खेल संसार


सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित १७ भाद्र २०७७, बुधबार ०९:५७

नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चिनुभयो । योसँगै सन्दीपले..

पुरा पढ्नुस »

डेभिड सिल्भालाई कोरोना १६ भाद्र २०७७, मंगलवार १०:२४

लन्डन । म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ला लिगा क्लब रियल सोसिडाडले सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको छ । कोरोना देखिएपछि सिल्भा सेल्फ आईसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ । स्पेनिस..

पुरा पढ्नुस »

भर्चुअल तेक्वान्दोमा मूलपानी च्याम्पियन १५ भाद्र २०७७, सोमबार १३:४५

मूलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदकसहित मूलपानी च्याम्पियन बनेको हो । काठमाडौं जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा एक स्वर्ण, दुई रजत र..

पुरा पढ्नुस »

सीपीएल : सन्दीपले लिए २ विकेट, टिम ३७ रनले विजयी १४ भाद्र २०७७, आईतवार ०९:१०

काठमाडौं । जमैका तलाबाजले क्यारेबियान प्रिमियर लिग सीपीएलमा तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएसलाई ३७ रनले हराएको हो । जमैकाले १४८ रनको चुनौती दिएकोमा सेन्ट किट्स ११० रन बनाएर अलआउट भएको हो । नेपाली लेग स्पिनर सन्दीपले ४ ओभर बलिङ..

पुरा पढ्नुस »

बार्सिलोनाबाट सहज र सौहार्दपूर्ण बहिर्गमन चाहन्छु : मेस्सी १३ भाद्र २०७७, शनिबार १०:३१

म्याड्रिड । मेस्सीले बार्सिलोनाबाट सहज र सौहार्दपूर्ण बहिर्गमन चाहेका बताएका छन । क्लवलै बस्न गरेको आग्रह अस्वीकार गर्दै उनले आफ्ना प्रतिनिधिलाई बार्सिलोनासँग बैठक राख्न अनुरोध गरेका छन् । उनले क्लबसँग कानुनी लडाँई नगरी विवाद अन्त्य गर्न खोजेका हुन् । बार्सिलोनका अध्यक्ष..

पुरा पढ्नुस »

मेस्सी बार्सिलोनामै रहे अध्यक्षले राजीनामा दिने ! १२ भाद्र २०७७, शुक्रबार ०९:५७

लन्डन । स्पेनिस फुटबल क्लव बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउले लियोनल मेस्सी क्लबमै रहने भए आफू पद छाड्न पनि तयार भएको बताएका छन् । उनले त्यसका लागि मेस्सीले सार्वजनिक रूपमा आफू बार्सिलोनामै रहने बताउनुपर्ने सर्त राखेका छन् । यसअघि बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर..

पुरा पढ्नुस »

आमा-बुबा बन्दै बिराट अनुष्का ११ भाद्र २०७७, बिहीबार १५:४४

नयाँदिल्ली । बिहे भएको करिब २ बर्षपछि क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्मा आमा–बुबा बन्न लागेका छन्। उनिहरुले सन् २०१८ को डिसेम्बर ११ तारिखमा बिहे गरेका थिए । करिब २ बर्षपछि सन् २०२१ को जानवरीमा आफूहरु आमा–बुबा बन्न लागेको उनिहरुले खुलाएका छन् ।अहिले सारा संसार सहित भारत..

पुरा पढ्नुस »

१६ रन खर्चिँदै सन्दीपले लिए २ विकेट, टिम पराजित ११ भाद्र २०७७, बिहीबार ०९:२६

काठमाडौं । क्यारेबियन प्रियिमर लिग ‘सीपीएल’मा नेपाली स्पिनर सन्दीप लामिछानेले उच्च प्रदर्शन गरेका छन् । आज विहान भएको खेलमा जमैका तलाबाजका लागि लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका हुन् । तर उनको टिम जमैका भने बारबाडोज ट्रिडेन्ट्ससँग ३६ रनले पराजित भएको छ । पहिले ब्याटिङ गरेको..

पुरा पढ्नुस »

एथलेटिक्स खेलाडी आक्रमण गर्नेलाई कारवाहीको माग १० भाद्र २०७७, बुधबार २०:४८

नेपाल एथलेटिक्स संघले एथलेटिक्सका कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि गरिएको कुटपिटको घटनामा संलग्नललाई कारवाहीको माग गरेको छ । संघका अध्यक्ष राजीवविक्रम शाहले आज विज्ञप्ति जारी गर्दै खेलाडी चन्द्रकलालाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको हो..

पुरा पढ्नुस »

पाकिस्तानविरुद्ध इंग्ल्याण्ड विजयी १० भाद्र २०७७, बुधबार ०९:४५

लन्डन । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीच अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ । साउथह्याम्पटनको द रोज बलमा टेस्टको अन्तिम दिन पाकिस्तानले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएरपछि खेल बराबरीमा सकिएको हो । अन्तिम टेस्ट बराबरीमा सकिएपनि तीन खेलको सिरिज..

पुरा पढ्नुस »

रोनाल्डिन्हो पाँच महिनापछि जेलमुक्त ९ भाद्र २०७७, मंगलवार १४:०९

रियो दि जेनेरियो । ब्राजिलका फुटवल स्टार रोनाल्डिन्हो पाराग्वेको जेलबाट मुक्त भएको छन् । पाराग्वेका न्यायधिश गुस्ताभो अमरिल्लाले रोनाल्डिन्हो र उनका दाईलाई झन्डै पाँच महिनापछि जेलबाट मुक्त गरेका हुन् । न्यायाधीश गुस्ताभोले आफुले चाहेको जुनसुकै देशमा स्वतन्त्र रुपमा यात्रा..

पुरा पढ्नुस »

बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि ८ भाद्र २०७७, सोमबार ०९:२५

लिस्वन । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक..

पुरा पढ्नुस »

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ ७ भाद्र २०७७, आईतवार ०९:११

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभएको छ । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिनुभयो । उहाँले निकै किफायती बलिङ गर्नुभयो । यद्यपि सन्दीपको टोली जमैका तलावाज..

पुरा पढ्नुस »

सेभियाले जित्यो युरोपा लिगको उपाधि ६ भाद्र २०७७, शनिबार १७:२२

लिस्वन । स्पेनिस फुटबल क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि ६ पटक जित्ने किर्तीमान बनाएको छ । गएराती जर्मनीको कोलोनमा भएको फाईनल खेलमा इटालीको इन्टर मिलानलाई ३–२ ले हराउँदै सेभियाले यो किर्तीमान बनाएको हो । खेलमा सेभियालाई विजयी गराउन लुक डे योङले दुई गोल गरे । इन्टर मिलानका..

पुरा पढ्नुस »

विकेट लिए पनि सन्दीपको टोली पराजित ५ भाद्र २०७७, शुक्रबार १०:०८

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उहाँको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल हुनुभयो । उक्त खेलमा ट्रिनबागो..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..