खेल संसार


महिला क्रिकेट: एपिएफ क्लब सेमिफाइनलमा

लमही, ६ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको लमही क्रिकेट मैदानमा भएको महिला क्रिकेटमा एफिएफ क्लबले प्रदेश ३ लाई नौ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । अर्को खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई पराजित गरेको छ । पहिला ब्याटिङ रोजेको प्रदेश ३ ले १५ दशमलव..

पुरा पढ्नुस »

आठौँ राष्ट्रिय खेलकूद: खेलाडीमय भयो नेपालगञ्ज ५ बैशाख २०७६, बिहीबार २३:१४

शरद शर्मा, नेपालगञ्ज, ५ वैशाख । यतिबेला नेपालगञ्ज खेलाडीमय भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भएपछि यतिबेला नेपालगञ्ज खेलाडीमय भएको हो । संधै आ–आफ्ना खेलमा व्यस्त हुने खेलाडीलाई अहिले आठौँ खेलकूदले एक ठाउँमा जम्मा पारेको छ । ‘आठाँै राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना..

पुरा पढ्नुस »

नेपालले विश्वकप सन् २०२० को यू–१९ विश्वकप क्रिकेट खेल्ने अवसर गुमायो

काठमाडौँ, ५ वैशाख । नेपालले सन् २०२० को यू–१९ विश्वकप क्रिकेट खेल्ने अवसर गुमाएको छ । मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ एकदिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटमा संयुक्त अरब इमिरेट्स(युएई)ले ओमानलाई १० विकेटले हराएपछि नेपाल विश्वकपबाट वञ्चित..

पुरा पढ्नुस »

आइपीएलमा दिल्ली र मुम्बइ भिड्दै, प्लेइङ ११ मा सन्दीपको सम्भावना कति ?

इन्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा बिहिबार दिल्ली क्यापिटल्स र मुम्बइ इन्डियन्स भिड्दैछन् । दिल्ली नेपाली लेग स्पेनर सन्दीप लामिछाने आवद्ध टिम हो । आजको खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा बेलुका ८ः१५ बजे सुरु हुनेछ । दिल्लीले पछिल्ला ३ खेलमा लगातार जित..

पुरा पढ्नुस »

यू–१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौँ, ५, बैशाख । नेपालले २०२० मा आयोजना हुने यू–१९ विश्वकप क्रिकेट खेल्ने अवसर गुमाएको छ । मलेसियामा गत बिहीबार सम्पन्न छनौटमा वर्षाले खेल प्रभावित भएपछि यूएईसँग व्यहोरेको एक रनको हार नेपालका लागि घातक सावित भएको छ । प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८..

पुरा पढ्नुस »

यु–१९ विश्वकप छनौटमा नेपाललाई १५८ रनको लक्ष्य

काठमाडौँ, ५, बैशाख ।  यु–१९ विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनौटको आफ्नो अन्तिम खेलमा नेपालले १५८ रनको लक्ष्य पाएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर फिल्डिङ रोजेको नेपालले कुवेतलाई अन्तिम ओभरको २ बल बाँकी छँदै अल आउट गराएको हो ।  पांचौ ओभरको पहिलो बल भित्र २ विकेट गुमाएको..

पुरा पढ्नुस »

आठौँ राष्ट्रिय खेलकुद : औपचारिक उद्घाटन आज, दुलहीजस्तै नेपालगञ्ज

शरद शर्मा, काशीराम शर्मा, बाँके, ५ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको भव्य समारोहबीच आज औपचारिक उद्घाटन हुँदैछ । प्रतियोगिताका विभिन्न खेलहरु गत चैत २७ गतेदेखि नै जारी रहे पनि औपचारिक उद्घाटन आज साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । विसं २०३८ देखि शुरु..

पुरा पढ्नुस »

पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट टिमको घोषणा ४ बैशाख २०७६, बुधबार २२:१०

काठमाडौँ, ४ बैशाख । थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि आज १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा..

पुरा पढ्नुस »

यू–१९ महिला फुटबल टोली चीन प्रस्थान

काठमाडौँ, ४ वैशाख । थाइल्याण्डमा यही वैशाख १३ देखि १७ गतेसम्म आयोजना हुने एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणको तयारीका लागि नेपाली यू–१९ महिला फुटबल टोली आज चीन प्रस्थान गरेको छ । चीनमा दुई अभ्यास खेल खेलेपछि नेपाली टोली प्रतियोगिता खेल्न..

पुरा पढ्नुस »

आठौँ राष्ट्रिय खेलकूदको तयारी पूरा

शरद शर्मा र भेषराज बस्नेत, राँझा, ४ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी पूरा भएको छ । बिहीबार उद्घाटन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिनुभयो । प्रतियोगिताका..

पुरा पढ्नुस »

नेपालले ओमनलाई हरायो ३ बैशाख २०७६, मंगलवार २२:३७

काठमाडौँ, ३ वैशाख । आइसिसी उन्नाइस वर्षमुनि (यु १९) एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको खेलमा नेपालले ओमनलाई १५० रनको भारी अन्तरले पराजित गरेको हो । यस जितसँगै नेपालको..

पुरा पढ्नुस »

एएफसी छनोट खेल्ने महिला टोली घोषणा

काठमाडौँ, ३ वैशाख । एशियाली फुटबल महासङ्घ (एएफसी) छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो । टोलीमा गोलकिपर अन्जनाराना मगर, रेविका राई,..

पुरा पढ्नुस »

आठौँ राष्ट्रिय खेलकूद : विभागीय टोलीको दबदबा

कुमार चौलागाईं, काठमाडौँ, ३ वैशाख । प्रदेश ५ मा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा विभागीय टोलीको दबदबा रहेको छ । आजसम्म २५४ पदकको छिनोफानो भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार अहिलेसम्म ६७ स्वर्ण, ६६ रजत र १२१ कास्य पदकको छिनोफानो हुँदा विभिागीय टोलीको बर्चस्व..

पुरा पढ्नुस »

विश्वकप छनोट: ओमनविरुद्ध नेपालकाे शानदार जित

काठमाडौँ, ३ बैशाख । आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमनमाथि १५० रनको जित निकालेको छ । टस हारेर ब्याटिङ्को निम्ता पाएको नेपालले ओमनलाई २३० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । कमजोर सुरुवात गरेको नेपालका ओपनर रित गौतम र पवन सर्राफलाई क्रमश १० रन र ५ रनमा..

पुरा पढ्नुस »

यू–१९ विश्वकप छनोट खेल: नेपालद्वारा मलेसिया ८ विकेटले पराजित २ बैशाख २०७६, सोमबार २२:४४

काठमाडौँ, २ वैशाख । मलेसियामा जारी यू–१९ विश्वकप छनोट खेल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ। बायुमास रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..