खेल संसार


सर्फराज अहमेद पाकिस्तानको क्रिकेट कप्तानबाट हटाईए १ कार्तिक २०७६, शुक्रबार १६:५३

एजेन्सी, १ कार्तिक । सर्फराज अहमेद पाकिस्तानको टेस्ट र टी–२० क्रिकेट टिमको कप्तानबाट बर्खास्त भएका छन् । उनलाई पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार कप्तानबाट हटाएको हो । विकेटकिपर ब्याट्सम्यान सर्फराज दुवै टिममा पर्न समेत असफल भएका छन् । उनी अस्ट्रेलिया भ्रमणअघि बर्खास्तगीमा..

पुरा पढ्नुस »

सन्दिप लामिछाने ५० लाखमा अनुबन्ध ३० आश्विन २०७६, बिहीबार ०९:४८

काठमाडौँ, ३० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दिप लामिछाने टि १० लिगमा अनुबन्धन भएका छन् । बुधबार सन्दिपलाई कर्नाटाका टसकर्सले ४५ हजार डलरमा अनुबन्धन गरेको हो । यस टिमको आईकन प्लेयर साउथ अफ्रीकाका हासिम अम्ला रहेका छन् । यो प्रतियोगिता १० ओभरको हो । आगामी नोभेम्बर..

पुरा पढ्नुस »

पूर्व प्रशिक्षक दशानायकेले भने, ‘पारसले कप्तानी छोडेकेमा दुखी छु’ २९ आश्विन २०७६, बुधबार १५:०३

एजेन्सी, २९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दशानायकेले पारस खडकाले कप्तान पद छोडेकोमा दुख व्यक्त गरेका छन् । दशानायकेले फेसबुकमा स्टाटस लेख्दै ‘पारसले कप्तान पद छोडेको सुन्दा निकै दुख लागेको छ, उनी मैदान भित्र र बाहिर उत्कृष्ट कप्तान थिए’ भनेका छन्..

पुरा पढ्नुस »

इक्वेडरले अर्जेन्टिनाको आधा दर्जन गोल खायो २७ आश्विन २०७६, सोमबार १०:३४

एजेन्सी, २७ असोज । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ ले पराजित गरेको छ । स्टार खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो अग्युरो बिना नै मैदान उत्रिएको अर्जेन्टिनाले इक्वेडरलाई गोलका वर्षा खुवाएको हो । पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाले एक गोल उपहार पाएको थियो ।..

पुरा पढ्नुस »

टी–२० वरीयतामा कप्तान पारसको छलाङ, ३ नयाँ खेलाडी पहिलो पटक समावेश २४ आश्विन २०७६, शुक्रबार १५:४१

काठमाडौँ, २४ असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० को नयाँ वरीयतामा पहिलो पटक नेपालका ३ खेलाडीले प्रवेश पाएका छन् । सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आईसीसीको वरीयतामा समावेश भएका हुन् । बलिङतर्फ सन्दीप ४२२ रेटिङ अङ्क पाउँदै ६४औँ..

पुरा पढ्नुस »

ट्वान्टी २० क्रिकेट: नेपाल आयरल्यान्डसँग पराजित २३ आश्विन २०७६, बिहीबार ००:४८

काठमाडौँ, २२ असोज । नेपाल ओमानमा भइरहेको पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा बुधबार आयरल्यान्डसँग १३ रनले पराजित भएको छ । लगातार दुई खेल जितेको नेपालको यो प्रतियोगिता पहिलो हार हो । जितका लागि १ सय ४६ रन पछ्याइरहेको नेपाल १९.५ ओभरमा १ सय ३२ रन बनाएर अलआउट भयो। नेपालका..

पुरा पढ्नुस »

टेस्ट क्रिकेटः भारतद्वारा दक्षिण अफ्रिका पराजित २० आश्विन २०७६, सोमबार ०१:०६

विशाखापटनम, १९ असोज (एएफपी)। भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेट भारतले २०३ रनले जितेको छ । जितका लागि ३९५ रनको विशाल चुनौती पछ्याएको दक्षिण अफ्रिका पाँचौं दिन १९१ रनमै समेटिएको थियो । भारतलाई जित दिलाउन भारतीय बलर मोहम्मद शामी र रविन्द्र जडेजाले महत्वपूर्ण..

पुरा पढ्नुस »

‘मौलाकालिका शान्ति दौड’ को उपाधि राईलाई

भरतपुर, १९ असोज ।‘२०औँ नारायणगढ लायन्स लियो खुला मौलाकालिका शान्ति दौड’ प्रतियोगिताको उपाधि गजेन्द्र राईले जित्नुभएको छ । चितवनको नारायणगढस्थित लायन्सचोकदेखि नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरसम्मको दूरी २५.४० मिनेटमा पार गर्दै सिरहाका गजेन्द्र राईले उपाधि जित्नुभएको..

पुरा पढ्नुस »

क्रिकेट संघको अध्यक्षमा चतुरबहादुरको प्यानल विजयी ११ आश्विन २०७६, शनिबार १५:५६

काठमाडौँ, ११ असोज । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । ५९ मतदाताले मतदान गरेको निर्वाचनमा चन्दले ३० मत प्राप्त गर्दै विजयी सुनिश्चित गरेका हुन् । भएका हुन् । ४० मत गणना हुँदा विनयराज पाण्डेले १० मत प्राप्त गरेका छन् । चन्द प्यानलबाट उपाध्यक्षमा..

पुरा पढ्नुस »

साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेश

काठमाडौँ, १० असोज । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरले पराजित..

पुरा पढ्नुस »

फुटसलको उपाधि स्टार सिटी क्लबलाई

धनगढी, १० असोज । यहाँ आयोजित ‘निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति फुटसल कप’ को उपाधि स्टार सिटी क्लब धनगढीले जितेको छ । पूर्वमन्त्री स्व टेकबहादुर चोखालको सम्झनामा आयोजित उक्त प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा फारवेष्ट पशुपति युवा क्लब धनगढीलाई पाँचका विरुद्ध सात गोल..

पुरा पढ्नुस »

आइसिसीको नयाँ बरियता सार्वजनिक, पारस २७ औं स्थानमा यथावत ९ आश्विन २०७६, बिहीबार १५:२७

रासस, काठमाडौँ, ९ असोज । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय..

पुरा पढ्नुस »

टेनिसमा कमल थापालाई दोहोरो उपाधी ८ आश्विन २०७६, बुधबार १५:२५

पोखरा, ८ असोज । राप्रपाका अध्यक्ष कमल थापाले पोखरामा भएको टेनिस प्रतियोगीतामा दोहोरो उपाधि जितेका छन् । नेपालका भेट्रान टेनिस खेलाडी मानिने थापाले ५५ वर्षमाथिको उमेर समूहमा एकल र युगल जोडीको उपाधि जितेका हुन् । भारतीय खेलाडी सन्जय कुमारलाई ६–४ र ६–२ को सोझो सेटमा हराउँदै एकल उपाधि..

पुरा पढ्नुस »

यू–१८ साफबाट बाहिरियो नेपाल ७ आश्विन २०७६, मंगलवार १९:१७

काठमाडौँ, ७ असोज । यू–१८ साफ च्याम्पियनसिप फुटबलबाट डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपाल सेमिफाइनल पुग्न भुटानले माल्दिभ्सलाई ३–०..

पुरा पढ्नुस »

फिफा वर्ष खेलाडीको अवार्ड मेस्सीलाई

एजेन्सी, ७ असोज । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति इटालीमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले युभेन्टसका स्टार..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीको प्रश्न, ‘सडकका खाल्डाको सारङ्गी कति सुन्ने ?’

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डा पुर्न ४ महिनाको समय दिएका छन् । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो..

मूल्यवृद्धि नियन्त्रण बाहिर, फेरि चुक्यो सरकार

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । मूल्य वृद्धि चुलिँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिँदा मुल्य..

गोकर्ण विष्ट पदमुक्त भएको खुशीयालीमा म्यानपावर व्यवसायीको पार्टी

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट बर्खास्त भएपछि म्यानपावर..

ओलीको कमालः महिला मन्त्रालयको जिम्मेवारी पुरुष सांसदलाई !

काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दोलखाका सांसद..

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको..