खेल संसार


सागमा पदक विजेता खेलाडीलाई दिईने पुरस्कार बढ्ने १० मंसिर २०७६, मंगलवार १७:१३

काठमाडौँ, १० मंसिर । सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) मा पदक विजेता खेलाडीलाई यसअघिको भन्दा धेरै राशीको पुरस्कार दिने भएको छ । आज काठमाडौंस्थित दशरथ रंगाशालामा सागमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पुरस्कार राशी बढाईने..

पुरा पढ्नुस »

सागको फुटबलमा भारत र पाकिस्तान भाग नलिने

काठमाडौँ, १० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) काठमाडौँमा हुँदैछ । मंसिर १५ गते उद्घाटन हुने खेल अन्तर्गतको पुरुष फुटबलमा भारत र पाकिस्तानले भाग नलिने भएका छन् । इन्डियन ओलम्पिक एसोशिएसन (आईओए)ले काठमाडौंमा हुने पुरुष फुटबलमा सहभागी नहुने जानकारी गराएको हो । सागमा चार स्वर्ण..

पुरा पढ्नुस »

३ खेलाडीको कारबाही यथावत, साग खेल्नबाट बञ्चित ९ मंसिर २०७६, सोमबार १०:४१

काठमाडौँ, ९ मंसिर । कारबाहीमा परेका ३ फुटबलर विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशीले घरेलु मैदानमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न नपाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को विश्वकप छनौटअन्तर्गत कुवेतविरुद्धको खेल अघि कारबाहीमा परेका ३ खेलाडीले दुई दशकपछि..

पुरा पढ्नुस »

दक्षिण एसियाली खेलकुदको उद्घाटन राष्ट्रपतिले गर्ने ८ मंसिर २०७६, आईतवार १२:५६

काठमाडौँ, ८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । मंसिर १५ गतेबाट काठमाडौँमा सुरु हुने सागको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । काठमाडौंस्थित दशरथ रंगाशालासहित पोखरा र जनकपुरमा..

पुरा पढ्नुस »

इमर्जिङ कपमा भारतलाई रोक्दै पाकिस्तान फाइनलमा ४ मंसिर २०७६, बुधबार १७:२७

बंगलादेश, ४ मंसिर । बंगलादेशमा भईरहेको एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानको यु–२३ टिमले भारतको यु–२३ टिमलाई ३ रनले पराजित गरेको छ । सेमिफाइनलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो । पाकिस्तानले दिएको २६८ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेट गुमाएर..

पुरा पढ्नुस »

विश्वकप छनौटमा कुवेतसँग हार्‍यो नेपाल ३ मंसिर २०७६, मंगलवार १६:४५

थिम्पु, ३ मंसिर । सन् २०२० मा कतारमा हुने फिफा विश्वकपको छनौट खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको छ । भुटानमा आज भएको खेलमा पहिलो हाफमै १–० ले पछि परेको नेपाल गोल गर्ने राम्रा अवसर समेत गुमाउँदा हार्न बाध्य भयो । खेलको २७ औँ मिनेटमा कुवेतका कप्तानले गरेको गोल नै जितका..

पुरा पढ्नुस »

कप्तानीपछि ज्ञानेन्द्रका ६ खेल, ३ मा शून्य रन

काठमाडौँ, ३ मंसिर । ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेट टिमको कप्तानी सम्हालेपछि २ प्रतियोगीताका ६ खेल खेलेका छन् । उनले खेलेका मेरिलेबोन क्रिकेट क्लबको लिगेसी टुर र इमर्जिङ टिम्स एसिया कपमा निराशाजनक प्रदर्शन गरेका छन् । कप्तान भएपछि खेलेका ६ खेलमध्ये ३ खेलमा कप्तान मल्ल शून्य..

पुरा पढ्नुस »

पूर्व कप्तान पारससहित ७ नेपाली खेलाडी पिपिएलको ड्राफ्टमा २ मंसिर २०७६, सोमबार १७:०८

काठमाडौँ, २ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासहित ७ नेपाली खेलाडी टी–ट्वान्टी पाकिस्तान सुपर लिगको अक्सन ड्राफ्टमा परेका छन् । पिपिएलले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा पूर्व कप्तान पारससहित आरिफ शेख, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल,..

पुरा पढ्नुस »

बर्खास्तीमा परेका खेलाडीमाथि थप अनुसन्धान हुने

काठमाडौँ, २ मंसिर । राष्ट्रिय फुटबल टिमबाट बर्खास्तीमा परेका चार फुटबलरमाथि थप अनुसन्धान हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई राष्ट्रिय टिमबाट हटाएको थियो । अनुशासन पालना..

पुरा पढ्नुस »

१३ औँ सागको मिडिया अधिकार भारतीय कम्पनीलाई १ मंसिर २०७६, आईतवार १४:३८

काठमाडौँ, १ मंसिर । आगामी मंसिर १५ गतेबाट नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को मिडिया अधिकार एक भारतीय कम्पनीले पाएको छ । भारतको एन के मिडिया भेन्चर प्रा.लि.ले मिडिया अधिकार ८ करोड रूपैयाँमा किनेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एनके मिडिया भेन्चरबीच आइतबार सम्झौता..

पुरा पढ्नुस »

राती क्लबमा भेटिएपछि विमलसहित ४ खेलाडी बर्खास्त

काठमाडौँ, १ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका ४ खेलाडीलाई बर्खास्त गरेको छ । अनुशासन बाहिरको कार्यमा संलग्न रहेको भन्दै स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डरद्वय अन्जन विष्ट र सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी बर्खास्तीमा परेका हुन् । उनीहरु..

पुरा पढ्नुस »

कुवेतविरुद्द खेल्ने नेपाली टिमको घोषणा २९ कार्तिक २०७६, शुक्रबार १५:०९

काठमाडौँ, २९ कार्तिक । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको एसिया छनौट अन्तर्गत कुवेत विरुद्दको खेल खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । घरेलु खेलअन्तर्गत नेपालले दशरथ रंगशालामा खेल्ने भनिएपनि रंगशाला निर्माण नहुँदा मंसिर ३ मा भुटानमा खेल हुँदैछ..

पुरा पढ्नुस »

सागका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा २८ कार्तिक २०७६, बिहीबार १८:०१

काठमाडौँ, २८ कार्तिक । घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । नेपालले सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा राशिद खानले डेब्यु गरेका छन् । १३ औं साग मंसिर १५..

पुरा पढ्नुस »

नेपाल बन्यो एभिसी च्याम्पियन, महिला भलिबलमा ऐतिहासिक स्वर्ण पदक

ढाका, २८ कार्तिक । एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले उचालेको छ । नेपाली महिला भलिबल टोलीले एभिसी च्याम्पियन बन्दै नेपाली भलिबल खेलको इतिहासमै पहिलोपटक स्वर्णपदक जितेको हो । बिहिबार भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा..

पुरा पढ्नुस »

नेपाल सेन्ट्रल जोन भलिबलको फाइनलमा २७ कार्तिक २०७६, बुधबार १४:४१

बङ्गलादेश, २७ कार्तिक । बंगलादेशमा जारी प्रथम एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले अन्तिम खेलमा माल्दिभ्सलाई पराजित गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–५ र..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..