:३०

काठमाडौं, ७ माघ । नामिबियामा जारी आइसीसी वर्ल्ड डिभिजन २ क्रिकेटको आफ्नो चौथो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको छ । जितका लागि नेपालले पाएको १ सय ४३ रनको विजय लक्ष्य ७ विकेट गुमाउँदै ३७ ओभर ५ बलमा भेट्टाएको थियो । नेपाललाई जित दिलाउनका लागि कप्तान पारस खड्काले आक्रामक..

पुरा पढ्नुस »

क्यानडा बिरुद्धको खेलमा नेपाल बिजयी ७ माघ २०७१, बुधबार ०५:०८

काठमाडौ,  ६  माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले दोस्रो जित दर्ता गराएको छ । नामिबियामा भैरहेको प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा क्यानडालाई ७ विकेटले हराएको हो ।क्यानडाले दिएको ११५ रनको झिनो लक्ष्य नेपालले २३.१ ओभरमा ३ विकेटको क्षतिमा पार गर्याे । नेपालको..

पुरा पढ्नुस »

वसन्तले बनाए नेपाली क्रिकेटमा १०० विकेटको कीर्तिमान ६ माघ २०७१, मंगलवार ००:१९

काठमाडौं । नेपालका वसन्त रेग्मी विश्व क्रिकेट लिगमा १०० विकेट लिने पहिलो क्रिकेटर बनेका छन् । उनले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा आइतबार नेदरल्याण्डको छैटौं विकेट लिँदै १०० विकेटको कीर्तिमान बनाएका हुन् । २८ वर्षका लेफ्ट आम अर्थोडक्स बलर बसन्तको २००६ मा इन्टरकन्टिनेन्टल..

पुरा पढ्नुस »

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू, नेपालको बिजय यात्रा सुरु ४ माघ २०७१, आईतवार २१:४२

काठमाडौं, ४ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको पहिलो खेलमा परयजय व्यहोरेको नेपालले नेदरल्याण्डमाथि जित हात पारेको छ । नेपालले आइतबारको दोस्रो खेलमा प्रतिद्वन्द्वी नेदरल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको हो । नेदरल्याण्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य..

पुरा पढ्नुस »

नेपाल दक्षिण अफ्रिकाको तेस्रो अभ्यास खेलमा बिजयी १ माघ २०७१, बिहीबार ०६:४०

काठमाडौ । कप्तान पारस खड्काको सानदार शतक मदतले नेपाली राष्ट्रिय क्रिकेट टिमले दक्षिण अफ्रिका भ्रमणमा तेस्रो अभ्यास खेलमा प्रभावशाली जित हात पारेको छ। नेपालले सोमबार इस्टर्न आमन्त्रित-११ लाई ७ विकेटले पराजित गर्‍यो। पारसले अविजित १ सय २३ रन बनाएपछि नेपालले २ सय ५७ रनको लक्ष्य ४६..

पुरा पढ्नुस »

नेपाली क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान २४ पुष २०७१, बिहीबार ०५:३०

काठमाडौं। विश्व क्रिकेट लिग डिभिजन-२ मा सहभागी हुन नेपाली क्रिकेट टोली बुधबार दक्षिण अफ्रिका प्रस्थान गरेको छ । नामिबियामा आगामी २७ जनवरीदेखि डिभिजन-२ को खेल हुँदै छ । दक्षिण अफ्रिका रहँदा नेपालले तीन अभ्यास खेल खेल्नेछ । सोही अभ्यास खेलका लागि १३ खेलाडी र प्रशिक्षक पुबुदु..

पुरा पढ्नुस »

इंग्लिस प्रिमियर लिग, बिहीबार राति १० खेल १८ पुष २०७१, शुक्रबार २३:३८

एजेन्सी, १७ पुस । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बिहीबार राति १० खेल हुँदै छन् । लिग लिडर चेल्सीले सातौं स्थानको टोटन ह्याम हट्स्परसँग उसकै मैदानमा खेल्दै छ । यस्तै, लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नै मैदानमा सन्डरल्यान्डविरुद्ध खेल्नेछ भने तेस्रो..

पुरा पढ्नुस »

हङकङमा सम्पन्न फियोना रनिङ्ग शिल्ड आंधीखोला स्याङ्जाको पोल्टामा १४ पुष २०७१, सोमबार २३:२९

मुक काजी गुरुङ, हङकङ । गत २५ डिसेम्बर २०१४ का दिन चुनमुनस्थित बटरफ्लाई बीच फियोना हङकङको आयोजनामा फियोना रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता-२०१४ खराब मौसमको बावजुद पनि निकै नै सौहार्दपूर्ण वातावरण र अत्याधिक दर्शकहरुको खचाखच तथा ऐतिहासिक रुपमा सम्पन्न भएको छ। सुदूर पूर्वी प्रवासी..

पुरा पढ्नुस »

नामले हैन कामले चिनिने टीम नेपाल १४ पुष २०७१, सोमबार ०५:५२

हेमन्त काफ्ले, सिड्नी । कामै नगरेपनि नामैले खानेहरुको कमी छैन हाम्रो समाजमा । तर उनिहरु अरु भन्दा भिन्न र अलगधारमा आफुलाई समाहित गर्न चाहन्छन । फरक यति मात्र हो अरु काम नगर्दै नाम खोज्छन तर उनिहरुको एकै स्वर छ ,पहिलो काम अनि मात्र नाम । ठ्याक्कै भन्नु पर्दा प्रवासको ब्यस्त जिवनबिच..

पुरा पढ्नुस »

सौराहामा सुरु भयो एघारौँ हात्ती महोत्सव ११ पुष २०७१, शुक्रबार २३:२५

चितवन, ११ पुस । एघारौँ हात्ती महोत्सवको शुक्रबारदेखि सौराहाको बाघमारा चौरमा सुरु भएको छ । वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले एक समारोहबीच महोत्सवको उद्घाटन गरेका हुन् । मन्त्री आचार्यले महोत्सवलाई सम्बोधन गर्दै पर्यटकलाई नेपाल भित्र्याएर आर्थिक गतिविधि बढाउन वन मन्त्रालयले..

पुरा पढ्नुस »

दक्षिण एसियाली महिला भलिबल, नेपाल दोस्रो १० पुष २०७१, बिहीबार ०९:४१

काठमाडौ, ९ पुस । नेपाली महिला भलिबलले मंगलबार श्रीलंकालाई पाँच सेटको प्रतिस्पर्धामा पराजित गरी प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपमा दोस्रो भयो । पहिलो दुई सेट २५-२३ र २५-२२ ले जितेको नेपालले त्यसपछि दुई सेट १९-२५ र १४-२५ ले गुमाउँदा निर्णय अन्तिम सेटमा पुगेको थियो ।..

पुरा पढ्नुस »

महिला फूटबल प्रशिक्षकको निधन २९ मंसिर २०७१, सोमबार १०:३३

काठमाडौँ, २६  मङ्सिर । महिला फूटबल प्रशिक्षक ५६ बर्षीय शेरबहादुर दलार्मीको शुक्रवार साँझ निधन भएको छ। दुई साता अघि ‘ब्रेन ह्यामरेज’ भए पछि चन्द्रनिगाहपुर रौतहटवाट अन्नपुर्ण न्युरो अस्पताल, माइतीघर काठमाडौंमा ल्याइएका प्रशिक्षक दलार्मीको उपचारको क्रममै असमायिक निधन भएको..

पुरा पढ्नुस »

दक्षिण अफ्रिका जाँदै नेपाली क्रिकेट टिम १९ मंसिर २०७१, शुक्रबार २३:३३

काठमाडौं, १९ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुको तयारीका लागि नेपाली टोलीलाई दक्षिण अफ्रिका पठाउने भएको छ । क्यानको कार्यसम्पादन समितिको बैठकले प्रतियोगिताको तयारीका लागि टोलीलाई १० दिने अफ्रिका भ्रमणमा पठाउने निर्णय गरेको हो । प्रशिक्षक..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..