खेल संसार


भारतसामु जिम्बाले २८८ रनको लक्ष्य प्रस्तुत ३० फाल्गुन २०७१, शनिबार ११:१६

काठमाण्डौ फागुन ३० ।  विश्वकप क्रिकेट अन्तर्गत समुह ‘बी’ को आफ्नो अन्तिम खेलमा जिम्बाबेले भारतसामु २८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । अकल्याण्डमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले कप्तान ब्रेन्डन टेलरको शतकको सहयोगमा ४८.५ ओभरमा सबै विकेट गुमाउदै २८७ रन बनायो । टप अर्डरका..

पुरा पढ्नुस »

विश्वकप फुटबल छनौटमा नेपाल भारतसँग २-० ले पराजित २९ फाल्गुन २०७१, शुक्रबार ११:०७

काठमाण्डौ, फागुन २९ । सन् २०१८ को विश्वकप र सन् २०१९ को एसिया कप फुटबलको प्रारम्भिक छनोट चरणको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतको गुवाहिटीमा हिजो वेलुकी भएको खेलमा नेपाल २-० ले पराजित भयो । ईन्दिरा गान्धी रंगशालामा सम्पन्न खेलमा नेपाललाई पराजित गर्न दुबै गोल सुनिल..

पुरा पढ्नुस »

दक्षिण अफ्रिकाले विश्वकपमा यूएईसामू ३४२ रनको लक्ष्य प्रस्तुत २८ फाल्गुन २०७१, बिहीबार १२:१७

काठमाण्डौ फागुन २८ । एबी डिभिलियर्स मात्र एक रनले शतक बनाउन चुक्दा दक्षिण अफ्रिकाले विश्वकपमा यूएईसामू ३४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । विलिङटनमा टस हारेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिकाले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । उसको स्कोर १७ रन हुँदा ओपनर हसिम अमला मात्र १२..

पुरा पढ्नुस »

विश्वकप क्रिकेट : श्रीलंकाको सहज जीत, सांगाकाराको ४ खेलमा ४ शतक २७ फाल्गुन २०७१, बुधबार २०:४३

काठमाडौँ, २७ फागुन। विश्वकप क्रिकेट अन्तर्गत बुधवार भएको खेलमा श्रीलंका बिजयी भएको छ । उसले स्कटल्याण्डलाई १४८ रनले पराजित गरेको हो ।अस्ट्रेलियाको होबर्ट मा टस जितेर पहिले ब्याटिंग गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै ३६३ रन बनाएको थियो । २१ रनमा पहिलो विकेट..

पुरा पढ्नुस »

विश्वकप क्रिकेट : अष्ट्रेलिया र न्युजिल्याण्ड विजयी २५ फाल्गुन २०७१, सोमबार २२:०५

काठमाडौं, २५ फाल्गुन । विश्वकप क्रिकेट अन्तर्गत हिजो भएको खेलमा अष्ट्रेलिया र न्युजिल्याण्ड क्वार्टरफाइनलमा पुगेका छन् । आइतवार भएको पहिलो खेलमा न्युजिल्याण्डले अफ्गानिस्तनलाई ६ विकेटले हराएको छ ।न्युजिल्याण्डको नेपियरमा भएको खेलमा अफ्गानिस्तानले दिएको १ सय ८७ रनको सामान्य..

पुरा पढ्नुस »

स्कटल्याण्डलाई पराजित गर्दै बंगलादेश विश्वकप क्रिकेटको क्वाटरफाईनलमा २१ फाल्गुन २०७१, बिहीबार २२:०९

काठमाडौं, २१ फागुन । स्कटल्याण्डलाई पराजित गर्दै बंगलादेशले विश्वकप क्रिकेटमा क्वाटरफाईनल पुग्ने संभावना बलियो पारेको छ ।न्युजिल्याण्डको नेल्सनमा आज भएको खेलमा बंगलादेश ६ विकेटले विजयी भयो । खेलमा पहिले व्याटिङ गरेको स्कटल्याण्डले निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १८ रन..

पुरा पढ्नुस »

विश्वकप क्रिकेट : अष्ट्रेलिया र न्यूजिल्याण्ड खेल्दै १६ फाल्गुन २०७१, शनिबार २१:०१

काठमाडौं, १६ फागुन । विश्वकप क्रिकेटमा अहिले न्युजिल्याण्ड र अस्ट्रेलियाबीचको खेल भैरहेको छ । एडेनपार्कमा भर्खरै सुरु खेलमा अस्ट्रेलियाले टस जितेर व्याटिङ् रोजेको छ । विश्वकपमा दुई आयोजक टोली एकै समुहमा प्रतिस्पर्धा हुन लागेको यो दास्रो पटक हो । यसअघि सन् १९९२ मा न्युजिल्याण्ड र..

पुरा पढ्नुस »

कीर्तिमानी तेक्वान्दो खेलाडी संगीना बैद्यलाई सरकारले १५ लाख दिने १४ फाल्गुन २०७१, बिहीबार २२:३५

काठमाडौं, १४ फागुन । कीर्तिमानी तेक्वान्दो खेलाडी संगीना बैद्यलाई सरकारले १५ लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडैलले दिएको जानकारी अनुसार सरकारले बैद्यलाई १५ लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको हो । यसअघि सरकारले कीर्तिमानी धावनक..

पुरा पढ्नुस »

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले खेल जीवनबाट सन्यास लिए १७ माघ २०७१, शनिबार २२:४९

काठमाडौं, १७ माघ । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले शनिबारदेखि सक्रिय खेल जीवनबाट सन्यास लिएका छन‌् । सन्यास घोषणा कार्यक्रममा उनलाई भक्स वागनको गाडीसमेत दिइएको छ । विष्ट दसौं साफपछि रिङमा उत्रिएका छैनन् । ‘एक दुई वर्षअघिसम्म साफ होला र एकपटक रिङमा उत्रौंला भन्ने थियो,’..

पुरा पढ्नुस »

नेपालद्वारा नामिबिया ३ विकेटले पराजित ७ माघ २०७१, बुधबार २२:३०

काठमाडौं, ७ माघ । नामिबियामा जारी आइसीसी वर्ल्ड डिभिजन २ क्रिकेटको आफ्नो चौथो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको छ । जितका लागि नेपालले पाएको १ सय ४३ रनको विजय लक्ष्य ७ विकेट गुमाउँदै ३७ ओभर ५ बलमा भेट्टाएको थियो । नेपाललाई जित दिलाउनका लागि कप्तान पारस खड्काले आक्रामक..

पुरा पढ्नुस »

क्यानडा बिरुद्धको खेलमा नेपाल बिजयी ७ माघ २०७१, बुधबार ०५:०८

काठमाडौ,  ६  माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले दोस्रो जित दर्ता गराएको छ । नामिबियामा भैरहेको प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा क्यानडालाई ७ विकेटले हराएको हो ।क्यानडाले दिएको ११५ रनको झिनो लक्ष्य नेपालले २३.१ ओभरमा ३ विकेटको क्षतिमा पार गर्याे । नेपालको..

पुरा पढ्नुस »

वसन्तले बनाए नेपाली क्रिकेटमा १०० विकेटको कीर्तिमान ६ माघ २०७१, मंगलवार ००:१९

काठमाडौं । नेपालका वसन्त रेग्मी विश्व क्रिकेट लिगमा १०० विकेट लिने पहिलो क्रिकेटर बनेका छन् । उनले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा आइतबार नेदरल्याण्डको छैटौं विकेट लिँदै १०० विकेटको कीर्तिमान बनाएका हुन् । २८ वर्षका लेफ्ट आम अर्थोडक्स बलर बसन्तको २००६ मा इन्टरकन्टिनेन्टल..

पुरा पढ्नुस »

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू, नेपालको बिजय यात्रा सुरु ४ माघ २०७१, आईतवार २१:४२

काठमाडौं, ४ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको पहिलो खेलमा परयजय व्यहोरेको नेपालले नेदरल्याण्डमाथि जित हात पारेको छ । नेपालले आइतबारको दोस्रो खेलमा प्रतिद्वन्द्वी नेदरल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको हो । नेदरल्याण्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य..

पुरा पढ्नुस »

नेपाल दक्षिण अफ्रिकाको तेस्रो अभ्यास खेलमा बिजयी १ माघ २०७१, बिहीबार ०६:४०

काठमाडौ । कप्तान पारस खड्काको सानदार शतक मदतले नेपाली राष्ट्रिय क्रिकेट टिमले दक्षिण अफ्रिका भ्रमणमा तेस्रो अभ्यास खेलमा प्रभावशाली जित हात पारेको छ। नेपालले सोमबार इस्टर्न आमन्त्रित-११ लाई ७ विकेटले पराजित गर्‍यो। पारसले अविजित १ सय २३ रन बनाएपछि नेपालले २ सय ५७ रनको लक्ष्य ४६..

पुरा पढ्नुस »

नेपाली क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान २४ पुष २०७१, बिहीबार ०५:३०

काठमाडौं। विश्व क्रिकेट लिग डिभिजन-२ मा सहभागी हुन नेपाली क्रिकेट टोली बुधबार दक्षिण अफ्रिका प्रस्थान गरेको छ । नामिबियामा आगामी २७ जनवरीदेखि डिभिजन-२ को खेल हुँदै छ । दक्षिण अफ्रिका रहँदा नेपालले तीन अभ्यास खेल खेल्नेछ । सोही अभ्यास खेलका लागि १३ खेलाडी र प्रशिक्षक पुबुदु..

पुरा पढ्नुस »

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..